Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 19:1     Alignment score: 0.305
Yahweh said this , " Go and purchase a potter 's clay flask while you are with the elders of the people and the priests .
परमप्रभुले यसो भन्‍नुभयो , " जा तँ मानिसहरू पुजारीहरूका धर्म - गुरुहरूसित हुँदा कुमालेको माटोको भाँडो किन्


JER 19:2     Alignment score: 0.306 → 0.361
Then go out to the Valley of Ben Hinnom at the entry of the Broken Pottery Gate , and there proclaim the words that I will tell you .
त्यसपछि बेन - हिन्‍नोमको बेँसीमा भएको फुटेको भाँडाको ढोकामा जा मैले तँलाई बताउने वचनहरू त्यहाँ घोषणा गर
JER 19:3     Alignment score: 0.329 → 0.33
Say , ' Hear the word of Yahweh , kings of Judah and inhabitants of Jerusalem ! Yahweh of hosts , God of Israel , says this
, " See , I am about to bring disaster on this place , and the ears of everyone who hears of it will tingle .
यसो भन् , ' हे यहूदाका राजाहरू यरूशलेमका बासिन्दाहरू हो , परमप्रभुको वचन सुन सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ , ' हेर् , मैले यस ठाउँमाथि विपत्ति ल्याउनै लागेको छु , यस विषयमा सुन्‍ने हरेकको कान झनझनाउने
JER 19:4     Alignment score: 0.317 → 0.317
I will do this because they have abandoned me and profaned this place . In this place they offer sacrifices
to other gods that they did not know . They , their ancestors , and the kings of Judah have also filled this place with innocent blood .
तिनीहरूले मलाई त्यागेका यस ठाउँलाई अपवित्र तुल्याका हुनाले यसो गर्ने छु यही ठाउँमा आफूले नचिनेका अन्य देवताहरूलाई तिनीहरूले बलिदान चढाउँछन् तिनीहरू , तिनीहरूका पिता - पुर्खाहरू यहूदाका राजाहरूले यही ठाउँमा निर्दोष रगत पनि बगाएका छन्
JER 19:5     Alignment score: 0.313 → 0.314
They built the high places of Baal to burn their sons in the fire as burnt offerings to him something that I did not command or mention , nor did it enter my mind .
आफ्ना छोराहरू बाल देवतालाई आगोमा होमबलिको रूपमा चढाउन तिनीहरूले त्‍यसका अग्ला ठाउँहरू बनाए , यस्‍तो कुनै कुरो जुन मैले आज्ञा गरिनँ वा बताइनँ मेरो मनमा नै थियो
JER 19:6     Alignment score: 0.368 → 0.383
Therefore , see , the days are coming this is Yahweh 's declaration when this place will no longer be called Topheth , the Valley of Ben Hinnom , for it will be the Valley of Slaughter .
त्यसकारण , यो परमप्रभुको घोषणा हो , हेर् , त्‍यस्‍ता दिनहरू आउँदैछन् , त्‍यति बेला यस ठाउँलाई तोपेत अर्थात् बेन - हिन्‍नोमको बेँसी भनिनेछैन , तर हत्याको बेँसी भनिनेछ
JER 19:7     Alignment score: 0.282 → 0.282
In this place I will make the plans of Judah and Jerusalem useless . I will make them to fall
by the sword before their enemies and by the hand of the ones seeking their lives . Then I will give their corpses as food to the birds of the heavens and the beasts of the earth .
यही ठाउँमा यहूदा यरूशलेमका योजनाहरूलाई बेकम्मा तुल्याउनेछु तिनीहरूका आफ्‍ना शत्रुको तरवार तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातद्वारा नष्‍ट गर्नेछु त्यसपछि तिनीहरूका लाशहरू आकाशका चराहरू जमिनका जनावरहरूलाई आहाराको रूपमा दिनेछु
JER 19:8     Alignment score: 0.226
Then I will make this city a ruin and the object of hissing , for everyone passing by it will shudder and hiss regarding all of its plagues .
अनि यस सहरलाई भग्‍नावशेष गिल्लाको वस्तु बनाउनेछु , किनकि यसबाट भएर जाने हरेकले यी सबै विपत्ति देखेर डराउनेछ गिल्ला गर्नेछ
JER 19:9     Alignment score: 0.214 → 0.235
I will make them eat the flesh of their sons and daughters ; each man will consume the flesh of his neighbor in the siege and in the anguish brought on them by their enemies and the ones seeking their lives . " '
तिनीहरूलाई आफ्नै छोराछोरीको मासु खाने बनाउनेछु तिनीहरूका शत्रुहरू तिनीहरूको ज्यान लिन खोज्नेहरूद्वारा ल्याइएको घेराबन्दी सङ्कष्‍टमा हरेक मानिसले आफ्नै छिमेकीको मासु खानेछ "
JER 19:10     Alignment score: 0.129 → 0.129
Then you will break the clay flask in the sight of the men who went with you .
" तब तँसगै गएका मानिसहरूका आँखाकै सामु तैंले त्यो माटोको भाँडा फुटाइदे
JER 19:11     Alignment score: 0.293 → 0.29
You will say to them , ' Yahweh of hosts says this
: I will do this same thing to this people and this city this is Yahweh 's declaration just as Jeremiah shattered the clay flask so that it could not be repaired again . People will bury the dead in Topheth until there is no place left for any more dead .
तैंले तिनीहरूलाई यसो भन् , ' सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः जसरी यो माटोको भाँडो फेरि मर्मत हुनै नसक्‍ने गरी यर्मियाले फुटाएको , त्यसरी नै यी मानिस यस सहरलाई गर्नेछु , यो परमप्रभुको घोषणा हो अरू बढी लासहरू गाड्ने ठाउँ नभएसम्म नै मानिसहरूले तोपेतमा लासहरू गाड्नेछन्
JER 19:12     Alignment score: 0.226 → 0.227
This is what I will do to this place and its inhabitants when I make this
city like Topheth this is Yahweh 's declaration
मैले यो सहरलाई तोपेतजस्तै बनाउँदा यो ठाउँ यसका बासिन्दालाई यसै गर्नेछु , यो परमप्रभुको घोषणा हो ,
JER 19:13     Alignment score: 0.314 → 0.322
so the houses of Jerusalem and of the kings of Judah will become like Topheth all the houses on whose rooftops the unclean people worship all the stars of the heavens and pour out drink offerings to other gods . ' "
यसरी , यरूशलेमका घरानाहरू यहूदाका राजाहरू , ती सबै घर जसका कौसीहरूमा अशुद्ध मानिसहरूले आकाशमण्‍डलका सबै ताराहरूको पुजा गरे अरू देवताहरूलाई अर्घबलि चढाए , तिनीहरू तोपेतजस्तै हुनेछन् ' "
JER 19:14     Alignment score: 0.35 → 0.36
Then Jeremiah went from Topheth , where Yahweh had sent him to prophesy . He stood in the courtyard of Yahweh 's house and he said to all the people ,
तब यर्मिया तोपेतबाट गए , जहाँ अगमवाणी बोल्न परमप्रभुले तिनलाई पठाउनुभएको थियो तिनी परमप्रभुको मन्दिरको चोकमा खडा भए तिनले सबै मानिसलाई भने ,
JER 19:15     Alignment score: 0.341 → 0.351
" Yahweh of hosts , God of Israel , says this
, ' See , I am about to bring to this city and to all of its towns all the disaster that I have proclaimed against it , since they stiffened their neck and refused to listen to my words . ' "
" सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ , ' हेर् , मैले यो सहर यसका सबै नगरहरूको विरुद्धमा घोषणा गरेका सबै विपत्ति ल्याउनै लागेकोछु , किनकि तिनीहरू अटेरी भए मेरा वचन सुन्‍न इन्कार गरे ' "
JER 19     Average alignment score: 0.303 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52