Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 35:1     Alignment score: 0.346
The word that came
to Jeremiah from Yahweh in the days of Jehoiakim son of Josiah king of Judah , saying ,
यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालमा यर्मियाकहाँ यसो भनेर परमप्रभुको वचन आयो ,


JER 35:2     Alignment score: 0.191 → 0.201
" Go to the family of the Rekabites and speak with them . Then bring them to my house , into one of the rooms there , and give them wine to drink . "
" रेकाबीका परिवारहरूकहाँ जा तिनीहरूसित बात गर् त्यसपछि तिनीहरूलाई मेरो मन्दिरमा लिएर आइज , त्‍यहाँको एउटा कोठामा राख , तिनहरूलाई दाखमद्य पिउन दे "
JER 35:3     Alignment score: 0.281 → 0.309
So I took Jaazaniah son of Jeremiah son of Habazziniah and his brothers , all his sons , and all the family of the Rekabites .
त्यसैले मैले यर्मियाका छोरा , हबसिन्याहका नाति याजन्याह तिनका भाइहरू , तिनका सबै छोरा रेकाबीहरूका सबै परिवारलाई ल्‍याएँ
JER 35:5     Alignment score: 0.272 → 0.282
Then I placed bowls and cups full of wine in front of the Rekabites and said to them , " Drink some wine . "
तब मैले रेकाबीहरूका सामु दाखमद्यले भरिएका कचौरा गिलासहरू राखिदिएँ , तिनीहरूलाई भनें , " अलिकति दाखमद्य पिओ "
JER 35:6     Alignment score: 0.402 → 0.431
But they said , " We will not drink any wine , for our ancestor , Jonadab son of Rekab
, commanded us , ' Do not drink any wine , neither you nor your descendants , forever .
तर तिनीहरूले भने , " हामी दाखमद्य पिउनेछैनौं , किनकि रेकाबका छोरा हाम्रा पुर्खा योनादाबले हामीलाई आज्ञा दिए , ' तिमीहरू तिमीहरूका सन्तानले कहिल्यै पनि दाखमद्य नपिउनू
JER 35:7     Alignment score: 0.228 → 0.24
Also , do not build any houses , sow any seeds , or plant any vineyards
; this is not for you . For you must live in tents all your days , so that you might live many days in the land where you are staying as foreigners . '
साथै , कुनै घरहरू नबनाओ , बीउ नरोप वा दाखबारी नलगाओ यो तिमीहरूका लागि होइन किनकि आफ्‍नो जीवनभर तिमीहरू पालमा बस्‍नुपर्छ , ताकि तिमीहरू विदेशीहरूको रूपमा बसिरहेका देशमा धेरै दिन बाँच्‍न सक्‍नेछौ '
JER 35:8     Alignment score: 0.41 → 0.415
We have obeyed the voice of Jonadab son of Rekab
, our ancestor , in all that he commanded us , to never drink wine all of our days , we , our wives , our sons , and our daughters .
हामी , हाम्रा पत्‍नीहरू , हाम्रा छोराछोरीहरूले आफ्नो जीवनभरि कहिल्यै दाखमद्य पिउनुहुँदैन भन्‍ने हाम्रा पुर्खा रेकाबका छोरा योनादाबले हामीलाई दिएका सबै आज्ञा हामीले मानेका छौं
JER 35:9     Alignment score: 0.317 → 0.328
We will never build houses to live
in , and there will be no vineyard , field , or seed in our possession .
बस्‍नको लागि हामी कहिल्यै घरहरू बनाउनेछैनौं , हाम्रो सम्पत्तिको रूपमा दाखबारी , जग्गाजमिन वा बीउ हुनेछैन
JER 35:10     Alignment score: 0.343
We have lived in tents and we have obeyed and done all that Jonadab our ancestor commanded us .
हामी पालमा बसेका छौं , हाम्रा पुर्खा योनादाबले हामीलाई दिएका सबै आज्ञा हामीले पालन गरेका छौं
JER 35:11     Alignment score: 0.409 → 0.41
But when Nebuchadnezzar king of Babylon attacked the land , we said , ' Come , we must go to Jerusalem to escape from the Chaldean and Aramean armies . ' So we are living in Jerusalem . "
तर जब बेबिलोनका राजा नबूकदनेसरले यस देशलाई आक्रमण गरे , तब हामीले भन्यौँ , ' आओ , कल्दी अरामी सेनाबाट उम्कन हामी यरूशलेम जाऔं ' त्यसैले हामी यरूशलेममा बसिरहेका छौं "
JER 35:12     Alignment score: 0.362
Then the word of Yahweh came
to Jeremiah , saying ,
तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो ,
JER 35:13     Alignment score: 0.328
" Yahweh of hosts , God of Israel , says this
, ' Go and say to the men of Judah and the inhabitants of Jerusalem , " Will you not receive correction and listen to my words ? this is Yahweh 's declaration .
" सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः जा यहूदाका मानिसहरू यरूशलेमका बासिन्दालाई यसो भन् , ' के तिमीहरू सुधारलाई स्वीकार गर्दैनौ मेरा वचन सुन्दैनौ ? यो परमप्रभुको घोषणा हो
JER 35:14     Alignment score: 0.278 → 0.296
The words of Jonadab son of Rekab
that he gave to his sons as a command , not to drink any wine , have been observed to this very day . They have obeyed their ancestor 's command . But as for me , I myself have been making persistent proclamations to you , but you do not listen to me .
दाखदमद्य नपिउनू भनेर रेकाबका छोरा योनादाबले आफ्ना छोराहरूलाई आज्ञाको रूपमा दिएको वचनलाई आजको दिनसम्म पालन गरिएको तिनीहरूले आफ्ना पुर्खाहरूको आज्ञा मानेका छन् तर मेरो विषयमा आफैंले तिमीहरूका लागि निरन्तर घोषणा गरिरहेको छु तर तिमीहरू मेरा कुरा सुन्दैनौ
JER 35:15     Alignment score: 0.3 → 0.304
I sent out to you all my servants , the prophets . I was persistent in sending them to say , ' Let each person turn from his wicked way and do good deeds ; let no one walk any longer after other gods and worship them . Instead , come back to the land that I gave to you and your ancestors . ' Yet you will not listen to me or pay attention to me .
मैले तिमीहरूकहाँ मेरा सबै दास , अगमवक्ताहरू पठाएँ यसो भन्‍न मैले तिनीहरूलाई निरन्‍तर पठाएँ , ' हरेक मानिस आफ्नो दुष्‍ट चालबाट फर्कोस् त्यसले असल कामहरू गरोस् कोही पनि अरू देवताहरूको पछि लाग्‍ने तिनीहरूको पुजा गर्ने काम नगरोस् बरु , मैले तिमीहरू तिमीहरूका पुर्खाहरूलाई दिएको देशमा फर्केर आओ ' तापनि तिमीहरूले मेरो कुरा सुन्‍दैनौ वा ध्यानै दिंदैनौ
JER 35:16     Alignment score: 0.351 → 0.372
For the descendants of Jonadab son of Rekab
have observed the commands of their ancestor that he gave them , but this people refuses to listen to me . " '
रेकाबका छोरा योनादाबका सन्तानहरूले आफ्‍ना पुर्खाले तिनीहरूलाई दिएका आज्ञा मानेका छन् , तर यी मानिसले मेरो कुरा सुन्‍न इन्कार गर्छन् '
JER 35:17     Alignment score: 0.417 → 0.43
So Yahweh , God of hosts and God of Israel , says this , ' Look , I am bringing upon Judah and on everyone living in Jerusalem , all the disasters
I pronounced against them because I spoke to them , but they did not listen ; I called to them , but they did not answer . ' "
त्यसैले परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर , इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ , ' हेर , यहूदा यरूशलेममा बसोबास गर्ने हरेकमाथि मैले तिनीहरूको विरुद्धमा घोषणा गरेका विपत्तीहरू ल्याउँदैछु , किनकि मैले तिनीहरूलाई बोलें , तर तिनीहरूले सुनेनन् मैले तिनीहरूलाई बोलाएँ , तर तिनीहरूले जवाफै दिएनन् '
JER 35:18     Alignment score: 0.321 → 0.323
Jeremiah said to the family of the Rekabites , " Yahweh of hosts , God of Israel , says this : You have listened to the commands of Jonadab your ancestor and have kept them all you have obeyed all that he commanded you to do
यर्मियाले रेकाबीहरूको परिवारलाई भने , " सर्वशक्तिमान् परमप्रभु , इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ , ' तिमीहरूले आफ्ना पुर्खा योनादाबका आज्ञाहरू सुनेका छौ ती सबै पालन गरेका छौ उसले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा तिमीहरूले पालन गरेका छौ
JER 35:19     Alignment score: 0.389 → 0.419
so Yahweh of hosts , God of Israel , says this , ' There will always be someone descended from Jonadab son of Rekab
to serve me . ' "
त्यसैले सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ , ' रेकाबका छोरा योनादाबको वंशमा मेरो सेवा गर्न सधैं कोही कोही हुनेछ ' "
JER 35     Average alignment score: 0.34 for 18 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52