Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 2:1     Alignment score: 0.314 → 0.332
The word of Yahweh came
to me , saying ,
परमप्रभुको वचन मकहाँ यसो भनेर आयो ,


JER 2:2     Alignment score: 0.257 → 0.262
" Go and proclaim in the hearing of Jerusalem . Say , ' Yahweh says this : I have called to mind on your behalf the covenant faithfulness in your youthfulness , your love at the time when we were engaged , when you went after me in the wilderness , the land that was not sown .
" जा यरूशलेमले सुन्‍ने गरी घोषणा गर् यसो भन् , परमप्रभु यसो भन्‍नुहुन्छः तेरो युवावस्थामा भएको करारको विश्‍वसनियता , हाम्रो मगनी भएको बेलाको तेरो प्रेम , बीउ नछरिएको त्यस देशको उजाड - स्थानमा तँ मेरो पछि लागेको समयलाई याद गर्न मैले तँलाई बोलाएको छु
JER 2:3     Alignment score: 0.234
Israel was set apart to Yahweh , the firstfruits of his harvest ! All who ate from the firstfruits were held guilty ; disaster came
upon them this is Yahweh 's declaration . ' "
परमपप्रभुको फसलको अगौटे फल इस्राएललाई उहाँको निम्ति अलग गरियो अगौटे फलबाट खाने सबै जना दोषी ठहरिए तिनीहरूमाथि विपत्ति आइपर्‍यो , यो परमप्रभुको घोषणा हो ' "
JER 2:4     Alignment score: 0.177 → 0.178
Hear the word of Yahweh , house of Jacob , all you clans of the house of Israel .
हे याकूबका घराना इस्राएलको घरानाका सबै वंश हो , परमप्रभुको वचन सुन
JER 2:5     Alignment score: 0.267 → 0.29
Yahweh says this , " What did your fathers find
wrong with me , that they went far from following me ? That they went after useless idols and became useless themselves ?
परमप्रभु यसो भन्‍नुहुन्छ , " तिमीहरूका पुर्खाहरूले ममा के गल्ति भेट्टाए जसको कारणले गर्दा मलाई पछ्याउनबाट तिनीहरू टाढा भए ? तिनीहरू बेकम्मा मुर्तिहरूको पछि गए आफै बेकम्मा भए
JER 2:6     Alignment score: 0.252 → 0.25
They did not say , ' Where is Yahweh , who brought us up from the land of Egypt ? Where is Yahweh , who led us to the wilderness , into the land of the Arabah and pits , in a land of drought and deep darkness , a land through which no one passes and where no one lives ? '
तिनीहरूले यसो भनेनन् , ' हामीलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु कहाँ हुनुहुन्छ ? हामीलाई उजाड - स्थानमा , अराबाको देश खाडलहरूमा , सुख्‍खा घोर अन्धकारको देशमा , कोही नजाने कोही नबस्‍ने देशमा अगुवाइ गर्नुहुने परमप्रभु कहाँ हुनुहुन्छ ?
JER 2:7     Alignment score: 0.347
But I brought you to the land of Carmel , to eat its fruit and other good things ! Yet when you came
, you defiled my land , you made my inheritance an abomination !
तर मैले तिमीहरूलाई कर्मेलको फल अन्य असल खानेकुराहरू खान त्‍यस देशमा ल्याएँ तापनि जब तिमीहरू आयौ , तिमीहरूले मेरो देशलाई दुषित पार्‍यौ तिमीहरूले मेरो उत्तराधिकारलाई घृणित बनायौ
JER 2:8     Alignment score: 0.315
The priest did not say , ' Where is Yahweh ? ' and the experts in the law did not care about me ! The shepherds transgressed against me . The prophets prophesied for Baal and walked after unprofitable things .
पुजारीले सोधेन , ' परमप्रभु कहाँ हुनुहुन्छ ? ' , व्यवस्थाका ज्ञाताहरूले मेरो बारेमा वास्तै गरेनन् गोठालाहरूले मेरो विरुद्धमा अपराध गरे अगमवक्ताहरूले बाल देवताको लागि अगमवाणी बोले , व्यर्थैका कुराहरूको पछि लागे
JER 2:9     Alignment score: 0.342 → 0.343
So I will still accuse you this
is Yahweh 's declaration and I will accuse your sons ' sons .
त्यसैले परमप्रभु घोषणा गर्नुहुन्छ , अझै पनि तिमीहरूलाई दोष लगाउनेछु तिमीहरूका छोराहरूलाई दोष लगाउनेछु
JER 2:10     Alignment score: 0.186 → 0.197
For cross over to the coasts of Kittim and look . Send messengers out to Kedar and find out and see if there has ever before been anything like this .
किनकि कित्तीमका किनारहरू पार गर हेर केदारमा सन्देशवाहकहरू पठाओ पत्ता लगाओ , त्यहाँ यस्तो काम पहिले कहिल्यै भएको रहेछ कि भनी हेर
JER 2:11     Alignment score: 0.343
Has a nation exchanged gods , even though they were not gods ? But my people have exchanged their glory for what can not help them .
के कुनै जातिले आफ्ना देवताहरू साटेका छन् ? यद्यपि ती देवताहरू नै थिएनन् तर जुन कुराले मेरो जातिलाई मदत गर्न सक्दैन , तिनै कुरासित तिनीहरूले आफ्‍नो महिमालाई साटेका छन्
JER 2:12     Alignment score: 0.169
Shudder , heavens , because of this
! Be shocked and horrified this is Yahweh 's declaration .
यही कारणले गर्दा हे आकाशमण्डल , थरथर हो , चकित हो डरले काँप , यो परमप्रभुको घोषणा हो
JER 2:13     Alignment score: 0.24 → 0.262
For my people have committed two evils against me : They have abandoned the springs of living waters , and they have dug out cisterns for themselves , broken cisterns that can not hold water .
किनकि मेरो जातिले मेरो विरुद्धमा दुईवटा दुष्‍ट काम गरेको छः तिनीहरूले जिउँदो पानीको मुललाई त्यागेका छन् , तिनीहरूले आफ्नै निम्ति पानी चुहिने कुवाहरू खनेका छन्
JER 2:14     Alignment score: 0.317 → 0.322
Is Israel a slave ? Was he born in his master 's home ? So why has he become plunder ?
के इस्राएल दास हो ? के त्यो आफ्नो मालिकको घरमा जन्मेको थियो ? त्यसो भए , त्यो किन लुटको माल भएको ?
JER 2:15     Alignment score: 0.268 → 0.27
Young lions roared against him . They made a lot of noise and made his land a horror . His cities are destroyed without any inhabitants .
जवान सिंहहरू त्यसको विरुद्धमा गर्जे तिनीहरूले ठुलो स्‍वरले गर्जेका छन् , त्यसको देशलाई त्रसित पारेका छन् त्यसका सहरहरू बासिन्दाहरू नरहने गरी नष्‍ट पारिएका छन्
JER 2:16     Alignment score: 0.147
Also , the people of Memphis and Tahpanhes will shave your skull .
साथै , मेम्फिस तहपनेसका मानिसहरूले तेरो शिर खौरिनेछन्
JER 2:17     Alignment score: 0.097 → 0.143
Did you not do this to yourselves when you abandoned Yahweh your God , while he was leading you along the way ?
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अगुवाइ गरिरहनुहुँदा तिमीहरूले उहाँलाई त्यागेर के यो तिमीहरू आफ्‍नै निम्‍ति गरेका होइनौ ?
JER 2:18     Alignment score: 0.343
So now , why take the road to Egypt and drink the waters of Shihor ? Why take the road to Assyria and drink the waters of the Euphrates River ?
त्यसैले अब , शिहोर नदीको पानी पिउन किन मिश्रदेशमा पुर्‍याउने बाटो भएर जान्छौ ? यूफ्रेटिस नदीको पानी पिउन किन अश्शूरमा पुर्‍याउने बाटो भएर जान्छौ ?
JER 2:19     Alignment score: 0.295 → 0.297
Your wickedness rebukes you , and your faithlessness punishes you . So think about it and understand that it is wicked and bitter when you forsake Yahweh your God , and have no fear of me this is the declaration of Lord Yahweh of hosts .
तिमीहरूको दुष्‍टताले नै तिमीहरूलाई हप्काउँछ , तिमीहरूको अविश्‍वासले नै तिमीहरूलाई दण्ड दिन्छ त्यसैले यसबारे विचार गर , बुझ , परमप्रभु तिमीहरूका परमेश्‍वरलाई त्यागेर उहाँको डर नमान्‍नु भनेको दुष्‍ट तितो कुरा हो , यो सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको घोषणा हो
JER 2:20     Alignment score: 0.264 → 0.269
For I broke your yoke that you had in ancient days ; I tore your fetters off you . Still you said , ' I will not serve ! ' since you bowed down on every high hill and beneath every leafy tree , you adulterer .
किनकि तँसित प्राचिन समयमा भएको तेरो जुवा मैले भाँचिदिएँ मैले तेरा बन्धनहरू फुकाइदिएँ तरै पनि तैंले भनिस् , ' तपाईंको सेवा गर्नेछैनँ ! ' किनकि हरेक अग्लो डाँडा हरेक झ्याम्म परेको रुखमुनि तैंले आफ्‍नो शिर झुकाइस् , तँ वेश्‍या होस्
JER 2:21     Alignment score: 0.291 → 0.302
I planted you as a choice vine , completely from pure seed . How then have you have changed yourself into a corrupt , worthless vine ?
मैले तँलाई पूर्ण रूपले शुद्ध बीउबाट असल दाखको बोटको रूपमा रोपेको थिएँ तब तैंले आफैलाई भ्रष्‍ट बेकम्मा दाखको बोटको रूपमा कसरी परिवर्तन गरिस् ?
JER 2:22     Alignment score: 0.225 → 0.239
For even if you clean yourself in the river or wash with strong soap , your iniquity is a stain before me this is the declaration of the Lord Yahweh .
तैंले आफैलाई नदीमा सफा गरिस् वा साबुनले धोइस् भने पनि , तेरो अधर्म मेरो सामु दागझैं , यो परमप्रभु परमेश्‍वरको घोषणा हो
JER 2:23     Alignment score: 0.161 → 0.169
How can you say , ' I am not defiled ! I have not walked after the Baals ' ? Look at what you did in the valleys ! Consider what you have done you are a swift female camel running here and there ,
' बिटुलो पारिएको छैनँ ! बाल देवताको पछि लागेको छैनँ ' भनी तैले कसरी भन्‍न सक्छस् ? तैंले उपत्यकाहरूमा के गरिस् , सो हेर् तैंले गरेको कुरालाई विचार गर् तँ यताउता कुदिहिंड्ने चञ्चल पोथी ऊँट हो ,
JER 2:24     Alignment score: 0.129 → 0.136
a wild donkey accustomed to the wilderness , in her heat sniffing the wind ! Who can restrain her lust ? None of the males need
wear themselves out pursuing her ; at mating time they will find her .
तँ उजाड - स्थानमा बस्‍न आदत भएको कामातुर भएर हावा सुँघ्‍दै हिंड्ने वन - गधैनी हो त्यसको कामवासनालाई कसले नियन्त्रण गर्न सक्छ ? त्यसको पछि लाग्‍ने कुनै पनि गधा थकित हुनुपर्दैन मैथुनको समयमा तिनीहरूले त्यसलाई फेला पार्नेछन्
JER 2:25     Alignment score: 0.203 → 0.228
You must restrain your feet from becoming bare and your throat from being thirsty
! But you have said , ' It is hopeless ! No , I love strangers and go after them ! '
तेरो खुट्टालाई नाङ्गो हुनबाट तेरो घाँटीलाई तिर्खाउनबाट तैंले नियन्त्रण गर्नुपर्छ तर तैंले भनेको छस् , ' यो आशारहित ! अहँ , परदेशीहरूलाई प्रेम गर्छु तिनीहरूकै पछि लाग्छु '
JER 2:26     Alignment score: 0.371 → 0.371
Like the shame of a thief when he is found
, so the house of Israel will be ashamed they , their kings , their princes , and their priests and prophets !
चोर समातिंदा त्यो लज्‍जित भएझैं , इस्राएलको घराना लज्‍जित हुने तिनीहरू , तिनीहरूका राजाहरू , तिनीहरूका राजकुमारहरू , तिनीहरूका पुजारीहरू तिनीहरूका अगमवक्ताहरू लज्‍जित हुनेछन्
JER 2:27     Alignment score: 0.282
These are the ones who say to the tree , ' You are my father , ' and to the stone , ' You gave birth to me . ' For their back faces me and not their faces . Nevertheless , they say in the time of troubles , ' Arise
and save us ! '
यी तिनै हुन् जसले रुखलाई भन्‍छन् , ' तिमी मेरा पिता हौ ' , ढुङ्गालाई ' तिमीले मलाई जन्म दियौ ' किनकि तिनीहरूले मतर्फ पिठिउँ फर्काउँछन् , आफ्‍ना अनुहार होइन तापनि सङ्कष्‍टको समयमा तिनीहरू भन्छन् , ' उठ्नुहोस् हामीलाई बचाउनुहोस् ! '
JER 2:28     Alignment score: 0.244 → 0.273
Yet where are the gods that you made for yourselves ? Let them arise
if they wish to save you in your time of troubles , for your idols equal your cities in number , Judah !
तापनि तिमीहरूले आफ्ना निम्ति बनाएका देवताहरू कहाँ छन् ? तिमीहरूको सङ्कष्‍टको समयमा तिमीहरूलाई बचाउन तिनीहरूको इच्छा भए तिनीहरू उठून् , किनकि हे यहूदा , तेरा जति सहरहरू छन् , त्यति नै तेरा मुर्तिहरू छन्
JER 2:29     Alignment score: 0.383 → 0.384
So why do you accuse me of doing wrong ? All of you have sinned against me this is Yahweh 's declaration .
त्यसैले मैले गलत गरेको छु भनी मलाई किन दोष लगाउँछस् ? तिमीहरू सबैले मेरो विरुद्धमा पाप गरेका छौ , यो परमप्रभुको घोषणा हो
JER 2:30     Alignment score: 0.3 → 0.332
I have punished your people in vain . They would not accept discipline . Your sword has devoured your prophets like a destructive lion !
मैले तेरो जातिलाई व्यर्थैमा दण्ड दिएको छु तिनीहरूले अनुशासनलाई स्वीकार गर्दैनन् तिमीहरूको तरवारले तिमीहरूका अगमवक्ताहरूलाई विनाश गर्ने सिंहले झैं निलेको
JER 2:31     Alignment score: 0.309 → 0.322
You who belong to this generation ! Pay attention to my word , the word of Yahweh ! Have I been a wilderness to Israel ? Or a land of deep darkness ? Why would my people say , ' Let us wander around , we will not go to you anymore ' ?
हे यस पुस्ताका मानिस हो , मेरा वचन , परमप्रभुको वचनमा ध्यान देओ के इस्राएलको निम्ति उजाड - स्थान वा घोर अन्धकारको देश भएँ ? किन मेरो जातिले यसो भन्छ , ' हामी वरिपरि घुम्‍न दिनुहोस् , हामी फेरि तपाईंकहाँ आउनेछैनौं ' ?
JER 2:32     Alignment score: 0.238 → 0.267
Will a virgin forget her jewelry , a bride her veils ? Yet my people have forgotten me for days without number !
के कन्याले आफ्नो गरगहना , दुलहीले आफ्ना घुम्टो भुल्छे ? तरै पनि मेरो जातिले मलाई गन्‍नै नसक्‍ने दिनदेखि भुलेको
JER 2:33     Alignment score: 0.274 → 0.292
How well you make your way to look for love . You have even taught your ways to wicked women .
प्रेमको खोजी गर्न कसरी तैंले आफ्नो मार्ग बनाउँछेस् ? तैंले दुष्‍ट स्‍त्रीहरूलाई पनि आफ्ना मार्गहरू सिकाएको छेस्
JER 2:34     Alignment score: 0.326 → 0.347
The blood that was the life of innocent , poor people has been found on your clothes . These people were not discovered in acts of burglary .
तेरा वस्‍त्रहरूमा निर्दोष गरिब मानिसहरूको जीवनको रगत भेट्टाइएको यी मानिसहरू घरमा चिरी गरिरहँदा भेट्टाइएका होइनन्
JER 2:35     Alignment score: 0.355
Yet you say , ' I am innocent ; surely his anger has turned away from me . ' But look ! I will bring down judgment on you because you say , ' I have not sinned . '
तरै पनि तँ भन्छेस् , ' निर्दोष छु निश्‍चय नै उहाँको क्रोध मबाट तर्केर गएको ' तर हेर ! ' मैले पाप गरेको छैनँ ' भनी तैंले भनेको हुनाले तँमाथि इन्साफ ल्याउनेछु
JER 2:36     Alignment score: 0.201 → 0.209
Why do you treat so very lightly this change in your ways ? You will also be disappointed by Egypt , just as you were by Assyria .
तेरा मार्गमा यो बद्लाउलाई तँ किन निकै हलुकासित लिन्छेस् ? जसरी अश्शूरले तँलाई निरुत्साही पार्‍यो , त्यसै गरी मिश्रदेशले पनि तँलाई निरुत्साही पार्नेछ
JER 2:37     Alignment score: 0.175 → 0.174
You will also go out from there dejected , with your hands on your head , for Yahweh has rejected the ones whom you trusted , so you will not be helped by them . "
आफ्नो शिरमा आफ्ना हात राखेर तँ त्यहाँबाट दुःखी भएर जानुपर्ने हुन्छ , किनकि तैंले जस - जसमाथि भरोसा गरेको छेस् , तिनीहरूलाई परमप्रभुले इन्कार गर्नुभएको त्यसैले तिनीहरूबाट तैंले मदत पाउनेछैनस्
JER 2     Average alignment score: 0.271 for 37 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52