Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 48:1     Alignment score: 0.268 → 0.29
To Moab , Yahweh of hosts , God of Israel , says this
, " Woe to Nebo , for it has been devastated . Kiriathaim has been humiliated and captured . Her fortress has been disgraced and crushed .
सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर मोआबलाई यसो भन्‍नुहुन्छः " नेबोलाई धिक्‍कार ! किनकि यसलाई सर्वनाश पारिएको कर्यातैमलाई अपमानित गरिएको कब्जा गरिएको त्यसका किल्लाहरू लाजमा पारिएका छन् , भत्काइएका छन्


JER 48:2     Alignment score: 0.3 → 0.312
The honor of Moab is no more . Their enemies in Heshbon plotted disaster against her . They said , ' Come and let us destroy her as a nation . Madmen will also perish a sword will go after you . '
फेरि मोआबको आदर गरिनेछैन हेश्बोनमा भएका त्यसका शत्रुहरूले त्यसको विरुद्धमा विनाशको षड्यन्त्र रचेको तिनीहरूले भने , ' आओ जातिको रूपमा त्यसलाई नाश पारौं बौलाहाहरू पनि नष्‍ट हुनेछन् तरवाले तँलाई खेद्‍नेछ '
JER 48:3     Alignment score: 0.264 → 0.272
Listen ! A sound of screaming is coming from Horonaim , where there is ruin and great destruction .
सुन ! होरोनैमबाट क्रन्दनको सोर आइरहेको , जहाँ भग्‍नावशेष ठुलो विनाश
JER 48:4     Alignment score: 0.256 → 0.269
Moab has been destroyed . Her children have made their cries heard .
मोआब नष्‍ट पारिएको त्यसका बच्‍चाहरू चिच्‍च्याएको सोर सुनिन्छ
JER 48:5     Alignment score: 0.365
They go up the hill of Luhith weeping , for on the way down to Horonaim , screams are heard because of the destruction .
तिनीहरू रुँदै लूहीतको डाँडामा जान्छन् , किनकि विनाशको कारण होरोनैमको ओह्रालोमा क्रन्दन सुनिन्छ
JER 48:6     Alignment score: 0.123 → 0.135
Flee ! Save your lives and become like a juniper bush in the wilderness .
भाग , आ-आफ्ना ज्यान बचाओ , उजाड - स्थानमा पोथ्राजस्तै बन
JER 48:7     Alignment score: 0.236 → 0.257
For because of your trust in your practices
and your wealth , you also will be captured . Then Chemosh will go away into captivity , together with his priests and leaders .
किनकि तिमीहरूका अभ्यास धनमा भएको तिमीहरूको भरोसाको कारण तिमीहरू समातिनेछौ तब कमोश त्यसका पुजारीहरू अगुवाहरूसँगै निर्वासनमा लगिनेछ
JER 48:8     Alignment score: 0.351
For the destroyer will come to every city ; no city will escape . So the valley will perish and the plain will be devastated , as Yahweh has said .
किनकि विनाशक हरेक सहरमा आउनेछ कुनै पनि सहर उम्कनेछैन त्यसैले बेँसी नष्‍ट हुनेछ , मैदान सर्वनाश पारिनेछ जस्तो परमप्रभुले भन्‍नुभएको
JER 48:9     Alignment score: 0.265 → 0.266
Give wings to Moab , for she must certainly fly away . Her cities will become a wasteland , where there is no one to live in them .
मोआबलाई पखेटा देओ , किनकि निश्‍चय नै त्‍यसले उड्‍नुपर्नेछ त्यसका सहरहरू काम नलाग्‍ने भूमि हुनेछन् , जहाँ बस्‍ने कोही हुनेछैन
JER 48:10     Alignment score: 0.309
May anyone who is lazy in doing Yahweh 's work be cursed ! May anyone who keeps his sword back from shedding blood be cursed !
परमप्रभुको काम गर्नमा अल्छे कुनै पनि व्यक्ति श्रापित होस् रगत बगाउनदेखि आफ्नो तरवारलाई रोक्‍ने कुनै व्यक्ति श्रापित होस्
JER 48:11     Alignment score: 0.204 → 0.235
Moab has felt secure since he was young . He is like his wine that has never been poured from pot to pot . He has never gone into captivity . Therefore he tastes as good as ever ; his flavor remains unchanged .
आफ्नो युवावस्थादेखि नै मोआबले आफूलाई सुरक्षित ठानेको त्यो एउटा भाँडोदेखि अर्को भाँडोमा कहिल्यै नखन्याइएको दाखमद्यजस्तो हो त्यसलाई कहिल्यै निर्वासनमा लगिएको छैन त्यसकारण त्यसको स्वाद सदा स्वादिष्‍ट हुन्छ त्यसको बास्‍ना नबदी रहन्‍छ
JER 48:12     Alignment score: 0.208 → 0.217
So see , the days are coming this is Yahweh 's declaration when I will send him those who will tip him over and pour out all his pots and shatter his jars .
त्यसैले हेर , यो परमप्रभु घोषणा हो , यस्ता दिनहरू आउँदैछन् जति बेला त्यसलाई ती मानिसहरूकहाँ पठाउनेछु , जसले त्यसमाथि भाँडा घोप्ट्याउनेछन् , त्यसका सबै घैँटा रित्त्याउनेछन् , त्यसका गाग्राहरू चूरचूर पारेर फुटाइदिनेछन्
JER 48:13     Alignment score: 0.192 → 0.214
Then Moab will be ashamed of Chemosh just as the house of Israel was ashamed of Bethel , their object of trust .
तब जसरी आफूले भरोसा गरेको बेथेलदेखि इस्राएलको घराना लाजमा परेको थियो , त्यसै गरी मोआब कमोशदेखि लाजमा पारिनेछ
JER 48:14     Alignment score: 0.341
How can you say , ' We are soldiers , powerful fighting men ' ?
तँ कसरी यसो भन्‍न सक्छस् , ' हामी सिपाही , शक्तिशाली योद्धाहरू हौं ?
JER 48:15     Alignment score: 0.313 → 0.338
Moab will be devastated and its cities attacked . For its finest young men have gone down to the place of slaughter . This is the king 's declaration ! Yahweh of hosts is his name .
मोआब सर्वनाश पारिनेछ , यसका सहरहरू आक्रमणमा पर्नेछन् किनकि यसका सबैभन्दा उत्तम युवाहरू हत्याको स्थानमा गएका छन् यो महाराजको घोषणा हो सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो
JER 48:16     Alignment score: 0.224 → 0.269
Moab 's disaster is soon to happen ; calamity is hurrying quickly .
मोआबको विनाश चाँडै आउँनेछ विपत्ति झट्टै हतारिंदैछ
JER 48:17     Alignment score: 0.37 → 0.374
All you who are around Moab , wail ; and all you who know
its fame , shout this , ' Woe , the strong staff , the honored rod , has been broken . '
मोआबको वरिपरि भएका तिमीहरू सबै विलाप गर , यसको ख्याति जान्‍नेहरू सबै यसो भन्दै कराओ , ' धिक्‍कार शक्तिशाली लट्ठीलाई ! त्यो गौरवको लौरो भाँचिएको '
JER 48:18     Alignment score: 0.25 → 0.261
Come down from your honored place and sit on the dry ground , you daughter living in Dibon . For the one who will destroy Moab is attacking you , the one who will destroy your strongholds .
दीबोनकी छोरी हो , तेरो इज्‍जतदार ठाउँबाट तल झरेर आइज , सुक्खा भुइँमा बस् किनकि मोआबलाई नष्‍ट गर्नेले तँलाई आक्रमण गर्दैछ , जसले तेरा किल्लाबन्दी गरिएका सहरहरूलाई नष्‍ट गर्नेछ
JER 48:19     Alignment score: 0.189
Stand on the road and watch , you people who live in Aroer . Ask the ones who are fleeing and escaping . Say , ' What has happened ? '
अरोएरमा बस्‍ने मानिसहरू हो , बाटोमा खडा होओ हेर भागिरहेका उम्किरहेकाहरूला सोध , ' के भएको ? '
JER 48:20     Alignment score: 0.264 → 0.267
Moab has been shamed
, for it has been shattered . Howl and lament ; shout for help . Tell it to people by the Arnon River that Moab has been devastated .
मोआब लाजमा परेको , किनकि यसलाई चूरचूर पारिएको रोओ विलाप गर ! मदतको लागि गुहार ! मोआब सर्वनाश पारिएको भनी अर्नोन नदीको किनारमा बस्‍ने मानिसहरूलाई बताओ
JER 48:21     Alignment score: 0.363
Now punishment has come to the hill country , to Holon , Jahzah , and Mephaath ,
दण्ड पहाडी इलाकाहरूमा आएको छ– होलोन , यहसाह मेपातमाथि ,
JER 48:22     Alignment score: 0.618 → 0.621
to Dibon , Nebo , and Beth Diblathaim ,
दीबोन , नेबो बेथ - दिब्लातैममाथि ,
JER 48:23     Alignment score: 0.52 → 0.524
to Kiriathaim , Beth Gamul , and Beth Meon ,
किर्यातैम , बेथ - गमूएल बेथ - मोनमाथि ,
JER 48:24     Alignment score: 0.315 → 0.34
To Kerioth and Bozrah , and to all the cities in the land of Moab the farthest and the closest cities .
किर्योत , बोज्रा मोआब देशका नजिक टाढाका सबै सहरमाथि आएको
JER 48:25     Alignment score: 0.301
The horn of Moab has been hacked off ; its arm has been broken this is Yahweh 's declaration .
मोआबको सिङ टुक्रा - टुक्रा पारिएको यसको पाखुरा भाँचिएको , यो परमप्रभुको घोषणा हो
JER 48:26     Alignment score: 0.237 → 0.243
Make him drunk
, because he acted proudly against Yahweh . Let Moab wallow in his vomit , and let him be an object of ridicule .
त्यसलाई मत्त्याओ , किनकि त्यो परमप्रभुको विरुद्धमा अहङ्कारी भयो मोआब आफ्नै बान्तामा लडीबडी खेलोस् , त्यो हाँसोको पात्र बनोस्
JER 48:27     Alignment score: 0.227 → 0.23
For did not Israel become an object for laughter to you ? Was he found among thieves , so that you shook your head at him as often as you spoke about him ?
किनकि के इस्राएल तेरो लागि हाँसोको पात्र बनेको थिएन ? के त्यसलाई चोरहरूका बिचमा पाइएको थियो ताकि तैंले त्यससित प्रायः कुरा गर्दा तैंले तेरो शिर हल्लाइस् ?
JER 48:28     Alignment score: 0.206 → 0.211
Abandon the cities and camp on the cliffs , inhabitants of Moab . Become like a dove that is nesting over the mouth of a hole in the rocks .
मोआबका बासिन्दाहरू हो , सहरहरूलाई छोड चट्टानहरूमा छाउनी हाल चट्टानको दुलोको मुखमा गुँड लगाउने ढुकुरजस्तो होओ
JER 48:29     Alignment score: 0.206 → 0.217
We have heard of Moab 's pride his arrogance , his haughtiness , his pride , his self - glory and the conceit in his heart .
हामीले मोआबको घमण्ड अर्थात् त्यसको अहङ्कार , त्यसको हठ , त्यसको शेखी , त्यसको आत्मगौरव त्यसको हृदयमा भएको छलको बारेमा सुनेका छौं
JER 48:30     Alignment score: 0.186 → 0.237
This is Yahweh 's declaration I myself know his defiant speech , which amounts to nothing , like his deeds .
यो परमप्रभुको घोषणा हो , त्यसको अटेरी बोली आफैंलाई थाहा , जुन त्यसका कामहरूजस्तै व्यर्थको
JER 48:31     Alignment score: 0.359 → 0.364
So I will howl a lament for Moab , and I will shout in sorrow for all of Moab . I will lament for the people of Kir Hareseth .
त्यसैले मोआबको निम्ति विलाप गर्नेछु , सारा मोआबको लागि शोकमा काराउनेछु कीर - हरेशेतका मानिसहरूका लागि विलाप गर्नेछु
JER 48:32     Alignment score: 0.287 → 0.296
I will weep for you more than I did for Jazer , vine of Sibmah ! Your branches passed across
the Salt Sea and reached as far as Jazer . The destroyers have attacked your summer fruit and your wine .
सिब्माका दाखको बोट हो , याजेरको लागि रोएको भन्दा तेरो लागि बढी रुनेछु तेरा हाँगाहरू नुनको समुद्र पार गरी याजेरसम्मे पुगे विनाशकहरूले तेरो ग्रीष्म ऋतुको फल तेरो दाखमद्यलाई आक्रमण गरेका छन्
JER 48:33     Alignment score: 0.203 → 0.206
So celebration and rejoicing have been taken away from the fruit trees and the land of Moab . I have put an end to the wine from their winepresses
. They will not tread with joyful shouts . Any shouts will not be shouts of joy .
मोआब देश त्‍यसका फल फलाउने रुखहरूबाट उत्सव रमाहट खोसिएको तिनीहरूका दाखको कोलबाट दाखको रस मैले बन्द गरेको छु तिनीहरू आनन्दले कराउँदै कुल्चनेछैनन् कुनै पनि स्‍वर आनन्दको स्‍वर हुनेछैन
JER 48:34     Alignment score: 0.192 → 0.211
From the shouts at Heshbon as far as Elealeh , their sound is heard at Jahaz , from Zoar to Horonaim and Eglath Shelishiyah , since even the waters of Nimrim have dried up .
तिनीहरू रोएको सोर हेश्बोनबाट एलालेसम्म सोअरदेखि होरोनैम एग्लत - शलीशियाहसम्मै सुनिएको , किनकि निम्रीमको पानी सुकिसकेको
JER 48:35     Alignment score: 0.289 → 0.289
For I will put an end to anyone in Moab who makes sacrifices
on the high places and burns incense to his gods this is Yahweh 's declaration .
किनकि मोआबमा आफ्ना देवताहरूलाई उच्‍च स्थानहरूमा बलिदान चढाउने धुप बाल्नेहरू जोकसैलाई खतम पार्नेछु , यो परमप्रभुको घोषणा हो
JER 48:36     Alignment score: 0.318 → 0.315
So my heart is lamenting for Moab like a flute . My heart is lamenting like flutes for the people of Kir Hareseth . The riches they gained are gone .
त्यसैले मेरो हृदयले मोआबको लागि बाँसुरीझैं विलाप गर्दैछ कीर - हरेशेतका मानिसहरूका लागि मेरो हृदयले बाँसुरीझैं विलाप गर्दैछ तिनीहरूले कमाएका धन - सम्पत्ति नष्‍ट भएका छन्
JER 48:37     Alignment score: 0.379
For every head is bald and every beard shaved . Incisions are on every hand , and sackcloth is around their waists .
किनकि हरेक तालु खुइलेको , हरेक दारी खौरिएको हरेकको हात काटेर चिरिएको , तिनीहरूका कम्मरको चारैतिर भाङ्ग्रा
JER 48:38     Alignment score: 0.222 → 0.226
There is mourning everywhere , on every flat roof of Moab and in Moab 's plazas . For I have destroyed Moab like pots that no one wants this is Yahweh 's declaration .
मोआबको हरेक समतल कौसी मोआबका चोकहरूमा जताततै शोक किनकि मैले मोआबलाई कसैले नचाहने भाँडोलाई झैं नाश पारेको छु , यो परमप्रभुको घोषणा हो
JER 48:39     Alignment score: 0.301 → 0.305
How it has been shattered ! How they howl in their lamenting ! Moab turns its back in shame ! So Moab will become an object of derision and a terror to all those who are around him . "
त्यो कस्तो चूरचूर पारिएको ! आफ्‍नो विलापमा तिनीहरू कसरी रुन्छन् ! मोआबले लाजमा आफ्नो पिठिउँ फर्काउँछ त्यसैले आफ्नो वरिपरि भएका सबैका लागि मोआब हाँसो त्रासको पात्र बन्‍नेछ "
JER 48:40     Alignment score: 0.367 → 0.389
For Yahweh says this , " See , the enemy will come flying like an eagle , spreading out his wings over Moab .
किनकि परमप्रभु यसो भन्‍नुहुन्छ , " शत्रु मोआबमाथि आफ्नो पखेटा फैलाउँदै गरुडझैं उडेर आउनेछ
JER 48:41     Alignment score: 0.341 → 0.354
Kerioth has been captured , and its strongholds have been seized . For in that day the hearts of Moab 's soldiers will be like the hearts of women in birth labor .
किर्योत कब्जा गरिएको , यसका किल्लाहरू घेरिएका छन् किनकि त्यस दिन मोआबका सिपाहीहरूका हृदयहरू प्रसव - वेदनामा भएका स्‍त्रीहरूका हृदयझैं हुनेछन्
JER 48:42     Alignment score: 0.297
So Moab will be destroyed and be no longer a people , because he made himself to be great against Yahweh .
त्यसैले मोआब पूर्ण रूपमा नष्‍ट पारिनेछ , यो फेरि एउटा जाति रहनेछैन , किनकि परमप्रभुको विरुद्धमा यसले आफैलाई ठुलो बनायो
JER 48:43     Alignment score: 0.396
Terror and the pit , and a trap are coming on you , inhabitant of Moab this is Yahweh 's declaration .
मोआबका बासिन्दा हो , तँमाथि त्रास , खाडल पासो आउँदैछन् , यो परमप्रभुको घोषणा हो
JER 48:44     Alignment score: 0.237 → 0.255
Anyone who flees because of terror will fall
into the pit , and anyone who climbs out of the pit will be caught in the trap , for I will bring this on them in the year of my vengeance against them this is Yahweh 's declaration .
त्रासको कारणले भाग्‍ने जो कोही पनि खाडलमा खस्‍नेछ , खाडलबाट निस्केर आउने जो कोही पनि पासोमा पर्नेछ , किनकि तिनीहरूमाथि मेरो बदलाको वर्षमा यी कुरा ल्याउनेछु , यो परमप्रभुको घोषणा हो
JER 48:45     Alignment score: 0.18 → 0.209
The ones who flee will stand in the shadow of Heshbon without any strength , for fire will go out from Heshbon , flame from the middle of Sihon . It will devour the forehead of Moab and the top of the heads of the boastful people .
भागेर जानेहरू ताकतविनै हेश्बोनको छायामा अडिनेछन् , किनकि हेश्बोनबाट आगो निस्कनेछ , सीहोनको बिचबाट ज्वाला आउनेछ यसले मोआबको निधारलाई भस्म पार्नेछ , घमण्डी मानिसहरूका शिरको थाप्लोलाई जलाइदिन्छ
JER 48:46     Alignment score: 0.316
Woe to you , Moab ! Chemosh 's people are destroyed , For your sons are taken as captives and your daughters into captivity .
मोआब , तँलाई धिक्‍कार ! कमोशका मानिसहरू नष्‍ट पारिएका छन् , किनकि तेरा छोराहरू कैदीको रूपमा लगिएका छन् , तेरा छोरीहरू निर्वासनमा लगिएका छन्
JER 48:47     Alignment score: 0.364
But I will restore the fortunes of Moab in later days this is Yahweh 's declaration . " The judgment on Moab ends here .
तर पछिल्ला दिनमा मोआबको सुदिन फर्काइदिने छु , यो परमप्रभुको घोषणा हो मोआबको इन्साफ यहीँ समाप्‍त हुन्छ
JER 48     Average alignment score: 0.285 for 47 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52