Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 29:1     Alignment score: 0.36 → 0.366
These are the words in the scroll that Jeremiah the prophet sent out from Jerusalem to the remaining elders among the captives and to the priests , prophets , and all the people that Nebuchadnezzar exiled from Jerusalem to Babylon .
निर्वासितहरूका बिचमा बाँकी रहेका धर्म - गुरुहरू , पुजारीहरू , अगमवक्ताहरू सबै मानिस जसलाई नबूकदनेसरले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेर लगेका थिए , तिनीहरूलाई यर्मिया अगमवक्ताले पठाएको मुट्ठोमा लिखित वचनहरू यी नै हुन्


JER 29:2     Alignment score: 0.357 → 0.355
This
was after Jehoiachin the king , the queen mother , and the high officials , the leaders of Judah and Jerusalem , and the craftsmen had been sent away from Jerusalem .
राजा यहोयाकीन , राजमाता , उच्‍च अधिकारीहरू , यहूदाका यरूशलेमका अगुवाहरू कारीगरहरू यरूशलेमबाट निर्वासनमा लगिएपछि यो वचन लेखियो
JER 29:3     Alignment score: 0.448 → 0.449
He sent this scroll by the hand of Elasah
son of Shapan and Gemariah son of Hilkiah whom Zedekiah , king of Judah , had sent to Nebuchadnezzar king of Babylon .
तिनले यो मुट्ठो शापानका छोरा एलासा हिल्कियाहका छोरा गमर्याहको हातबाट पठाएका थिए , जसलाई यहूदाका राजा सिदकियाहले बेबिलोनका राजा नबूकदनेसरकहाँ पठाएका थिए
JER 29:4     Alignment score: 0.327 → 0.328
The scroll said , " Yahweh of hosts , God of Israel , says this
to all the captives whom I caused to be exiled from Jerusalem to Babylon ,
मुट्ठामा यस्तो लेखियो , " मैले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेका सबै कैदीलाई , , सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍छु ,
JER 29:5     Alignment score: 0.302
' Build houses and live
in them . Plant gardens and eat their fruit .
' घरहरू बनाओ तिनमा बस बारीहरूमा बीउ रोप तिनको फल खाओ
JER 29:6     Alignment score: 0.225 → 0.262
Take wives and give birth to sons and daughters . Then take wives for your sons , and give your daughters to husbands . Let them give birth to sons and daughters and increase there so you do not become too few .
बिहेबारी गर छोराहरू छोरीहरू जन्माओ त्यसपछि आफ्ना छोराहरूका लागि पत्‍नीहरू ल्याओ , आफ्ना छोरीहरू तिनीहरूका पतिहरूलाई देओ तिनीहरूले छोराहरू छोरीहरू जन्माऊन् , त्यहाँ आफ्नो सङ्ख्या बढाओ , घटाउने होइन
JER 29:7     Alignment score: 0.272
Seek the peace of the city where I have caused you to be exiled , and intercede with me on its behalf since there will be peace for you if it is at peace . '
मैले तिमीहरूलाई जहाँ निर्वासित गरेको छु , त्यस सहरको शान्ति खोज , यसको पक्षमा मलाई अन्तर - बिन्ती चढाओ , किनकि यो शान्तिमा रह्‍यो बने तिमीहरूलाई शान्ति हुनेछ '
JER 29:8     Alignment score: 0.273
For Yahweh of hosts , God of Israel , says this , ' Do not let your prophets who are in your midst and your diviners deceive you , and do not listen to the dreams that you yourselves are having .
किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ , ' तिमीहरूका बिचमा भएका अगमवक्ताहरू जोखना हेर्नेहरूले तिमीहरूलाई धोका नदेऊन् , तिमीहरू आफैले देखेका सपनाका कुराहरू नमान
JER 29:9     Alignment score: 0.373 → 0.401
For they are prophesying deceitfully
to you in my name . I did not send them this is Yahweh 's declaration . '
किनकि तिनीहरूले मेरो नाउँमा तिमीहरूलाई छलको अगमवाणी बोल्दैछन् मैले तिनीहरूलाई पठाइनँ , यो परमप्रभुको घोषणा हो '
JER 29:10     Alignment score: 0.368 → 0.383
For Yahweh says this , ' When Babylon has ruled you for seventy years , I will help you and carry out my good word for you to bring you back to this place .
किनकि परमप्रभु यसो भन्‍नुहुन्छ , ' बेबिलोनले तिमीहरूमाथि सत्तरी वर्षसम्म शासन गरिसकेपछि तिमीहरूलाई मदत गर्नेछु , तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्याउछु भन्‍ने मेरो असल वचन पुरा गर्नेछु
JER 29:11     Alignment score: 0.318 → 0.35
For I myself know the plans that I have for you this is Yahweh 's declaration plans for peace and not for disaster , to give you a future and a hope .
किनकि तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू जान्दछु , यो परमप्रभुको घोषणा हो , तिमीहरूलाई एउटा भविष्य आशा दिनलाई ती शान्तिका योजनाहरू हुन् , विपत्तिका होइनन्
JER 29:12     Alignment score: 0.298 → 0.323
Then you will call to me , and go and pray to me , and I will listen to you .
तब तिमीहरूले मलाई पुकार्नेछौ , जानेछौ मलाई प्रार्थना चढाउनेछौ , तिमीहरूको प्रार्थना सुन्‍नेछु
JER 29:13     Alignment score: 0.267
For you will seek me and find me , since you will seek me with all your heart .
किनकि तिमीहरूले मलाई खोज्‍नेछौ भेट्टाउनेछौ , किनभने तिमीहरूले मलाई आफ्‍ना सारा हृदयले खोज्नेछौ
JER 29:14     Alignment score: 0.266 → 0.301
Then I will be found
by you this is Yahweh 's declaration and I will bring back your fortunes ; I will gather you from all the nations and places where I scattered you this is Yahweh 's declaration for I will bring you back to the place from where I caused you to be exiled . '
तब तिमीहरूले मलाई भेट्टाइनेछौ , यो परमप्रभुको घोषणा हो , तिमीहरूका सुदिन फर्काउनेछु मैले तिमीहरूलाई छरपष्‍ट पारेका सबै जाति ठाउँहरूबाट तिमीहरूलाई जम्मा गर्नेछु , यो परमप्रभुको घोषणा हो , मैले तिमीहरूलाई जुन ठाउँबाट निर्वासित गरें , त्यहाँबाट तिमीहरूलाई फर्काएर ल्याउनेछु '
JER 29:15     Alignment score: 0.108 → 0.211
Since you said that Yahweh has raised up prophets for us in Babylon ,
परमेश्‍वरले हाम्रा निम्ति बेबिलोनमा नै अगमवक्ताहरू खडा गर्नुभएको भनी तिमीहरूले भनेकको हुनाले ,
JER 29:16     Alignment score: 0.324 → 0.324
Yahweh says this to the king who sits on the throne of David and to all the people who are staying in that city , your brothers who have not gone out with you into captivity
दाऊदको सिंहासनमा बस्‍ने राजा त्यस सहरमा बसोबास गरेका सबै मानिसलाई परमप्रभु यसो भन्‍नुहुन्छ , तिमीहरूका दाजुभाइ जो तिमीहरूसँग निर्वासनमा गएका छैनन्
JER 29:17     Alignment score: 0.325
Yahweh of hosts says this , ' See , I am about to send
sword , famine , and disease on them . For I will make them like rotten figs that are too bad to be eaten .
हेर , तिनीहरूकहाँ मैले तरवार , अनिकाल विपत्ति ल्याउनै लागेको छु , सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ किनकि तिनीहरूलाई कुहेका अञ्जीरहरूजस्तै तुल्याउनेछु जुन खानलाई असाध्‍ये खराब हुन्‍छन्
JER 29:18     Alignment score: 0.258 → 0.258
Then I will pursue them with sword , famine , and plague and make them a horrible sight to all the kingdoms on earth a horror , an object of curses and hissing , and a shameful
thing among all the nations where I scattered her .
त्‍यसपछि तिनीहरूलाई तरवार , अनिकाल विपत्तिले खेद्‍नेछु , अनि तिनीहरूलाई पृथ्वीका सबै राज्यमा घृणाको दृश्‍य , मैले तिनीहरूलाई छरपष्‍ट पारेका सबै जातिका बिचमा तिनीहरूलाई त्रास , सराप गिल्लाको पात्र लाजका कुरा बनाउनेछु
JER 29:19     Alignment score: 0.319 → 0.346
This
is because they did not listen to my word this is Yahweh 's declaration that I sent out to them through my servants the prophets . I repeatedly sent them , but you would not listen this is Yahweh 's declaration . '
तिनीहरूकहाँ मेरा दासहरू अगमवक्ताहरूमार्फत मैले पठाएको मेरो वचन तिनीहरूले नसुनेको कारणले यसो हुनेछ , यो परमप्रभुको घोषणा हो मैले तिनीहरूलाई पटक - पटक पठाएँ , तर तिमीहरूले सुनेनौ , यो परमप्रभुको घोषणा हो '
JER 29:20     Alignment score: 0.346 → 0.347
So you yourselves listen to the word of Yahweh , all you exiles whom he has sent out from Jerusalem to Babylon ,
त्यसैले हे सबै निर्वासितहरू हो , जसलाई उहाँले यरूशलेमबाट बेबिलोनमा पठाउनुभएको , तिमीहरू आफूले भने परमप्रभुको वचन सुन
JER 29:21     Alignment score: 0.379 → 0.381
' Yahweh of hosts , God of Israel , says this
about Ahab son of Kolaiah and Zedekiah son of Maaseiah , who prophesy falsely to you in my name : See , I am about to put them into the hand of Nebuchadnezzar king of Babylon . He will kill them before your eyes .
' कोलायाहका छोरा आहाब मासेयाहका छोरा सिदकियाह , जसले मेरो नाउँमा तिमीहरूलाई झूटा अगमवाणी बोल्‍छन् , हेर् , तिनीहरूको विषयमा सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले तिनीहरूलाई बेबिलोनका राजा नबूकदनेसरको हातमा दिनै लागेको छु उसले तिनीहरूलाई तिमीहरूकै आँखाको सामु मार्नेछ
JER 29:22     Alignment score: 0.274 → 0.281
Then a curse will be spoken about these persons by all the captives of Judah in Babylon . The curse will say : May Yahweh make you like Zedekiah and Ahab , whom the king of Babylon roasted in fire .
त्‍यसपछि बेबिलोनमा भएका यहूदाका सबै निर्वासितद्वारा यी व्यक्तिहरूको बारेमा सरापको वचन बोलिनेछ सराप यस्‍तो हुनेछ , ' परमप्रभुले तिमीहरूलाई सिदकियाह आहाबजस्तै बनाऊन् , जसलाई बेबिलोनका राजाले आगोमा पोलेका थिए
JER 29:23     Alignment score: 0.253 → 0.264
This will happen because of the shameful
things they did in Israel when they committed adultery with their neighbor 's wives and declared false words in my name , things that I never commanded them to say . For I am the one who knows ; I am the witness this is Yahweh 's declaration . ' "
तिनीहरूले आफ्ना छिमेकीहरूका पत्‍नीहरूसित व्यभिचार गरेर अनि मैले तिनीहरूलाई भन्‍नलाई कहिल्यै आज्ञा नगरेका झूटा कुराहरू मेरो नाउँमा घोषणा गरेर , तिनीहरूले इस्राएलमा गरेका लज्‍जित कुराहरूका कारणले यस्‍तो हुनेछ किनकि मलाई यो कुरा थाहा , साक्षी हुँ , यो परमप्रभुको घोषणा हो
JER 29:24     Alignment score: 0.502 → 0.533
" About Shemaiah the Nehelamite , say this :
नेहेलामवासी शमायाह बारेमा यसो भन् ,
JER 29:25     Alignment score: 0.435 → 0.437
' Yahweh of hosts , God of Israel , says this : Because you sent out letters in your own name to all the people in Jerusalem , to Zephaniah son of Maaseiah the priest , and to all the priests , and said ,
" सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ , ' यरूशलेमका सबै मानिस , पुजारी मासेयाहका छोरा सपन्याह सबै पुजारीलाई तेरो आफ्‍नै नाउँमा चिट्ठीहरू लेखेर यसो भनिस् ,
JER 29:26     Alignment score: 0.293
" Yahweh has made you priest instead of Jehoiada the priest , for you to be in charge of Yahweh 's house . You are in control of all the people who rave and make themselves into prophets . You should put them in stocks and chains .
' पुजारी यहोयादाको सट्टामा परमप्रभुले तिमीलाई परमप्रभुको मन्दिरको जिम्मा लिन पुजारी बनाउनुभएको तिमी बरबराएर आफैलाई अगमवक्ताहरू बनाउने सबै मानिसको नियन्त्रणमा छौ तिमीहरूले तिनीहरूलाई साङ्लाले बाँधेर ठिंगुरोमा हाल्नू
JER 29:27     Alignment score: 0.37 → 0.404
So now , why have you not rebuked Jeremiah of Anathoth , who makes himself into a prophet against you ?
त्यसैले अब , तिम्रो विरुद्धमा आफैलाई अगमवक्ता बनाउने अनातोतको यर्मियालाई किन हप्काएनौ ?
JER 29:28     Alignment score: 0.297 → 0.3
For he has sent to us in Babylon and said , ' It will be a long time . Build
houses and live in them , and plant gardens and eat their fruit . " ' "
किनकि बेबिलोनमा उसले हामीलाई यस्तो चिट्ठी पठाएको भनेको , ' निर्वासन लामो समयसम्म हुनेछ घरहरू बनाओ तिनमा बस , खेतबारीमा बीउ रोप तिनको फल खाओ ' "
JER 29:29     Alignment score: 0.307 → 0.44
Zephaniah the priest read this letter in the hearing of Jeremiah the prophet .
यर्मिया अगमवक्ताले सुन्‍ने गरी पुजारी सपन्याहले यो पत्र पढे
JER 29:30     Alignment score: 0.362
Then the word of Yahweh came
to Jeremiah , saying ,
तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो ,
JER 29:31     Alignment score: 0.244 → 0.253
" Send word to all the exiles and say , ' Yahweh says this about Shemaiah the Nehelamite : Because Shemaiah has prophesied to you when I myself did not send
him , and he has led you to believe lies ,
" सबै निर्वासितकहाँ यो खबर पठा यसो भन् , ' नेहेलामवासी शमायाहको विषयमा परमप्रभु यसो भन्‍नुहुन्छः आफैले शमायाहलाई नपठाउँदा पनि उसले तिमीहरूलाई अगमवाणी बोलेको उसले तिमीहरूलाई झूटा कुराहरूमा विश्‍वास गर्न डोर्‍याएको ,
JER 29:32     Alignment score: 0.339 → 0.336
therefore Yahweh says this
: Look , I am about to punish Shemaiah the Nehelamite and his descendants . There will not be a man for him to stay among this people . He will not see the good that I will do for my people this is Yahweh 's declaration for he has proclaimed rebellion against Yahweh . ' "
त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छः नेहेलामवासी शमायाह त्यसका सन्तानहरूलाई मैले दण्ड दिनै लागेको छु यस जातिको बिचमा बस्‍न त्यसको लागि कुनै मानिस हुनेछैन मैले आफ्‍ना मानिसहरूलाई गर्ने भलाइ त्यसले देख्‍नेछैन , यो परमप्रभुको घोषणा हो , किनकि उसले परमप्रभुको विरुद्धमा विद्रोहको घोषणा गरेको ' "
JER 29     Average alignment score: 0.326 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52