Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 14:1     Alignment score: 0.235 → 0.239
This
is the word of Yahweh that came to Jeremiah regarding the drought ,
खडेरीको सम्‍बन्‍धमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो ,


JER 14:2     Alignment score: 0.252
" Let Judah mourn ; let her gates fall
apart . They are wailing for the land ; their cries for Jerusalem are going up .
" यहूदाले शोक गरोस् त्यसका मूला ढोकाहरू भाँचिऊन् तिनीहरू देशको लागि विलाप गर्दैछन् यरूशलेमको निम्ति तिनीहरूको क्रन्दन माथि जाँदैछ
JER 14:3     Alignment score: 0.279 → 0.283
Their mighty ones send
out their servants for water . When they go to the trenches , they can not find water . They all return unsuccessful ; they cover their heads ashamed and dishonored .
तिनीहरूका शक्तिशाली मानिसहरूले आफ्‍ना नोकरहरूलाई पानीको लागि बाहिर पठाउँछन् जब तिनीहरू कुवामा जान्‍छन् तब तिनीहरूले पानी पाउन सक्‍दैनन् तिनीहरू असफल भएर फर्कन्छन् तिनीहरू लज्‍जित बेइजत आफ्ना शिर ढाक्छन्
JER 14:4     Alignment score: 0.193
Because of this
the ground is cracked , for there is no rain in the land . The plowmen are ashamed and cover their heads .
देशमा पानी नपरेको हुनाले , जमिन चिराचिरा परेको हलो जोत्‍नेहरू लज्‍जित भएका छन् आफ्ना शिर ढाक्छन्
JER 14:5     Alignment score: 0.073 → 0.08
For even the doe leaves her young in the fields and abandons them , for there is no grass .
घाँस नभएकोले मुडुली मृगले पनि आफ्ना बच्‍चाहरूलाई मैदानमा छोड्‍छ तिनलाई त्‍यगिदिन्‍छ
JER 14:6     Alignment score: 0.233 → 0.237
The wild donkeys stand on the bare plains and they pant in the wind like jackals . Their eyes fail
to work , for there is no vegetation . "
जङ्गली गधाहरू नाङ्गा मैदानहरूमा खडा हुन्छन् , तिनीहरू स्यालझैं हाँप्छन् हरियो खर्क नभएको कारणले तिनीहरूका आँखा तिरमिराउँछन् "
JER 14:7     Alignment score: 0.353 → 0.355
Even though our iniquities testify against us , Yahweh , act for the sake of your name . For our faithless actions increase ; we have sinned against you .
हे परमप्रभु , हाम्रा अधर्मले हाम्रो विरुद्धमा गवाही दिए तापनि तपाईंकै नाउँको नाम्‍ति काम गर्नुहोस् किनकि हाम्रा विश्‍वासहीन कामहरू वृद्धि हुन्छन् हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं
JER 14:8     Alignment score: 0.2 → 0.201
You are the Hope of Israel , the one who saves him in the time of distress , why will you be like a stranger in the land , like a foreign wanderer who stretches out and spends just one night ?
तपाईं नै इस्राएलको आशा हुनुहुन्छ , जसले सङ्कष्‍टको समयमा त्यसलाई बचाउनुहुन्छ पाल टाँग्‍ने एक रातको निम्ति मात्र बस्‍ने अपरिचित परदेशीजस्तै तपाईं यस देशमा किन बन्‍नुहुन्‍छ ?
JER 14:9     Alignment score: 0.231 → 0.243
Why are you like someone who is astounded , or like a warrior who has no power to rescue ? You are in our midst , Yahweh , and your name is called over us . Do not leave us !
तपाईं किन आश्‍चर्यमा परेको मानिसझैं छुटकाराको निम्ति शक्ति नभएको योद्धाजस्तै हुनुहुन्छ ? हे परमप्रभु , तपाईं हाम्रा बिचमा हुनुहुन्छ , हाम्रा बिचमा तपाईंकै नाउँ पुकारिन्छ हामीलाई नत्‍याग्‍नुहोस्
JER 14:10     Alignment score: 0.252 → 0.255
Yahweh says this to this people : " Since they love to wander , they have not held back their feet from doing so . " Yahweh is not pleased with them . Now he calls to mind their iniquity and has punished their sins .
परमप्रभु आफ्‍ना मानिसलाई यसो भन्‍नुहुन्छ , " तिनीहरू बरालिन मन पराउने भएको हुनाले त्यसो गर्नदेखि तिनीहरूले आफ्ना खुट्टालाई रोकेका छैनन् " परमप्रभु तिनीहरूसित खुसी हुनुहुन्‍न अब उहाँले तिनीहरूका अधर्म सम्झनुभएको , तिनीहरूका पापलाई दण्ड दिनुभएको
JER 14:11     Alignment score: 0.295 → 0.298
Yahweh said to me , " Do not pray for good on behalf of this people .
परमप्रभुले मलाई यसो भन्‍नुभयो , " यी मानिसहरूको पक्षमा भलाइको निम्ति प्रार्थना नगर्
JER 14:12     Alignment score: 0.315
For if they fast , I will not listen to their wailing , and if they offer up burnt offerings and food offerings , I will not take pleasure in them . For I will put an end to them by sword , famine , and plague . "
किनकि तिनीहरूले उपवास बसे भने तिनीहरूका विलाप सुन्‍नेछैनँ , अनि तिनीहरूले होमबलि अन्‍नबलि चढाए भने तिनमा खुशी हुनेछैन किनकि तरवार , अनिकाल विपत्तिले तिनीहरूको अन्त्य ल्याउनेछु "
JER 14:13     Alignment score: 0.296 → 0.298
Then I said , " Oh , Lord Yahweh ! Behold ! The prophets are saying to the people , ' You will not see the sword ; there will be no famine for you , for I will give you true security in this place . ' "
तब मैले भनें , " हे परमप्रभु परमेश्‍वर , हेर्नुहोस् , अगमवक्ताहरूले मानिसहरूलाई भन्दैछन् , ' तिमीहरूले तरवार देख्‍नेछैनौ तिमीहरूका निम्ति अनिकाल पर्नेछैन , किनकि यस ठाउँमा तिमीहरूलाई साँचो सुरक्षा दिनेछु ' "
JER 14:14     Alignment score: 0.396
Yahweh said to me , " The prophets prophesy deceit in my name . I did not send them out , nor did I give them any command or speak to them . But deceitful visions and useless , deceitful divination coming from their own minds are what they are prophesying to you . "
परमप्रभुले मलाई भन्‍नुभयो , " अगमवक्ताहरूले मेरो नाउँमा छलको अगमवाणी बोल्छन् मैले तिनीहरूलाई पठाइनँ , मैले तिनीहरूलाई कुनै आज्ञा दिएँ वा तिनीहरूसित बोलेँ तर छली दर्शन बेकम्मा , छली मन्त्रतन्त्र तिनीहरूका आफ्नै समझबाट आएका हुन् , जुन तिनीहरूले तिमीहरूलाई अगमवाणी बोल्दैछन् "
JER 14:15     Alignment score: 0.405 → 0.408
Therefore Yahweh says this , " About the prophets prophesying in my name but whom I did not send
out those who say there will be no sword or famine in this land : These prophets will perish by sword and famine .
त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ , " मैले नपठाएका अगमवक्ताहरू जसले मेरो नाउँमा अगमवाणी बोल्छन् , जसले यस देशमा कुनै तरवार वा अनिकाल पर्नेछैन भन्छन् , यी अगमवक्ताहरू तरवार अनिकालले नष्‍ट पारिनेछन्
JER 14:16     Alignment score: 0.363 → 0.371
Then the people to whom they prophesied will be thrown out in the streets of Jerusalem because of famine and sword , for there will be no one to bury them them , their wives , their sons , or their daughters for I will pour out their wickedness on them .
त्यसपछि ती मानिसहरू जसलाई तिनीहरूले अगमवाणी बोले , तिनीहरू अनिकाल तरवारको कारणले यरूशलेमका सडकहरूमा फ्याँकिनेछन् , किनकि त्यहाँ तिनीहरू , तिनीहरूका पत्‍नीहरू , छोराछोरीलाई गाड्ने कोही हुने छैनन् , किनकि तिनीहरूका दुष्‍टता तिनीहरूमाथि नै खन्याउनेछु
JER 14:17     Alignment score: 0.345 → 0.345
Say this word to them : ' Let my eyes flow with tears , night and day . Do not let them stop , for there will be a great collapse of the virgin daughter of my people a great and incurable wound .
तिनीहरूलाई यो वचन भन् , मेरा आँखाबाट दिनरात आँसु बगिरहोस् त्यसलाई नरोक् , किनकि मेरो जातिकी कन्याको ठुलो विनाश हुनेछ त्यसले ठुलो निको नहुने चोट पाउनेछ
JER 14:18     Alignment score: 0.339 → 0.34
If I go out to the field , there are the ones who were killed by the sword ! If I come to the city , there are the diseases that are caused by famine . Both the prophet and the priest wander about the land , and they do not know
. ' "
मैदानमा गएँ भने , त्यहाँ तरवारले मारिएकाहरू हुन्छन् सहरमा आएँ भने , त्यहाँ अनिकालले ल्याएका रोगहरू हुन्छन् अगमवक्ता पुजारी दुवै देशको यताउता बरालिन्छन् , तिनीहरूलाई थाहैछैन ' "
JER 14:19     Alignment score: 0.386 → 0.386
Have you completely rejected Judah ? Do you hate Zion ? Why will you afflict us when there is no healing for us ? We hoped for peace , but there was nothing good and for a time of healing , but see , there is only terror .
के तपाईंले यहूदालाई बिलकुलै इन्कार गर्नुभएको हो ? के तपाईं सियोनलाई घृणा गर्नुहुन्छ ? जब हामी निको हुनुछैन भने किन तपाईं हामीलाई कष्‍ट दिनुहुन्छ ? हामीले शान्तिको आशा गर्‍यौँ , तर त्यहाँ कुनै असल कुरा थिएन निको हुने समय थिएन , तर हेर्नुहोस् त्‍यहाँ त्रास मात्र
JER 14:20     Alignment score: 0.415
We admit , Yahweh , our offenses , the iniquity of our ancestors , for we have sinned against you .
हे परमप्रभु , हामी हाम्रा दोष , हाम्रा पुर्खाहरूका अपराध स्वीकार गर्छौं , किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं
JER 14:21     Alignment score: 0.209 → 0.209
Do not reject us ! For the sake of your name , do not make your glorious throne a disgrace . Remember and do not break your covenant with us .
हामीलाई नत्याग्‍नुहोस् तपाईंको नाउँको निम्‍ति तपाईंको महिमित सिंहासनलाई अपमानित नगर्नुहोस् हामीसित बाँध्‍नुभएको आफ्‍नो करार सम्झनुहोस् , त्‍यसलाई नतोड्नुहोस्
JER 14:22     Alignment score: 0.278 → 0.286
Do any of the worthless idols of the nations bring rain ? Or can the skies themselves send
down showers ? Are you not the one , Yahweh our God ? We wait for you , for you are the one who does all these things .
के जातिहरूका कुनै बेकम्मा मूर्तिले वर्षा ल्याउँछ सक्‍छ ? वा के आकाश आफैले झरी पठाउँछ ? हे परमप्रभु तपाईं नै हाम्रा परमेश्‍वर हुनुहुन्‍न ? हामीले तपाईंमा प्रतीक्षा गर्छौं , किनकि यी सबै कुरा गर्नुहुने तपाईं नै हुनुहुन्छ
JER 14     Average alignment score: 0.307 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52