Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 51:1     Alignment score: 0.25 → 0.29
" Yahweh says this : See , I am about to stir up a wind of destruction against Babylon and against those who live
in Leb Kamai .
परमप्रभु यसो भन्‍नुहुन्छः हेर् , बेबिलोनको विरुद्धमा लेब - कमाइमा बस्‍नेहरूको विरुद्धमा समेत मैले विनाशको हुरीबतासलाई उत्तेजित पार्नै लागेको छु


JER 51:2     Alignment score: 0.352
I will send foreigners to Babylon . They will scatter her and devastate her land , for they will come against her from all around on the day of disaster .
बेबिलोनमा विदेशीहरू पठाउनेछु तिनीहरूले त्‍यसलाई तितर - बितर पार्नेछन् , त्यसको देशलाई सर्वनाश गर्नेछन् , किनकि विपत्तिको दिनमा तिनीहरू चारैतिरबाट त्यसको विरुद्धमा आउनेछन्
JER 51:3     Alignment score: 0.235 → 0.237
Do not let the archers bend their bows ; do not let them put on armor . Do not spare her young men ; set her whole army apart for destruction .
धनुर्धारीहरूलाई आफ्ना धनु तान्‍न नदेओ तिनीहरूलाई कवच लगाउन नदेओ त्यसका युवाहरूलाई नजोगाऊ त्यसका सम्पूर्ण सेनालाई विनाशको लागि अलग गर
JER 51:5     Alignment score: 0.27
For Israel and Judah are not forsaken by their God , by Yahweh of hosts , although
their land is filled with offenses committed against the Holy One of Israel .
किनभने इस्राएल यहूदाको देश इस्राएलका परमपवित्रको विरुद्धमा गरिएको अपराधले भरिएको भए तापनि सर्वशक्तिमान् परमप्रभु तिनीहरूका परमेश्‍वरले तिनीहरूलाई बिर्सनुभएको छैन
JER 51:6     Alignment score: 0.249 → 0.252
Flee from the midst of Babylon ; let each man save himself . Do not perish in her iniquity . For it is the time of Yahweh 's vengeance . He will repay all of it to her .
बेबिलोनको बिचबाट भाग हरेक मानिसलाई आफ्नै ज्यान बचाउन देओ त्यसको अधर्ममा नष्‍ट नहोओ किनकि यो परमप्रभुको बदलको समय हो त्यसका सबै कुराको बदला उहाँले लिनुहुनेछ
JER 51:7     Alignment score: 0.402 → 0.405
Babylon was a golden cup in the hand of Yahweh that made all the world drunk
; nations drank her wine and became insane .
परमप्रभुको हातमा बेबिलोन एउटा सुनको कचौरा थियो जसले सारा संसारलाई मत्त्‍याएको थियो जातिहरूले त्यसको दाखमद्य पिए बौलाहा भए
JER 51:8     Alignment score: 0.436
Babylon will fall suddenly and be destroyed . Wail for her ! Give her medicine for her pain ; perhaps she can be healed .
बेबिलोन अकस्मात् ढल्‍नेछ , नष्‍ट हुनेछ त्यसको लागि विलाप गर त्यसको पीडाको लागि औषधी देओ सायद त्यो निको हुनेछ
JER 51:9     Alignment score: 0.305 → 0.307
' We wished to heal Babylon , but she is not healed . Let us all leave her and go away , to our own land . For her guilt reaches up to the heavens ; it is piled up to the clouds .
' हामीले बेबिलोनलाई निको पार्न चाह्यौं , तर त्यो निको भएन हामी सबैले त्यसलाई छोडौं हाम्रो आफ्नै देशमा जाऔं किनकि त्यसको दोष आकाशसम्मै पुगेको यो बादलमा थुप्रिएको
JER 51:10     Alignment score: 0.283 → 0.281
Yahweh has declared our innocence . Come , let us tell in Zion the deeds of Yahweh our God . '
परमप्रभुले हामीलाई निर्दोष घोषणा गर्नुभएको आओ , सियोनमा परमप्रभु हाम्रा परमेश्‍वरका कामहरू बताऔं '
JER 51:11     Alignment score: 0.337 → 0.332
Sharpen the arrows and take up the shields . Yahweh is stirring up the spirit of the king of the Medes in a plan to destroy Babylon . This is for Yahweh 's vengeance , vengeance for the destruction of his temple .
काँडहरू तिखा बनाओ ढालहरू उठाओ बेबिलोनलाई नष्‍ट गर्ने योजनामा परमप्रभुले मादीका राजाको आत्मालाई उत्तेजित पार्दै हुनुहुन्छ यो परमप्रभुको बदला हो , उहाँको मन्दिरको विनाशको लागि लिइने बदला हो
JER 51:12     Alignment score: 0.219 → 0.219
Lift up a banner over Babylon 's walls ; make the watch strong ; set up watchmen ; prepare the ambushes ; for the LORD will do what he has said concerning the inhabitants of Babylon .
बेबिलोनका पर्खालहरूमा झण्डा फहराओ गार्डहरूलाई सजग बनाओ पहरेदारहरू खडा गर लुकेर हमला गर्ने ठाउँहरू तयार गर किनभने बेबिलोनको विषयमा परमप्रभुले जे भन्‍नुभएको , त्यो उहाँले गर्नुहुनेछ
JER 51:13     Alignment score: 0.264
You people who live by many streams of water , you people who are rich with treasures , your end has come . The thread of your life is now cut short .
धेरै पानी भएको ठाउँनेर बस्‍ने मानिसहरू हो , धेरै धन - सम्पत्ति भएका मानिसहरू हो , तिमीहरूको अन्त्य आएको तिमीहरूको जीवनको धागो अब काटेर छोटो पारिएको
JER 51:14     Alignment score: 0.349 → 0.351
Yahweh of hosts has sworn by his own life , ' I will fill you with men , like a swarm of locusts , and they will raise
a battle cry against you . '
सर्वशक्तिमान् परमप्रभुले आफ्नै जीवनको शपथ खानुभएको , सलहको हुलझैं तिमीहरूका बिचमा मानिसहरूले भर्नेछु , तिनीहरूले तिमीहरूको विरुद्धमा युद्धको सोर निकाल्ने छन्
JER 51:15     Alignment score: 0.281
He has made the earth by his power ; he set in place the world by his wisdom . By his understanding he stretched out the heavens .
उहाँले आफ्नै शक्तिले पृथ्वी बनाउनुभएको उहाँले आफ्नै बुद्धिले संसारलाई त्‍यसको ठाउँमा राख्‍नुभयो उहाँले आफ्नो समझशक्तिद्वारा उहाँले आकाशलाई तान्‍नुभयो
JER 51:16     Alignment score: 0.274 → 0.282
When he thunders , there is the roar of waters in the heavens , for he brings up the mist from the ends of the earth . He makes lightning for rain and sends out wind from his storehouses .
उहाँ गर्जनुहुँदा आकाशमा पानीको गड्याङगुडुङ हुन्छ , किनकि उहाँले पृथ्वीको छेउबाट तुवाँलो ल्याउनुहुन्छ उहाँले वर्षाको लागि बिजुली चम्काउनुहुन्छ , आफ्नो भण्डारहरूबाट बतास पठाउनुहुन्छ
JER 51:17     Alignment score: 0.295 → 0.306
Every man has become ignorant , without knowledge . Every metalworker is put to shame by his idols . For his cast images are frauds , and there is no life in them .
हरेक मानिस ज्ञानविना अज्ञानी भएको हरेक सुनार उसका मूर्तिहरूद्वारा लाजमा पारिएको किनभने उसले ढालेर बनाएका प्रतिमूर्तिहरू झूटा हुन् , तिनमा जीवन हुँदैन
JER 51:18     Alignment score: 0.285
They are useless , the work of mockers ; they will perish at the time of their punishment .
ती बेकम्मा छन् ती गिल्ला गर्नेहरूका काम हुन् तिनीहरूको दण्डको समयमा ती नष्‍ट हुनेछन्
JER 51:19     Alignment score: 0.337
But God , the portion of Jacob , is not like these , for he is the molder of all things . Israel is the tribe of his inheritance ; Yahweh of hosts is his name .
तर परमेश्‍वर जो याकूबको हिस्सा हुनुहुन्छ , उहाँ यीजस्ता हुनुहुन्‍न , किनकि उहाँले नै सबै थोक बनाउनुहुन्छ इस्राएल उहाँको उत्तराधिकारको कुल हो सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो
JER 51:20     Alignment score: 0.41
You are my war hammer , my weapon for battle . With you I will smash nations and destroy kingdoms .
तँ मेरो युद्धको घन , युद्धको लागि मेरो हतियार हो तँद्वारा नै जातिहरूलाई टुक्रा - टुक्रा पार्नेछु , राज्यहरूलाई नष्‍ट पार्नेछु
JER 51:21     Alignment score: 0.264 → 0.297
With you I will smash horses and their riders ; with you I will smash chariots and their drivers .
तँद्वारा नै घोडाहरू तिनमा सवार हुनेहरूलाई टुक्रा - टुक्रा पार्नेछु तँद्वारा नै रथहरू सारथीहरूलाई टुक्रा - टुक्रा पार्नेछु
JER 51:22     Alignment score: 0.253 → 0.279
With you I will smash each man and woman ; with you I will smash the old and the young . With you I will smash the young men and the virgin girls .
तँद्वारा नै हरेक पुरुष स्‍त्रीलाई टुक्रा - टुक्रा पार्नेछु तँद्वारा नै पाकाहरू बालबालिकालाई टुक्रा - टुक्रा पार्नेछु तँद्वारा नै युवाहरू कन्या केटीहरूलाई टुक्रा - टुक्रा पार्नेछु
JER 51:23     Alignment score: 0.259
With you I will smash the shepherds and their flocks ; with you I will smash the plowmen and their teams . With you I will smash the governors and officials .
तँद्वारा नै गोठालाहरू तिनीहरूका बगालहरूलाई टुक्रा - टुक्रा पार्नेछु तँद्वारा नै जोत्‍ने मानिसहरू तिनीहरूको समूहलाई टुक्रा - टुक्रा पार्नेछु तँद्वारा नै गभर्नरहरू अधिकारीहरूलाई टुक्रा - टुक्रा पार्नेछु
JER 51:24     Alignment score: 0.302 → 0.302
For in your sight I will pay Babylon and all the inhabitants of Chaldea for all of the evil that they did in Zion this is Yahweh 's declaration .
तैंले देख्‍ने गरी बेबिलोन कल्दीका सबै बासिन्दालाई बदला लिनेछु , किनकि तिनीहरूले सियोनमा सारा किसिमका दुष्‍ट काम गरेका छन् , यो परमप्रभुको घोषणा हो
JER 51:25     Alignment score: 0.263 → 0.264
See , I am against you , mountain of destruction this is Yahweh 's declaration which destroys the whole earth . I will stretch out my hand against you , and roll you down from the cliffs , and make you a burned - out mountain .
विनाशको पहाड , तेरो विरुद्धमा छु जसले सारा पृथ्वीलाई नष्‍ट पार्छ , यो परमप्रभुको घोषणा हो तेरो विरुद्धमा आफ्‍नो हात पसार्नेछु , तँलाई भिरबाट तल खसाल्‍नेछु , तँलाई डढेलो लागेको पहाड तुल्याउनेछु
JER 51:26     Alignment score: 0.212 → 0.251
So they will not take from you any stone to construct a building 's corner or foundation ; for you will become an everlasting devastation this is Yahweh 's declaration .
त्यसैले तिनीहरूले भवनको कुने - ढुङ्गो वा जग बसाल्न तँबाट कुनै कुनै ढुङ्गा लिनेछैनन् किनकि तँ सदाको निम्ति सर्वानाश हुनेछस् , यो परमप्रभुको घोषणा हो
JER 51:27     Alignment score: 0.355 → 0.364
Lift up a banner over the earth . Blow the trumpet over the nations . Call the nations to attack her : Ararat , Minni , and Ashkenaz . Appoint a commander to attack her ; bring up horses like swarming locusts .
पृथ्वीमा झण्ड फहराओ जातिहरूका बिचमा तुरही फुक त्यसलाई आक्रमण गर्न जातिहरू अर्थात् आरारात , मिन्‍नी अशकनजलाई बोलाओ त्यसलाई आक्रमण गर्न कमान्‍डर नियुक्त गर सलहहरूको हुलझैं घोडाहरू ल्याओ
JER 51:28     Alignment score: 0.324
Prepare the nations to attack her : The kings of the Medes and his governors , all of his officials and all the lands under his rule .
त्यसलाई आक्रमण गर्न जातिहरूलाई तयार पार मादीका राजाहरू , त्यसका गभर्नरहरू , त्यसका सबै अधिकारी त्यसले शासन गरेका सबै देशलाई तयार पार
JER 51:29     Alignment score: 0.274 → 0.282
For the land will shake and be in anguish , since Yahweh 's plans continue against Babylon , to make the land of Babylon a wasteland where there is no inhabitant .
किनकि देश हल्लिनेछ , वेदनामा हुनेछ , किनकि कुनै बासिन्दा नबस्‍ने गरी बेबिलोनको देशलाई उजाड पार्ने परमप्रभुका योजनाहरू बेबिलोनका विरुद्धमा जारी छन्
JER 51:30     Alignment score: 0.233 → 0.247
The soldiers in Babylon have stopped fighting ; they stay in their strongholds . Their strength has failed ; they have become women
her homes are on fire , the bars of her gates are broken .
बेबिलोनका सिपाहीहरूले लडाइँ गर्न रोकेका छन् तिनीहरू आ-आफ्ना किल्लाहरूमा बस्छन् तिनीहरूको ताकत हराएर गएको तिनीहरू स्‍त्रीझैं भएका छन् त्यसका घरहरू आगो लगाइएका छन् , त्यसका मूल ढोकाका गजबारहरू भाँचिएका छन्
JER 51:31     Alignment score: 0.141 → 0.154
A messenger runs to proclaim to another messenger , and a runner tells another runner to report to the king of Babylon that his city has been taken from end to end .
बेबिलोनका राजाको सहरको एउटा छेउदेखि अर्को छेउसम्म कब्जा गरिएको भनी राजालाई सुनाउन एउटा समाचारवाहक अर्को समाचारवाहककहाँ दौडन्छ , एउटा धावकले अर्को धावकलाई बताउँछ
JER 51:32     Alignment score: 0.31 → 0.309
So the fords over the river are seized ; the enemy is burning the reed marshes , and Babylon 's fighting men are confused .
नदीका जँघारहरू कब्जा गरिएका छन् शत्रुले सिमसारहरूमा आगो लगाउँदैछ , बेबिलोनका योद्धाहरू अलमलमा पारिएका छन् "
JER 51:33     Alignment score: 0.328 → 0.323
For Yahweh of hosts , God of Israel , says this : The daughter of Babylon is like a threshing floor . It is time to trample her down . In a little while the time of harvest will come to her .
किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः बेबिलोनकी छोरी खलाजस्तै छे यो त्यसलाई कुल्चने समय हो केही क्षणमा नै त्यसको कटनीको समय आउनेछ
JER 51:34     Alignment score: 0.313 → 0.313
' Nebuchadnezzar king of Babylon has devoured me , he has driven me into confusion and has made me an empty pot . Like a monster he has swallowed me , he has filled his stomach with my delicious foods , and then he has spit me out . '
' बेबिलोनका राजा नबूकदनेसरले मलाई खाएको , उसले मलाई अलमलमा पारेको , मलाई रित्तो भाँडो बनाएको राक्षसले झैं त्यसले मलाई निलेको मेरा स्वादिष्‍ट खानाले त्यसले आफ्‍नो पेट भरेको , त्यसले मलाई बान्ता गरेर फालेको '
JER 51:35     Alignment score: 0.305 → 0.312
The one who lives in Zion will say , ' May the violence done to me and my flesh be on Babylon . ' Jerusalem will say , ' May my blood be on the inhabitants of Chaldea . '
सियोनमा बस्‍नेले भन्छ , ' मेरो विरुद्धमा गरिएको हिंसा बेबिलोनमाथि नै परोस् ' यरूशलेमले भन्‍नेछ , ' मेरो रगत कल्दीका बासिन्दाहरूमाथि परोस् ' "
JER 51:36     Alignment score: 0.238 → 0.237
Therefore Yahweh says this : See , I am about to plead your case
and bring about vengeance for you . For I will dry up Babylon 's waters and make her springs run dry .
त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छः हेर् , मैले तेरो पक्ष लिन तेरो लागि बदला लिन लागेको छु किनकि बेबिलोनको नदी सुकानेछु , त्यसका पानीका मुहानहरू सुक्खा तुल्यानेछु
JER 51:37     Alignment score: 0.332
Babylon will become heaps of rubble , a den of jackals , a horror , an object of hissing , where there are no inhabitants .
बेबिलोन भग्‍नावशेषको थुप्रो , स्यालहरू ओडार , त्रास गिल्लाको पात्र हुनेछ , जहाँ कोही बासिन्‍दा छैन
JER 51:38     Alignment score: 0.27 → 0.244
The Babylonians will roar together like young lions
. They will growl like lion cubs .
बेबिलोनीहरू जवान सिंहहरूजस्तै गर्जन्छन् तिनीहरू सिंहका बच्‍चाहरूजस्तै कराउँछन्
JER 51:39     Alignment score: 0.294 → 0.294
When they become hot with greed , I will make a feast for them ; I will make them drunk so they become happy , and then sleep an unending sleep and not wake up this is Yahweh 's declaration
तिनीहरू लोभले रिसाउँदा तिनीहरूका निम्ति भोज तयार पार्नेछु तिनीहरूलाई मत्त्याउनेछु , यसैले कि तिनीहरू खुसी हुनेछन् , तिनीहरू चिर निद्रामा सुत्‍नेछन् , अनि बिउँझने छैनन् , यो परमप्रभुको घोषणा हो
JER 51:40     Alignment score: 0.241 → 0.275
I will send them down like lambs to the slaughter , like rams with male goats .
तिनीहरूलाई मारिनलाई लगिएका थुमाहरू , बोकाहरूसँगै भेडाहरूझैं तल पठाउनेछु
JER 51:41     Alignment score: 0.399 → 0.403
How Babylon has been captured ! So the praise of all the earth is seized . How Babylon has become a ruined place among the nations .
कसरी बेबिलोनलाई कब्जा गरिएको ! सारा पृथ्वीको प्रशंसा पक्राउमा परेको कसरी बेबिलोन जातिहरूका बिचमा भग्‍नावशेषको ठाउँ भएको !
JER 51:42     Alignment score: 0.249
The sea has come up over Babylon ! She is covered with its roaring waves .
बेबिलोनको माथि समुद्र आएको यसका उर्लंदा छालहरूले त्यो ढाकिएको
JER 51:43     Alignment score: 0.217
Her cities have become a desolation , a dry land and a wilderness , a land that no one inhabits , and no human being passes through .
त्यसका सहरहरू उजाड , सुक्खा भूमि मरुभूमि भएका छन् , जहाँ कोही बस्दैन , कुनै मानिस त्यताबाट जाँदैन
JER 51:44     Alignment score: 0.33
So I will punish Bel in Babylon ; I will bring out from his mouth what he swallowed , and the nations will no longer flow to him with their offerings . The walls of Babylon will fall .
त्यसैले बेबिलोनमा नै बेललाई दण्ड दिनेछु त्यसले आफ्नो मुखमा जे निलेको थियो , त्यो बाहिर निकाल्नेछु , जातिहरूले आ-आफ्ना उपहारहरू लिएर फेरि त्यसकहाँ ओइरिने छैनन् बेबिलोनका पर्खालहरू ढल्नेछन्
JER 51:45     Alignment score: 0.195
Go out from her midst , my people . Let each of you save his own life from the fury of my wrath .
मेरा मानिसहरू हो , त्यसको बिचबाट बाहिर जाओ मेरो क्रोधको ज्वालाबाट तिमीहरू हरेले आफ्नो प्राण बचाओ
JER 51:47     Alignment score: 0.31 → 0.311
Therefore , see , days are coming when I will punish the carved idols of Babylon . All of her land will be ashamed , and all of her slaughtered ones will fall in her midst .
त्यसकारण , हेर , यस्‍ता दिनहरू आउँदैछन् , जति बेला बेबिलोनका खोपेर बनाइएका मूर्तिहरूलाई दण्ड दिनेछु त्यसका सारा देश लाजमा पर्नेछन् , त्यसका मारिएकाहरू सबै त्यसकै बिचमा ढल्नेछन्
JER 51:48     Alignment score: 0.313 → 0.316
Then the heavens and the earth , and all that is in them will rejoice over Babylon . For destroyers will come for her from the north this is Yahweh 's declaration .
त्यसपछि स्वर्ग पृथ्वी अनि तिनमा भएका सबै कुराले बेबिलोनमाथि रमाहट गर्नेछन् किनकि त्यसका विनाशकहरू उत्तरबाट आउनेछन् यो परमप्रभुको घोषणा हो
JER 51:49     Alignment score: 0.265 → 0.268
As Babylon has made the killed of Israel fall
, so the killed of all her land will fall in Babylon .
जसरी बेबिलोनले इस्राएलका मारिएकाहरूलाई ढालेको , त्यसरी नै त्यस देशका मारिएकाहरू बेबिलोनमा ढल्‍नेछन्
JER 51:50     Alignment score: 0.264 → 0.278
Survivors of the sword , go away ! Do not stay still . Call Yahweh to mind from far away ; let Jerusalem come to mind .
तरवारबाट बाँचेकाहरू हो , जाओ अझै नबस टाढा - टाढाबाट मनले परमप्रभुलाई पुकार यरूशलेमको सम्झना गरियोस्
JER 51:51     Alignment score: 0.316 → 0.315
We are ashamed , for we have heard insults ; reproach has covered our faces , for foreigners have entered the holy places of Yahweh 's house .
हामी लज्‍जित छौं , किनकि हामीले अपमान सुनेका छौं निन्दाले हाम्रा मुहार ढाकेको , किनकि विदेशीहरू परमप्रभुको मन्दिरको पवित्रस्थानमा छिरेका छन्
JER 51:52     Alignment score: 0.307
Therefore , see , days are coming this is Yahweh 's declaration when I will punish her carved idols , and the wounded people will groan in all of her land .
त्यसकारण , हेर् , यो परमप्रभुको घोषणा हो , यस्‍ता दिनहरू आउँदैछन् , जति बेला त्यसका खोपेर बनाइएका मूर्तिहरूलाई दण्ड दिनेछु , त्यस देशका चारैतिर घाइते मानिसहरू पीडामा कराउनेछन्
JER 51:53     Alignment score: 0.299
For even if Babylon went up to the heavens or fortified her highest fortresses , destroyers would come from me to her this is Yahweh 's declaration .
किनकि बेबिलोन स्वर्गसम्मै उक्ले वा त्यसका अग्ला - अग्ला किल्लाहरूलाई मजबुत बनाए तापनि , मबाट त्यसकहाँ विनाशकहरू आउनेछन् यो परमप्रभुको घोषणा हो
JER 51:54     Alignment score: 0.309 → 0.309
A shout of distress came
from Babylon , a great collapse from the land of the Chaldeans .
बेबिलोनबाट निराशाको चित्‍कार , कल्दीहरूको देशबाट ठुलो विनाश आयो
JER 51:55     Alignment score: 0.306 → 0.308
For Yahweh is destroying Babylon . He is causing her loud voice to perish . Their enemies roar like the waves of many waters ; their noise becomes very strong .
किनकि परप्रभुले बेबिलोनलाई नाश पार्दै हुनुहुन्छ उहाँले त्यसको ठुलो सोरलाई नष्‍ट पार्दै हुनुहुन्छ तिनीहरूका शत्रुहरू धेरै पानीको छालझैं गर्जन्छन् तिनीहरूको हल्ला अत्यन्तै बलियो हुन्छ
JER 51:56     Alignment score: 0.391 → 0.39
For the destroyers have come against her against Babylon ! and her warriors have been captured . Their bows are broken , for Yahweh is the God of vengeance ; he will surely carry out this repayment .
किनकि विनाशकहरू बेबिलोनको विरुद्धमा आएका छन् , त्यसका योद्धाहरू कब्जामा परेका छन् तिनीहरूका धनुहरू भाँचिएका छन् , किनकि परमप्रभु बदलाको परमेश्‍वर हुनुहुन्छ उहाँले निश्‍चय नै यो बदला लिनु नै हुनेछ
JER 51:57     Alignment score: 0.313 → 0.312
For I will make her princes , her sages , her officials , and her soldiers drunk , and they will sleep in an unending sleep and never wake up this is the King 's declaration : Yahweh of hosts is his name .
किनकि त्यसका राजकुमारहरू , बुद्धिमान् मानिसहरू , अधिकारीहरू सिपाहीहरूलाई मत्त्याउनेछु , तिनीहरू चिर निद्रामा सुत्‍नेछन् अनि कहिलै बिउँझने छैनन् यो महाराजाको घोषणा होः उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो
JER 51:58     Alignment score: 0.262 → 0.267
Yahweh of hosts says this
: The thick walls of Babylon will be completely demolished , and her high gates will be burned . Then the peoples coming to her aid will labor uselessly ; everything that the nations try to do for her will be burned up . "
सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः बेबिलोनका चौडा पर्खालहरू पूर्ण रूपमा भत्काइनेछन् , त्यसका अग्ला - अग्ला मूल ढोकाहरू जलाइनेछन् तब त्यसलाई सहयोग गर्न आउने मानिसहरूले व्यर्थैमा परिश्रम गर्नेछन् जातिहरूले त्यसको लागि गर्न खोज्ने हरेक कुरो जलाइनेछ "
JER 51:59     Alignment score: 0.451 → 0.452
This is the word that Jeremiah the prophet commanded Seraiah son of Neriah son of Mahseiah when he went with Zedekiah king of Judah to Babylon in the fourth year of his reign . Now Seraiah was a chief officer .
यहूदाका राजा सिदकियाहले राज्‍य सुरु गरेको चौथो वर्षमा तिनी बेबिलोनमा जाँदा यर्मिया अगमवक्ताले महसेयाहका नाति , नेरियाहका छोरा सरायाहलाई आज्ञा दिएका वचन यही हो यति बेला सरायाह मुख्य अधिकारी थिए
JER 51:60     Alignment score: 0.354 → 0.356
For Jeremiah had written in a scroll about all the disaster that was going to come on Babylon all these words that were written about Babylon .
बेबिलोनमाथि आउन लागेका सबै विपत्तिको विषयमा यर्मियाले एउटा मुट्ठोमा लेखेका थिए यी सबै वचन बेबिलोनको विषयमा लेखिएका थिए
JER 51:61     Alignment score: 0.295 → 0.306
Jeremiah said to Seraiah , " When you go to Babylon , then you will see and you will read these words aloud
.
यर्मियाले सरायाहलाई भने , " तपाईं बेबिलोन जानुहुँदा तपाईंले यी वचन हेर्नुहुनेछ , तपाईंले यी वचन चर्को सोरमा पढ्नुहुनेछ
JER 51:62     Alignment score: 0.268 → 0.269
Then you will say , ' Yahweh , you yourself have declared that you would destroy this place , and that no man or animal will live
in it , and it will be desolate forever . '
तब तपाईंले भन्‍नुहुनेछ , ' हे परमप्रभु , यस ठाउँलाई नष्‍ट गर्नेछु , कुनै मानिस वा पशु यस ठाउँमा बस्‍नेछैन , यो सदाको लागि उजाड हुनेछ भनी तपाईं आफैले घोषणा गर्नुभएको '
JER 51:63     Alignment score: 0.153 → 0.195
Then when you have finished reading this scroll , tie a stone to it and throw it into the middle of the Euphrates .
तब तपाईंले यस मुट्ठाको वचनलाई पढेर सिद्ध्याउनुहुन्‍छ , तब यसमा एउटा ढुङ्गा बाँध्‍नुहोस् यसलाई यूफ्रेटिस नदीको बिचमा फाल्‍नुहोस्
JER 51:64     Alignment score: 0.28
Say , ' Babylon will sink like this . It will not arise
because of the disaster that I am sending against it , and they will fall . ' " Jeremiah 's words end here .
यसो भन्‍नुहोस् , ' बेबिलोन यसरी नै डुब्नेछ मैले यसको विरुद्धमा ल्याइरहेको विपत्तिको कारण यो उठनेछैन , यसको पतन हुनेछ ' " यर्मियाका वचनहरू यहाँ समाप्‍त हुन्‍छन्
JER 51     Average alignment score: 0.3 for 62 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52