Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 30:1     Alignment score: 0.385
The word that came
to Jeremiah from Yahweh , saying ,
परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो ,


JER 30:2     Alignment score: 0.336
" This
is what Yahweh , God of Israel , says , ' Write in a scroll all the words that I have spoken to you .
" परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ , ' मैले तँलाई भनेका सबै वचन एउटा मुट्ठामा लेख्
JER 30:3     Alignment score: 0.358 → 0.359
For look , days are coming this is Yahweh 's declaration when I will restore the fortunes of my people , Israel and Judah . I , Yahweh , have said it . For I will bring them back to the land that I gave their ancestors , and they will possess it . ' "
किनकि यस्‍ता दिनहरू आउँदैछन् , जति बेला आफ्‍ना जाति , इस्राएल यहूदाको सुदिन पुनर्स्थापित गराउनेछु , यो परमप्रभुको घोषणा हो परमप्रभुले नै यो भनेको हुँ किनकि मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा तिनीहरूलाई फर्काएर ल्याउनेछु , तिनीहरूले त्‍यसमा अधिकार गर्नेछन् "
JER 30:4     Alignment score: 0.383
These are the words that Yahweh declared concerning Israel and Judah ,
इस्राएल यहूदाको विषयमा परमप्रभुले घोषणा गर्नुभएका वचनहरू यी नै हुन् ,
JER 30:5     Alignment score: 0.338
" For Yahweh says this , ' We have heard a trembling voice of dread and not of peace .
" किनकि परमप्रभु यसो भन्‍नुहुन्छ , ' हामीले त्रासको डरलाग्दो आवाज सुनेका छौं शान्तिको होइन
JER 30:6     Alignment score: 0.23 → 0.23
Ask and see if a man bears a child . Why do I see every young man with his hand on his loins like a woman bearing a child ? Why have all their faces become pale ?
पुरुषले बच्‍चा जन्माउन सक्छ कि सक्दैन भनी सोध हेर किन हरेक जवान मानिस प्रसव - वेदनामा परेकी स्‍त्रीझैं आफ्नो हातले पेट समातेको देख्छु ? किन तिनीहरू सबैका अनुहार पहेंला भएका छन् ?
JER 30:7     Alignment score: 0.261 → 0.26
Woe ! For that day will be great , with none like it . It will be a time of anxiety for Jacob , but he will be rescued from it .
हाय ! त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ त्यस्तो अरू कुनै दिन हुनेछैन यो याकूबको निम्ति दुःखकष्‍टको समय हुनेछ , तर त्यसबाट बचाइनेछ
JER 30:8     Alignment score: 0.288 → 0.287
For it will be in that day this
is the declaration of Yahweh of hosts that I will break the yoke off your neck , and I will shatter your chains , so foreigners will no longer enslave you .
यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो , कि त्यस दिन तिमीहरूका काँधको जुवा भाँच्‍नेछु , तिमीहरूका साङ्लाहरू छिनाउनेछु , यसैले विदेशीहरूले तिमीहरूलाई फेरि कहिल्यै दास बनाउनेछैनन्
JER 30:9     Alignment score: 0.456
But they will worship Yahweh their God and serve David their king , whom I will make king over them .
तर तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आराधना गर्नेछन् , तिनीहरूका राजा दाऊदको सेवा गर्नेछन् जसलाई तिनीहरूमाथि राजा बनाउनेछु
JER 30:10     Alignment score: 0.32
So you , my servant Jacob , do not fear this is Yahweh 's declaration and do not be dismayed , Israel . For see , I am about to bring you back from far away , and your descendants from the land of captivity . Jacob will return and be at peace ; he will be secure , and there will be no more terror .
यो परमप्रभुको घोषणा हो , त्‍यसैले तँ , मेरो दास याकूब , नडरा , अनि इस्राएल , हताश नहो किनकि हेर् , मैले तँलाई टाढा देशबाट तेरा सन्तानलाई निर्वासनको देशबाट ल्याउनै लागेको छु याकूब फर्कनेछ , शान्तिमा रहनेछ सुरक्षित हुनेछ , त्यहाँ फेरि त्रास हुनेछैन
JER 30:11     Alignment score: 0.25 → 0.26
For I am with you this is Yahweh 's declaration to save you . Then I will bring a complete end to all the nations where I have scattered you . But I will certainly not put an end to you , though I discipline you justly and will certainly not leave you unpunished . '
किनकि तँलाई बचाउन तँसितै छु , यो परमप्रभुको घोषणा हो तब मैले तँलाई तितर - बितर पारेको सबै जतिका , सबैलाई बिलकुलै खतम पार्नेछु तर निश्‍चय नै तँलाई खतम पार्ने छैनँ , यद्यपि तँलाई न्यायपूर्वक अनुशासन गर्छु , तँलाई दण्ड नदिई छोड्‍नेछैनँ '
JER 30:12     Alignment score: 0.372
For Yahweh says this , ' Your injury is incurable ; your wound is infected .
किनकि परमप्रभु यसो भन्‍नुहुन्छ , ' तेरो घाउलाई निको पार्न सकिंदैन तेरो चोट सङ्क्रमित भएको
JER 30:13     Alignment score: 0.103
There is no one to plead your case
; there is no remedy for your wound to heal you .
तेरो विषयमा निम्ति बिन्ति गरिदिने कोही छैन तेरो चोटलाई निको पार्नलाई तेरो निम्‍ति कुनै उपचार छैन
JER 30:14     Alignment score: 0.275 → 0.284
All of your lovers have forgotten you . They will not look for you , for I have wounded you with the wound of an enemy and the discipline of a cruel master because of your many iniquities and your innumerable sins .
तेरा सबै प्रेमीले तँलाई भुलेका छन् तिनीहरूले तेरो खोजी गर्ने छैनन् , किनकि तेरा धेरै अधर्म तेरा अनगिन्ती पापको कारणले , मैले तँलाई शत्रुको चोट क्रुर मालिकको अनुशासनले चोट लगाएको छु
JER 30:15     Alignment score: 0.242 → 0.247
Why do you call for help for your injury ? Your pain is incurable . Because of your many iniquities , your innumerable sins , I have done these things to you .
तेरो घाउको लागि किन मदतको माग्‍दैछस् ? तेरो पीडालाई निको पार्न सकिंदैन तेरा धेरै अधर्म तेरा अनगिन्ती पापको कारणले मैले तँमाथि यी कुरा ल्याएको हुँ
JER 30:16     Alignment score: 0.175 → 0.161
So everyone who consumes you will be consumed , and all of your adversaries will go into captivity . For the ones who have plundered you will become plunder , and I will make all of the ones despoiling you a spoil .
त्यसैले तँलाई निल्नेहरू सबै निलिनेछन् , तेरा सबै वैरीहरू निर्वासनमा लगिनेछन् किनकि जसले तँलाई लुटेका छन् , तिनीहरू लुटिनेछन् , तँलाई लुट्‍नेहरू सबैको बिगार गर्नेछु
JER 30:17     Alignment score: 0.235 → 0.237
For I will bring healing on you ; I will heal you of your wounds this is Yahweh 's declaration I will do this
because they called you : Outcast . No one cares for this Zion . ' "
किनकि तँलाई स्वास्थ्य बनाउनेछु तेरा चोटहरू निको पार्नेछु , यो परमप्रभुको घोषणा हो , तिनीहरूले तँलाई ' बहिष्कृत ' भनेको हुनाले यसो गर्नेछु यस सियोनको लागि कसैले वास्ता गर्दैन "
JER 30:18     Alignment score: 0.224 → 0.223
Yahweh says this , " See , I am about to bring back the fortunes of Jacob 's tents and have compassion on his homes . Then a city will be built on the heap of ruins , and a stronghold will exist again where it used to be .
परमप्रभु यसो भन्‍नुहुन्छ , " हेर , मैले याकूबका पालहरूको सूदिन फर्काउन लागेको छु उसका घरहरूमा दया देखाउनै लागेको छु त्यसपछि भग्‍नावशेषको थुप्रोमाथि सहर निर्माण हुनेछ , पहिलेकै ठाउँमा किल्ला निर्माण हुनेछ
JER 30:19     Alignment score: 0.259
Then a song of praise and a sound of merriment will go out from them , for I will increase them and not diminish them ; I will honor them so they will not be humbled .
तब तिनीहरूले प्रशंसाको गीत गाउनेछन् , आनन्दको सोर निकाल्नेछन् , किनकि तिनीहरूलाई बढाउनेछु , घटाउने होइन तिनीहरू अपमानित नहोऊन् भनेर तिनीहरूको आदर गर्नेछु
JER 30:20     Alignment score: 0.245 → 0.252
Then their people will be like before , and their assembly will be established before me when I punish all the ones who are now tormenting them .
त्‍यति बेला तिनीहरूका मानिसहरू पहिलेजस्तै हुनेछन् , तिनीहरूको सभा मेरो सामु स्थापित हुनेछ , जति बेला तिनीहरूलाई अहिले यातना दिने सबैलाई मैले दण्ड दिन्‍छु
JER 30:21     Alignment score: 0.222
Their leader will come from among them . He will emerge from their midst when I draw
him near and when he approaches me . If I do not do this , who would dare come close to me ? this is Yahweh 's declaration .
तिनीहरूका बीचबाटै तिनीहरूका अगुवा आउनेछ मैले उसलाई नजिक ल्याउँदा त्यो मतिर आउँदा त्यो तिनीहरूकै बिचबाट आउनेछ मैले यसो गरिनँ भने , मेरो नजिक आउने साहस कसले गर्ला ? यो परमप्रभुको घोषणा हो
JER 30:22     Alignment score: 0.308
Then you will be my people , and I will be your God .
तब तिमीहरू मेरा मानिसहरू हुनेछौ , तिमीहरूका परमेश्‍वर हुनेछु
JER 30:23     Alignment score: 0.191 → 0.19
See , the tempest of Yahweh , his fury , has gone out . It is a continual tempest . It will whirl on the heads of the wicked people .
हेर , परमप्रभुको आँधी , उहाँको क्रोध बाहिर निस्केको यो आइरहने आँधी हो यसले दुष्‍ट मानिसहरूका शिरमा चक्‍कर लगाउनेछ
JER 30:24     Alignment score: 0.179 → 0.185
Yahweh 's wrath will not return until it has carried out and brought into being his heart 's intentions . In the final days , you will understand it . "
आफ्नो मनका उद्धेश्यहरू पुरा नहुञ्जेल परमप्रभुको क्रोध शान्त हुनेछैन आखिरी दिनमा तिमीहरूले यो कुरा बुझ्नेछौ "
JER 30     Average alignment score: 0.268 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52