Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 13:1     Alignment score: 0.306 → 0.307
Yahweh said this to me , " Go and buy a linen undergarment and put it on around your waist , but do not put it in water first . "
परमप्रभुले मलाई यसो भन्‍नुभयो , " जा एउटा सुतीको पटुका किन् , यसलाई तेरो कम्मरको चारैतिर बाँध , तर त्यसलाई पहिले पानीमा नभिजा "


JER 13:2     Alignment score: 0.205 → 0.235
So I bought an undergarment as Yahweh directed , and I put in on around my waist .
परमप्रभुले निर्देशन दिनुभएझैं मैले एउटा पटुका किनें त्यसलाई मेरो कम्मरको चारैतिर बह्रें
JER 13:3     Alignment score: 0.406 → 0.411
Then the word of Yahweh came to me a second time , saying ,
तब दोस्रो पटक परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,
JER 13:4     Alignment score: 0.284 → 0.293
" Take the undergarment that you purchased that is around your waist , get up and go now to Perath . Hide it there in a rock crevice . "
" तैंले किनेको पटुका जुन तेरो कम्मरको चारैतिर बाँधिएको , त्यसलाई निकाल् , उठ परातमा जा त्यहाँ चट्टानको धाँदोमा त्यसलाई लुका "
JER 13:5     Alignment score: 0.365 → 0.397
So I went and hid it in Perath , just as Yahweh had commanded me .
त्यसैले जसरी परमप्रभुले मलाई आज्ञा दिनुभएको थियो त्‍यसरी नै गएँ त्यसलाई परातमा लुकाएँ
JER 13:6     Alignment score: 0.328
After many days , Yahweh said to me , " Get up and go back to Perath . Take from there the undergarment that I had told you to hide . "
धेरै दिनपछि परमप्रभुले मलाई भन्‍नुभयो , " खडा हो परातमा फर्केर जा मैले तँलाई लुकाउन भनेको त्यो पटुका लिएर आइज "
JER 13:7     Alignment score: 0.308 → 0.308
So I went back to Perath and dug out the undergarment where I had hid it , and behold , it was destroyed and completely useless .
त्यसैले परातमा फर्केर गएँ , मैले लुकाएको ठाउँबाट त्यसलाई खनेर झिकेँ , हेर , त्‍यो नष्‍ट भएको पूर्ण रूपमा बेकम्मा भएको थियो
JER 13:8     Alignment score: 0.285
Then the word of Yahweh came to me , saying ,
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,
JER 13:9     Alignment score: 0.353 → 0.354
" Yahweh says this : In the same way I will destroy the great arrogance of Judah and Jerusalem .
" परमप्रभु यसो भन्‍नुहुन्छ , ' त्यसरी नै यहूदा यरूशलेमको ठुलो अहंकारलाई नाश गर्नेछु
JER 13:10     Alignment score: 0.268 → 0.279
This wicked people who refuses to listen to my word , who walk in the hardness of their heart , who go after other gods to worship them and bow down to them they will be like this undergarment that is good for nothing .
मेरो वचन सुन्‍न इन्कार गर्ने , आफ्नो हृदयको कठोरतामा हिंड्ने , अरू देवताहरूको पुजा गर्न तिनीहरूका पछि जाने तिनीहरूको सामु निहुरने यो दुष्‍ट जाति त्यही पटुकाजस्तै हुनेछ , जसको कुनै काम छैन
JER 13:11     Alignment score: 0.264 → 0.267
For just as an undergarment clings to someone 's hips , so I have made all the house of Israel and all the house of Judah cling to me this is Yahweh 's declaration to be my people , to bring me fame , praise , and honor . But they would not listen to me .
जसरी एउटा पटुका कसैको कम्मरमा कसिएको हुन्छ , त्यसरी नै मैले इस्राएलका सबै घराना यहूदाका सबै घरानालाई मेरो जाति हुन , मेरो नाउँ राख्‍न , मलाई इज्‍जत , प्रशंसा आदर गर्न ममा कसिन लगाएको छु , यो परमप्रभुको घोषणा हो तर तिनीहरूले मेरो कुरा सुन्दैनन्
JER 13:12     Alignment score: 0.304 → 0.3
So you must speak this word to them , ' Yahweh , the God of Israel , says this
: Every jar will be filled with wine . ' They will say to you , ' Do we not indeed know that every jar will be filled with wine ? '
त्यसैले तैंले यो वचन तिनीहरूलाई भन्‍नुपर्छ , ' परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः हरेक मशक दाखमद्यले भरिनेछ ' तिनीहरूले तँलाई भन्‍नेछन् , ' हरेक मशक दाखमद्यले भरिनेछ भनेर के हामीलाई थाहा छैन ? '
JER 13:13     Alignment score: 0.347 → 0.343
So say to them , ' Yahweh says this : See , I am about to fill with drunkenness every inhabitant of this land , the kings who sit on David 's throne , the priests , prophets , and all the inhabitants of Jerusalem .
त्यसैले तिनीहरूलाई भन् , ' परमप्रभु यसो भन्‍नुहुन्छः हेर , यस देशको हरेक बासिन्दा अर्थात् दाऊदको सिंहासनमा बस्‍ने राजाहरू , पुजारीहरू , अगमवक्ताहरू यरूशलेमका सबै बासिन्दालाई मैले पियक्‍कडपनले भर्न लागेको छु
JER 13:14     Alignment score: 0.303
Then I will smash each man against the other , fathers and children together this is Yahweh 's declaration I will not pity them or have compassion , and I will not spare them from destruction . ' "
तब प्रत्‍येक मानिसलाई अर्कोको विरुद्धमा , बुबाहरूलाई छोराछोरीका विरुद्धमा नष्‍ट पार्न लगाउनेछु , यो परमप्रभुको घोषणा हो , तिनीहरूलाई दया देखाउने वा टिठ्यानेछैनँ , तिनीहरूलाई विनाशबाट जोगाउनेछैनँ '
JER 13:15     Alignment score: 0.34
Listen and pay attention . Do not be arrogant , for Yahweh had spoken .
सुन , ध्यान देओ अहङ्कारी नहोओ , किनकि परमप्रभुले बोल्नुभएको थियो
JER 13:16     Alignment score: 0.259 → 0.274
Give honor to Yahweh your God before he brings darkness , and before he causes your feet to stumble on the mountains at twilight . For you are hoping for light , but he will turn the place into a deep darkness , into a dark cloud .
परमप्रभु तिमीहरूका परमेश्‍वरले अन्धकार ल्याउनुअगि उहाँले तिमीहरूका खुट्टा अँध्यारोमा पहाडहरूमा ठेस लगाउनु अगि उहाँलाई आदर देओ किनकि तिमीहरू ज्योतिको खोजी गर्दैछौ , तर उहाँले त्यस ठाउँलाई घोर अन्धकार , बाक्लो बादलमा परिणत गर्नुहुनेछ
JER 13:17     Alignment score: 0.339
So if you will not listen , I will weep alone because of your arrogance . My eyes will certainly weep and flow with tears , for Yahweh 's flock has been taken captive .
त्यसैले तिमीहरूले सुनेनौ भने , तिमीहरूको अहङ्कारको कारणले एक्लै रुनेछु निश्‍चय नै रुनेछु , मेरा आँखाबाट आँसुका धारा बग्‍नेछ , किनकि परमप्रभुको बगाल कैदमा लगिएको
JER 13:18     Alignment score: 0.209 → 0.218
" Say to the king and to the queen mother , ' Come down from your thrones , for your splendid crowns have fallen from your heads . '
" राजा राजमातालाई भन् , ' आ-आफ्नो सिंहासनबाट ओर्लेर तल आओ , किनकि तिमीहरूका गौरवशाली मुकुटहरू तिमीहरूका शिरबाट खसेका छन् '
JER 13:19     Alignment score: 0.231 → 0.243
The cities in the Negev will be shut up , with no one to open them . All Judah will be taken captive , completely taken captive .
नेगेवका सहरहरू थुनिने छन् तिनलाई खोल्ने कोही हुनेछैन सारा यहूदा कैदमा लगिनेछन् पूर्ण रूपमा कैदमा लगिनेछन्
JER 13:20     Alignment score: 0.288 → 0.307
Lift up your eyes and look at the ones coming from the north . Where is the flock he gave to you , the flock that was so beautiful to you ?
आफ्ना आँखा उठाओ उत्तरबाट आइरहेकाहरूलाई हेर् उहाँले तँलाई दिनुभएको बगाल , तेरो लागि साह्रै सुन्दर बगाल कहाँ ?
JER 13:21     Alignment score: 0.202 → 0.208
What will you say when God sets over you those you had trained to be your special allies ? Are these not the beginnings of the labor pains that will seize you just like a woman in childbirth ?
तैंले तालिम दिएकाहरूलाई नै तेरा खास मित्रहरू हुन परमेश्‍वरले तँमाथि राख्‍नुहुँदा तैंले के भन्‍नेछस् ? के यी एउटी स्‍त्रीले प्रसव - वेदनामा पीडा भोगेजस्तै तैंले भोग्‍ने पीडाको थालनी होइन ?
JER 13:22     Alignment score: 0.244 → 0.259
Then you might say in your heart , ' Why are these things happening to me ? ' It will be for the multitude of your iniquities that your skirts are raised up and you have been violated .
तब तैंले आफ्नो हृदयमा भन्लास् , ' यी कुरा ममाथि किन आइरहेका छन् ? ' तेरा अपराधको थुप्रोको कारणले तेरो फरिया उचालिएको , तँलाई कुव्यवहार गरिएको
JER 13:23     Alignment score: 0.216 → 0.216
Can the people of Cush change their skin color , or a leopard change its spots ? If so , then you yourself , although
accustomed to wickedness , would be able to do good .
के कूशका मानिसहरूले आफ्‍नो छालाको रङ बद्लन सक्छन् , वा चितुवाले आफ्नो छालाको थोप्ला बद्लन सक्छ ? त्यसो हो भने , दुष्‍टताको निम्ति बानी परेको तैंले पनि भलाइ गर्न सक्छस्
JER 13:24     Alignment score: 0.3 → 0.314
So I will scatter them like chaff that perishes in the desert wind .
मरुभूमिको बतासमा उडाइने भुसजस्तै तिनीहरूलाई तितर - बितर पार्नेछु
JER 13:25     Alignment score: 0.232 → 0.233
This is what I have given to you , the portion I have decreed for you this is Yahweh 's declaration because you have forgotten me and trusted in deceit .
मैले तँलाई यही कुरा दिएको छु , तेरो निम्‍ति मैले आदेश दिएको हिस्सा यही हो , यो परमप्रभुको घोषणा हो , किनकि तैंले मलाई भुलेको छस् छलमाथि भरोसा गरेको छस्
JER 13:26     Alignment score: 0.195 → 0.197
So also I myself will strip your skirts off you , and your private parts will be seen .
त्यसैले आफैले पनि तेरो फरिया उठानेछु , तेरो गुप्‍ताङ्‍ग देखिनेछ
JER 13:27     Alignment score: 0.372 → 0.377
I have seen your adultery and neighing , the wickedness of your prostitution on the hills and in the fields , and I have seen these detestable things ! Woe to you , Jerusalem ! How long until you are made clean again ? "
मैले तेरो व्यभिचार , हिनहिनाइ , डाँडाहरू मैदानहरूमा भएको तेरो वेश्यावृत्तिको दुष्‍टता देखेको छु , यी घृणित कुराहरू मैले देखेको छु यरूशलेम , तँलाई धिक्‍कार ! तँलाई फेरि शुद्ध हुन कति समय लाग्‍नेछ ? "
JER 13     Average alignment score: 0.29 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52