Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 32:1     Alignment score: 0.354 → 0.428
This is the word that came
to Jeremiah from Yahweh in the tenth year of Zedekiah king of Judah , the eighteenth year of Nebuchadnezzar .
यहूदाका राजा सिदकियाहको दसौं वर्ष , नबूकदनेसरको अठारौं वर्षमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो


JER 32:2     Alignment score: 0.397 → 0.395
At that time , the army of the king of Babylon was besieging Jerusalem , and Jeremiah the prophet was imprisoned in the courtyard of the guard at the house of the king of Judah .
त्यस बेला बेबिलोनका राजाको सेनाले यरूशलेमलाई घेराबन्दी गर्दै थियो , यर्मिया अगमवक्ता यहूदाका राजमहलको गारदको चोकमा थुनामा राखिएका थिए
JER 32:3     Alignment score: 0.326 → 0.323
Zedekiah king of Judah had imprisoned him and said , " Why do you prophesy and say , ' Yahweh says this
: Look , I am about to give over this city into the hand of the king of Babylon , and he will capture it .
यहूदाका राजा सिदकियाहले तिनलाई थुनामा राखे भने , " तिमी किन यसो भन्दै अगमवाणी बोल्छौ , ' परमप्रभु यसो भन्‍नुहुन्छः मैले यस सहरलाई बेबिलोनका राजाको हातमा दिनै लागेको छु , उसले यसलाई कब्जा गर्नेछ
JER 32:5     Alignment score: 0.325
He will take Zekediah to Babylon , and he will remain there until I have dealt with him this is Yahweh 's declaration . Though you fight against the Chaldeans , you will not succeed . ' "
त्यसले सिदकियाहलाई बेबिलोनमा लानेछ , मैले त्यससित व्यवहार नगरेसम्म त्यहीँ रहनेछ , यो यो परमप्रभुको घोषणा हो तैंले कल्दीहरूको विरुद्धमा लडाइँ गरे तापनि तँ सफल हुनेछैनस् ' "
JER 32:6     Alignment score: 0.416 → 0.421
Jeremiah said , " The word of Yahweh came to me , saying ,
यर्मियाले भने , " परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,
JER 32:7     Alignment score: 0.288 → 0.301
' Look , Hanamel son of Shallum your uncle is coming to you and will say , " Buy my field that is in Anathoth for yourself , for the right to buy it belongs to you . " ' "
तेरो काका शल्लूमको छोरो हनमेल तँकहाँ आउँदैछ , उसले यसो भन्‍नेछ , अनातोतमा भएको मेरो खेत किन्‍नुहोस् , किनकि त्यो किन्‍ने हक तपाईंकै हो '
JER 32:8     Alignment score: 0.3 → 0.301
Then , as Yahweh had declared , Hanamel , the son of my uncle , came to me in the courtyard of the guard , and he said to me , " Buy my field that is in Anathoth in the land of Benjamin , for the right of inheritance is yours , and the right to buy it belongs to you . Buy it for yourself . " Then I knew
that this was Yahweh 's word .
परमप्रभुले घोषणा गर्नुभएझैं मेरो काको छोरा हनमेल गारदको चोकमा मकहाँ आयो , उसले मलाई भन्‍यो , ' बेन्यामीनको इलाकामा पर्ने अनातोतमा भएको मेरो खेत किन्‍नुहोस् , किनकि यसको उत्तराधिकारको तपाईं नै हो , त्‍यो किन्‍ने हक पनि तपाईंकै हो आफ्नो लागि त्‍यो किन्‍नुहोस् ' तब यो परमप्रभुकै वचन रहेछ भनी मैले थाहा पाएँ
JER 32:9     Alignment score: 0.298 → 0.323
So I bought the field in Anathoth from Hanamel , the son of my uncle , and I weighed out for him the silver , seventeen shekels in weight .
त्यसैले मेरो काकाको छोरो हनमेलबाट अनातोतमा भएको खेत मैले किनें , त्यसलाई चाँदीको सत्र सेकेलको दाम जोखेर दिएँ
JER 32:10     Alignment score: 0.194
Then I wrote
in a scroll and sealed it , and had witnesses witness it . Then I weighed the silver in the scales .
तब मैले तमसुकमा सही गरी छाप लगाएँ , मैले यसको लागि साक्षीहरू राखेँ मैले तराजुमा चाँदी जोखेर दिएँ
JER 32:13     Alignment score: 0.326
So I gave a command to Baruch before them . I said ,
तिनीहरूकै सामु मैले बारूकलाई आज्ञा दिएँ मैले यसो भनें ,
JER 32:14     Alignment score: 0.211 → 0.209
" Yahweh of hosts , God of Israel , says this
: Take these documents , both this receipt of purchase that is sealed and the unsealed copies of the deed of purchase , and put them in a clay jar so they will last for a long time .
" सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः छाप लगाइएको नलगाइएको तमसुकका यी दुवै प्रतिका यी कागजपत्र समात् यिनलाई एउटा माटोको भाँडोमा हाल् , यसरी लामो समयसम्म ती रहनेछन्
JER 32:15     Alignment score: 0.421 → 0.416
For Yahweh of hosts , God of Israel , says this : Houses , fields , and vineyards will again be bought in this land . "
किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यस देशमा घरहरू , जमिनहरू दाखबारीहरू फेरि किनिनेछन् "
JER 32:16     Alignment score: 0.352
After I gave the receipt of purchase to Baruch son of Neriah , I prayed to Yahweh and said ,
नेरियाहका छोरा बारूकलाई खेत किनेको तमसुक दिएपछि मैले परमप्रभुलाई प्रार्थना चढाएँ यसो भने ,
JER 32:17     Alignment score: 0.283
" Woe , Lord Yahweh ! Look ! You alone have made the heavens and the earth by your great strength and with your raised arm . Nothing you say is too difficult for you to do .
" हे परमप्रभु परमेश्‍वर ! हेर्नुहोस् , आफ्नो महाशक्ति पसारिएको पाखुराद्वारा तपाईंले नै स्वर्ग पृथ्वी सृजनुभयो तपाईंले भन्‍नुहुने कुनै पनि कुरो गर्न तपाईंलाई कत्ति पनि कठिन हुँदैन
JER 32:18     Alignment score: 0.313 → 0.345
You show covenant faithfulness to thousands and pour the guilt of men into the laps of their children after them . You are the great and mighty God ; Yahweh of hosts is your name .
हजारौंलाई तपाईंले करारको विश्‍वस्तता देखाउनुहुन्छ , मानिसहरूका दोष तिनीहरूपछि तिनीहरूका छोराछोरीमाथि खन्याउनुहुन्छ तपाईं महान् शक्तिशाली परमेश्‍वर हुनुहुन्‍छ सर्वशक्तिमान् परमप्रभु तपाईंको नाउँ हो
JER 32:19     Alignment score: 0.245
You are great in wisdom and mighty in deeds , for your eyes are open to all the ways of people , to give to each man what his conduct and deeds deserve .
तपाईं बुद्धिमा महान् काममा शक्तिशाली हुनुहुन्छ , किनकि हरेक मानिसलाई त्यसका चाल कामहरूको आधारमा उसलाई इनाम दिन , मानिसहरूका सबै चाल हेर्न तपाईंको दृष्‍टि खुला हुन्‍छन्
JER 32:20     Alignment score: 0.337
You did signs and wonders in the land of Egypt . To this present day here in Israel and among all mankind , you have made your name famous .
मिश्रदेशमा तपाईंले चिन्ह आश्‍चर्यहरू गर्नुभयो आजको दिनसम्म यहाँ इस्राएलमा सबै मानव - जातिका बिचमा तपाईंले आफ्नो नाउँ प्रसिद्ध तुल्याउनुभएको
JER 32:21     Alignment score: 0.224 → 0.224
For you brought your people Israel out from the land of Egypt with signs and wonders , with a strong hand , with a raised arm , and with great terror .
किनकि तपाईंले चिन्ह , आश्‍चर्य , शक्तिशाली हात , पसारिएको पाखुरा भीषण त्रासले आफ्ना मानिस इस्राएललाई मिश्रदेशबाट निकालेर ल्याउनुभयो
JER 32:22     Alignment score: 0.366 → 0.369
Then you gave them this
land which you had sworn to their ancestors to give to them a land flowing with milk and honey .
त्यसपछि तपाईंले तिनीहरूलाई दूध मह बग्‍ने देश दिनुभयो , जुन दिनलाई तपाईंलै तिनीहरूका पुर्खाहरूसित शपथ खानुभएको थियो
JER 32:23     Alignment score: 0.287 → 0.292
So they entered and took possession of it . But they did not obey your voice or live
in obedience to your law . They did nothing of what you had commanded them to do , so you brought all this disaster on them .
त्यसैले तिनीहरू यसभित्र पसे यसको अधिकार गरे तर तिनीहरूको तपाईंको कुरा मानेनन् वा तपाईंको व्यवस्थाअनुसार जिएनन् तपाईंले तिनीहरूलाई आज्ञा गर्नुभएका कुनै पनि कुरा तिनीहरूले मानेनन् , त्यसैले तपाईंले तिनीहरूमाथि यी सबै विपत्ति ल्याउनुभयो
JER 32:24     Alignment score: 0.27 → 0.281
Look ! The siege mounds have reached up to the city to capture it . For because of sword , famine , and plague , the city has been given into the hand of the Chaldeans who are fighting against it . For what you have said would happen is happening , and see , you are watching .
हेर्नुहोस् , यो सहर कब्जा गर्नलाई घेर - मचान सहरसम्मै आइपुगेको तरवार , अनिकाल , विपत्तिको कारणले यो सहरको विरुद्धमा लडाइँ गर्ने कल्दीहरूको हातमा यसलाई दिइएको किनकि जे हुनेछ भनी तपाईंले भन्‍नुभयो , त्यो हुँदैछ , तपाईंले त्‍यो हेर्दै हुनुहुन्‍छ
JER 32:25     Alignment score: 0.213 → 0.226
Then you yourself said to me , " Purchase a field for yourself with silver and have witnesses witness it , even though this city is being given into the hand of the Chaldeans . "
तब तपाईं आफैले मलाई भन्‍नुभयो , यो सहर कल्दीहरूको हातमा दिंदै गरेको भए तापनि चाँदीको दाम तिरेर तेरो निम्‍ति एउटा खेत किन त्‍यसको निति साक्षीहरू राख
JER 32:26     Alignment score: 0.373 → 0.378
The word of Yahweh came
to Jeremiah , saying ,
त्‍यसपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो ,
JER 32:27     Alignment score: 0.299 → 0.3
" Look ! I am Yahweh , God of all mankind . Is anything too difficult for me to do ?
" हेर् , परमप्रभु सबै मानव - जातिका परमेश्‍वर हुँ के कुनै कुरा मैले गर्नै नसक्‍ने कठिन ?
JER 32:28     Alignment score: 0.311 → 0.368
Therefore Yahweh says this , ' See , I am about to give this city into the hand of the Chaldeans and Nebuchadnezzar , king of Babylon . He will capture it .
त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ , हेर् , यो सहरलाई कल्दीहरू बेबिलोनका राजा नबूकदनेसरको हातमा मैले दिनै लागेको छु उसले यो कब्जा गर्नेछ
JER 32:29     Alignment score: 0.295
The Chaldeans who are fighting against this city will come and set fire to this city and burn it , along with the houses on the roofs of which the people worshiped Baal and poured out drink offerings to other gods in order to provoke me .
यस सहरको विरुद्धमा लडाइँ गरिरहेका कल्दीहरू आउनेछन् , यस सहरलाई मलाई रिस उठाउनलाई मानिसहरूले छानाहरूमा बाल देवताको पुजा गरेको अरू देवताहरूलाई अर्घबलिहरू चढाएका घरहरूलाई समेत आगो लगाउनेछन्
JER 32:30     Alignment score: 0.32 → 0.332
For the people of Israel and Judah have certainly been people who have been doing evil before my eyes since their youth . The people of Israel have certainly offended me with the practices of their hands this is Yahweh 's declaration .
किनकि इस्राएल यहूदाका मानिसहरूले आफ्‍ना युवावस्थादेखि नै मेरा आँखाकै सामु निश्‍चय नै दुष्‍ट काम गर्दै आएका मानिस भएका छन् इस्राएलका मानिसहरूले निश्‍चय नै आफ्‍ना हातका अभ्यासहरूले मलाई चोट पुर्‍याएका छन् , यो यो परमप्रभुको घोषणा हो
JER 32:31     Alignment score: 0.177 → 0.202
Yahweh declares that this city has been a provocation of my wrath and fury since the day that they built it . It has been that right up to this present day . So I will remove it from before my face
परमप्रभु घोषणा गर्नुहुन्छ , तिनीहरूले यस सहरलाई बनाएको दिनदेखि यसले मेरो रिस क्रोधको पाएको आजको दिनसम्‍म पनि यस्‍तै भएको त्यसैले यसलाई मेरो मुहारबाट हटाउनेछु
JER 32:32     Alignment score: 0.331 → 0.331
because of all the wickedness of the people of Israel and Judah , the things that they have done to provoke me they , their kings , princes , priests , prophets , and every person in Judah and inhabitant of Jerusalem .
इस्राएल यहूदाका मानिसहरूका , तिनीहरू , तिनीहरूका राजाहरू , राजकुमारहरू , पुजारीहरू , अगमवक्ताहरू अनि यहूदाको हरेक मानिस यरूशलेमको हरेक बासिन्दाले मलाई रिस उठाउनलाई गरेका सारा दुष्‍ट कुराहरू कारणले त्‍यो गर्नेछु
JER 32:33     Alignment score: 0.243 → 0.259
They turned their backs to me instead of their faces , though I had eagerly taught them . I tried to teach them , but not one of them listened in order to receive correction .
मैले तिनीहरूलाई उत्सुकतापूर्वक सिकाए तापनि तिनीहरूले आफ्ना मुहार मतिर फर्काउनुको साटो पिठिउँ फर्काएका छन् मैले तिनीहरूलाई सिकाउने कोसिस गरें , तर सुधारलाई स्वीकार गर्न तीमध्‍ये एक जनाले पनि ध्यान दिएन
JER 32:34     Alignment score: 0.164 → 0.174
They set up their abominable idols in the house that is called by my name , to defile it .
मेरो नाउँद्वारा कहलाइने मन्‍दिरलाई दुषित पार्न तिनीहरूले त्यसमा आफ्‍ना घिनलाग्दा मूर्तिहरू खडा गरे
JER 32:35     Alignment score: 0.272 → 0.298
They built high places for Baal in the Valley of Ben Hinnom in order to put their sons and daughters in the fire for Molech . I did not command them . It never entered my mind that they should do this
detestable thing and so cause Judah to sin . '
मोलोखको लागि आगोमा आफ्ना छोराछोरीलाई बलि गर्न तिनीहरूले बेन - हिन्‍नोमको बेँसीमा बाल देवताको लागि अग्ला वेदीहरू बनाए त्‍यसो गर्न मैले तिनीहरूलाई कदापि आज्ञा दिइनँ तिनीहरूले यस्‍ता घिनलाग्दो कुरा गर्नुपर्छ यहूदालाई पाप गर्न लगाउनुपर्छ भनेर मेरो मनमा कदापि आएन
JER 32:36     Alignment score: 0.34 → 0.341
So now therefore , I , Yahweh , the God of Israel , say this
concerning this city , the city about which you are saying , ' It is given into the hand of the king of Babylon by sword , famine , and plague . '
त्यसकारण अब , ' तरवार , अनिकाल , विपत्तिद्वारा यो बेबिलोनका राजाको हातमा दिइएको , ' भनेर तिमीहरूले भन्‍दै गरेको यस सहरको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ
JER 32:37     Alignment score: 0.209 → 0.229
See , I am about to gather them from every land where I had driven them in my wrath , fury , and great anger . I am about to bring them back to this place and enable them to live in security .
हेर् , मेरो रिस , क्रोध , गर्जन ठुलो रिसले मैले तिनीहरूलाई धपाएको हरेको देशबाट मैले तिनीहरूलाई जम्मा गर्नै लागेको छु तिनीहरूलाई यस ठाउँमा फर्काएर ल्याउन तिनीहरूलाई सुरक्षितसाथ बस्‍नलाई मैले तिनीहरूलाई सक्षम पार्नै लागेको छु
JER 32:38     Alignment score: 0.334
Then they will be my people , and I will be their God .
त्यसपछि तिनीहरू मेरा मानिसहरू हुनेछन् , तिनीहरूका परमेश्‍वर हुनेछु
JER 32:39     Alignment score: 0.26 → 0.269
I will give them one heart and one way to honor me every day so it will be good for them and their descendants after them .
तिनीहरूलाई हरेक दिन मेरो आदर गर्न एकै किसिमको हृदय एउटा मात्र मार्ग दिनेछु , यसरी तिनीहरू तिनीहरूपछि आउने तिनीहरूका सन्तानहरूका लागि भलो होस्
JER 32:40     Alignment score: 0.258 → 0.264
Then I will make with them an everlasting covenant , that I will not turn away from doing good to them . I will set honor for me in their hearts , so that they will never turn away from me .
तब तिनीहरूसित एउटा अनन्त रहने करार बाँध्‍नेछु , जसअनुसार तिनीहरूको भलो गर्नदेखि तर्कनेछैनँ तिनीहरू कहिल्यै मबाट तर्केर नजाऊन् भनेर तिनीहरूका हृदयमा मेरो निम्ति आदर हाल्‍नेछु
JER 32:41     Alignment score: 0.238
Then I will rejoice in doing good to them . I will faithfully plant them in this land with all my heart and all my life .
तब तिनीहरूको भलो गर्नमा आनन्दित हुनेछु मेरा सारा हृदय मेरा सारा जीवनले विश्‍वासका साथ तिनीहरूलाई यस देशमा स्थापित गर्नेछु
JER 32:42     Alignment score: 0.283 → 0.285
For Yahweh says this , ' Just as I have brought all this great disaster on this
people , so I will bring on them all the good things that I have said I would do for them .
किनकि परमप्रभु यसो भन्‍नुहुन्छ , ' जसरी मैले यी मानिसहरूमाथि यी सबै डरलाग्दा विपत्ति ल्याएको छु , त्यसरी नै मैले तिनीहरूका निम्‍ति गर्छु भनेका सबै असल कुराहरू तिनीहरूका निम्‍ति गर्नेछु
JER 32:43     Alignment score: 0.297 → 0.316
Then fields will be bought in this land , about which you are saying , " This is a ruined land , which has neither man nor beast . It has been given into the hand of the Chaldeans . "
तब यस देशमा जमिनहरू किनिनेछन् , जसको विषयमा तिमीहरू भन्दैछौ , ' यो उजाड पारिएको देश हो , जसमा मानिस , पशु यसलाई कल्दीहरूको हातमा दिइएको '
JER 32:44     Alignment score: 0.367 → 0.394
They will buy fields with silver and write in sealed scrolls . They will assemble witnesses in the land of Benjamin , all around Jerusalem and the cities of Judah , in the cities in the hill country and in the lowlands , and in the cities of the Negev . For I will bring back their fortunes this is Yahweh 's declaration . ' "
तिनीहरूले चाँदीले जमिन किन्‍नेछन् , मुट्ठो लेखेर छाप लगाउनेछन् तिनीहरूले बेन्यामीनको इलाकामा , सारा यरूशलेमको चारैतिर , यहूदाका सहरहरू , पहाडी देशहरूका सहरहरू तराई नेगेवका सहरहरूमा साक्षीहरू भेला गर्नेछन् किनकि तिनीहरूको सुदिन फर्काउनेछु , यो परमप्रभुको घोषणा हो "
JER 32     Average alignment score: 0.299 for 41 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52