Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 46:1     Alignment score: 0.305 → 0.343
This is the word of Yahweh that came
to Jeremiah the prophet concerning the nations .
जाति - जातिहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो


JER 46:2     Alignment score: 0.422 → 0.423
For Egypt : " This is about the army of Pharaoh Necho , king of Egypt that was at Carchemish by the Euphrates river . This was the army that Nebuchadnezzar king of Babylon defeated in the fourth year of Jehoiakim son of Josiah , king of Judah :
मिश्र देशको विषयमाः यो यूफ्रेटिस नदीको तीरमा अवस्थित कर्कमीशमा भएका मिश्रदेशका राजा फारो नेकोका सेनाको विषयमा हो यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा यही सेनालाई बेबिलोनका राजा नबूकदनेसरले पराजित गरेका थिए
JER 46:3     Alignment score: 0.339 → 0.361
Get the small shields and the large shields ready , and go forward to fight .
साना ठुला ढालहरू तयार पार , अनि युद्ध गर्नलाई अगाडि बढ
JER 46:4     Alignment score: 0.157 → 0.173
Put the harness on the horses ; mount up on the horses and take your stand with your helmets on ; polish the spears and put on your armor .
घोडाहरूमा जीन - लगाम कस घोडाहरूमा सवार होओ , टोप लगाएर आफ्नो ठाउँमा खडा होओ भालाहरू टल्काओ , आ-आफ्नो कवच लगाओ
JER 46:5     Alignment score: 0.346 → 0.347
What am I seeing here ? They are filled with terror and are running away , for their soldiers are defeated . They are running for safety and are not looking back . Terror is all around this is Yahweh 's declaration
यहाँ के देख्दैछु ? तिनीहरू त्रासले भरिएका छन् , टाढा भाग्दैछन् , किनकि तिनीहरूका सिपाहीहरू पराजित भएका छन् सुरक्षाको लागि तिनीहरूको भाग्दैछन् , पछाडि फर्केर हेरिरहेका छैनन् त्रास चारैतिर , यो परमप्रभुको घोषणा हो
JER 46:6     Alignment score: 0.302
the swift can not run away , and the soldiers can not escape . They stumble in the north and fall
beside the Euphrates River .
तीव्र गतिमा कुद्‍नेहरू भाग्‍न सक्दैनन् , सिपाहीहरू उम्कन सक्दैनन् तिनीहरू उत्तरमा ठक्‍कर खान्छन् , यूफ्रेटिस नदीको छेउमा ढल्छन्
JER 46:7     Alignment score: 0.263
Who is this who rises like the Nile , whose waters toss up and down like the rivers ?
नील नदीझैं बढेर आउने यो को हो , जसको पानी नदीको झैं उर्लन्छ झर्छ ?
JER 46:8     Alignment score: 0.36 → 0.358
Egypt rises like the Nile , like rivers of water that rise
and fall . Egypt says , ' I will go up and I will cover the earth . I will destroy cities and their inhabitants .
मिश्रदेश नील नदीझैं बढेर आउँछ त्‍यो नदीको पानीझैं उर्लन्छ झर्छ मिश्रदेशले भन्छ , ' माथि जानेछु पृथ्वीलाई ढाक्‍नेछु सहरहरू तिनका बासिन्दाहरूलाई नष्‍ट पार्नेछु '
JER 46:9     Alignment score: 0.267 → 0.273
Go up , horses . Be angry , you chariots . Let the soldiers go out , Cush and Put , men skillful with a shield , and Ludim , men skillful at bending their bows . '
घोडाहरू हो , माथि जाओ रथहरू हो , रिसाओ सिपाहीहरू बाहिर जाऊन् , ढाल बोक्‍ने कूश पूतका निपुण मानिसहरू अनि लूदका बाण हान्‍न निपुण मानिसहरू हो , अगि बढ
JER 46:10     Alignment score: 0.293 → 0.305
That day will be the day of vengeance for the Lord Yahweh of hosts , and he will avenge himself on his foes . The sword will devour and be satisfied . It will drink its fill of their blood . For there will be a sacrifice to the Yahweh Lord of hosts in the northern land by the Euphrates River .
त्यस दिन सर्वशक्तिमान् परमप्रभुको लागि प्रतिशोधको दिन हुनेछ , उहाँले आफ्ना वैरीहरूलाई आफै बदला लिनुहुनेछ तरवारले स्वाहा पार्नेछ , त्यो सन्तुष्‍ट हुनेछ यसले तिनीहरूको रगत पिउनेछ किनकि यूफ्रेटिस नदीको किनारमा अवस्थित उत्तर देशमा सर्वशक्तिमान् परमप्रभुका लागि बलिदान चढाइनेछ
JER 46:11     Alignment score: 0.331
Go up to Gilead and obtain medicine , virgin daughter of Egypt . It is useless that you put much medicine on yourself . There is no cure for you .
मिश्रदेशका कन्या - छोरी हो , गिलादमा उक्लेर जाओ , औषधी प्राप्‍त गर तैंले धेरै औषधी लगाए तापनि त्यो व्यर्थ हुन्छ तेरो लागि कुनै उपचार छैन
JER 46:12     Alignment score: 0.27 → 0.297
The nations have heard of your disgrace . The earth is filled with your laments , for soldier stumbles against soldier ; both of them fall together . "
जातिहरूले तेरो अपमानको बारेमा सुनेका छन् पृथ्वी तेरो विलापले भरिएको , किनकि सिपाहीहरू एक - अर्कामा ठक्‍कर खान्‍छन् तिनीहरू दुवै एकसाथ ढल्‍छन् "
JER 46:13     Alignment score: 0.271 → 0.275
This
is the word that Yahweh told Jeremiah the prophet when Nebuchadnezzar king of Babylon came and attacked the land of Egypt :
बेबिलोनका राजा नबूकदनेसर मिश्रदेशमा आउँदा आक्रमण गर्दा परमप्रभुले यर्मिया अगमवक्तालाई भन्‍नुभएको वचन यही होः
JER 46:14     Alignment score: 0.315
" Announce in Egypt , and proclaim it in Migdol , Memphis , and Tahpanhes . ' Take your station and prepare yourself , for the sword will devour those around you . '
" मिश्रदेशमा सुचना दे , मिग्दोल , मेम्फिस तहपनेसमा यो घोषणा गर् ' आ-आफ्नो ठाउँ लेओ आफूलाई तयार राख , किनकि तिमीहरूको वरिपरि भएकाहरूलाई तरवारले स्वाहा पार्नेछ '
JER 46:15     Alignment score: 0.28 → 0.28
Why are your mighty ones face - down on the ground ? They will not stand , because I , Yahweh , have pushed them to the ground .
तेरा शक्तिशाली मानिसहरू किन भुइँमा घोप्टो पर्छन् ? तिनीहरू खडा हुने छैनन् , किनकि परमप्रभुले तिनीहरूलाई भुइँमा धकेलेको हुँ
JER 46:16     Alignment score: 0.213 → 0.229
He increases
the numbers of those who stumble . Each soldier falls against the next one . They are saying , ' Get up . Let us go home . Let us go back to our own people , to our native land . Let us leave this sword that is beating us down . '
उहाँले ठक्‍कर खानेहरूको सङ्ख्या बढाउनुहुन्‍छ हरेक सिपाही अर्कोमा ढल्‍नेछ तिनीहरू भन्दैछन् , ' खडा होऊ हामी घर जाऔं हाम्रा आफ्नै मानिसहरूकहाँ , हाम्रो आफ्नै मातृभूमिमा जाऔं हामीलाई प्रहार गर्ने यो तरवारलाई हामी छोडौं '
JER 46:17     Alignment score: 0.346 → 0.347
They proclaimed there , ' Pharaoh the king of Egypt is only a noise , one who has let his opportunity slip away . '
तिनीहरूले त्यहाँ घोषणा गरे , ' मिश्रदेशका राजा फारो हल्ला गर्ने सोर मात्र हो , मौका पाएको व्‍यक्‍ति चिप्‍लेको '
JER 46:18     Alignment score: 0.366
As I live
declares the King , whose name is Yahweh of hosts someone will come like Mount Tabor and Mount Carmel by the sea .
जस्‍तो जीवित छु , सर्वशक्तिमान् परमप्रभु महाराजा घोषणा गर्नुहुन्‍छ कोही एक जना तबोर पर्वतझैं समुद्र किनारको कर्मेल पर्वतझैं आउनेछ
JER 46:19     Alignment score: 0.218
Pack for yourselves baggage to carry into exile , you who live in Egypt . For Memphis will become a waste , it will lie in ruins and no one will live
there .
मिश्रदेशमा बस्‍नेहरू हो , निर्वासनमा लानलाई आफ्ना निम्‍ति पोकापन्‍तरा बाँध किनकि मेम्फिस उजाड हुनेछ यो भग्‍नावशेष हुनेछ , त्यहाँ कोही पनि बस्‍नेछैन
JER 46:20     Alignment score: 0.309 → 0.314
Egypt is a very beautiful young cow , but a stinging insect is coming from the north . It is coming .
मिश्रदेश एउटा सुन्दरी गाई हो , तर उत्तर दिशाबाट एउटा चिल्ने किरा आउँदैछ त्‍यो आउँदैछ
JER 46:21     Alignment score: 0.341 → 0.358
The hired soldiers in her midst are like a fattened bull , but they will also turn away and run away . They will not stand together , for the day of their disaster is coming against them , the time of their punishment .
त्यसको बिचमा भएका ज्यालादार सिपाहीहरू पोसिएका साँढेहरूजस्तै हुन् , तर तिनीहरू पनि फर्केर भाग्‍नेछन् तिनीहरू एकसाथ खडा हुनेछैनन् , किनकि तिनीहरूका विरुद्धमा तिनीहरूका विपत्तिको दिन , तिनीहरूको दण्डको समय आउँदैछ
JER 46:22     Alignment score: 0.196 → 0.202
Egypt hisses like a snake and crawls away , for her enemies are marching against her . They are going toward her like woodcutters with axes .
सर्पले झैं मिश्रदेशले आवाज निकाल्‍नेछ घिस्रेर भाग्‍नेछ , किनकि त्यसका शत्रुहरू त्यसको विरुद्धमा अगि बढ्दैछन् दाउरा काट्नेहरूले बन्‍चरो लिएर हिंडेझैं तिनीहरू त्यसतर्फ जाँदैछन्
JER 46:23     Alignment score: 0.144 → 0.175
They will cut down the forests this
is Yahweh 's declaration although it is very dense . For the enemies will be more numerous than locusts , unable to be counted .
जङ्गल घना भए तापनि तिनीहरूले त्यसलाई काट्नेछन् , यो परमप्रभुको घोषणा हो किनकि शत्रुहरू गन्‍नै नसकिने गरी सलहहरूभन्दा धेरै हुनेछन्
JER 46:24     Alignment score: 0.288 → 0.288
The daughter of Egypt will be made ashamed . She will be given into the hand of people from the north . "
मिश्रदेशकी छोरी लाजमा पारिनेछे त्यसलाई उत्तरबाट आउने मानिसहरूको हातमा दिइनेछ "
JER 46:25     Alignment score: 0.367 → 0.369
Yahweh of hosts , the God of Israel , says , " See , I am about to punish Amon of Thebes , Pharaoh , Egypt and her gods , her kings the Pharaohs , and those who trust in them .
सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ , " हेर , थेबेसको अमोन , फारो , मिश्रदेश त्यसका देवताहरू , त्यसका राजा फारोहरू तिनीहरूमाथि भरोसा गर्नेहरूलाई मैले दण्ड दिनै लागेको छु
JER 46:26     Alignment score: 0.279 → 0.282
I am giving them into the hand of the ones seeking their lives , and into the hand of Nebuchadnezzar king of Babylon and his servants . Then after this
Egypt will be inhabited as in previous days this is Yahweh 's declaration .
मैले तिनीहरूका ज्यान लिन खोज्नेहरू बेबिलोनका राजा नबूकदनेसर उसका सेवकहरूका हातमा तिनीहरूलाई दिन लागेको छु त्यसपछि मिश्रदेश पहिलेझैं आबादी हुनेछ , यो परमप्रभुको घोषणा हो
JER 46:27     Alignment score: 0.337 → 0.345
But you , my servant Jacob , do not fear . Do not be dismayed , Israel , for see , I am about to bring you back from far away , and your offspring from the land of their captivity . Then Jacob will return , find
peace , and be secure , and there will be no one to terrify him .
तर मेरो दास याकूब , तँ नडरा इस्राएल , तँ हताश नहो , किनकि हेर् , मैले तँलाई धेरै टाढाबाट तेरा सन्तानलाई तिनीहरूको निर्वासनको देशबाट फर्काएर ल्याउनै लागेको छु तब याकूब फर्कनेछ , शान्ति पाउनेछ सुरक्षित हुनेछ , उसलाई आतङ्कित पार्ने कोही हुनेछैन
JER 46:28     Alignment score: 0.368 → 0.376
You , my servant Jacob , do not fear this is Yahweh 's declaration for I am with you , so I will bring complete destruction against all the nations where I scattered you . But I will not destroy you completely . Yet I will discipline you justly and will certainly not leave you unpunished . "
मेरो दास याकूब , तँ नडरा , यो परमप्रभुको घोषणा हो किनभने तँसित छु , यसैले मैले तँलाई जहाँजहाँ छरपष्‍ट पारें त्‍यहाँका सबै जातिहरूको विरुद्धमा पूर्ण विनाश ल्याउनेछु तर तँलाई भने पूर्ण रूपमा नष्‍ट गर्नेछैनँ तापनि तँलाई न्यायपूर्वक अनुशासन गर्नेछु , तँलाई निश्‍चय पनि दण्डविना छाड्नेछैनँ "
JER 46     Average alignment score: 0.309 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52