Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 15:1     Alignment score: 0.221
Then Yahweh said to me , " Even if Moses or Samuel were standing in front of me , I would still not be in favor of this people . Send
them out from before me , for them to go away .
तब परमप्रभुले मलाई भन्‍नुभयो , " मोशा शमूएल मेरो सामु खडा भए तापनि यी मानिसका पक्षमा खडा हुन्‍नँ तिनीहरूलाई टाढा जानलाई मेरो सामुबाट तिनीहरूलाई हटाइदे


JER 15:2     Alignment score: 0.363 → 0.36
It will happen that they will say to you , ' Where should we go ? ' Then you must say to them , ' Yahweh says this : Those who are for death should go to death ; those who are for the sword should go to the sword . Those who are for famine should go to famine ; and those who are for captivity should go to captivity . '
यस्‍तो हुनेछ , तिनीहरूले तँलाई यसो भन्‍नेछन् , ' हामी कहाँ जाने ? ' तब तैंले तिनीहरूलाई भन्‍नुपर्छ , ' परमप्रभु यसो भन्‍नुहुन्छः मृत्युको निम्ति साँचिएकाहरू मृत्युमा जानुपर्छ तरवारको निम्ति साँचिएकाहरू तरवारमा जानुपर्छ अनिकालको निम्ति साँचिएकाहरू अनिकालमा जानुपर्छ , निर्वासनको निम्ति साँचिएकाहरू निर्वासनमा जानुपर्छ '
JER 15:3     Alignment score: 0.274 → 0.279
For I will assign them to four groups this is Yahweh 's declaration the sword to slaughter some , the dogs to drag some away , the birds of the skies and the beast of the earth to consume and destroy some .
तिनीहरूलाई चारवटा समूहमा विभाजन गर्नेछु , यो परमप्रभुको घोषणा हो केहीलाई मार्न तरवारलाई , केहीलाई घिसार्न कुकुरहरूलाई , केहीलाई स्वाहा पार्न नष्‍ट पार्नलाई आकाशका चराहरू जमिनका पशुहरूलाई
JER 15:4     Alignment score: 0.265 → 0.284
I will make of them a horrifying thing to all the kingdoms of the earth , because of what Manasseh son of Hezekiah , king of Judah , did in Jerusalem .
यहूदाका राजा हिजकियाहका छोरा मनश्शेले यरूशलेममा जे गरेका थिए , त्यसैको कारणले तिनीहरूलाई पृथ्वीका सबै राज्यका लागि एक डरलाग्दो कुरो तुल्याउनेछु
JER 15:5     Alignment score: 0.272
For who will have compassion for you , Jerusalem ? Who will grieve for you ?
यरूशलेम , तँलाई कसले दया देखाउने ? तेरो निम्ति कसले शोक गर्नेछ ?
JER 15:6     Alignment score: 0.246 → 0.241
You have forsaken me this is Yahweh 's declaration you have gone back from me . So I will strike
you with my hand and destroy you . I am tired of having mercy on you .
तैंले मलाई त्यागेको छस् , यो परमप्रभुको घोषणा हो तँ मबाट फर्केर गएको छस् त्यसैले आफ्‍नो हातले तँलाई प्रहार गर्नेछु तलाई नाश पार्नेछु तँलाई दया देखाउँदा - देखाउँदा थकित भइसकेको छु
JER 15:7     Alignment score: 0.191 → 0.212
So I will winnow them with a pitchfork at the gates of the land . I will bereave them . I will destroy my people since they will not turn from their ways .
त्यसैल तिनीहरूलाई देशका मूल ढोकाहरूमा नाङ्लोले निफन्‍नेछु तिनीहरूलाई शोकमा पार्नेछु मेरा मानिसहरू आफ्ना मार्गबाट नफर्कने भएकाले तिनीहरूलाई नष्‍ट पार्नेछु
JER 15:8     Alignment score: 0.327 → 0.339
I will make their widows number more than the sands of the seashore . Against the mothers of young men I will send the destroyer at noonday . I will make shock and horror suddenly fall on them .
तिनीहरूका विधवाहरूको सङ्ख्या समुद्रतटको बालुवाभन्दा धेरै बनाउनेछु युवाहरूका आमाहरूको विरुद्धमा दिउँसै विनाशक पठाउनेछु शोक त्रासलाई तिनीहरूमा अकस्मात् आउने बनाउनेछु
JER 15:9     Alignment score: 0.322
The mother who has borne
seven children will waste away . She will gasp . Her sun will set while it is still day . She will be ashamed and embarrassed , for I will give those who remain to the sword in the presence of their enemies this is Yahweh 's declaration . "
सात जना सन्तान जन्माउने आमा उजाड हुनेछे त्‍यसले उफ् उफ् गर्नेछे दिन छँदै त्यसको घाम अस्ताउनेछ त्यो लज्‍जित अपमानित हुनेछे , किनकि बाँकी रहेकाहरूलाई तिनीहरूका शत्रुहरूको उपस्थितिमा तरवारलाई दिनेछु , यो परमप्रभुको घोषणा हो
JER 15:10     Alignment score: 0.351 → 0.352
Woe to me , my mother ! For you have borne
me , I who am a man of controversy and argument through all the land . I have not lent , nor has anyone lent to me , but they all curse me .
हे मेरी आमा , मलाई धिक्‍कार ! किनकि तपाईंले मलाई जन्म दिनुभयो , जो देशैभरि तर्क विवादको मानिस हुँ मैले ऋण दिएको छैनँ , कसैले मलाई ऋण दिएको , तर तिनीहरू सबैले मलाई श्राप दिन्छन्
JER 15:11     Alignment score: 0.279
Yahweh said : " Will I not rescue you for good ? I will certainly make your enemies beg for help in the time of calamity and distress .
परमप्रभुले भन्‍नुभयो , " के भलाइको लागि तँलाई छुटानेछैनँ ? निश्‍चय नै सङ्कष्‍ट विपत्तिको समयमा तेरा शत्रुहरूलाई मदतको निम्ति तँसित बिन्ती गर्न लगाउनेछु
JER 15:12     Alignment score: 0.277 → 0.28
Can one smash iron ? Especially iron from the north that is mixed with bronze ?
के कसैले फलामलाई टुक्रा - टुक्रा पार्न सक्छ ? खास गरी , उत्तरबाट आउने काँसा मिसिएको फलामलाई ?
JER 15:13     Alignment score: 0.21 → 0.221
I will give to your enemies your wealth and treasures as free plunder . I will do this because of all your sins committed within all your borders .
तेरा शत्रुहरूलाई तेरा धन - सम्पत्ति खजाना सित्तैंमा लुटको मालको रूपमा दिनेछु तेरा सबै सिमानभित्र गरिएका तेरा सबै पापको कारणले यसो गर्नेछु
JER 15:14     Alignment score: 0.326
Then I will make you serve your enemies in a land that you do not know
, for a fire will ignite , kindled in my wrath against you . "
त्यसपछि तैंले नचिन्‍ने देशमा तँलाई तेरा शत्रुहरूको सेवा गर्न लगाउनेछु , किनकि तेरो विरुद्धमा मेरो रिसमा आगो दन्कने "
JER 15:15     Alignment score: 0.295 → 0.305
Yahweh , you know ! Remember me and help me . Bring vengeance for me against those who persecute me . You are patient , but do not allow them to take me away ; know that I suffer reproach for your sake .
हे परमप्रभु , तपाईं जान्‍नुहुन्छ मलाई सम्झनुहोस् , सहायता गर्नुहोस् मलाई सतावट गर्नेहरूको विरुद्धमा मेरो पक्षमा बदला लिनुहोस् तपाईं धैर्यवान् हुनुहुन्छ , तर मलाई टाढा लाने अनुमति तिनीहरूलाई नदिनुहोस् तपाईंको निम्‍ति मैले निन्दा भोग्छु भनी जान्‍नुहोस्
JER 15:16     Alignment score: 0.323
Your words have been found , and I consumed them . Your words became to me a joy and the delight of my heart , for I bear your name , Yahweh , God of hosts .
तपाईंका वचनहरू भेट्टाइएका छन् , मैले ती खाएँ तपाईंका वचनहरू मेरो लागि रमाहट बने , मेरो हृदयको आनन्द बने , किनकि हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर तपाईंको नाउँ लिन्‍छु
JER 15:17     Alignment score: 0.201 → 0.216
I did not sit in the circle of those who celebrated or rejoiced . I sat in solitude because of your powerful hand , for you filled me with indignation .
उत्सव मनाउने वा रमाहट गर्नेहरूका बिचमा बसिनँ तपाईंको शक्तिशाली हातको कारणले एकान्तमा बसेँ , किनकि तपाईंले मलाई क्रोधले भर्नुभयो
JER 15:18     Alignment score: 0.234 → 0.234
Why is my pain ongoing and my wound incurable , refusing to be healed ? Will you be like deceitful waters to me , waters that dry up ?
किन मेरो पिडा निरन्‍तर , मेरो चोट निको हुन नमान्‍ने , निको नहुने भएको ? के तपाईं मेरो लागि झुक्‍किने खोला , सुकेर जाने खोलाजस्तो बन्‍नुहुने ?
JER 15:19     Alignment score: 0.292 → 0.297
Therefore Yahweh said this , " If you repent , Jeremiah , then I will restore you , and you will stand before me and serve me . For if you separate the foolish things from the precious things , you will be like my mouth . The people will come back to you , but you yourself must not go back to them .
त्यसकारण परमप्रभुले यसो भन्‍नुभयो , " यर्मिया , तैंले पश्‍चात्ताप गरिस् भने तँलाई पुनर्स्थापित गर्नेछु , तँ मेरो सामु खडा हुनेछस् मेरो सेवा गर्नेछस् किनकि तैंले मूर्ख थोकहरूलाई मुल्यवान् थोकहरूबाट अलग गरिस् भने तँ मेरो मुखजस्तै हुनेछस् मानिसहरू तँकहाँ फर्केर आउने छन् , तर तँ आफै भने तिनीहरूकहाँ जानुहुँदैन
JER 15:20     Alignment score: 0.28 → 0.293
I will make you like an impenetrable bronze wall to this people , and they will wage war against you . But they will not defeat you , for I am with you to save and rescue you this is Yahweh 's declaration
यी मानिसको निम्ति तँलाई छेड्नै नसकिने काँसाको पर्खालजस्तै बनाउनेछु , तिनीहरूले तेरो विरुद्धमा युद्ध छेड्नेछन् तर तिनीहरूले तँलाई पराजित गर्नेछैनन् , किनकि तँलाई बचाउन छुटकारा दिन तँसितै हुन्‍छु , यो परमप्रभुको घोषणा हो
JER 15:21     Alignment score: 0.246 → 0.243
for I will rescue you from the hand of the wicked and redeem you from the hand of the tyrant . "
किनकि तँलाई दुष्‍टहरूको हातबाट बचाउनेछु , निर्दयीको हातबाट छुटकारा दिनेछु "
JER 15     Average alignment score: 0.287 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52