Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 20:1     Alignment score: 0.32 → 0.333
Pashhur son of Immer the priest he was a leading officer heard Jeremiah prophesying these words before Yahweh 's house .
यर्मियाले परमप्रभुको मन्दिरको सामु यी वचनहरू अगमवाणी गरिरहेका छन् भनेर इम्मेरका छोरा पुजारी पशहूर , एकजना मुख्‍य अधिकारीले सुने


JER 20:2     Alignment score: 0.397 → 0.398
So Pashhur beat Jeremiah the prophet and then placed him in the stocks that were at the Upper Gate of Benjamin in Yahweh 's house .
त्यसैले पशहूरले यर्मिया अगमवक्तालाई कुटे त्‍यसपछि तिनलाई परमप्रभुको मन्दिरस्थित बेन्यामीनको माथिल्लो ढोकामा भएको ठिंगुरोमा हाले
JER 20:3     Alignment score: 0.275 → 0.282
It happened on the next day that Pashhur brought Jeremiah out of the stocks . Then Jeremiah said to him , " Yahweh has not called your name Pashhur , but you are Magor Missabib .
अर्को दिन पशहूरले यर्मियालाई ठिंगुरोबाट निकालेर ल्याए तब यर्मियाले तिनलाई भने , " परमप्रभुले तिम्रो नाउँ पशहूर नभई मागोर - मिस्साबीब राख्‍नुभएको
JER 20:4     Alignment score: 0.337 → 0.338
For Yahweh says this , ' Look , I will make you an object of horror , you and all of your loved
ones , for they will fall by the sword of their enemies and your eyes will see it . I will give all of Judah into the hand of the king of Babylon . He will make them captives in Babylon or attack them with the sword .
किनकि परमप्रभु यसो भन्‍नुहुन्छ , ' हेर् , तँ तेरा सबै प्रियलाई त्रासको वस्‍तु बनाउनेछु , किनकि तिनीहरू आफ्‍ना शत्रुहरूका तरवारले ढालिनेछन् , तेरै आँखाले यो देख्‍नेछस् सारा यहूदालाई बेबिलोनका राजाको हातमा दिनेछु त्यसले तिनीहरूलाई बेबिलोनमा कैद गरेर लानेछ वा तरवारले आक्रमण गर्नेछ
JER 20:5     Alignment score: 0.358 → 0.37
I will give him all the wealth of this city and all of its riches , all of its precious items and all the treasures of the kings of Judah . I will place these things in the hand of your enemies , and they will seize them . They will take them and bring them to Babylon .
त्यसलाई यस सहरका सबै धनसम्पत्ति , यसका सबै बहुमूल्य थोकहरू यहूदाका राजाहरूका सबै खजाना दिनेछु यी थोकहरू तेरा शत्रुहरूका हातमा राखिदिनेछु , तिनीहरूले ती समात्‍नेछन् तिनीहरूले तिनलाई लानेछन् बेबिलोनमा पुर्‍याउनेछन्
JER 20:6     Alignment score: 0.33
But you , Pashhur , and all the inhabitants of your house will go into captivity . You will go to Babylon and die there . You and all of your loved ones to whom you prophesied deceitful things will be buried there . ' "
तर तँ पशहूर तेरो घरानाका सबै बासिन्दा कैदमा लगिनेछन् तँ बेबिलोनमा जानेछस् त्यहीं मर्नेछस् तँ तेरा सबै प्रियहरू जसको निम्‍ति तैंले छली कुराहरूको अगमवाणी बोलेको छस् , त्यहीं गाडिनेछन् ' "
JER 20:7     Alignment score: 0.241 → 0.251
" Yahweh , you deceived me , and I was deceived . You are stronger than I , and you overpowered me . I have become a laughingstock all day long ; everyone mocks me .
" हे परमप्रभु , तपाईंले मलाई धोका दिनुभयो , धोका दिइयो मभन्दा तपाईं नै शक्तिशाली हुनुहुन्छ , तपाईं ममाथि विजयी हुनुभयो दिनभरि नै हाँसोको वस्‍तु बनें हरेकले मेरो गिल्ला गर्छ
JER 20:8     Alignment score: 0.256 → 0.275
For whenever I have spoken , I have called out and proclaimed , ' Violence and destruction . ' Then Yahweh 's word has become for me reproach and mocking every day .
किनकि मैले जहिले बोले पनि मैले यसो भनेको घोषणा गरेको छु , ' हिंसा विनास ' तब परमप्रभुको वचन मेरो लागि हरेक दिन निन्दा ठट्टाको कारण भएको
JER 20:9     Alignment score: 0.287 → 0.293
If I say , ' I will not think about Yahweh anymore . I will not speak any longer in his name . ' Then it is like a fire in my heart , held within my bones . So I struggle to contain it but I can not .
यसो भन्‍छु भने , ' परमप्रभुको बारेमा फेरि विचार गर्दिन , फेरि उहाँको नाउँमा बोल्दिनँ ' तब त्यो मेरा हड्‍डीहरू भित्र थुनिराखेको , मेरो हृदयमा आगोजस्तो हुन्‍छ त्‍यसैले यसलाई भित्रै थुनिराख्‍न सङ्घर्ष गर्छु , तर सक्दिनँ
JER 20:10     Alignment score: 0.245 → 0.245
I have heard rumors of terror from many people all around . ' Report ! We must report it ! ' Those who are close to me watch to see if I will fall . ' Perhaps he can be tricked . If so , we can overpower him and take our revenge on him . '
चारैतिर भएका धेरै जना मानिसबाट मैले त्रासको हल्ला सुनेको छु , ' खबर गर ! हामीले यसबारे खबर गर्नुपर्छ ! ' मेरा नजिक हुनेहरू पतन हुनेछु कि भनेर हेर्छन् सायद त्‍यसलाई छल गर्न सकिन्‍छ त्यसो भयो भने , हामीले त्यसलाई पराजित गर्न सक्छौं त्यसमाथि हाम्रो बदला लिन सक्छौं '
JER 20:11     Alignment score: 0.318 → 0.32
But Yahweh is with me like a powerful warrior , so the ones pursuing me will stagger . They will not defeat me . They will be greatly ashamed , because they will not succeed . They will have unending shame , it will never be forgotten .
तर शक्तिशाली योद्धाझैं परमप्रभु मसित हुनुहुन्छ त्यसैले मेरो पिछा गर्नेहरू ठेस खाएर लड्नेछन् तिनीहरूले मलाई पराजित गर्नेछैनन् तिनीहरू अत्यन्तै लज्‍जित हुनेछन् , किनकि तिनीहरू सफल हुनेछैनन् तिनीहरूको लाजको अन्त्य हुनेछैन , त्‍यो कहिल्यै बिर्सिनेछैन
JER 20:12     Alignment score: 0.298
But Yahweh of hosts , you examine the righteous and see the mind and the heart . Let me see your vengeance on them for I have committed my cause
to you .
तर हे सर्वशक्तिमान् परमप्रभु , तपाईंले धर्मीहरूको जाँच गर्नुहुन्छ , अनि मन हृदय देख्‍नुहुन्छ मैले आफ्‍नो मामला तपाईंमा सुम्‍पेको हुनाले तिनीहरूमाथि तपाईंले लिनुहुने बदला मलाई देखाउनुहोस्
JER 20:13     Alignment score: 0.317 → 0.317
Sing to Yahweh ! Praise Yahweh ! For he has rescued the lives of those who are oppressed from the hand of evildoers .
परमप्रभुको निम्ति गाओ ! परमप्रभुको प्रशंसा गर ! किनकि उहाँले दुष्‍ट काम गर्नेहरूको हातबाट थिचोमिचोमा परेकाहरूको जीवनलाई बचाउनुभएको
JER 20:14     Alignment score: 0.309
Let the day when I was born be cursed . Do not let the day that my mother bore me be blessed .
त्‍यो दिन श्रापित होस् जति बेला जन्मेको थिएँ मेरी आमाले मलाई जन्म दिएकी दिन आशिषित नहोस्
JER 20:15     Alignment score: 0.234 → 0.237
Let the man who informed my father be cursed , the one who said , ' A male child has been born to you , ' causing great joy .
मेरा बुबालाई यो खबर दिने मानिस श्रापित होस् , जसले यसो भनेर बडो आनन्द दियो , ' तपाईंको छोरो जन्मिएको '
JER 20:16     Alignment score: 0.146 → 0.186
Let that man be like the cities that Yahweh overthrew and he did not have compassion on them . Let him hear a cry for help in the dawn , a battle cry at noontime ,
त्यो मानिस परमप्रभुले नष्‍ट गर्नुभएका सहरहरूजस्तो होस् जसलाई उहाँले दया देखाउनुभएन त्यसले बिहानै मदतको गुहार मध्यदिनमा युद्धको रोदन सुन्‍न परोस्
JER 20:17     Alignment score: 0.257
because he did not kill me in the womb , making my mother to be my tomb , a womb that was pregnant forever .
किनकि त्यसले मेरी आमालाई नै मेरो चिहान बनाएर मलाई गर्भमै मारेन त्यो गर्भ सधैं गर्भवती नै रहनेथियो
JER 20:18     Alignment score: 0.303 → 0.311
Why is it that I came out from the womb to see troubles and agony , so that my days are filled with shame ? "
सङ्कष्‍ट वेदना हेर्न , यसरी मेरा दिनहरू लाजमा बिताउन किन गर्भबाट बाहिर निस्केर आएँ ?
JER 20     Average alignment score: 0.299 for 18 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52