Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 50:1     Alignment score: 0.328 → 0.364
This
is the word that Yahweh declared about Babylon , the land of the Chaldeans , by the hand of Jeremiah the prophet ,
यर्मिया अगमवक्ताको हातद्वारा कल्दीहरूको देश बेबिलोनको विषयमा परमप्रभुले घोषणा गर्नुभएको वचन यही हो ,


JER 50:2     Alignment score: 0.247 → 0.252
" Report to the nations and cause
them to listen . Lift up a signal and cause them to listen . Do not conceal it . Say , ' Babylon is taken . Bel is made ashamed . Marduk is dismayed . Its idols are put to shame ; its images are dismayed . '
" जातिहरूलाई खबर गर तिनीहरूलाई सुन्‍न लगा सङ्केत उठा तिनीहरूलाई सुन्‍न लगा यसलाई नलुका यसो भन् , ' बेबिलोनलाई लिइएको बेललाई लाजमा पारिएको मरोदक हताश भएको यसका मूर्तिहरू लाजमा पारिएका छन् यसका प्रतिमाहरू हताश पारिएका छन् '
JER 50:3     Alignment score: 0.32
A nation from the north will arise against it , and make her land a desolation . No one will live in it ; both man and beast will flee away .
यसको विरुद्धमा उत्तरबाट एउटा जातिको उदय हुनेछ , यसको देशलाई उजाड पार्नेछ यसमा कोही बस्‍ने छैन मानिस पशु दुवै भाग्‍नेछन्
JER 50:4     Alignment score: 0.293 → 0.308
In those days and at that time this is Yahweh 's declaration the people of Israel and the people of Judah will come together to go with weeping and seek Yahweh their God .
यो परमप्रभुको घोषणा हो , ती दिनमा त्‍यो समयमा इस्राएल यहूदाका मानिसहरू रुँदैरुँदै जान परमप्रभु आफ्‍ना परमेश्‍वरको खोजी गर्न सँगसँगै आउनेछन्
JER 50:5     Alignment score: 0.151 → 0.18
They will ask the way to Zion and will set off toward it , saying , We will go and join ourselves to Yahweh in an everlasting covenant that will not be forgotten . "
तिनीहरूले सियोनतिर जाने बाटो सोध्‍नेछन् , यसो भन्दै त्‍यतैतिर फर्कनेछन् , हामि जानेछौं परमप्रभुसित कहिलै नबिर्सिने अनन्त करारमा सहभगी हुनेछौं
JER 50:6     Alignment score: 0.24 → 0.246
My people have been a lost flock . Their shepherds have led them astray in the mountains ; they have turned them around from hill to hill . They went , they forgot the place where they had lived .
मेरा मानिसहरू एउटा हराएको बगाल भएको तिनीहरूका गोठालाहरूले तिनीहरूलाई पहाडहरूमा बरालिदिएका छन् तिनीहरूले उनीहरूलाई एउटा पहाडदेखि अर्को पडाहमा फर्काएका छन् तिनीहरू गए , अनि आफू बसेको ठाउँ तिनीहरूले बिर्से
JER 50:7     Alignment score: 0.374 → 0.375
Everyone who went out to them devoured them . Their adversaries said , ' We are not guilty , because they sinned against Yahweh , their true home Yahweh , the hope of their ancestors . '
तिनीहरूकहाँ जाने हरेकले तिनीहरूलाई निले तिनीहरूका वैरीहरूले भने , ' हामी दोषी छैनौं , किनकि तिनीहरूले परमप्रभु , आफ्‍ना साँचो घर , आफ्‍ना पुर्खाहरूको आशाको विरुद्धमा पाप गरे '
JER 50:8     Alignment score: 0.148 → 0.166
Leave from the midst of Babylon ; go out from the land of the Chaldeans ; be like male goats that leave before the rest of the flock does .
बेबिलोनको बिचबाट निस्केर आओ कल्दीहरूको देशबाट बाहिर जाओ बोकाहरूजस्ता होओ जुन अरू बगालभन्दा अगिअगि जान्‍छन्
JER 50:9     Alignment score: 0.31 → 0.32
For see , I am about to set in motion and raise up a group of great nations from the north against Babylon . They will arrange themselves against her . Babylon will be captured from there . Their arrows are like a skilled warrior who does not return empty - handed .
किनकि हेर , मैले काम गर्न बेबिलोनको विरुद्धमा उत्तरबाट महान् जातिहरूको समूहलाई खडा गर्न लागेको छु तिनीहरू आफै त्यसको विरुद्धमा व्यवस्थित हुनेछन् त्यहाँबाट बेबिलोन कब्जा गरिनेछ तिनीहरूका काँडहरू निपुण योद्धाजस्ता छन् जो रित्तो हात फर्कँदैनन्
JER 50:10     Alignment score: 0.291
Chaldea will become plunder . All those who plunder it will be satisfied this is Yahweh 's declaration .
कल्दी लुटको माल बन्‍नेछ यसलाई लुट्नेहरू सबै सन्तुष्‍ट हुनेछन् , यो परमप्रभुको घोषणा हो
JER 50:11     Alignment score: 0.18 → 0.186
You rejoice , you celebrate the plundering of my inheritance ; you jump around like a calf stamping in its pasture ; you neigh like a powerful horse .
तँ रमाउँछस् मेरो उत्तराधिकारको लुटको मालमा तैंले उत्सव मनाउँछस् खर्कमा नाच्ने बाछोझैं तँ वरिपरि उफ्रन्छस् शक्तिशाली घोडाझैं तँ हिनहिनाउँछस्
JER 50:12     Alignment score: 0.206
So your mother will be greatly ashamed ; the one who bore you will be embarrassed . See , she will be the least of nations , a wilderness , a dry land , and a desert .
त्यसैले तेरी आमा अत्यन्तै लज्‍जित हुनेछे तँलाई जन्म दिने शर्ममा पर्नेछे हेर , त्‍यो जातिहरूका बिचमा नीच हुनेछे त्यो उजाड , सक्खा भूमि मरुभूमि हुनेछे
JER 50:13     Alignment score: 0.279 → 0.281
Because of Yahweh 's anger , Babylon will not be inhabited , but will be a complete devastation . Everyone who passes by will shudder because of Babylon and will hiss because all of its wounds .
परमप्रभुको क्रोधको कारणले बेबिलोनमा आबादी हुनेछैन , तर यो पूर्ण रूपमा सर्वनाश हुनेछ बेबिलोनको कारणले यसबाट भएर जाने हरेक व्‍यक्‍ति तर्सनेछ , यसका सबै चोटको कारण तिनीहरू गिल्‍ला गर्नेछन्
JER 50:14     Alignment score: 0.266 → 0.264
Arrange yourselves against Babylon all around her . Everyone who bends a bow must shoot at her . Do not keep back any of your arrows , for she has sinned against Yahweh .
बेबिलोनको चारैतिर भएकाहरू हो , यसको विरुद्धमा आफैलाई व्यवस्थित गर धनु तन्काउने हरेकले यसलाई प्रहार गर्नुपर्छ आफ्नो कुनै पनि काँड बाँकी नराख , किनकि त्यसले परमप्रभुको विरुद्धमा पाप गरेको
JER 50:15     Alignment score: 0.266
Raise
a shout against her all around ! She has surrendered ; her towers have fallen ; her walls are torn down , for this is Yahweh 's vengeance . Take vengeance on her ! Do to her just as she has done !
चारैतिर त्यसको विरुद्धमा सोर उच्‍च पार त्यसले आत्मसमर्पण गरेको त्यसका धरहराहरू ढलेका छन् त्यसका पर्खालहरू भत्काइएका छन् , किनकि यो परमप्रभुको बदला हो त्यसमाथि बदला लेओ त्यसले जस्‍तो गरेको तेस्तै त्यसलाई गर
JER 50:16     Alignment score: 0.354 → 0.36
Destroy both the farmer who sows seed and the one who uses a sickle at the time of harvest in Babylon . Let each person turn back to his own people from the oppressor 's sword ; let them flee to their own land .
बेबिलोनमा बीउ छर्ने किसान कटनीको समयमा हँसिया प्रयोग गर्ने दुवैलाई नाश पार अत्याचारीको तरवारबाट हरेक व्यक्ति आफ्नै मानिसहरूकहाँ फर्कोस् तिनीहरू आफ्नै देशमा फर्कून्
JER 50:17     Alignment score: 0.282 → 0.307
Israel is a sheep scattered and driven away by lions
. First the king of Assyria devoured him ; then after this , Nebuchadnezzar king of Babylon broke his bones .
इस्राएल सिंहहरूद्वारा तितरबितर पारिएको लखेटिएको भेडा हो पहिले अश्शूरका राजाले त्यसलाई खायो त्यसपछि बेबिलोनका राजाले त्यसका हड्‍डीहरू भाँचिदियो
JER 50:18     Alignment score: 0.363 → 0.36
Therefore Yahweh of hosts , the God of Israel , says this
: See , I am about to punish the king of Babylon and his land , just as I punished the king of Assyria .
त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः हेर् , मैले बेबिलोनका राजा त्यसको देशलाई दण्ड दिनै लागेको छु , जसरी मैले अश्शूरको देशलाई दण्ड दिएँ
JER 50:19     Alignment score: 0.399 → 0.42
I will restore Israel to his homeland ; he will graze on Carmel and Bashan . Then he will be satisfied in the hill country of Ephraim and Gilead .
इस्राएललाई त्यसको मातृभूमिमा पुनर्स्थापित गर्नेछु कर्मेल बाशानमा चर्नेछ त्यसपछि एफ्राइम गिलादका पहाडी इलाकामा सन्तुष्‍ट हुनेछ
JER 50:20     Alignment score: 0.305 → 0.32
In those days and at that time , says Yahweh , iniquity will be looked for in Israel , but none will be found
. I will inquire about the sins of Judah , but none will be found , for I will forgive the remnant that I spare . "
परमप्रभु भन्‍नुहुन्छ , ती दिनमा त्यो समयमा इस्राएलमा अधर्मको खोजी गरिनेछ , तर केही पनि पाइनेछैन यहूदाका पापको विषयमा जाँचबुझ गर्नेछु , तर केही पनि पाइने छैन , किनकि मैले जोगाउने बाँकीहरूलाई क्षमा दिनेछु
JER 50:21     Alignment score: 0.243 → 0.243
" Arise
against the land of Merathaim , against it and the ones inhabiting Pekod . Put them to the sword and set them apart for destruction this is Yahweh 's declaration do everything that I am commanding you .
मरातैम देश पकोदका बासिन्दाहरूको विरुद्धमा खडा होओ यो परमप्रभु घोषणा हो , तिनीहरूलाई तरवारमा राख , विनाशको लागि तिनीहरूलाई अलग गर मैले तिमीहरूलाई आज्ञा गरेझैं हरेक कुरा गर
JER 50:22     Alignment score: 0.244
The sounds of battle and enormous destruction are in the land .
देशमा युद्धको ध्वनी विशाल विनाशको सोर सुनिएको
JER 50:23     Alignment score: 0.234 → 0.265
How the hammer of all the lands has been cut apart and destroyed . How Babylon has become a destroyed place among the nations .
सबै देशका घन काटेर टुक्रा - टुक्रा पारेर नाश गरिएका छन् जातिहरूका बिचमा बेबिलोनचाहिं एउटा नष्‍ट गरिएको ठाउँ भएको
JER 50:24     Alignment score: 0.212
I have set a trap for you and you were taken , Babylon , and you did not know it ! You were found and captured , because you opposed Yahweh .
बेबिलोन , मैले तेरो लागि एउटा पासो थापेको छु , तँ निर्वासनमा लगिइस् अनि तँलाई त्‍यसको बारेमा थाहा नै भएन तँलाई भेट्टाइयो कब्जा गरियो , किनकि तैंले परमप्रभुको विरोध गरिस्
JER 50:25     Alignment score: 0.266 → 0.291
Yahweh has opened his armory and is bringing out the weapons for carrying out his anger . There is work for the Lord Yahweh of hosts in the land of the Chaldeans .
परमप्रभुले आफ्नो अस्‍त्रभण्‍डार खोल्‍नुभएको , आफ्नो रिसले काम गर्ने उहाँले हातहतियार ल्याउँदै हुनुहुन्छ कल्दीहरूको देशमा सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको काम
JER 50:26     Alignment score: 0.255 → 0.296
Attack her from far away . Open her granaries and pile her up like heaps of grain . Set her apart for destruction . Leave no remnant of her .
टाढाबाट त्यसलाई आक्रमण गर त्यसका अन्‍नका ढुकुटीहरू खुला गर , त्यसलाई अन्‍नको थुप्रोझैं थुपार त्यसलाई विनाशको लागि अलग गर त्यसको बाँकी रहेको एउटैलाई पनि नछोड
JER 50:27     Alignment score: 0.276 → 0.276
Kill all her bulls . Send them down to the place of slaughter . Woe to them , for their day has come the time for their punishment .
त्यसका सबै साँढेहरूलाई मार तिनीहरूलाई काटिने ठाउँमा पठाओ तिनीहरूलाई धिक्‍का ! किनकि तिनीहरूका दिन तिनीहरूका दण्डको समय आएको
JER 50:28     Alignment score: 0.328 → 0.328
There is the sound of those fleeing , of those who are survivors , from the land of Babylon . These will report the vengeance of Yahweh our God for Zion , and vengeance for his temple . "
बेबिलोनको देशबाट भागिरहेकाहरू त्‍यहाँ बाँचेकाहरूको आवाज सुनिन्छ यिनीहरूले सियोनका लागि परमप्रभु हाम्रा परमेश्‍वरको बदला उहाँको मन्दिरको बदलाको खबर दिनेछन्
JER 50:29     Alignment score: 0.226 → 0.245
" Summon the archers against Babylon all those who bend their bows . Camp against her , and let no one escape . Repay her for what she has done . Do to her by the measure she has used . For she had defied Yahweh , the Holy One of Israel .
बेबिलोनको विरुद्धमा काँड हान्‍नेहरू , आफ्‍ना धनु तान्‍नेहरूलाई बोलाओ त्यसको विरुद्धमा छाउनी हाल , कोही पनि भाग्‍न नपाओस् त्यसले गरेको कामअनुसार त्यसको बदला लेओ त्यसले प्रयोग गरेको नापअनुसार त्यसलाई गर किनभने त्यसले परमप्रभु , इस्राएलका परमपवित्रलाई दुषित पारेको थियो
JER 50:30     Alignment score: 0.342 → 0.341
So her young men will fall in the city squares , and all her fighting men will be destroyed on that day this is Yahweh 's declaration . "
त्यसैले त्यसका युवाहरू सहरका चोकहरूमा ढल्‍नेछन् , त्यस दिन त्यसका योद्धाहरू नष्‍ट हुनेछन् , यो परमप्रभुको घोषणा हो
JER 50:31     Alignment score: 0.261 → 0.261
" See , I am against you , proud one this is the declaration of the Lord Yahweh of hosts for your day has come , proud one , the time when I will punish you .
हेर् , अहङ्कारी , तेरो विरुद्धमा छु , यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो , किनकि अहंकारी , तँलाई दण्ड दिने तेरो दिन आइपुगेको , जति बेला तँलाई दण्‍ड दिनेछु
JER 50:32     Alignment score: 0.274 → 0.283
So the proud ones will stumble and fall . No one will raise
them up . I will light a fire in their cities ; it will devour everything around him .
त्यसैले अहङ्कारीहरू ठक्‍कर खानेछन् ढल्‍नेछन् कसैले तिनीहरूलाई उठाउनेछैन तिनीहरूका सहरहरूमा आगो लगाउनेछु त्‍यसले उसको वरिपरि भएको हरेक कुरोलाई भस्म पार्नेछ
JER 50:33     Alignment score: 0.277 → 0.275
Yahweh of hosts says this
: The people of Israel are oppressed , together with the people of Judah . All the ones who captured them still hold them ; they refuse to let them go .
सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः यहूदाका मानिसहरूसँगै इस्राएलका मानिसहरूलाई थिचोमिचो गरिएको तिनीहरूलाई कब्जा गर्नेहरूले अझै पनि तिनीहरूलाई थुनिराखेका छन् तिनीहरूले उनीहरूलाई जान दिन इन्‍कार गर्छन्
JER 50:34     Alignment score: 0.264 → 0.286
The one who rescues them is strong . Yahweh of hosts is his name . He will truly plead their case
, in order to bring rest to the land , and to bring strife to the ones inhabiting Babylon .
तिनीहरूलाई छुटकारा दिने बलवान् हुनुहुन्छ सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो देशमा चैन ल्याउन बेबिलोनमा बस्‍नेहरूकहाँ द्वन्‍द ल्याउन उहाँले साँच्‍चै तिनीहरूको पक्षमा बोल्नुहुनेछ
JER 50:35     Alignment score: 0.456
A sword is against the Chaldeans this is Yahweh 's declaration and against the inhabitants of Babylon , her leaders , and her wise men .
यो परमप्रभुको घोषणा हो , कल्दीहरूको विरुद्धमा बेबिलोनका बासिन्दाहरू , त्‍यसका अगुवाहरू यसका बुद्धिमानी मानिसहरूको विरुद्धमा एउटा तरवार
JER 50:36     Alignment score: 0.346
A sword against those who say empty words ! They will become fools ! A sword against her soldiers ! They will be filled with terror .
व्यर्थका कुराहरू गर्नेहरूको विरुद्धमा तरवार तिनीहरू मूर्ख हुनेछन् त्यसका सिपाहीहरूको विरुद्धमा तरवार तिनीहरू त्रासले भरिनेछन्
JER 50:37     Alignment score: 0.37 → 0.435
A sword is coming against their horses , their chariots and all of the people who are in the midst of Babylon , so they will become like women
. A sword is coming against her storerooms , and they will be plundered .
तिनीहरूका घोडाहरू , तिनीहरूका रथहरू बेबिलोनको बिचमा भएका सबै मानिसको विरुद्धमा तरवार , यसैले तिनीहरू स्‍त्रीहरूझैं हुनेछन् त्यसका भण्डारहरूमा तरवार आउँदैछ , ती लुटिनेछन्
JER 50:38     Alignment score: 0.194 → 0.225
A drought is coming on her waters , so they will become dry . For she is a land of worthless idols , and they act like people made insane by their dreadful idols .
त्यसका नदीहरूमा खडेरी पर्दैछ , ती सुक्‍नेछन् किनकि त्यो बेकम्मा मूर्तिहरूको देश हो , आफ्ना डरलाग्दा मूर्तिहरूद्वारा बौलाहा बनाइएका मानिसहरूले झैं तिनीहरू व्यवहार गर्छन्
JER 50:39     Alignment score: 0.2 → 0.223
So desert beasts with the jackals will inhabit there , and the young of ostriches will live in her . For all time , she will no longer be inhabited . From generation to generation , she will not be lived
in .
स्यालहरूसँगै मरुभूमिका जनावरहरू त्यहाँ बस्‍नेछन् , अस्ट्रिचका बच्‍चाहरू त्यहाँ बस्‍नेछन् किनकि त्यसमा फेरि कहिल्यै बासिन्‍दा बस्‍नेछैनन् पुस्तादेखि पुस्तासम्म त्यहाँ कोही पनि बस्‍नेछैन
JER 50:40     Alignment score: 0.292
Just as God overthrew Sodom and Gomorrah and their neighbors this is Yahweh 's declaration no one will live
there ; no person will stay in her . "
जसरी परमेश्‍वरले सदोम गमोरा अनि तिनीहरूका छिमेकीहरूलाई नष्‍ट गर्नुभयो , त्यसरी नै त्यहाँ कोही बस्‍नेछैन , कुनै व्यक्ति त्यहाँ रहनेछैन , यो परमप्रभुको घोषणा हो
JER 50:41     Alignment score: 0.319 → 0.32
" See , a people is coming from the north ; a great nation and many kings are being stirred up from the farthest parts of the earth .
हेर , उत्तरबाट एउटा जाति आउँदैछ पृथ्वीको पल्लो छेउबाट एउटा जाति धेरै राजाहरूलाई उत्तेजित पारिंदैछ
JER 50:42     Alignment score: 0.318 → 0.322
They will pick up bows and spears . They are cruel and have no compassion . Their sound is like the sea roar , and they are riding on horses , set out in order as men for battle , against you , daughter of Babylon .
तिनीहरूले धनु भालाहरू उठाउनेछन् तिनीहरू क्रुर छन् दया देखाउँदैनन् बेबिलोनकी छोरी हो , तिनीहरूको सोर समुद्रको गर्जनझैं , युद्ध गर्न तयार मानिसहरूझैं तेरो विरुद्धमा तिनीहरू घोडामा सवार हुँदैछन्
JER 50:43     Alignment score: 0.159 → 0.162
The king of Babylon heard the reports about them and his hands fell
limp in distress . Anguish seized him like a woman giving birth .
बेबिलोनका राजाले तिनीहरूको बारेमा खबर सुन्यो , त्यसका हात चिन्ताले फतक्‍कै गले प्रसव - वेदनामा परेकी स्‍त्रीझैं वेदनाले त्यसलाई समात्यो
JER 50:44     Alignment score: 0.209 → 0.211
Behold ! He goes up like a lion from the heights of the Jordan to the enduring grazing place For I will quickly cause them to run from it , and I will put someone who will be chosen in charge of it . For who is like me , and who will summon me ? What shepherd is able to resist me ?
हेर् , त्यो यर्दनका जङ्गलहरूबाट सधैं हरिया रहने ठाउँमा सिंहझैं माथि उक्लनेछ किनकि तिनीहरूलाई तुरुन्‍तै त्यहाँबाट भाग्‍न लगाउनेछु , यसको जिम्मामा चुनिएको कसैलाई नियुक्त गर्नेछु किनकि मजस्तो को अनि कसले मलाई बोलाउनेछ ? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ ?
JER 50:45     Alignment score: 0.331 → 0.349
So listen to the plans that Yahweh has decided against Babylon , the plans that he has planned against the land of the Chaldeans . They will certainly be dragged away , even the smallest flock . Their pasturelands will be turned into ruined places .
त्यसैले परमप्रभुले बेबिलोनको विरुद्धमा निधो गर्नुभएका योजनाहरू , कल्दीहरूको देशको विरुद्धमा उहाँले रच्नुभएका योजनाहरू सुन निश्‍चय नै स-साना बगालका पनि घिस्याएर लगिनेछन् तिनीहरूका खर्कहरू उजाड - स्थानमा परिणत हुनेछन्
JER 50:46     Alignment score: 0.258 → 0.265
At the sound of conquered Babylon the earth shakes , and their shout of distress is heard among the nations . "
बेबिलोन पराजित गरिएको सोरमा पृथ्वी हल्लिन्छ , जातिहरूका बिचमा तिनीहरूको चिन्ताको सोर सुनिन्छ "
JER 50     Average alignment score: 0.286 for 46 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52