Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 36:1     Alignment score: 0.53 → 0.53
It came
about in the fourth year of Jehoiakim son of Josiah king of Judah , that this word came to Jeremiah from Yahweh , and he said ,
यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो , अनि उहाँले भन्‍नुभयो ,


JER 36:2     Alignment score: 0.258 → 0.259
" Take a scroll for yourself and write on it all the words that I have told you concerning Israel and Judah , and every nation . Do this
for everything I have told from the days of Josiah until this very day .
" आफ्नो निम्ति एउटा मुट्ठा लिएर आइज इस्राएल , यहूदा हरेक जातिको विषयमा मैले तँलाई भनेका सबै वचन त्यसमा लेख् योशियाहको समयदेखि आजको दिनसम्म मैले तँलाई बताएको सबै कुरा लेख्
JER 36:3     Alignment score: 0.313 → 0.313
Perhaps the people of Judah will listen to all the disasters
that I intend to bring on them . Perhaps everyone will turn away from his wicked way , so I can forgive their iniquity and their sin . "
सायद मैले यहूदाका मानिसहरूमाथि ल्याउन चाहेका सबै विपत्तिबारे तिनीहरूले सुन्‍नेछन् सायद हरेक व्‍यक्‍ति आफ्नो दुष्‍ट मार्गबाट फर्कनेछ , यसरी मैले तिनीहरूको अधर्म तिनीहरूको पाप क्षमा दिन सकूँ "
JER 36:4     Alignment score: 0.4 → 0.459
Then Jeremiah called Baruch son of Neriah , and Baruch wrote in a scroll , at Jeremiah 's dictation , all the words of Yahweh spoken to him .
तब यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए , परमप्रभुले यर्मियासँग बोल्‍नभएको सबै वचनको आवाज तिनको मुखबाट सुनेर बारूकले एउटा मुट्ठोमा लेखे
JER 36:5     Alignment score: 0.341 → 0.342
Next Jeremiah gave a command to Baruch . He said , " I am in prison and can not go to Yahweh 's house .
त्‍यसपछि यर्मियाले बारूकलाई एउटा आज्ञा दिए तिनले भने , " थुनामा छु , परमप्रभुको मन्दिरमा जान सक्दिनँ
JER 36:6     Alignment score: 0.257 → 0.254
So you must go and read from the scroll that you wrote at my dictation . On the day of the fast , you must read Yahweh 's words in the hearing of the people in his house , and also in the hearing of all of Judah who have come from their cities . Proclaim these words to them .
त्यसैले तिमी जानुपर्छ मेरो आवाज सुनेर तिमीले मुट्ठोमा लेखेका कुरा पढ्नुपर्छ उपवासको दिनमा परमप्रभुको मन्दिरमा मानिसहरू सुन्‍ने गरी यहूदाका सहरहरूबाट आएका सबैले सुन्‍ने गरी तिमीले परमप्रभुको वचन पढ्नुपर्छ यी वचन तिनीहरूका लागि घोषणा गर
JER 36:7     Alignment score: 0.301 → 0.315
Perhaps their pleas
for mercy will come before Yahweh . Perhaps each person will turn from his wicked way , since the wrath and fury that Yahweh has proclaimed against this people are severe . "
सायद कृपाको लागि तिनीहरूको बिन्ती परमप्रभुको सामु आउनेछ परमप्रभुले यस जातिको विरुद्धमा घोषणा गर्नुभएको रिस क्रोध गम्‍भिर भएको हुनाले सायद हरेक व्यक्ति आफ्नो दुष्‍ट मार्गबाट फर्कनेछ "
JER 36:8     Alignment score: 0.394 → 0.427
So Baruch son of Neriah did everything that Jeremiah the prophet had commanded him to do . He read aloud
the words of Yahweh in the house of Yahweh .
त्यसैले यर्मिया अगमवक्ताले नेरियाहका छोरा बारूकलाई दिएका आज्ञाका हरेक कुरा तिनले गरे तिनले परमप्रभुको मन्दिरमा परमप्रभुका वचन चर्को सोरमा पढे
JER 36:10     Alignment score: 0.362 → 0.364
Baruch read aloud
Jeremiah 's words in the house of Yahweh , from the room of Gemariah son of Shaphan the scribe , in the upper courtyard , by the gate of the entrance to the house of Yahweh . He did this in the hearing of all the people .
माथिल्लो चोकमा , परमप्रभुको मन्दिरको नयाँ मूल ढोकाको छेउमा भएको सचिव शापानका छोरा गमर्याहको कोठाबाट बारूकले परमप्रभुको मन्दिरमा यर्मियाका वचनहरू चर्को सोरमा पढे सबै मानिसले सुन्‍ने गरी तिनले यसो गरे
JER 36:11     Alignment score: 0.433 → 0.458
Now Micaiah son of Gemariah son of Shaphan heard all of Yahweh 's words in the scroll .
गमर्याहका छोरा , शापानका नाति मीकायाले मुट्ठोमा लेखिएका परमप्रभुका सबै वचन सुने
JER 36:12     Alignment score: 0.441 → 0.45
He went down to the house of the king , to the secretary 's room . Look , all the officials were sitting there : Elishama the secretary , Delaiah son of Shemaiah , Elnathan son of Akbor , Gemariah son of Shaphan , and Zedekiah son of Hananiah , and all the officials .
तिनी राजमहलमा भएको सचिवको कोठामा गए हेर , त्यहाँ सबै अधिकारी अर्थात् सचिव एलीशामा , शमायाहका छोरा दलायाह , अक्बोरका छोरा एल्नातान , शापानका छोरा गमर्याह हनन्याहका छोरा सिदकियाह अन्‍य सबै अधिकारी बसिरहेका थिए
JER 36:13     Alignment score: 0.303
Then Micaiah reported to them all the words that he had heard that Baruch read aloud
in the hearing of the people .
तब सबै मानिसले सुन्‍ने गरी बारूकले चर्को सोरमा पढेका सबै वचन जुन मीकायाले सुनेका थिए , तिनले तिनीहरूलाई ती बताइदिए
JER 36:14     Alignment score: 0.444 → 0.443
So all the officials
sent Jehudi son of Nethaniah son of Shelemiah son of Cushi , to Baruch . Jehudi said to Baruch , " Take the scroll in your hand , the scroll from which you were reading in the hearing of the people , and come . " So Baruch son of Neriah took the scroll in his hand and went to the officials .
त्यसैले सबै अधिकारीले नतन्याहका छोरा , शेलेम्याहका नाति , कूशीका पनाति यहूदीलाई बारूककहाँ पठाए यहूदीले बारूकलाई भने , " सबै मानिसले सुन्‍ने गरी तिमीले पढेको मुट्ठो आफ्नो हातमा लेऊ आऊ " त्यसैले नेरियाहका छोरा बारूकले आफ्नो हातमा मुट्ठा लिए अधिकारीहरूकहाँ गए
JER 36:15     Alignment score: 0.334
Then they said to him , " Sit down and read this in our hearing . " So Baruch read the scroll .
तब तिनीहरूले तिनलाई भने , " बस यो हामीले सुन्‍ने गरी पढ " त्यसैले बारूकले मुट्ठो पढे
JER 36:16     Alignment score: 0.344 → 0.353
It happened that when they heard all these words , each man turned in fear to the one next to him and said to Baruch , " We must certainly report all of these words to the king . "
जब तिनीहरूले यी सबै वचन सुने , तब डरले हरेक मानिसले एक - अर्कालाई हेर्न लागे , बारूकलाई भने , " निश्‍चय नै हामीले यी सबै वचन राजालाई बताउनैपर्छ "
JER 36:17     Alignment score: 0.382 → 0.405
Then they asked Baruch , " Tell us , how did you come to write all these words at Jeremiah 's dictation ? "
तब तिनीहरूले बारूकलाई सोधे , " हामीलाई बताऊ , तिमीले यर्मियाको आवाज सुनेर यी सबै वचन कसरी लेख्यौ ?
JER 36:18     Alignment score: 0.368 → 0.404
Baruch said to them , " He dictated all these words to me , and I wrote
them in ink on this scroll . "
बारूकले तिनीहरूलाई भने , " तिनले यी सबै वचन मलाई बोले मैले तिनलाई यस मुट्ठोमा मसीले लेखें "
JER 36:19     Alignment score: 0.311 → 0.313
Then the officials said to Baruch , " Go , hide yourself , and Jeremiah , too . Do not let anyone know where you are . "
तब अधिकारीहरूले बारूकलाई भने , " जाऊ तिमी यर्मिया पनि गएर लुक तिमीहरू कहाँ छौ भनेर कसैले पनि थाहा नपाओस् "
JER 36:20     Alignment score: 0.325 → 0.324
So they put the scroll in the room of Elishama the secretary , and they went to the king in the courtyard and they reported everything in the hearing of the king .
त्यसैले तिनीहरूले त्यस मुट्ठोलाई सचिव एलीशामाको कोठामा राखिदिए , तिनीहरू चोकमा राजाकहाँ गए , अनि राजाले सुन्‍ने गरी हरेक कुरा तिनीहरूले बताए
JER 36:21     Alignment score: 0.355 → 0.357
Then the king sent Jehudi to get the scroll . Jehudi took it from the room of Elishama the secretary . Then he read it in the hearing of the king and all the officials
who were standing beside him .
तब राजाले यहूदीलाई त्यो मुट्ठो लिन पठाए यहूदीले सचिव एलीशामाको कोठाबाट त्‍यो मुट्ठो लिए तब तिनले राजा तिनको छेउमा उभिरहेका सबै अधिकारीले सुन्‍ने गरी त्‍यो पढे
JER 36:22     Alignment score: 0.341 → 0.353
Now the king was staying in the winter house in the ninth month , and a brazier was burning in front of him .
नवौँ महिनमा राजा हिउँदमा बस्‍ने महलमा बसिरहेका थिए , तिनको सामु मकलमा आगो बलिरहेको थियो
JER 36:23     Alignment score: 0.348
It happened that as Jehudi read three or four columns , the king would cut it off with a knife and throw it into the fire in the brazier until all of the scroll was destroyed .
जब यहूदीले तिन वा चार खण्ड पढेर सकेका मात्र थिए , राजाले चक्‍कूले ती काटे जम्मै मुट्ठो नष्‍ट नभएसम्म त्‍यसलाई बलिरहेको मकलमा फाले
JER 36:24     Alignment score: 0.299 → 0.32
But neither the king nor any of his servants who heard all these words were frightened , nor did they tear their clothes .
तर यी वचन सुन्‍ने राजा तिनका अधिकारीहरू डराए , तिनीहरूले आफ्ना लुगा नै च्याते
JER 36:25     Alignment score: 0.389 → 0.401
Elnathan , Delaiah , and Gemariah had even urged the king not to burn the scroll , but he did not listen to them .
एल्नातान , दलायाह गमर्याहले राजालाई मुट्ठो नजलाउन बिन्ती गरेका पनि थिए तर तिनले उनीहरूका कुरा सुनेनन्
JER 36:26     Alignment score: 0.446
Then the king commanded Jerahmeel , a relative , Seraiah son of Azriel , and Shelemiah son of Abdeel to arrest Baruch the scribe and Jeremiah the prophet , but Yahweh had hidden them .
तब राजाले एक जना आफन्त यरहमेल , अज्रीएलका छोरा सरायाह अबदीलका छोरा शेलेम्याहलाई सचिव बारूक यर्मिया अगमवक्तालाई गिरफ्‍तार गर्ने हुकुम गरे , तर परमप्रभुले तिनीहरूलाई लुकाउनुभएको थियो
JER 36:27     Alignment score: 0.331 → 0.344
Then the word of Yahweh came
to Jeremiah after the king had burned the scroll and the words that Baruch had written at Jeremiah 's dictation , saying ,
तब मुट्ठो त्‍यसमा भएको यर्मियाको आवाज सुनेर बारूकले लेखेका वचनहरू राजाले जलाएपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो ,
JER 36:28     Alignment score: 0.316 → 0.324
" Go back , take another scroll for yourself , and write in it all the words that were on the original scroll , the one that Jehoiakim king of Judah burned .
" फर्केर जा , आफ्‍नो निम्‍ति अर्को मुट्ठा लि , अनि यहूदाका राजा यहोयाकीमले जलाएको पहिलेको मुट्ठामा लेखिएका सबै वचन त्‍यसमा लेख्
JER 36:29     Alignment score: 0.318 → 0.326
Then you must say this to Jehoiakim king of Judah : ' You burned that scroll , saying , " Why have you written on it , ' The king of Babylon will certainly come and destroy this land , for he will destroy both man and beast in it ' ? " ' "
तब यहूदाका राजालाई तैंले यसो भन्‍नुपर्छ , ' तैंले त्यो मुट्ठोलाई यसो भनेर जलाइस् , " बेबिलोनका राजा निश्‍चय पनि आउनेछन् यस देशलाई नष्‍ट पार्नेछन् , किनकि उसले मानिस पशु दुवैलाई नष्‍ट पार्नेछन् भनेर तैंले यसमा किन लेखेको छस् ?
JER 36:30     Alignment score: 0.237 → 0.248
Therefore Yahweh says this
concerning you , Jehoiakim king of Judah : " No descendant of yours will ever sit on the throne of David . As for you , your corpse will be thrown out into the heat of day and the frost of night .
त्यसकारण यहूदाका राजा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्‍नुहुन्छः तेरो कुनै पनि सन्तान कहिल्यै पनि दाऊदको सिंहासनमा बस्‍नेछैन तेरो विषयमाचाहिं , तेरो लाश दिउँसोको घाममा रातीको शीतमा लडिरहने
JER 36:31     Alignment score: 0.324 → 0.332
For I will punish you , your descendants , and your servants for the iniquity of you all . I will bring on you , on all the inhabitants of Jerusalem , and on every person in Judah all the disasters with which I have threatened you with , but to which you paid no attention . "
किनकि तिमीहरू सबैले गरेका अधर्मको दण्‍ड तेरा सन्तानहरू तेरा सेवकहरूलाई दिनेछु तँ , यरूशलेमका सबै बासिन्‍दा यहूदामा भएका हरेक व्यक्तिमाथि मैले ल्याउनेछु भनी घोषणा गरेका सबै विपत्ति ल्याउनेछु , तर तैंले त्‍यसमा ध्यानै दिइनस् ' "
JER 36:32     Alignment score: 0.417 → 0.43
So Jeremiah took another scroll and gave it to Baruch son of Neriah the scribe . Baruch wrote on it at Jeremiah 's dictation all the words that had been in the scroll burned by Jehoiakim king of Judah . Furthermore , many other similar words were added to this
scroll .
त्यसैले यर्मियाले अर्को मुट्ठो लिए त्‍यो नेरियाहका छोरा सचिव बारूकलाई दिए यहूदाका राजा यहोयाकीमद्वारा जलाइएको मुट्ठोमा यर्मियाको आवाज सुनेर बारूकले लेखेका सबै वचन त्‍यसमा लेखे यसबाहेक , अन्य धेरै उस्तै वचनहरू पनि त्यस मुट्ठोमा थपिए
JER 36     Average alignment score: 0.362 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52