Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 38:1     Alignment score: 0.438 → 0.457
Shephatiah son of Mattan , Gedaliah son of Pashhur , Jehukal son of Shelemiah , and Pashhur son of Malkijah heard the words that Jeremiah was declaring to all the people . He was saying ,
मत्तानका छोरा शपत्याह , पशहूरका छोरा गदल्याह , शेलेम्याहका छोरा यहूकल मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसलाई घोषणा गरिरहेका यी वचन सुने तिनले भन्‍दै थिए ,


JER 38:2     Alignment score: 0.312 → 0.292
" Yahweh says this : Anyone staying in this city will be killed by sword , famine , and plague . But anyone who goes out to the Chaldeans will survive . He will escape with his own life , and live .
" परमप्रभु यसो भन्‍नुहुन्छः यस सहरमा बस्‍ने कुनै पनि व्‍यक्‍ति तरवार , अनिकाल विपत्तिले मारिनेछ तर निस्‍केर कल्दीहरूकहाँ जाने कुनै पनि व्‍यक्‍ति बाँच्नेछ त्यसले आफ्नो प्राण बचाउनेछ , जिउनेछ
JER 38:3     Alignment score: 0.311 → 0.303
Yahweh says this : This city will be given into the hand of the army of the king of Babylon , and he will capture it . "
परमप्रभु यसो भन्‍नुहुन्छः यो सहर बेबिलोनका राजाको सेनाको हातमा दिइनेछ , उसले यसलाई कब्जा गर्नेछ "
JER 38:4     Alignment score: 0.255 → 0.259
So the officials said to the king , " Let this man die , for in this way he is weakening the hands of the fighting men who remain in this city , and the hands of all the people . He is proclaiming these words , for this
man is not working for safety for this people , but disaster . "
त्यसैले अधिकारीहरूले राजालाई भने , " यो मान्छे मरोस् , किनकि यसरी यो मानिसले यस सहरमा बाँकी रहेका योद्धाहरू सबै मानिसको हातलाई कमजोर पार्दै त्यसले यी वचनहरू घोषणा गर्दैछ , किनकि मानिसहरूको सुरक्षाको लागि उसले केही गरिरहेको छैन , तर विपत्तिको घोषणा गर्दैछ "
JER 38:5     Alignment score: 0.262 → 0.265
So King Zedekiah said , " Look , he is in your hand since there is no king able to resist you . "
त्यसैले राजा सिदकियाहले भने , " तिमीहरूको विरोध गर्न कुनै राजाले पनि नसक्‍ने हुनाले तिमीहरूकै हातमा "
JER 38:6     Alignment score: 0.339 → 0.342
Then they took Jeremiah and threw him into the cistern of Malkijah
, son of the king . The cistern was in the courtyard of the guard . They lowered Jeremiah down on ropes . There was no water in the cistern , but it was muddy , and he sank down into the mud .
तब तिनीहरूले यर्मियालाई लगे , राजकुमार मल्कियाहको इनारमा फालिदिए यो इनार गारदको चोकमा थियो तिनीहरूले यर्मियालाई डोरीद्वारा तल झारे इनारमा पानी थिएन , तर त्‍यसमा दलदले हिलो थियो , तिनी हिलोमा गाडिए
JER 38:7     Alignment score: 0.408 → 0.401
Now Ebed - Melek the Cushite was one of the eunuchs in the king 's house . He heard that they had placed Jeremiah in the cistern . Now the king was sitting at the Benjamin Gate .
राजदरबारमा भएका नपुंसकमध्ये कूशी एबेद - मेलेक एक जना थिए तिनीहरूले यर्मियालाई इनारमा राखे भनी तिनले सुने त्यस बेला राजा बेन्यामीनको मूल ढोकामा बसिरहेका थिए
JER 38:8     Alignment score: 0.396 → 0.377
So Ebed - Melek went from the king 's house and spoke with the king . He said ,
त्यसैले एबेद - मेलेक राजदरबाट गए राजासित बात गरे तिनले भने ,
JER 38:9     Alignment score: 0.271 → 0.3
" My master the king , these men have done evil with the way they have treated Jeremiah the prophet . They threw him into a cistern for him to die in it from hunger , since there is no more food in the city . "
" हे मेरा मालिक राजा , यी मानिसहरूले यर्मिया अगमवक्तासँग जसरी व्‍यवहार गरे त्‍यो दुष्‍ट काम हो सहरमा खानलाई अब कुनै कुरा नभएको हुनाले भोकले मर्नलाई तिनीहरूले तिनलाई इनारमा हाले "
JER 38:10     Alignment score: 0.316 → 0.319
Then the king gave a command to Ebed - Melek the Cushite . He said , " Take command of thirty men from here and take Jeremiah the prophet out of the cistern before he dies . "
तब राजाले कूशी एबेद - मेलेकलाई हुकुम गरे तिनले भने , " यहाँबाट तिस जना मानिस साथमा लिएर जाऊ यर्मिया अगमवक्ता मर्नुअगि तिनलाई इनारबाट निकाल "
JER 38:11     Alignment score: 0.284 → 0.29
So Ebed - Melek took command of those men and went to the king 's house , to a storeroom
for clothing under the house . From there he took rags and worn - out clothing and then let them down by ropes to Jeremiah in the cistern .
त्यसैले एबेद - मेलेकले ती मानिसहरूलाई लिए राजदरबारको एउटा भण्डर कोठामा गए त्यहाँबाट तिनले थोत्रा फाटेका कपडाहरू निकाले , त्‍यसपछि तिनले इनारमा यर्मियाको लागि डोरीले बाँधेर ती झारिदिए
JER 38:12     Alignment score: 0.388 → 0.405
Ebed - Melek the Cushite said to Jeremiah , " Put the rags and worn - out clothing under your arms and on top of the ropes . " So Jeremiah did so .
कूशी एबेद - मेलेकले यर्मियालाई भने , " तिम्रा पाखुरा डोरीहरूको माथिपट्टि यी थोत्रा फाटेका लुगाहरू लगाऊ " यर्मियाले त्यसै गरे
JER 38:13     Alignment score: 0.29
Then they pulled Jeremiah by the ropes . In this way they brought him up from the cistern . So Jeremiah stayed in the courtyard of the guard .
त्यसपछि तिनीहरूले यर्मियालाई डोरीको सहायताले ताने यसरी तिनीहरूले तिनलाई इनारबाट बाहिर निकाले यसरी यर्मिया गारदको चोकमा बसे
JER 38:14     Alignment score: 0.389 → 0.389
Then King Zedekiah sent word and brought Jeremiah the prophet to himself , to the third entrance in Yahweh 's house . The king said to Jeremiah , " I want to ask you something . Do not keep the answer from me . "
तब राजा सिदकियाहले खबर पठाए यर्मिया अगमवक्तालाई आफूकहाँ परमप्रभुको मन्दिरको तेस्रो प्रवेशद्वारमा ल्याए राजाले यर्मियालाई भने , " तिमीलाई केही कुरो सोध्‍न चाहन्छु मबाट जवाफ नलुकाऊ "
JER 38:15     Alignment score: 0.32 → 0.368
Jeremiah said to Zedekiah , " If I answer you , will you not certainly kill me ? But if I give you advice , you will not listen to me . "
यर्मियाले सिदकियाहलाई भने , " मैले तपाईंलाई जवाफ दिएँ भने , के तपाईंले मलाई साँच्‍चै नै मार्नुहुन्‍न ? " तर मैले तपाईंलाई सल्लाह दिएँ भने तपाईंले सुन्‍नुहुनेछैन "
JER 38:16     Alignment score: 0.283 → 0.317
But King Zedekiah swore to Jeremiah in private and said , " As Yahweh lives , the one who made us , I will not kill you or give you into the hand of those men who are seeking your life . "
तर राजा सिदकियाहले यर्मियासित गुप्‍तमा वाचा बाँधे भने , " हामीलाई बनाउनुहुने जीवित परमप्रभुको नाउँमा शपथ खाएर भन्दछु , कि तिमीलाई मार्नेछैनँ वा तिम्रो ज्यान लिन खोज्नेहरूको हातमा सुम्पिदिनेछैनँ "
JER 38:17     Alignment score: 0.342 → 0.356
So Jeremiah said to Zedekiah , " Yahweh , God of hosts , God of Israel , says this : If you indeed go out to the officials of the king of Babylon then you will live
, and this city will not be burned . You and your family will live .
त्यसैले यर्मियाले सिदकियाहलाई भने , " परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर , इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तँ वास्तवमै बेबिलोनका राजाका अधिकारीहरूकहाँ गइस् भने , तँ बाँच्नेछस् , यो सहर जलाइनेछैन तँ तेरो परिवार बाँच्नेछन्
JER 38:19     Alignment score: 0.301 → 0.308
King Zedekiah said to Jeremiah , " But I am afraid of the people of Judah who have deserted to the Chaldeans , because I might be given over into their hand , for them to treat me badly . "
सिदकियाह राजाले यर्मियालाई भने , " तर कल्दीहरूकहाँ भागेर गएका यहूदाका मानिसहरूदेखि डराएको छु , किनकि ममाथि खराब व्‍यवहार गर्नलाई मलाई तिनीहरूको हातमा सुम्‍पिएला "
JER 38:20     Alignment score: 0.15 → 0.176
Jeremiah said , " They will not give you over to them . Obey the message from Yahweh that I am telling you , so that things will go well for you , and so that you will live
.
यर्मियाले भने , " तिनीहरूले तपाईंलाई उनीहरूका हातमा सुम्पिनेछैनन् परमप्रभुबाट आएको सन्देशलाई मान्‍नुहोस् , जुन मैले तपाईंलाई बताउँदैछु जसले गर्दा तपाईंको भलो हुनेछ , जसले गर्दा तपाईं बाँच्नुहुनेछ
JER 38:21     Alignment score: 0.357
But if you refuse to go out , this is what Yahweh has shown me .
तर जान तपाईंले इन्कार गर्नुभयो भने परमप्रभुले मलाई देखाउनुभएको कुरो यही हो
JER 38:22     Alignment score: 0.297 → 0.309
Look ! All the women who are left in your house , king of Judah , will be brought out to the officials of the king of Babylon . These women will say to you , ' You have been deceived by your friends ; they have ruined you . Your feet are now sunk into the mud , and your friends will run away . '
हेर्नुहोस् , यहूदाका राजा अर्थात् तपाईंको महलमा छाडिएका सबै स्‍त्रीहरूलाई बेबिलोनका राजाका अधिकारीहरूकहाँ लगिनेछ यी स्‍त्रीहरूले तपाईंलाई भन्‍नेछन् , ' तपाईंका मित्रहरूद्वारा तपाईं छलमा पर्नुभएको तिनीहरूले तपाईंलाई नष्‍ट पारेका छन् अब तपाईंका खुट्टा हिलोमा डुबेका छन् , तपाईंका मित्रहरू भाग्‍नेछन् '
JER 38:23     Alignment score: 0.236 → 0.248
For all of your wives and children will be brought out to the Chaldeans , and you yourself will not escape from their hand . You will be captured by the hand of the king of Babylon , and this city will be burned . "
किनकि तपाईंका सबै पत्‍नी छोराछोरी कल्दीहरूकहाँ लगिनेछन् , तपाईं आफै पनि तिनीहरूको हातबाट उम्कनुहुनेछैन तपाईं बेबिलोनका राजाको हातबाट पक्राउ पर्नुहुनेछ , यो सहरलाई जलाइनेछ "
JER 38:24     Alignment score: 0.293
Then Zedekiah said to Jeremiah , " Do not inform anyone about these words , so that you do not die .
तब सिदकियाहले यर्मियालाई भने , " यी वचनको विषयमा कसैलाई नभन , जसले गर्दा तिमी मारिनेछैनौ
JER 38:25     Alignment score: 0.186
If the officials hear that I have talked with you , and if they come and say to you , ' Tell us what you said to the king and do not hide it from us , or we will kill you , '
मैले तिमीसित कुराकानी गरेको कुरा अधिकारीहरूले सुने तिमीकहाँ आएर यसो भन्‍छन् भने , ' तिमीले राजालाई के भन्यौ , सो हामीलाई बताऊ , हामीबाट त्‍यो नलुकाऊ , नत्र तिमीलाई हामी मर्नेछौ , '
JER 38:26     Alignment score: 0.267
then you must say to them , ' I made a humble plea before the king that he would not return me to the house of Jonathan to die there . ' "
तब तिमीले तिनीहरूलाई यसो भन्‍नू , ' राजाले मलाई जोनाथनको घरमा मर्नलाई नपठाऊन् भनी मैले राजाको सामु विनम्र बिन्ती चढाएँ ' "
JER 38:27     Alignment score: 0.249
Then all the officials came to Jeremiah and questioned him , so he answered them as the king had instructed him . So they stopped talking with him , because they had not heard the conversation between Jeremiah and the king .
तब सबै अधिकारी यर्मियाकहाँ आए तिनलाई प्रश्न गरे , यसैले राजाले तिनलाई निर्देशन दिएअनुसार तिनले उनीहरूलाई जवाफ दिए उनीहरूले यर्मिया राजाको बिचमा भएको बातचितलाई नसुनेका हुनाले उनीहरूले तिनीसित थप कुराकानी गरेनन्
JER 38:28     Alignment score: 0.404 → 0.409
So Jeremiah remained in the courtyard of the guard until the day Jerusalem was captured .
यसरी यरूशलेम कब्जा नभएसम्म यर्मिया गारदको चोकमा नै बसे
JER 38     Average alignment score: 0.314 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52