Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 37:1     Alignment score: 0.479 → 0.486
Now Zedekiah son of Josiah reigned as king instead of Jehoiachin son of Jehoiakim . Nebuchadnezzar king of Babylon had made Zedekiah king over the land of Judah .
यहोयाकीमका छोरा यहोयाकीनको सट्टामा योशियाहका छोरा सिदकियाहले राजा भएर राज्‍य गरे बेबिलोनका राजा नबूकदनेसरले सिदकियाहलाई यहूदा देशका राजा बनाएका थिए


JER 37:2     Alignment score: 0.388 → 0.383
But Zedekiah , his servants , and the people of the land did not listen to the words of Yahweh that he proclaimed by the hand of Jeremiah the prophet .
तर सिदकियाह , तिनका सेवकहरू देशका मानिसले यर्मिया अगमवक्ताको हातद्वारा परमप्रभुले घोषणा गर्नुभएको उहाँको वचनलाई सुनेनन्
JER 37:3     Alignment score: 0.575 → 0.576
So King Zedekiah , Jehukal son of Shelemiah , and Zephaniah son of Maaseiah the priest sent a message to Jeremiah the prophet . They said , " Pray on our behalf to Yahweh our God . "
त्यसैले राजा सिदकियाह , शेलेम्याहका छोरा यहूकल मासेयाहका छोरा सपन्याह पुजारीले यर्मिया अगमवक्तालाई एउटा सन्देश पठाए तिनीहरूले यसो भने , " हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्‍वरसँग प्रार्थना गर "
JER 37:4     Alignment score: 0.167 → 0.168
Now Jeremiah was coming and going among the people , for he had not yet been put in prison .
यस बेला यर्मिया मानिसहरूकहाँ आउने जाने गर्थे , किनकि तिनलाई अझै पनि थुनामा राखिएको थिएन
JER 37:5     Alignment score: 0.433
Pharaoh 's army came out from Egypt , and the Chaldeans who were besieging Jerusalem heard the news about them and left Jerusalem .
फारोको सेना मिश्रदेशबाट आयो , यरूशलेमलाई घेराबन्दी गर्ने कल्दीहरूले तिनीहरूका बारेमा खबर सुने यरूशलेम छाडे
JER 37:6     Alignment score: 0.372 → 0.369
Then the word of Yahweh came
to Jeremiah the prophet , saying ,
तब परमप्रभुको वचन यर्मिया अगमवक्ताकहाँ यसो भनेर आयो ,
JER 37:7     Alignment score: 0.285 → 0.286
" Yahweh , God of Israel , says this
: This is what you will say to the king of Judah , because he has sent you to seek advice from me , ' See , Pharaoh 's army , which came to help you , is about to go back to Egypt , its own land .
" परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यहूदाका राजाले मबाट सल्लाह लिन तँकहाँ मानिसहरू पठाएको हुनाले तैंले उसलाई यसो भन्‍नेछस् , ' हेर्नुहोस् , तपाईंलाई मदत गर्न आएको फारोको सेना आफ्नै देश , मिश्रदेशमा फर्केर जानै लागेको
JER 37:8     Alignment score: 0.359
The Chaldeans will return . They will fight against this city , capture it , and burn it . '
कल्दीहरू फर्केर आउनेछन् तिनीहरूले यस सहरको विरुद्धमा युद्ध गर्नेछन् , यसलाई कब्जा गर्नेछन् , जलाउनेछन् '
JER 37:9     Alignment score: 0.28 → 0.273
Yahweh says this : Do not deceive yourselves by saying , ' Surely the Chaldeans are leaving us , ' for they will not leave .
परमप्रभु यसो भन्‍नुहुन्छः यसो भनेर आफैलाई धोका नदिनुहोस् , ' निश्‍चय पनि कल्दीहरूले हामीलाई छाडेर जाँदैछन् , ' किनकि तिनीहरू छोड्‍नेछैनन्
JER 37:10     Alignment score: 0.289
Even if you had defeated the entire Chaldean army that is fighting you so that only wounded men were left in their tents , they would get up and burn this city . "
तपाईंको विरुद्धमा लड्ने सम्पूर्ण कल्दी सेनालाई तपाईंले जितेको , जसले गर्दा पालहरूमा घाइते मानिसहरू मात्र छाडिएको भए पनि तिनीहरू उठ्‍नेछन् यस सहरलाई जलाउनेछन् "
JER 37:11     Alignment score: 0.328 → 0.345
So it was when the Chaldean army had left Jerusalem as Pharaoh 's army was coming ,
त्‍यसैले फारोको सेना आउँदै गर्दा कल्दीको सेनाले यरूशलेम छाड्यो ,
JER 37:12     Alignment score: 0.27
then Jeremiah went out from Jerusalem to go to the land of Benjamin . He wanted to take possession of a tract of land there among his people .
तब यर्मिया यरूशलेमबाट प्रस्थान गरेर बेन्यामीनको इलाकामा गए त्यहाँ तिनले आफ्ना मानिसहरूका बिचमा आफ्नो जग्गाको अंश लिन चाहन्थे
JER 37:13     Alignment score: 0.322 → 0.337
As he was in the Benjamin Gate , a chief guard was there . His name was Irijah son of Shelemiah son of Hananiah . He grabbed hold of Jeremiah the prophet and said , " You are deserting to the Chaldeans . "
जसै तिनी बेन्यामीनको मूल ढोकामा पुगे , त्यहाँ मुख्य पहरेदार थिए तिनको नाउँ यिरियाह थियो , जो हनन्याहका नाति , शेलेम्याहका छोरा थिए तिनले यर्मिया अगमवक्तालाई समाते भने , " तिमी कल्दीहरूकहाँ भागेर जाँदैछौ "
JER 37:14     Alignment score: 0.434 → 0.437
But Jeremiah said , " That is not true . I am not deserting to the Chaldeans . " But Irijah did not listen to him . He took Jeremiah and brought him to the officials .
तर यर्मियाले भने , " त्यो साँचो होइन कल्दीहरूकहाँ भागेर जानेछैन " तर यिरियाहले तिनको कुरा सुनेनन् तिनले यर्मियालाई समाते अधिकारीहरूकहाँ लगे
JER 37:15     Alignment score: 0.383 → 0.385
The officials were angry with Jeremiah . They beat him and put him in prison , which had been the house of Jonathan the scribe , for they had turned it into a prison .
अधिकारीहरू यर्मियासित रिसाए तिनीहरूले तिनलाई कुटे थुनामा हाले जुन सचिव जोनाथनको घर थियो , किनकि तिनीहरूले यसलाई झ्यालखानामा परिणत गरेका थिए
JER 37:16     Alignment score: 0.204 → 0.207
So Jeremiah was put into an underground cell , where he stayed for many days .
यसरी यर्मियालाई झ्यालखानाको कालकोठरीमा हालियो , जहाँ तिनी धेरै दिनसम्म रहे
JER 37:17     Alignment score: 0.393 → 0.391
Then King Zedekiah sent someone who brought him to the palace . In his house , the king asked him privately , " Is there any word from Yahweh ? " Jeremiah answered , " There is a word : You will be given into the hand of the king of Babylon . "
तब राजा सिदकियाहले कसैलाई पठाए जसले तिनलाई दरबारमा ल्याए आफ्नो महलमा राजाले तिनलाई गुप्‍तमा सोधे , " के परमप्रभुबाट कुनै वचन आएको ? " यर्मियाले जवाफ दिए , " वचन छः तपाईंलाई बेबिलोनका राजाको हातमा दिइनेछ "
JER 37:18     Alignment score: 0.342 → 0.375
Then Jeremiah said to King Zedekiah , " How have I sinned against you , your servants , or this people so that you have placed me in prison ?
तब यर्मियाले सिदकियाह राजालाई भने , " तपाईं , तपाईंका सेवकहरू यी मानिसहरूको विरुद्धमा मैले कसरी पाप गरें जसको कारण तपाईंले मलाई झ्यालखानामा हाल्‍नुभयो ?
JER 37:19     Alignment score: 0.328 → 0.328
Where are your prophets , the ones who prophesied for you and said the king of Babylon will not come against you or against this land ?
तपाईंका ती अगमवक्ताहरू कहाँ छन् जसले तपाईंको निम्‍ति अगमवाणी बोले यसो भने , कि बेबिलोनका राजा तपाईं यस देशको विरुद्धमा आउनेछैनन् ?
JER 37:20     Alignment score: 0.394 → 0.411
But now listen , my master the king ! Let my pleas
come before you . Do not return me to the house of Jonathan the scribe , or I will die there . "
तर हे मेरा मालिक राजा , अब सुन्‍नुहोस् मेरा बिन्ती हजुरको सामु राख्‍न दिनुहोस् मलाई सचिव जोनाथनको घरमा नफर्काउनुहोस् , नत्रता त्यहीँ मर्नेछु "
JER 37     Average alignment score: 0.365 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52