Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 41:2     Alignment score: 0.52
But Ishmael son of Nethaniah , and the ten men who were with him rose up and attacked Gedaliah son of Ahikam son of Shaphan , with the sword . Ishmael killed Gedaliah , whom the king of Babylon had put in charge of the land .
तर नतन्याहको छोरो इश्माएल तिनीसित भएका दस जना मानिस उठे , शापानका नाति , अहीकामका छोरा गदल्याहलाई तरवारले आक्रमण गरे इश्माएलले गदल्याहलाई मारे , जसलाई बेबिलोनका राजाले देशको गभर्नर नियुक्त गरेका थिए


JER 41:3     Alignment score: 0.3 → 0.353
Then Ishmael killed all the Judeans who were with Gedaliah in Mizpah and the Chaldean fighting men found there .
त्यसपछि इश्माएलले मिस्पामा गदल्याहसित भएका सबै यहूदी त्यहाँ भेट्टाइएका कल्दी योद्धाहरूलाई मारे
JER 41:4     Alignment score: 0.298 → 0.326
Then it was the second day after the killing of Gedaliah , but no one knew
.
तब गदल्याह मारिएको दोस्रो दिन भएको थयो तर पनि कसैलाई थाहा थिएन
JER 41:5     Alignment score: 0.229 → 0.23
Some men came
from Shechem , from Shiloh , and from Samaria eighty men who had shaved their beard , torn their clothes , and cut themselves with food offerings and frankincense in their hands to go to Yahweh 's house .
शकेम , शीलो सामरियाबाट आ-आफ्ना दारी खौरेका , लुगा च्यातेका शरीर चिरै - चिरा पारेका असी जना मानिस आ-आफ्ना हातमा खानाका भेटीहरू धुप लिएर परमप्रभुको मन्दिरमा जानलाई आए
JER 41:6     Alignment score: 0.383 → 0.4
So Ishmael son of Nethaniah went out from Mizpah to meet them as they went , walking and weeping . Then it happened that as he encountered them , he said to them , " Come to Gedaliah son of Ahikam ! "
तिनीहरू रुँदै जाँदै गर्दा नतन्याहको छोरो इश्माएल मिस्पाबाट तिनीहरूलाई भेट्न निस्के तिनीहरूसित तिनको भेट हुँदा तिनले तिनीहरूलाई भने , " अहीकामका छोरा गदल्याहकहाँ आओ "
JER 41:7     Alignment score: 0.308 → 0.317
It came
about that when they came into the city , Ishmael son of Nethaniah slaughtered them and threw them into a pit , he and the men who were with him .
जब तिनीहरू सहरभित्र प्रवेश गरे , तब नतन्याहको छोरो इश्माएलले तिनीहरूको हत्या गरे , तिनी तिनका मानिसहरूका लाशलाई एउटा खाडलमा फाले
JER 41:8     Alignment score: 0.346 → 0.373
But there were ten men among them who said to Ishmael , " Do not kill us , for there are provisions of ours in a field : Wheat and barley , oil and honey . " So he did not kill them with their other companions .
तर तिनीहरूका बिचमा भएका दस जना यस्ता मानिस थिए जसले इश्माएललाई भने , " हामीलाई नमार्नुहोस् , किनकि हामीसित खेतमा लुकाइएका हाम्रा खाद्यपदार्थहरू अर्थात् गहूँ , जौ , तेल मह छन् " त्यसैले तिनले तिनीहरू तिनका साथीहरूलाई मारेनन्
JER 41:9     Alignment score: 0.291 → 0.304
The cistern where Ishmael threw all the dead
bodies that he had killed , was a large cistern that King Asa dug to make a defense against King Baasha of Israel . Ishmael son of Nethaniah filled it in with the dead .
इश्माएलले हत्या गरी जुन इनारमा ती लाशहरू फलेका थिए , त्‍यो एउटा ठुलो इनार थियो जसलाई आसा राजाले इस्राएलका राजा बाशाको विरुद्धमा सुरक्षाको निम्ति खनेका थिए नतन्याहको छोरो इश्माएलले यसलाई लाशहरूले भरे
JER 41:10     Alignment score: 0.365 → 0.38
Next Ishmael captured all the other people who were in Mizpah , the king 's daughters and all the people who were left in Mizpah whom Nebuzaradan the chief guard had assigned to Gedaliah son of Ahikam . So Ishmael son of Nethaniah captured them and went to cross over to the people of Ammon .
त्यसपछि इश्माएलले मिस्पामा भएका अरू सबै मानिस , राजाका छोरीहरू अहीकामका छोरा गदल्याहको जिम्मामा अङ्गरक्षकका कप्‍तान नबूजरदानले मिस्पामा छाडेका सबै मानिसलाई समाते यसरी नतन्याहको छोरो इश्माएलले तिनीहरूलाई कैद गरे सिमाना पार गरेर अम्मोनका मानिसहरूकहाँ गए
JER 41:11     Alignment score: 0.508 → 0.512
But Johanan son of Kareah and all the army commanders with him heard of all the harm that Ishmael son of Nethaniah had done .
तर कारेहका छोरा योहानान तिनीसित भएका सबै सेनाका कप्‍तानले नतन्याहको छोरो इश्माएलले ल्याएका सबै हानिको विषयमा सुने
JER 41:12     Alignment score: 0.446 → 0.444
So they took all their men and went to fight against Ishmael son of Nethaniah . They found him at the great pool of Gibeon .
त्यसैले तिनीहरूले आफ्ना सबै मानिसलाई लिए नतन्याहको छोरो इश्माएलको विरुद्धमा युद्ध गर्न गए तिनीहरूले तिनलाई गिबोनको ठुलो तलाउमा फेला पारे
JER 41:13     Alignment score: 0.361 → 0.393
Then it happened that when all the people who were with Ishmael saw Johanan son of Kareah and all the army commanders who were with him , they were very happy .
जब इश्माएलसित भएका सबै मानिसले कारेहका छोरा योहानान तिनीसित भएका सबै सेनाका कप्‍तानलाई देखे , तब तिनीहरू साह्रै खुसी भए
JER 41:14     Alignment score: 0.43
So all the people whom Ishmael had captured at Mizpah turned around and went to Johanan son of Kareah .
इश्माएलले मिस्पामा समातेका सबै मानिस फर्के कारेहका छोरा योहानानकहाँ गए
JER 41:15     Alignment score: 0.452 → 0.454
But Ishmael son of Nethaniah fled with eight men from Johanan . He went to the people of Ammon .
तर नतन्याहको छोरो इश्माएल आठ जना मानिससँगै योहानानबाट भागे तिनी अम्मेनका मानिसहरूकहाँ गए
JER 41:16     Alignment score: 0.405 → 0.421
Johanan son of Kareah and all the army commanders with him took from Mizpah all the people who had been rescued from Ishmael son of Nethaniah . This was after Ishmael had killed Gedaliah son of Ahikam . Johanan and his companions took the strong men , the fighting men , the women and children , and the eunuchs who had been rescued at Gibeon .
कारेहका छोरा योहानान तिनीसित भएका सबै सेनाका कप्‍तानले नतन्याहको छोरो इश्माएलबाट उद्धार गरिएका सबै मानिसलाई मिस्पाबाट लगे यो इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेपछिको कुरो थियो योहानान तिनका साथीहरूले गिबोनमा उद्धार गरिएका बलिया पुरुषहरू , योद्धाहरू , स्‍त्रीहरू , बालबालिका नपुंसकहरूलाई लगे
JER 41:17     Alignment score: 0.203
Then they went and stayed for a while in Geruth Kimham , which is near Bethlehem . They were going to go to Egypt
त्यसपछि तिनीहरू गए , केही समय बेथलेहेम नजिकै गेरूथ - किम्हाममा बसे
JER 41:18     Alignment score: 0.395 → 0.41
because of the Chaldeans . They were afraid of them since Ishmael son of Nethaniah had killed Gedaliah son of Ahikam , whom the king of Babylon had put in charge of the land .
कल्दीहरूको कारणले तिनीहरू मिश्रदेश जाँदै थिए तिनीहरू उनीहरूदेखि डराएका थिए , किनकि नतन्याहको छोरो इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेका थिए , जसलाई बेबिलोनका राजाले देशको गभर्नर बनाएका थिए
JER 41     Average alignment score: 0.386 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52