Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 4:1     Alignment score: 0.143 → 0.16
" If you return , Israel this is Yahweh 's declaration then it should be to me that you return . If you remove your detestable things from before me and do not wander from me again ,
यो परमप्रभुको घोषणा हो , " इस्राएल , तँ फर्किस् भने तँ मतिरै फर्किनुपर्छ तैंले मेरो सामुबाट घिनलाग्दा वस्तुहरू हटाइस् फेरि मबाट तर्केर गइनस् भने ,


JER 4:2     Alignment score: 0.285 → 0.298
You must be truthful , just , and righteous when you swear , ' As Yahweh lives . ' Then the nations will bless themselves in him , and in him they will glory . "
' परमप्रभुको नाउँमा ' भनेर तैंले शपथ खाँदा तँ सत्य , न्यायी धर्मी हुनुपर्छ तब जाति - जातिहरू उहाँमा आशिषित हुनेछन् , उहाँलाई नै तिनीहरूले महिमा दिनेछन् "
JER 4:3     Alignment score: 0.31 → 0.314
For Yahweh says this to each person in Judah and Jerusalem : ' Plow your own ground , and do not sow among thorns .
यहूदा यरूशलेममा भएका हरेक व्यक्तिलाई परमप्रभु यसो भन्‍नुहुन्छ , तिमीहरूको खेत जोत , काँडाहरूका बिचमा बीउ नछर
JER 4:4     Alignment score: 0.207 → 0.211
Circumcise yourselves to Yahweh , and remove the foreskins of your heart , men of Judah and inhabitants of Jerusalem , or else my fury will break out like fire , and burn with no one to quench it , because of the wickedness of your deeds .
हे यहूदाका मानसिहरू यरूशलेमका बासिन्दाहरू हो , परमप्रभुको निम्ति आफ्नो खतना गर , तिमीहरूको हृदय छोप्‍ने छाला हटाओ , नत्रता तिमीहरूका कार्यको दुष्‍टताको कारणले कसैले निभाउन नसक्‍ने गरी बल्नेछ , मेरो क्रोध आगोझैं दन्कनेछ
JER 4:5     Alignment score: 0.345 → 0.346
Report in Judah and let it be heard in Jerusalem . Say , " Blow the trumpet in the land . " Proclaim , " Gather together . Let us go to the fortified cities . "
यहूदामा कराओ यरूशलेममा सुनियोस् यसो भन , ' देशमा तुरही फुक ' यसो भनेर घोषणा गर , ' सँगैसँगै भेला होओ हामी किल्लाबन्दी गरिएका सहरहरूमा जाऔं '
JER 4:6     Alignment score: 0.298 → 0.312
Lift up the signal flag and point it toward Zion , and run for safety ! Do not stay , for I am bringing disaster from the north and a great collapse .
सङ्केत दिने झण्डा उठाओ त्यसलाई सियोनतर्फ औंल्याओ , सुरक्षाको लागि दौड नबस , किनकि उत्तरबाट ठुलो विनाश विपत्ति ल्याउँदैछु
JER 4:7     Alignment score: 0.2 → 0.229
A lion is coming out from his thicket and someone who will destroy nations is setting out . He is leaving his place to bring horror to your land , to turn your cities into ruins , where no one will live
.
आफ्नो झाडिबाट सिंह बाहिर आउँदैछ , जाति - जातिहरूलाई नष्‍ट पार्ने व्यक्ति प्रस्थान गरिसकेको तिमीहरूको देशमा त्रास ल्याउन , तिमीहरूका सहरहरूलाई कोही नबस्‍ने गरी भग्‍नावशेषमा परिणत गर्न त्यो आफ्नो ठाउँ छाडेर आउँदैछ
JER 4:8     Alignment score: 0.212 → 0.211
Because of this , wrap yourself in sackcloth , lament and wail . For the force of Yahweh 's anger has not turned away from us .
यही कारणले गर्दा , आफैलाई भाङ्ग्राले बेर , विलाप गर रोओ किनकि परमप्रभुको रिसको शक्ति हामीबाट तर्केर गएको छैन
JER 4:9     Alignment score: 0.299 → 0.337
Then it will happen in that day this
is Yahweh 's declaration that the hearts of the king and his officials will die . The priests will be appalled , and the prophets will be horrified . ' "
यो परमप्रभुको घोषणा हो , " त्यस दिन राजा तिनका अधिकारीहरूका हृदय काम्नेछन् पुजारीहरू भयभीत हुनेछन् , अगमवक्ताहरू त्रसित हुनेछन् "
JER 4:10     Alignment score: 0.321 → 0.356
So I said , " Ah ! Lord Yahweh . Surely you have completely deceived this people and Jerusalem by saying , ' There will be peace for you . ' Yet the sword is striking against their life . "
त्यसैले मैले भनें , " हाय , परमप्रभु परमेश्‍वर , ' तिमीहरूका लागि शान्ति हुनेछ ' भनेर निश्‍चय नै तपाईंले यी मानिस यरूशलेमलाई पूर्णतः धोका दिनुभएको तापनि तरवारले तिनीहरूको जीवनको विरुद्धमा प्रहार गर्दैछ "
JER 4:11     Alignment score: 0.261 → 0.277
In that time it will be said of this people and Jerusalem , " A burning wind from the plains of the desert will make its way to the daughter of my people . It will not winnow or cleanse them .
त्यस बेला यरूशलेम यस जातिको विषयमा यसो भनिनेछ , " मरुभूमिका मैदानहरूबाट आएको एउटा पोल्ने बतासले मेरो मानिसहरूका छोरीकहाँ आफ्नो मार्ग बनाउँछ यसले तिनीहरूलाई निफन्‍ने वा शुद्ध पार्ने छैन
JER 4:12     Alignment score: 0.267 → 0.268
A wind far stronger than that will come at my command , and I will now pass sentence against them .
मेरो आज्ञामा त्योभन्दा अझै प्रचण्ड बतास आउनेछ , अब तिनीहरूको विरुद्धमा दण्डाज्ञा ल्याउनेछु
JER 4:13     Alignment score: 0.296
See , he is attacking like clouds , and his chariots are like a storm . His horses are faster than eagles . Woe to us , for we will be devastated !
हेर , बादलले झैं उहाँले आक्रमण गर्दै हुनुहुन्छ , उहाँका रथहरू आँधीजस्ता छन् उहाँका घोडाहरू गरुडहरूभन्दा छिटो कुद्छन् हामीलाई धिक्‍कार , किनकि हामी सर्वनाश हुनेछौं
JER 4:14     Alignment score: 0.376 → 0.388
Cleanse your heart from wickedness , Jerusalem , so that you might be saved . How long will your deepest thoughts be about how to sin ?
यरूशलेम , दुष्‍टताबाट आफ्‍नो हृदय शुद्ध पार् जसले गर्दा तँ बाँच्‍न सक्‍छस् तेरा गहिरा - गहिरा विचारहरू कहिलेसम्म कसरी पाप गर्ने भन्‍ने विषयमा हुनेछ ?
JER 4:15     Alignment score: 0.194 → 0.275
For a voice is bringing news from Dan , and the coming disaster is heard from the mountains of Ephraim .
दानबाट एउटा आवाजले खबर ल्याउँदैछ , एफ्राइमका पर्वतहरूबाट आउँदो विपत्ति सुनिंदैछ
JER 4:16     Alignment score: 0.24 → 0.255
Make the nations think about this : See , announce to Jerusalem that besiegers are coming from a distant land to shout in battle against the cities of Judah .
जाति - जातिहरूलाई यस विषयमा सोच्न लगाः हेर् , यहूदाका सहरहरूको विरुद्धमा युद्धको हल्‍ला मच्‍चाउन टाढाको देशबाट घेरा हाल्नेहरू आउँदैछन् भनी यरूशलेमलाई सुचना गर्
JER 4:17     Alignment score: 0.188 → 0.193
They will be like the watchmen of a cultivated field against her all around , since she has been rebellious against me this is Yahweh 's declaration
तिनीहरू खनजोत गरिएको बारीको चारैतिर रुँग्‍नेहरूजस्तै हुनेछन् , किनकि त्यो मेरो विरुद्धमा बागी भएको , यो परमप्रभुको घोषणा हो ,
JER 4:18     Alignment score: 0.258
and your conduct and your deeds have done these things to you . This will be your punishment . How terrible it will be ! It will strike
your very heart .
तेरा चाल कामहरूले तँमाथि यी कुरा ल्याएका छन् यो तेरो दण्ड हुनेछ यो कति भयानक हुनेछ ! यसले तेरो हृदयलाई नै प्रहार गर्नेछ
JER 4:19     Alignment score: 0.319 → 0.32
My heart ! My heart ! I am in anguish in my heart . My heart is turbulent within me . I can not keep quiet for I hear the sound of the horn , an alarm for battle .
मेरो हृदय , मेरो हृदय ! आफ्‍नो हृदयको पीडामा छु मेरो हृदय मभित्रै हल्लिएको चुप रहन सक्दिनँ किनकि मैले तुरहीको आवाज अर्थात् युद्धको ध्वनि सुनेको छु
JER 4:20     Alignment score: 0.243
Disaster follows after disaster ; for all the land lies in ruins . Suddenly my tents are destroyed , my curtains in a moment .
विपत्तिपछि विपत्ति आउनेछ किनकि सारा देश भग्‍नावशेष हुन्छ अकस्मात् मेरा पालहरू अनि मेरा पर्दाहरू एकै क्षणमा नष्‍ट पारिए
JER 4:21     Alignment score: 0.251 → 0.252
How long will I see the standard ? Will I hear the sound of the horn ?
मैले कहिलेसम्म शत्रुको यद्धको झण्डा हेर्ने ? के मैले तुरहीको आवाजलाई सुन्‍नेछु ?
JER 4:22     Alignment score: 0.336
For the foolishness of my people they do not know
me . They are idiotic people and they have no understanding . They have skill at evil , but do not know to do good .
मेरो जातिको मूर्खताको कारणले तिनीहरूले मलाई चिन्दैनन् तिनीहरू निर्बुद्धी मानिसहरू हुन् , तिनीहरूको समझशक्ति छैन तिनीहरूमा दुष्‍ट्याइँको सिप , तर भलाइ गर्न जान्दैनन्
JER 4:23     Alignment score: 0.246 → 0.273
I saw the land . Behold ! It was formless and empty . For there was no light for the heavens .
मैले देशलाई हेरें हेर , यो आकारहीन शून्य थियो किनकि आकाशमण्डलको लागि कुनै ज्योति थिएन
JER 4:24     Alignment score: 0.298
I looked at the mountains . Behold , they were trembling , and all the hills were shaking about .
मैले पर्वतहरूलाई हेरें हेर् , ती थरथर काँप्दै थिए , सबै डाँडा यताउता हल्लिरहेका थिए
JER 4:25     Alignment score: 0.277
I looked . Behold , there was no one , and all the birds of the heavens had fled .
मैले हेरें हेर् , त्यहाँ कोही थिएन , आकाशका सबै चरा उडेर भागेका थिए
JER 4:26     Alignment score: 0.225
I looked . Behold , the orchards were a wilderness and all the cities had been pulled down before Yahweh , before the fury of his wrath . "
मैले हेरें परमप्रभुको सामु , उहाँको भयानक क्रोधको सामु बगैँचा मरुभूमि भएको थियो , सबै सहरहरू ध्वस्त भएका थिए
JER 4:27     Alignment score: 0.385 → 0.384
This
is what Yahweh says , " All the land will become a devastation , but I will not completely destroy it .
परमप्रभु यसो भन्‍नुहुन्छ , " सारा देश ध्वस्त हुनेछ , तर यसलाई पूर्ण रूपमा नष्‍ट पार्दिनँ
JER 4:28     Alignment score: 0.208 → 0.214
For this
reason , the land will mourn , and the heavens above will darken . For I have declared my intentions ; I will not hold back ; I will not turn from carrying them out .
यसकारण पृथ्वीले शोक गर्नेछ , माथि आकाशमण्डल अँध्यारो हुनेछ किनकि मैले आफ्‍नो मनको कुरा घोषणा गरेको छु त्यसलाई रोक्दिनँ त्यसलाई कार्यान्वयन गर्नदेखि तर्कन्‍नँ
JER 4:29     Alignment score: 0.293 → 0.294
Every city will flee from the noise of the cavalry and the archers with a bow ; they will run into the forests . Every city will climb up into the rocky places . The cities will be abandoned , for there will be no one to inhabit them .
घोडचढीहरू काँड बोकेका धनुर्धारीहरूको आवाज सुनेर हरेक सहर भाग्‍नेछ तिनीहरू जङ्गलभित्र दौडनेछन् हरेक सहर चट्टानका ठाउँहरूमा उक्लनेछ सहरहरू त्यागिने छन् , किनकि तिनमा बसोबास गर्ने कोही हुनेछैन
JER 4:30     Alignment score: 0.229 → 0.23
Now that you have been devastated , what will you do ? For though you dress in scarlet , adorn yourself with gold jewelry , and make your eyes look bigger with paint , the men who lusted for you now reject you . Instead , they are trying to take away your life .
अब तँ उजाड पारिएकी छेस् , तब तँ के गर्नेछेस् ? तैंले रातो पोशाक पहिरिने , सुनका गरगहना लगाउने तेरा आँखा गाजले ठुला बनाउने गरे तापनि तँसित कामवासनामा फसेका पुरुषहरूले नै अब तँलाई इन्कार गर्छन् बरु , तिनीहरूले तेरो जीवन लिन खोज्दैछन्
JER 4:31     Alignment score: 0.258 → 0.267
So I hear the sound of anguish , distress as in the birth of a firstborn child , the sound of the daughter of Zion . She is gasping for breath . She spreads out her hands , ' Woe to me ! I am fainting because of these murderers . ' "
त्यसैले पीडाको आवाज , पहिलो बच्‍चाको जन्ममा हुने प्रसव - वेदना सियोनकी छोरीको चिच्‍याहट सुन्‍दैछु त्यसले स्वाँ - स्वाँ गर्दै सास फेर्दैछे त्यसले आफ्ना हात फैलाउँछे , ' मलाई धिक्‍कार ! यी हत्याराहरूको कारणले गर्दा मूर्छा परिरहेकी छु "
JER 4     Average alignment score: 0.276 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52