Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 10:1     Alignment score: 0.184 → 0.183
" Hear the word that Yahweh is announcing to you , house of Israel .
हे इस्राएलका घराना हो , परमप्रभुले तिमीहरूलाई घोषणा गरिरहनुभएको वचन सुन


JER 10:2     Alignment score: 0.221 → 0.252
Yahweh says this , ' Do not learn the ways of the nations , and do not be dismayed by the signs in the heavens , for the nations are dismayed by these .
परमप्रभु यसो भन्‍नुहुन्छ , " जाति - जातिहरूका चाल नसिक , आकाशका चिन्हहरूदेखि भयभीत नहोओ किनकि जातिहरू यसबाट भयभीत हुन्छन्
JER 10:3     Alignment score: 0.281 → 0.294
For the religious customs of these people are worthless . They cut down a tree in the forest , and the craftsman carves the wood .
किनकि यी मानिसहरूका धार्मिक प्रचलनहरू बेकम्मा छन् तिनीहरू जङ्गलमा भएको एउटा रुख काट्छन् , कारीगरले काठको मूर्ति बनाउँछ
JER 10:4     Alignment score: 0.252 → 0.253
Then they decorate it with silver and gold . They strengthen it with hammer and nails so it will not fall
over .
त्यसपछि तिनीहरूले सुन चाँदीले त्‍यसलाई सजाउँछन् त्‍यो नढलोस् भनेर तिनीहरूले त्‍यसलाई घन किल्लाले ठोक्दछन्
JER 10:5     Alignment score: 0.236 → 0.247
What they make with their hands is like scarecrows in a cucumber field , because they , too , can say nothing , and they have to be carried because they can not walk . Do not fear them , for they can not bring about evil , nor are they able to do anything good . ' "
तिनीहरूले हातले बनाएको कुरो काँक्रोको बारीमा राखिने पुतलाजस्तो हो , किनकि तिनीहरूले पनि केही भन्‍न सक्दैनन् , तिनीहरू हिंड्न नसक्‍ने भएका हुनाले तिनलाई बोक्‍नुपर्छ तिनीहरूदेखि नडराओ , किनकि तिनीहरूले खराबी ल्याउन सक्दैनन् , तिनीहरूले कुनै भलाइ नै गर्न सक्छन् "
JER 10:6     Alignment score: 0.369
There is no one like you , Yahweh . You are great , and your name is great in power .
हे परमप्रभु , तपाईंजस्तो कोही पनि छैन तपाईं महान् हुनुहुन्छ , तपाईंको नाउँ शक्तिमा महान्
JER 10:7     Alignment score: 0.272 → 0.287
Who does not fear you , king of the nations ? For this
is what you deserve , for there is no one like you among all the wise men of the nations or all their royal kingdoms .
हे जातिहरूका महाराजा , तपाईंदेखि को डराउँदैन ? तपाईं यसैको लागि योग्य हुनुहुन्छ , किनकि जातिहरूका सबै बुद्धिमान् मानिसहरू तिनीहरूका सबै राज्यहरूका बिचमा तपाईंजस्तो कोही पनि छैन
JER 10:8     Alignment score: 0.223 → 0.258
They are all the same , they are brutish and stupid , disciples of idols that are nothing but wood .
तिनीहरू सबै उस्तै छन् तिनीहरू बुद्धिहीन मूर्ख छन् तिनीहरू मूर्तीका चेलाहरू हुन् जुन काठबाहेक केही पनि होइन
JER 10:9     Alignment score: 0.308 → 0.321
They bring hammered silver from Tarshish , and gold from Uphaz made by artificers , the hands of refiners . Their clothes are blue and purple cloth . Their skillful men made all of these things .
तर्शीशबाट पिटिएका चाँदी अनि उपज देशबाट सुनारहरू , शुद्ध पार्नेका हातद्वारा बनाइएका सुन तिनीहरूले ल्याउँछन् , तिनीहरूका वस्‍त्रहरू निलो बैजनी कपडा हुन् तिनीहरूका सिपालु मानिसहरूले यी सबै कुरा बनाए
JER 10:10     Alignment score: 0.354 → 0.355
But Yahweh is the true God . He is the living God and eternal king . The earth quakes at his anger , and the nations can not endure his anger .
तर परमप्रभु नै साँचो परमेश्‍वर हुनुहुन्छ उहाँ नै जीवित परमेश्‍वर अनन्तका राजा हुनुहुन्छ उहाँको रिसमा पृथ्वी हल्लिन्छ , जातिहरूले उहाँको रिस सहन सक्दैनन्
JER 10:11     Alignment score: 0.248 → 0.306
You will speak to them like this , " The gods that did not make the heavens and earth will perish from the earth and from under these heavens . "
तपाईं तिनीहरूसित यसरी बोल्नुहुन्छ , " स्वर्ग पृथ्वी नबनाउने देवताहरू पृथ्वीबाट यी आकाशको तलबाट नष्‍ट हुनेछन्
JER 10:12     Alignment score: 0.412
But it was he who made the earth by his power , and he established the world by his wisdom , and by his understanding he stretched out the heavens .
तर उहाँले पृथ्वीलाई आफ्नो शक्तिले बनाउनुभयो , उहाँले आफ्नो बुद्धिले संसार स्थापित गर्नुभयो , आफ्नो समझशक्तिले आकाशलाई फैलाउनुभयो
JER 10:13     Alignment score: 0.216
His voice makes the roar of waters in the heavens , and he brings up the mists from the ends of the earth . He makes lightning for the rain and sends out wind from his storehouse .
उहाँको आवाजले आकाशमा पानीको गर्जन ल्याउँछ , उहाँले पृथ्वीको कुनाबाट तुसारो ल्याउनुहुन्छ उहाँले वर्षाको लागि चट्याङ पार्नुहुन्छ , आफ्नो भण्डारबाट बतास पठाउनुहुन्छ
JER 10:14     Alignment score: 0.315 → 0.325
Every man has become ignorant , without knowledge . Every metalworker is put to shame by his idols . For his cast images are frauds ; there is no life in them .
हरेक मानिस ज्ञानविना अज्ञानी भएको धातुको काम गर्ने हरेक आफ्ना मूर्तिहरूबाट नै लाजमा परेको किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन् तिनमा जीवन छैन
JER 10:15     Alignment score: 0.301
They are useless , the work of mockers ; they will perish at the time of their punishment .
ती बेकम्मा छन् , गिल्ला गर्नेहरूको काम हुन् तिनीहरूको दण्डको समयमा तिनीहरू नष्‍ट हुनेछन्
JER 10:16     Alignment score: 0.335
But God , the portion of Jacob , is not like these , for he is the molder of all things . Israel is the tribe of his inheritance ; Yahweh of hosts is his name .
तर परमेश्‍वर जो याकूबको हिस्सा हुनुहुन्छ , उहाँ तीजस्ता छैनन् , किनकि उहाँ सबै कुराका निर्माणकर्ता हुनुहुन्छ इस्राएल उहाँको उत्तराधिकारको कुल हो सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो
JER 10:17     Alignment score: 0.034 → 0.043
Gather your bundle and leave the land , you people who have been living under the siege .
घेराबन्दीमा बाँचेका मानिसहरू हो , आ-आफ्नो पोकोपन्तरो जम्मा गर देश छोड
JER 10:18     Alignment score: 0.32 → 0.317
For Yahweh says this , " See , I am about to throw the inhabitants of the land out this time . I will cause
them distress , and they will find it to be so . "
किनकि परमप्रभु यसो भन्‍नुहुन्छ , " हेर् , यस बेला यो देशका बासिन्दाहरूलाई मैले बाहिर फाल्‍न लागेको छु तिनीहरूमाथि सङ्कष्‍ट ल्याउनेछु , तिनीहरूले यस्तै भएको भेट्टाउनेछन् "
JER 10:19     Alignment score: 0.446
Woe to me ! Because of my broken bones , my wound is infected . So I said , " Surely this is agony , but I must bear it . "
मलाई धिक्‍कार ! मेरा हड्‍डी भाँचिएका हुनाले मेरो चोट सङ्क्रमित भएको त्यसैले मैले भनें , " निश्‍चय नै यो वेदना हो , तर मैले त्‍यो सहनैपर्छ "
JER 10:20     Alignment score: 0.285 → 0.284
My tent is devastated , and all of my tent cords are cut in two . They have taken my children away from me , so they no longer exist . There is no longer anyone to spread out my tent or to raise up my tent curtains .
मेरो पाल तहस - नहस पारिएको , मेरा पालका सबै डोरी दुई टुक्रा पारेर काटिएका छन् तिनीहरूले मेरा बालबालिकालाई मबाट टाढा लगेका छन् , त्‍यसैले तिनीहरू अब छैनन् मेरो पाल टाँग्‍न वा मेरा पर्दाहरू उठाउन त्‍यहाँ अब फेरि कोही छैन
JER 10:21     Alignment score: 0.343
For the shepherds are stupid and they do not seek Yahweh ; so they have not prospered , and all their flock has been scattered .
किनकि गोठालाहरू मूर्ख छन् , तिनीहरूले परमप्रभुको खोजी गर्दैनन् त्यसैले तिनीहरूको उन्‍नति भएको छैन , तिनीहरूका सबै बगाल तितर - बितर भएका छन्
JER 10:22     Alignment score: 0.321 → 0.322
The report of news has arrived , " See ! It is coming , a great earthquake is coming from the land of the north To make the cities of Judah into ruins , hideouts for jackals . "
समाचारको खबर आएको , " हेर , यहूदाका सहरहरूलाई उजाड पारेर स्यालहरूका लुक्‍ने ठाउँ बनाउनलाई उत्तरको देशबाट एउटा ठुलो भूकम्प आउँदैछ "
JER 10:23     Alignment score: 0.205 → 0.214
I know , Yahweh , that the way of a man does not come from himself . No person walking directs his own steps .
हे परमप्रभु , जान्दछु , मानिसको चाल आफैबाट आउँदैन हिंडिरहेको कुनै पनि व्यक्तिले आफ्ना कदमहरूलाई निर्देशन दिंदैन
JER 10:24     Alignment score: 0.29 → 0.305
Discipline me , Yahweh , with justice , not in your anger or you would destroy me .
हे परमप्रभु , मलाई न्यायले अनुशासित गर्नुहोस् , तपाईंको रिसमा होइन , नत्रता तपाईंले मलाई नष्‍ट गर्नुहुनेछ
JER 10:25     Alignment score: 0.271 → 0.283
Pour your fury on the nations that do not know
you and on the families that do not call on your name . For they have devoured Jacob and consumed him so as to completely destroy him and demolish his habitation .
तपाईंले नचिन्‍ने जातिहरू तपाईंको नाउँ नपुकार्ने परिवारहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस् किनकि तिनीहरूले याकूबलाई निलेका छन् भष्‍म पारेका छन् यसरी उसलाई पूर्ण रूपमा नास पारेका उसको बासस्थानलाई उजाड पारेका छन्
JER 10     Average alignment score: 0.295 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52