Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 27:1     Alignment score: 0.375
In the beginning of the reign of Zedekiah son of Josiah , king of Judah , this word came to Jeremiah from Yahweh .
यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको सुरुमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो


JER 27:2     Alignment score: 0.277
This
is what Yahweh said to me , " Make fetters and a yoke for yourself . Place them on your neck .
परमप्रभुले मलाई यसो भन्‍नुभयो , " आफ्नो निम्ति डोरीहरू एउटा जुवा बना ती तेरो घाँटीमा बाँध्
JER 27:4     Alignment score: 0.284 → 0.283
Give commands to them for their masters and say , ' Yahweh of hosts , God of Israel , says this : This is what you must say to your masters ,
तिनीहरूका मालिकहरूका लागि तिनीहरूलाई आज्ञा दे यसो भन् , ' सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तिमीहरूले आ-आफ्ना मालिकहरूलाई यसो भन्‍नुपर्छ ,
JER 27:5     Alignment score: 0.39 → 0.396
" I myself made the earth by my great strength and my raised arm . I also made the people and animals on the earth , and I give it to anyone who is right in my eyes .
' मेरो महाशक्ति पसारिएको पाखुराद्वारा आफैले पृथ्वी बनाएँ मैले पृथ्वीका मानिसहरू जनावरहरू पनि बनाएँ , मेरो दृष्‍टिमा ठिक लागेको जोकसैलाई यो सुम्पिदिन्छु
JER 27:6     Alignment score: 0.323 → 0.32
So now , I myself am giving all these lands into the hand of Nebuchadnezzar , king of Babylon , my servant . Also , I am giving the living things in the fields to him to serve him .
त्यसैले अब आफैले यी सबै देश मेरो दास , बेबिलोनका राजा नबूकदनेसरको हातमा दिंदैछु साथै , त्यसको सेवा गर्नलाई जमिनका जीवित प्राणीहरू पनि त्यसलाई दिंदैछु
JER 27:7     Alignment score: 0.329 → 0.333
For all the nations will serve him , his son , and his grandson until the time for his land comes . Then many nations and great kings will subdue him .
किनकि उसको देशको निम्‍ति समय नआएसम्म सबै जातिले , उसको छोरो उसको नातिको सेवा गर्नेछन् त्यसपछि धेरै जातिहरू महान् राजाहरूले त्यसलाई अधीन गर्नेछन्
JER 27:9     Alignment score: 0.199 → 0.206
So do not listen to your prophets , your diviners , your seers , your soothsayers , and sorcerers , who have been speaking to you and saying , ' Do not serve the king of Babylon . '
त्यसैले ' बेबिलोनका राजाको सेवा नगर्नू ' भनेर तिमीहरूसँग बोलिरहने तिमीहरूका अगमवक्ताहरू , जोखना हेर्नेहरू , सपनाको अर्थ खोल्नेहरू , भूतप्रेत खेलाउनेहरू जादुगरी गर्नेहरूको कुरा नसुन्‍नू
JER 27:10     Alignment score: 0.282
For they are prophesying deceit to you in order to send you far away from your lands , for I will drive you away , and you will die .
तिमीहरूलाई आफ्नो देशबाट टाढा पठाउन भनेर तिनीहरूले तिमीहरूलाई झूटा कुराको अगमवाणी बोल्दैछन् , किनकि तिमीहरूलाई धपाउनेछु , तिमीहरू मर्नेछौ
JER 27:11     Alignment score: 0.264 → 0.268
But the nation that places its neck under the yoke of the king of Babylon and serves
him , I will allow it to rest in its land this is Yahweh 's declaration and they will cultivate it and make their homes in it . " ' "
तर बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध थाप्‍ने उसको सेवा गर्ने जातिलाई चाहिं आफ्‍नै देशमा विश्राम गर्न दिनेछु , यो परमप्रभुको घोषणा हो , तिनीहरूले त्‍यसको खनजोत गर्नेछन् , त्‍यहाँ आफ्ना घरहरू बनाउनेछन् ' "
JER 27:12     Alignment score: 0.359 → 0.365
So I spoke to Zedekiah king of Judah and gave him this message , " Place your necks under the yoke of the king of Babylon and serve him and his people , and you will live
.
त्यसैले यहूदाका राजा सिदकियाहसित मैले बोलें तिनलाई यो सन्देश दिएँ , " आफ्‍नो काँधमा बेबिलोनका राजाको जुवा थाप उसका मानिसहरूको सेवा गर , अनि तिमी बाँच्नेछौ
JER 27:13     Alignment score: 0.37 → 0.371
Why will you die you and your people by the sword , famine , and plague , just as I have declared about the nation that refuses to serve the king of Babylon ?
तिमी किन मर्ने तिमी तिम्रा मानिसहरू तरवार , अनिकाल विपत्तिले किन मर्ने , जसरी बेबिलोनका राजाको सेवा गर्न इन्कार गर्ने जातिको विषयमा मैले घोषणा गरेको छु ?
JER 27:14     Alignment score: 0.366
Do not listen to the words of the prophets who speak to you and say , ' Do not serve the king of Babylon , ' for they are prophesying lies to you .
ती अगमवक्ताहरूको वचन नसुन जसले तिमीसित बोल्‍छन् यसो भन्‍छन् , ' बेबिलोनका राजाको सेवा नगर , ' किनकि तिनीहरूले तिमीलाई झूटो कुराको अगमवाणी बोल्दैछन्
JER 27:15     Alignment score: 0.303 → 0.302
' For I have not sent them out this is Yahweh 's declaration for they are prophesying deceit in my name so that I will drive you out and you will perish , both you and the prophets who are prophesying to you . ' "
किनकि यो परमप्रभुको घोषणा हो , मैले तिनीहरूलाई पठाएको छैनँ , किनकि तिनीहरूले मेरो नाउँमा झूटा कुरो अगमवाणी बोल्दैछन् जसको कारणले तँलाई धपाउनेछु , अनि तिमी तिम्रो निम्‍ति अगमवाणी बोलिरहने अगमवक्ताहरू दुवै मर्नेछौ ' "
JER 27:16     Alignment score: 0.297 → 0.301
I proclaimed this to the priests and all the people and said , " Yahweh says this
: Do not listen to the words of your prophets who prophesy to you and say , ' Look ! The objects belonging to Yahweh 's house are being returned from Babylon now ! ' They are prophesying lies to you .
मैले पुजारीहरू सबै मानिसहरूलाई यो कुरा घोषणा गरें यसो भनें , " परमप्रभु यसो भन्‍नुहुन्छः तिमीहरूका अगमवक्ताहरूको वचन नसुन जसले तिमीहरूका निम्‍ति अगमवाणी बोल्छन् यसो भन्‍छन् , ' हेर , परमप्रभुको मन्दिरका सामानहरू अहिले बेबिलोनबाट फर्काइँदैछन् ' तिनीहरूले तिमीहरूलाई झूटो कुरा अगमवाणी बोल्दै छन्
JER 27:17     Alignment score: 0.348 → 0.379
Do not listen to them . You should serve the king of Babylon and live
. Why should this city become a ruin ?
तिनीहरूको कुरा नसुन्‍नू तिमीहरूले बेबिलोनका राजाको सेवा गर्नुपर्छ बाँच्नुपर्छ यो सहर किन भग्‍नावशेष हुने ?
JER 27:18     Alignment score: 0.316
If they are prophets , and if the word of Yahweh has truly come to them , let them beg Yahweh of hosts not to send
to Babylon the objects that remain in his house , the house of the king of Judah , and Jerusalem .
तिनीहरू अगमवक्ताहरू हुन् , परमप्रभुको वचन तिनीहरूकहाँ साँच्‍चै आएको हो भने , यस मन्दिर , यहूदाका राजाको महल यरूशलेमका सामानहरू बेबिलोनमा नलान भनेर तिनीहरूले सर्वशक्तिमान् परमप्रभुलाई बिन्ती चढाऊन्
JER 27:19     Alignment score: 0.195 → 0.252
Yahweh of hosts says this
about the pillars , the large basin known as " The Sea " and its base , and the rest of the objects that remain in this city
स्तम्भहरू , ' खँड्कुलो ' भनेर चिनिने विशाल बाटा यसको आधार अनि यस सहरमा बाँकी रहेका सामानहरूका बबारेमा सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ
JER 27:20     Alignment score: 0.29 → 0.296
the objects that Nebuchadnezzar king of Babylon did not take when he carried Jehoiachin son of Jehoiakim , the king of Judah , into captivity from Jerusalem to Babylon with all the nobles of Judah and Jerusalem .
अर्थात् बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीनका साथमा यहूदा यरूशलेका सबै कुलीनहरूलाई यरूशलेमबाट कैद गरेर बेबिलोनमा लैजाँदा तिनले नलगेका समानहरू
JER 27:21     Alignment score: 0.275 → 0.288
Yahweh of hosts , God of Israel , says this about the objects that remain in the house of Yahweh , the house of the king of Judah , and Jerusalem ,
परमप्रभुको मन्दिर , यहूदाका राजाको महल यरूशलेममा बाँकी रहेका सामानहरूका विषयमा सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ ,
JER 27:22     Alignment score: 0.282 → 0.284
' They will be brought to Babylon , and they will remain there until the day I have set to come for them this is Yahweh 's declaration then I will bring them up and restore them to this place . ' "
' ती बेबिलोनमा लगिनेछन् , ती फर्काइने दिन नआएसम्म ती त्यहीँ नै रहनेछन् , यो परमप्रभुको घोषणा हो त्यसपछि तिनलाई ल्याउनेछु , तिनलाई यस ठाउँमा पुनर्स्थापित गराउनेछु ' "
JER 27     Average alignment score: 0.312 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52