Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 23:1     Alignment score: 0.382
" Woe to the shepherds who destroy and scatter the sheep of my pasture this
is Yahweh 's declaration . "
यो परमप्रभुको घोषणा हो , " मेरो खर्कका भेडाहरूलाई नष्‍ट गर्ने छरपष्‍ट पार्ने गोठालाहरूलाई धिक्‍कार ! "


JER 23:2     Alignment score: 0.279 → 0.28
Therefore Yahweh , the God of Israel , says this concerning the shepherds who are shepherding his people , " You have scattered my flock and have driven them away . You have not cared for them . So I am about to punish you for the evil you have done this is Yahweh 's declaration .
त्यसकारण आफ्‍ना मानिसका रेखदेख गर्ने गोठालाहरूको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ , " तिमीहरूले मेरो बगाललाई छरपष्‍ट पारेका छौ , तिनीहरूलाई धपाइदिएका छौ तिमीहरूले तिनीहरूको वास्ता गरेका छैनौ त्‍यसैले तिमीहरूले गरेका दुष्‍ट्याइँको लागि मैले तिमीहरूलाई दण्ड दिनै लागेको छु , यो परमप्रभुको घोषणा हो
JER 23:3     Alignment score: 0.232 → 0.267
I myself will gather the remnant of my flock from all of the lands where I have driven them , and I will return them to a grazing place , where they will be fruitful and increase .
मेरो बगालका वचेकाहरूलाई मैले तिनीहरूलाई धपाएका सबै देशबाट आफै जम्मा गर्नेछु , तिनीहरूलाई एउटा खर्कमा फर्काउनेछु , जहाँ तिनीहरू फलवन्त हुनेछन् बढ्नेछन्
JER 23:4     Alignment score: 0.267 → 0.284
Then I will raise up shepherds over them who will shepherd them so they will no longer fear or be shattered . None of them will go missing this is Yahweh 's declaration .
त्‍यसपछि तिनीहरूको रेखदेख गर्ने गोठालाहरू खडा गर्नेछु जसले तिनीहरूलाई गोठाला गर्नेछन् , यसरी तिनीहरू फेरि डराउने वा छरपष्‍ट हुनेछैनन् तिनीहरूमध्ये कोही पनि हराउनेछैनन् , यो परमप्रभुको घोषणा हो
JER 23:5     Alignment score: 0.285
See , the days are coming this is Yahweh 's declaration when I will raise up for David a righteous branch . He will reign as king ; he will act wisely and cause
justice and righteousness in the land .
यो परमप्रभुको घोषणा हो , हेर् , यस्‍ता दिनहरू आउँदैछन् , जति बेला दाऊदको लागि एउटा धार्मिक हाँगा खडा गर्नेछु उसले राजाको रूपमा राज्य गर्नेछ तिनले बुद्धिमानीपूर्वक काम गर्नेछ , देशमा न्याय धार्मिकता कायम राख्‍नेछ
JER 23:6     Alignment score: 0.256 → 0.275
In his days Judah will be rescued , and Israel will live in security . Then this is the name by which he will be called : Yahweh is our righteousness .
उसको दिनमा यहूदा यहूदा बचाइनेछ , इस्राएल सुरक्षितसाथ जिउनेछ तब यो नाउँले उसलाई बोलाइनेछः परमप्रभु हाम्रो धार्मिकता हुनुहुन्छ
JER 23:7     Alignment score: 0.295
Therefore see , days are coming this is Yahweh 's declaration when they will no longer say , ' As Yahweh lives , who brought the people of Israel up from the land of Egypt . '
यो परमप्रभुको घोषणा हो , यसकारण हेर् , यस्‍ता दिनहरू आउँदैछन् , जति बेला तिनीहरूले फेरि यसो भन्‍ने छैनन् , ' इस्राएलका मानिसहरूलाई मिश्रदेशबाट ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा '
JER 23:8     Alignment score: 0.218
Instead they will say , ' As Yahweh lives , who brought up and who led back the descendants of the house of Israel from the northern land and all the lands where they had been driven . ' Then they will live in their own land . "
त्‍यसको सटोमा , तिनीहरूले यसो भन्‍नेछन् , ' इस्राएलको घरानाका सन्तानहरूलाई उत्तर देश जहाँ तिनीहरू धपाइए , ती सबै देशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ' तब तिनीहरूका आफ्नै देशमा तिनीहरू बस्‍नेछन्
JER 23:9     Alignment score: 0.334 → 0.335
Regarding the prophets , my heart is broken in me , and all of my bones tremble . I have become like a drunk man , like a man whom wine has overpowered , because of Yahweh and his holy words .
अगमवक्ताहरूको सम्बन्धमा मेरो हृदय टुटेको , मेरा सबै हड्‍डी काम्दछन् परमप्रभु उहाँको पवित्र वचनको कारणले एक जना मातेको मान्छेजस्तै भएको छु , जसलाई मदिराले नियन्त्रण गरेको हुन्‍छ
JER 23:10     Alignment score: 0.317 → 0.325
For the land is full of adulterers . Because of these the land is dried up . The meadows in the wilderness dry up . These prophets ' paths are wicked ; their power is not used in a right manner .
किनकि देश व्यभिचारीहरूले भरिएको यी कारणले गर्दा देश सुक्खा भएको उजाड - स्थानमा भएको खर्क सुकेको यी अगमवक्ताहरूका मार्गहरू दुष्‍ट छन् तिनीहरूको शक्ति ठिक तरिकाले प्रयोग गरिएको छैन
JER 23:11     Alignment score: 0.335 → 0.337
" For both the prophets and the priests are polluted . I even found their wickedness in my house ! this is Yahweh 's declaration
" अगमवक्ता पुजारीहरू दुवै दुषित भएका छन् मेरै मन्दिरमा पनि मैले तिनीहरूको दुष्‍टता भेट्टाएको छु , " यो परमप्रभुको घोषणा हो
JER 23:12     Alignment score: 0.327 → 0.343
therefore their way will be like a slippery place in the darkness . They will be pushed down . They will fall
in it . For I will send disaster against them in the year of their punishment this is Yahweh 's declaration .
त्यसकारण तिनीहरूको मार्ग अन्धकारमा चिप्लने ठाउँजस्तै हुनेछ तिनीहरू धकेलिनेछन् , तिनीहरू त्‍यसमा लोट्नेछन् किनकि तिनीहरूको दण्डको वर्षमा तिनीहरूको विरुद्धमा विपत्ती पठाउनेछु , " यो परमप्रभुको घोषणा हो
JER 23:13     Alignment score: 0.291 → 0.288
For I have seen the prophets in Samaria doing what is repulsive : They prophesied by Baal and led my people Israel astray .
" किनकि सामरियामा भएका अगमवक्ताहरूले घृणित कार्य गरेका मैले देखेको छुः तिनीहरूले बाल देवताको नाउँमा अगमवाणी बोले , मेरो मानिस इस्राएललाई कुमार्गतिर डोर्‍याए
JER 23:14     Alignment score: 0.287 → 0.287
Among the prophets in Jerusalem I have seen horrible things : They commit adultery and walk in deceit . They strengthen the hands of evildoers ; no one turns back from his evildoing . All of them have become like Sodom to me and its inhabitants like Gomorrah ! "
यरूशलेमका अगमवक्ताहरूका बिचमा मैले अति घिनलाग्दा कुराहरू देखेको छु तिनीहरू व्यभिचार गर्छन् , झूटो चालमा हिंड्छन् खराब काम गर्नेहरूका हात तिनीहरूले बलियो पार्छन् , कोही पनि आफ्नो खराबीबाट पछि हट्दैन मेरो लागि तिनीहरू सबै सदोमझैं यसका बासिन्दाहरू गमोराझैं भएका छन् "
JER 23:15     Alignment score: 0.352 → 0.369
Therefore Yahweh of hosts says this concerning the prophets , " Look , I am about to make them eat wormwood and drink poisonous water , for pollution has gone out from the prophets of Jerusalem to all the land . "
त्यसकारण सर्वशक्तिमान् परमप्रभु अगमवक्ताहरूको विषयमा यसो भन्‍नुहुन्छ , " हेर , मैले तिनीहरूलाई ऐरेलु खुवानै लागेको छु , विषालु पानी पियाउनै लागेको छु , किनकि यरूशलेमका अगमवक्ताहरूबाट प्रदुषण सबै देशमा फैलिएको "
JER 23:16     Alignment score: 0.37 → 0.397
Yahweh of hosts says this , " Do not listen to the words of the prophets who prophesy to you . They have deluded you ! They are announcing visions from their own minds , not from Yahweh 's mouth .
सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ , " तिमीहरूलाई अगमवाणी बोल्ने अगमवक्ताहरूका वचनहरू नसुन तिनीहरूले तिमीहरूलाई भ्रमित तुल्याएका छन् तिनीहरूले परमप्रभुको मुखबाट नभई आफ्नै समझबाट दर्शनहरूको घोषणा गर्दै छन्
JER 23:17     Alignment score: 0.31 → 0.311
They are constantly saying to those who dishonor me , ' Yahweh declares there will be peace for you . ' For everyone walking in the stubbornness of his own heart says , ' Disaster will not come upon you . '
मेरो अनादर गर्नेहरूलाई तिनीहरूले निरन्तर यसो भनिरहेका छन् , ' तिमीहरूका निम्ति शान्ति हुने भनी परमप्रभु घोषणा गर्नुहुन्‍छ ' आफ्नै हृदयको हठमा हिंड्ने हरेक व्‍यक्‍तिले भन्छ , ' तिमीहरूमाथि विपत्ति आउनेछैन '
JER 23:18     Alignment score: 0.176
Yet who has stood in Yahweh 's council meeting ? Who sees and hears his word ? Who pays attention to his word and listens ?
तापनि परमप्रभुको परिषद् सभामा को खडा भएको ? उहाँको वचनलाई कसले देख्‍ने कसले सुन्‍ने गर्छ ? उहाँको वचनलाई कसले ध्यान दिने सुन्‍ने गर्छ ?
JER 23:19     Alignment score: 0.205
See , there is a storm coming from Yahweh ! His fury is going out , and a tempest is whirling about . It is whirling around the heads of the wicked .
हेर , परमप्रभुबाट आँधी - बेहरी आउँदैछ उहाँको क्रोध बाहिर निस्केको , तुफान वरिपरि चक्‍कर मार्दैछ दुष्‍टहरूका शिरवरिपरि त्‍यसले चक्‍कर मार्दैछ
JER 23:20     Alignment score: 0.227
Yahweh 's wrath will not return until it has carried out and brought into being his heart 's intentions . In the final days , you will understand it .
परमप्रभुको क्रोध कार्यान्वयन हुने उहाँको हृदयका मनसायहरू पुरा हुने नभएसम्म त्‍यो थामिने छैन आखिरी दिनमा तिमीहरूले बुझ्नेछौ
JER 23:21     Alignment score: 0.443
I did not send out these prophets . They just appeared . I did not proclaim anything to them , but they have still prophesied .
यी अगमवक्ताहरूलाई मैले पठाइनँ तिनीहरू आफै देखा परे तिनीहरूलाई मैले कुनै कुरा पनि घोषणा गरिनँ , तर तिनीहरूले अझै पनि अगमवाणी गरेका छन्
JER 23:22     Alignment score: 0.328 → 0.332
For if they had stood in my council meeting , they would have caused my people to hear my word ; they would have caused them to turn from their wicked words and corrupt practices .
किनकि तिनीहरू मेरो परिषद् सभामा खडा भए तिनीहरूले मेरा मानिसहरूलाई मेरो वचन सुन्‍न लगाउनेथिए , तिनीहरूले उनीहरूका दुष्‍ट वचन भ्रष्‍ट अभ्यासहरूबाट फर्कन लगाउनेथिए
JER 23:23     Alignment score: 0.254 → 0.254
Am I only a God nearby this is Yahweh 's declaration and not also a God far away ?
के नजिक मात्र रहने तर टाढा नरहने परमेश्‍वर हुँ ? यो परमप्रभुको घोषणा हो
JER 23:24     Alignment score: 0.261 → 0.264
Can anyone hide in a secret place so I can not see him ? this is Yahweh 's declaration and do I not fill the heavens and the earth ? this is Yahweh 's declaration .
के मैले देख्‍न नसक्‍ने गरी कोही गुप्‍त ठाउँमा लुक्‍न सक्छ ? यो परमप्रभुको घोषणा हो , के स्वर्ग पृथ्वीलाई ढाक्दिनँ ? यो परमप्रभुको घोषणा हो
JER 23:25     Alignment score: 0.342
I have heard what the prophets have said , those who were prophesying deceit in my name . They said , ' I had a dream ! I had a dream ! '
मेरो नाउँमा छलको अगमवाणी बोलिरहेका अगमवक्ताहरूले के भनेका छन् , त्‍यो मैले सुनेको छु तिनीहरूले भने , ' मैले एउटा सपना देखेँ ! मैले एउटा सपना देखेँ ! '
JER 23:26     Alignment score: 0.231 → 0.249
How long will this
go on , prophets who prophesy lies from their minds , and who prophesy from the deceit in their hearts ?
अगमवक्ताहरूले आफ्नै मनबाट झूटा कुराहरूको अगमवाणी बोल्‍ने , तिनीहरूले आफ्ना हृदयबाट छली अगमवाणी बोल्‍ने कुरा कहिलेसम्म भइरहन्‍छ ?
JER 23:27     Alignment score: 0.279 → 0.278
They are planning on making my people forget my name with the dreams that they report , each one to his neighbor , just as their ancestors forgot my name in favor of Baal 's name .
जसरी बाल देवताको नाउँमा मेरा मानिसहरूका पुर्खाहरूले मेरो नाउँ बिर्से , त्यसरी नै तिनीहरू प्रत्‍येकले आफ्नो छिमेकीलाई बताएका सपनाहरूद्वारा उनीहरूलाई मेरो नाउँ बिर्साउने योजना तिनीहरूले बनाउँदैछन्
JER 23:28     Alignment score: 0.248 → 0.281
The prophet who has a dream , let him report the dream . But the one to whom I have declared something , let him declare my word truthfully . What does straw have to do with grain ? this is Yahweh 's declaration
सपना देख्‍ने अगमवक्ताले , आफूले देखेको सपना बताओस् तर जसलाई मैले कुनै कुराको घोषणा गरेको छु , त्यसले साँचो तवरले मेरो वचन घोषणा गरोस् परालको अन्‍नसित के सरोकार ? यो परमप्रभुको घोषणा हो
JER 23:29     Alignment score: 0.26 → 0.318
Is not my word like fire ? this is Yahweh 's declaration and like a hammer that shatters a rock into pieces ?
यो परमप्रभुको घोषणा हो , के मेरो वचन आगोजस्तै छैन ? चट्टानलाई टुक्रा - टुक्रा पार्ने घनजस्तै छैन ?
JER 23:30     Alignment score: 0.261 → 0.291
So see , I am against the prophets this is Yahweh 's declaration anyone who steals words from another person and says they come from me .
त्यसैले , हेर , अर्को व्यक्तिबाट वचन चोर्ने मबाट आएजस्तै गरी बोल्ने अगमवक्ताहरूको विरुद्धमा हुन्‍छु , यो परमप्रभुको घोषणा हो
JER 23:31     Alignment score: 0.243 → 0.262
See , I am against the prophets this is Yahweh 's declaration who use their tongues to prophesy proclamations .
हेर , त्‍यस्‍ता अगमवक्ताहरूको विरुद्धमा हुन्‍छु , जसले , यो परमप्रभुको घोषणा हो , भनेर घोषणा गर्न आफ्‍नो जिब्रोलाई चलाउँछन्
JER 23:32     Alignment score: 0.347 → 0.347
See , I am against the prophets who dream deceitfully
this is Yahweh 's declaration and then proclaim them and in this way mislead my people with their deceit and boasting . I am against them , for I have not sent them out nor given them commands . So they will certainly not help this people this is Yahweh 's declaration .
हेर , यो परमप्रभुको घोषणा हो , भनेर छलपूर्ण सपनाहरू देख्‍ने त्‍यसपछि ती घोषणा गर्ने यसरी आफ्‍ना छल अहङ्कारले मेरा मानिसहरूलाई भ्रममा पार्ने अगमवक्ताहरूका विरुद्धमा छु तिनीहरूको विरुद्धमा छु , किनकि मैले तिनीहरूलाई पठाएको होइन , तिनीहरूलाई आज्ञा दिएको छु त्यसैले तिनीहरूले निश्‍चय नै यी मानिसलाई मदत गर्नेछैन , यो परमप्रभुको घोषणा हो
JER 23:33     Alignment score: 0.413
When these people , or a prophet , or a priest asks you , ' What is the burden of Yahweh ? ' you will say to them , ' You are the burden , and I will cast you off ' this is Yahweh 's declaration .
यी मानिसहरू , वा अगमवक्ता वा पुजारीले तँलाई ' परमप्रभुको बोझ के हो ? ' भनी सोधे भने तैंले तिनीहरूलाई भन्‍नेछस् , ' तिमीहरू नै बोझ हौ , तिमीहरूलाई निष्कासित गर्नेछु , ' यो परमप्रभुको घोषणा हो
JER 23:34     Alignment score: 0.237 → 0.247
As for the prophets , priests , and people who are saying , ' This is the burden of Yahweh ' I will punish that man and his house .
यो परमप्रभुको बोझ हो , भनिरहने अगमवक्ता , पुजारी मानिसका सम्‍बन्‍धमा त्‍यो मानिस उसको घरानालाई दण्ड दिनेछु
JER 23:35     Alignment score: 0.302 → 0.309
You continue to say , each person to his neighbor and each man to his brother , ' What did Yahweh answer ? ' and ' What did Yahweh declare ? '
तिमीहरू हरेक व्‍यक्‍तिले आफ्नो छिमेकीलाई हरेक मानिसले आफ्नो भाइलाई निरन्‍तर सोधिरहन्छौ , ' परमप्रभुले के जवाफ दिनुभयो ? ' ' परमप्रभुले के घोषणा गर्नुभयो ? '
JER 23:36     Alignment score: 0.381
But you must no longer talk about the ' burden of Yahweh , ' for the burden is every man 's own word , and you have perverted the words of the living God , Yahweh of hosts , our God .
तर तिमीहरू फेरि ' परमप्रभुको बोझ ' को बारेमा कुरा गर्नेछैनौ , किनकि बोझचाहिं हरेक मानिसको आफ्नै वचन हो , तिमीहरूले जीवित परमेश्‍वर , सर्वशक्तिमान् परमप्रभु , हाम्रा परमेश्‍वरका वचनलाई बङ्ग्याएका छौ
JER 23:37     Alignment score: 0.306 → 0.305
This
is what you will say to the prophet , ' What answer did Yahweh give you ? or ' What did Yahweh say ? '
अगमवक्तालाई तैंले यसो भनेर सोध्‍नेछस् , ' परमप्रभुले तिमीलाई के जवाफ दिनुभयो ? ' वा ' परमप्रभुले के भन्‍नुभयो ? '
JER 23:38     Alignment score: 0.346 → 0.344
But if you say , ' The burden of Yahweh ' , this is what Yahweh says : ' Because you have said these words , ' The burden of Yahweh , ' when I sent to you , saying , ' You will not say , " The burden of Yahweh , " '
तर तिमीहरू भन्‍छौ , ' यो परमप्रभुको बोझ हो , ' भने , परमप्रभु यसो भन्‍नुहुन्‍छः यो परमप्रभुको बोझ हो , भनी तिमीहरूले भन्‍नेछैनौ भनेर मैले तिमीहरूलाई पठाउँदा पनि तिमीहरूले , यो परमप्रभुको बोझ हो , भन्‍यौ ,
JER 23:39     Alignment score: 0.217 → 0.231
therefore , behold , I am about to pick you up and throw you away from me , along with the city that I gave you and your ancestors .
यसकारण , हेर , तिमीहरू तिमीहरूका पुर्खाहरूलाई मैले दिएको सहरसाँगै तिमीहरूलाई समातेर मेरो उपस्थितिबाट टाढा फल्‍नै लागेको छु
JER 23:40     Alignment score: 0.274
Then I will put everlasting shame and insult on you that will not be forgotten . ' "
तब तिमीहरूमाथि अनन्त लाज अपमान हालिदिनेछु , जुन कहिल्यै बिर्सिने छैन "
JER 23     Average alignment score: 0.304 for 40 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52