Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 7:1     Alignment score: 0.371
The word that came
to Jeremiah from Yahweh , saying ,
परमप्रभुको यो वचन यर्मियाकहाँ यसो भनेर आयो ,


JER 7:2     Alignment score: 0.355 → 0.373
" Stand at the gate of Yahweh 's house and proclaim this word ! Say , ' Hear the word of Yahweh , all you of Judah , you who enter these gates to worship Yahweh .
" परमप्रभुको मन्दिरको मूल ढोकामा खडा हो यो वचन घोषणा गर् यसो भन् , ' परमप्रभुलाई आराधना चढाउन यी ढोकाहरूबाट प्रवेश गर्ने यहूदाका सबै मानिसहरू हो , परमप्रभुको वचन सुन
JER 7:3     Alignment score: 0.278 → 0.278
Yahweh of hosts , God of Israel , says this
: Make your ways and practices good , and I will let you continue to live in this place .
सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तिमीहरूका मार्ग अभ्यास असल बनाओ , तिमीहरूलाई यस ठाउँमा बसिरहन दिनेछु
JER 7:4     Alignment score: 0.194 → 0.194
Do not entrust yourself to deceitful words and say , " Temple of Yahweh ! Temple of Yahweh ! Temple of Yahweh ! "
छलपूर्ण वचनहरूमा आफू भर नपर यसो नभन , ' परमप्रभुको मन्दिर ! परमप्रभुको मन्दिर ! परमप्रभुको मन्दिर ! '
JER 7:5     Alignment score: 0.302 → 0.317
For if you actually make your ways and practices good ; if you completely execute justice between a man and his neighbor
किनकि तिमीहरूले वास्तवमै तिमीहरूका मार्ग अभ्यासहरू असल बनायौ भने , अनि तिमीहरूले मानिस त्यसको छिमेकीको बिचमा न्यायलाई पूर्ण रूपमा कायम राख्यौ भने ,
JER 7:6     Alignment score: 0.277 → 0.283
if you do not exploit the one staying in the land , the orphan , or the widow and do not pour out innocent blood in this place , and do not walk after other gods to your own harm
तिमीहरूले देशमा बस्‍ने मानिस , अनाथ वा विधवालाई शोषण गरेनौ यस ठाउँमा निर्दोषको रगत बगाएनौ आफैलाई हानि पुर्‍याउन अरू देवताहरूको पछि लागेनौ भने ,
JER 7:7     Alignment score: 0.285
then I will let you stay in this place , in the land that I gave to your ancestors from ancient times and forever .
तिमीहरूलाई यस ठाउँमा बस्‍न दिनेछु , जुन देश मैले प्राचीन समयदेखि नै सदाको लागि तिमीहरूका पुर्खाहरूलाई दिएँ
JER 7:8     Alignment score: 0.246
Behold ! You are trusting in deceitful words that do not help you .
हेर ! तिमीहरूले छलपूर्ण वचनहरूमाथि भरोसा गर्दैछौ जसले तिमीहरूको मदत गर्दैनन्
JER 7:9     Alignment score: 0.263 → 0.288
Do you steal
, kill , and commit adultery ? Do you swear deceitfully and offer incense to Baal and walk after other gods whom you have not known ?
के तिमीहरू चोर्छौ , मार्छौ , व्यभिचार गर्छौ ? के तिमीहरू छलपूर्वक शपथ खान्‍छौ अनि बाल देवतालाई धुप चढाउँछौ तिमीहरूले नचिनेका अरू देवताहरूको पछि लाग्छौ ?
JER 7:10     Alignment score: 0.284
Then do you come and stand before me in this house that is called by my name and say , " We are saved , " so you can do all of these abominations ?
त्यसपछि तिमीहरू आउँछौ अनि मेरो नाउँले बोलाइने यस मन्‍दिरमा मेरो सामु खडा हुन्‍छौ यसो भन्छौ , " हामी बचाइएका छौं " , यसरी तिमीहरू यी सबै घृणित कामहरू गर्न सक्‍छौ ?
JER 7:11     Alignment score: 0.329
Is this house , which carries my name , a den of bandits in your eyes ? But behold , I have seen it this is Yahweh 's declaration . '
के मेरो नाउँले पुकारिने यो घर तिमीहरूको दृष्‍टिमा डाँकुहरूको ओडार हो ? तर हेर , मैले यो देखेको छु , यो परमप्रभुको घोषणा हो
JER 7:12     Alignment score: 0.335 → 0.334
' So go to my place that was in Shiloh , where I allowed my name to stay there in the beginning , and look at what I did to it because of the wickedness of my people Israel .
त्यसैले शीलोमा भएको मेरो ठाउँ जाओ , जहाँ सुरुमा मैले मेरो नाउँ रहने अनुमति दिएँ , मेरो जाति इस्राएलको दुष्‍टताको कारणले मैले यसलाई के गरें त्‍यो हेर
JER 7:13     Alignment score: 0.362 → 0.369
So now , on account of your doing all of these practices this is Yahweh 's declaration I spoke to you time and time again , but you did not listen . I summoned you , but you did not answer .
त्यसैले अब यो परमप्रभुको घोषणा हो , तिमीहरूका यी सबै अभ्यासको बारेमा तिमीहरूसित बेलाबेलामा बोलेँ , तर तिमीहरूले सुनेनौ मैले तिमीहरूलाई बोलाएँ , तर तिमीहरूले जवाफ दिएनौ
JER 7:14     Alignment score: 0.24 → 0.251
Therefore , what I did to Shiloh , I will also do to this house that is called by my name , the house in which you have trusted , this place that I gave to you and your ancestors .
त्यसकारण मैले शीलोलाई जे गरें , मेरो नाउँद्वारा बोलाइने यस मन्दिरलाई पनि त्यसै गर्नेछु , तिमीहरूले भरोसा गरेको यो घर हो , जुन मैले तिमीहरू तिमीहरूका पुर्खाहरूलाई दिएँ
JER 7:15     Alignment score: 0.211 → 0.212
For I will send
you out from before me just as I had sent out all your brothers , all the descendants of Ephraim . '
जसरी मैले तिमीहरूका सबै दाजुभाइ अर्थात् एफ्राइमका सबै सन्तानलाई निकालेँ , त्यसरी नै मेरो सामुबाट तिमीहरूलाई निकाल्नेछु "
JER 7:16     Alignment score: 0.219 → 0.218
As for you , Jeremiah , do not pray for this people , and do not lift up a lamenting wail or say a prayer on their behalf , and do not petition me , for I will not listen to you .
" यर्मिया , तैंलेचाहिं यी मानिसहरूको लागि प्रार्थना नगर् , तिनीहरूको पक्षमा विलाप नगर् , बिन्ती चढा , किनकि तेरो कुरा सुन्दिनँ
JER 7:17     Alignment score: 0.341
Do you not see what they are doing in the cities of Judah and in the streets of Jerusalem ?
यहूदाका सहरहरू यरूशलेमका सडकहरूमा तिनीहरूले के गरिरहेका छन् भनी के तँ देख्दैनस् ?
JER 7:18     Alignment score: 0.296 → 0.301
The children are gathering wood and the fathers kindling the fire ! The women are kneading dough to make cakes for the queen of the heavens and pour out drink offerings for other gods so that they will provoke me .
छोराछोरीले दाउरा बटुल्दैछन् , बुबाहरू आगो बाल्दैछन् तिनीहरूले मलाई चिढ्याउनलाई स्वर्गकी रानीको निम्ति फुरौला बनाउन स्‍त्रीहरू पिठो मुछ्दैछन् , अरू देवताहरूका लागि अर्घबलि खन्याउँदैछन्
JER 7:19     Alignment score: 0.262
Are they truly provoking me ? this is Yahweh 's declaration is it not themselves whom they are provoking , so that shame is on them ?
के तिनीहरूले साँच्‍चै मलाई चिढ्याउँदै छन् ? यो परमप्रभुको घोषणा हो , के लाज तिनीहरूमाथि नै आइपरोस् भनेर तिनीहरूले आफैलाई चिढ्याइरहेका होइनन् ?
JER 7:20     Alignment score: 0.266
Therefore the Lord Yahweh says this
, ' See , my anger and wrath will gush out onto this place , on both man and beast , on the tree in the fields and the fruit on the ground . It will burn and never be extinguished . '
त्यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ , ' हेर , यस ठाउँमा मानिस पशु दुवैमाथि , शेतबारीका रूखहरू जमिनका फलमाथि मेरो रिस क्रोधको ज्वाला फुट्नेछ यसले जलाउनेछ , कहिल्यै निभाइनेछैन "
JER 7:21     Alignment score: 0.397 → 0.431
Yahweh of hosts , God of Israel says this , ' Add your burnt offerings to your sacrifices
and the meat from them .
इस्राएलका सर्वशक्तिमान् परमेश्‍वर यसो भन्‍नुहुन्छ , तिमीहरूका बलिदानहरूमा होमबलिहरू मिसाओ , तीबाट मासु पनि मिसाओ
JER 7:22     Alignment score: 0.267 → 0.284
For when I brought your ancestors out from the land of Egypt , I did not require anything from them . I gave them no command about matters of burnt offerings and sacrifices .
किनकि मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याउँदा तिमध्‍ये कुनै कुरा पनि मैले इच्‍छा गरिन होमबलि बलिदानहरूको विषयमा मैले तिनीहरूलाई कुनै आज्ञा दिइनँ
JER 7:23     Alignment score: 0.284 → 0.293
I only gave them this command , " Listen to my voice , and I will be your God and you will be my people . So walk in all the ways that I am commanding you , so that it may go well with you . "
मैले तिनीहरूलाई यो आज्ञा मात्र दिएँ , " मेरो आवाजलाई सुन , तिमीहरूका परमेश्‍वर हुनेछु , तिमीहरू मेरा मानिसहरू हुनेछौ त्यसैले तिमीहरूको भलो होस् भनेर मैले तिमीहरूलाई दिएका सबै आज्ञामा हिंड "
JER 7:24     Alignment score: 0.41 → 0.421
But they did not listen or pay attention . They lived
by their own stubborn plans of their wicked hearts , so they went backwards , not forward .
तर तिनीहरूले सुनेनन् , वा ध्यान नै दिए तिनीहरू आफ्‍ना दुष्‍ट हृदयका आफ्नै हठी योजनामुताबिक जिए त्यसैले तिनीहरू पछिल्तिर गए , अगिल्तिर बढेनन्
JER 7:25     Alignment score: 0.218
Ever since the day when your ancestors went out from the land of Egypt until this
day , I have sent every one of my servants , my prophets , to you . I persisted in sending them .
तिमीहरूका पुर्खाहरू मिश्रदेशबाट आएको समयदेखि आजको दिनसम्म मैले आफ्‍ना हरेक सेवक अगमवक्ताहरू तिमीहरूकहाँ पठाएको छु मैले तिनीहरूलाई पठाउन जोड गरिरहेँ
JER 7:26     Alignment score: 0.353 → 0.356
But they did not listen to me . They paid no attention . Instead , they hardened their necks . They were more wicked than their ancestors . '
तर तिनीहरूले मेरो कुरा सुनेनन् तिनीहरूले ध्यानै दिएनन् बरु , तिनीहरू अटेरी भए आफ्‍ना पुर्खाहरूभन्दा तिनीहरू अझै दुष्‍ट भए
JER 7:27     Alignment score: 0.42
So proclaim all these words to them , but they will not listen to you . Proclaim these things to them , but they will not answer you .
त्यसैले यी सबै वचन तिनीहरूलाई सुना , तर तिनीहरूले तेरो कुरा सुन्‍नेछैनन् तिनीहरूलाई यी कुराको घोषणा गर् , तर तिनीहरूले तँलाई जवाफ दिनेछैनन्
JER 7:28     Alignment score: 0.286 → 0.303
Say to them : This is a nation that does not listen to the voice of Yahweh its God and does not receive discipline . Truth is destroyed and cut off from their mouths .
तिनीहरूलाई यसो भन् , " यो परमप्रभु आफ्ना परमेश्‍वरको आवाज नसुन्‍ने अनुशासन पालन नगर्ने जाति हो सत्यता नष्‍ट गरिएको , तिनीहरूका मुखबाट बहिष्कृत गरिएको
JER 7:29     Alignment score: 0.342
Cut off your hair and shave yourself , and throw away your hair . Sing a funeral song over the open places . For Yahweh has rejected and abandoned this generation in his rage .
आफ्नो कपाल काट आफूलाई खौरी खुला ठाउँहरूमा मृत्‍यु संस्‍कारको गीत गा किनकि परमप्रभुले आफ्नो क्रोधमा यस पुस्तालाई इन्कार गर्नुभएको त्याग्‍नुभएको
JER 7:30     Alignment score: 0.228
For the sons of Judah have done evil in my eye this is Yahweh 's declaration they have set their detestable things in the house that is called by my name , in order to defile it .
किनकि यहूदाका छोराहरूले मेरो दृष्‍टिमा दुष्‍ट काम गरेका छन् , यो परमप्रभुको घोषणा हो मेरो नाउँद्वारा पुकारिने यस मन्दिरलाई अपवित्र तुल्याउनलाई तिनीहरूले त्‍यसमा घृणित कुराहरू राखेका छन्
JER 7:31     Alignment score: 0.299 → 0.308
Then they built the high place of Topheth that is in the Valley of Ben Hinnom . They did this to burn their sons and daughters in fire something that I did not command , nor did it enter my mind .
अनि बेन - हिन्‍नोमको बेँसीमा तिनीहरूले तोपेतका अग्ला ठाउँहरू बनाए तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा जलाउन त्‍यो बनाए यो कुरो मैले तिनीहरूलाई आज्ञा दिएको थिइनँ , मेरो मनमा नै पसेको थियो
JER 7:32     Alignment score: 0.312 → 0.319
So see , days are coming this is Yahweh 's declaration when it will no longer be called Topheth or Valley of Ben Hinnom . It will be the Valley of Slaughter ; they will bury bodies in Topheth until there is no room left .
यसैले हेर , यस्‍ता दिनहरू आउँदैछन् , यो परमप्रभुको घोषणा हो , त्‍यसबेला त्‍यो फेरि तोपेत वा हिन्‍नोमको बेँसी भनिने छैनन् त्‍यो हत्याको बेँसी भनिनेछ तोपेतमा खाली ठाउँ रहुञ्जेलसम्म तिनीहरूले त्यहा लाशहरू गाड्नेछन्
JER 7:33     Alignment score: 0.253
The corpses of this people will be food for the birds of the skies and the beasts of the earth , and there will be no one to frighten them away .
यो जातिका लाशहरू आकाशका चराहरू जङ्गली जनावरहरूका लागि आहारा हुनेछन् , तिनीहरूलाई तर्साएर लखेट्ने कोही पनि हुनेछैन
JER 7     Average alignment score: 0.303 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52