Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 18:1     Alignment score: 0.385
The word that came
to Jeremiah from Yahweh , saying ,
परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो ,


JER 18:2     Alignment score: 0.338
" Arise and go out to the potter 's house , for I will have you hear my word there . "
" उठ् कुमालेको घरमा जा , किनकि त्यहाँ तँलाई मेरो वचन सुनाउनेछु "
JER 18:3     Alignment score: 0.271 → 0.272
So I went out to the potter 's house , and behold ! The potter was working on the potter 's wheel .
त्यसैले कुमालेको घरमा गएँ हेरें कुमाले आफ्नो चक्‍कामा काम गरिरहेको थियो
JER 18:4     Alignment score: 0.226 → 0.229
But the object of clay that he was molding was ruined in his hand , so he changed his mind and made another object that seemed good in his eyes to do .
तर त्यसले बनाइरहेको माटोको भाँडो त्यसको आफ्नै हातमा बिग्रियो त्यसैले उसले आफ्नो मन बद्ल्‍यो आफ्‍नो दृष्‍टिमा असल लागेअनुसार अर्को भाँडो बनायो
JER 18:5     Alignment score: 0.355 → 0.372
Then the word of Yahweh came to me , saying ,
तब परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो ,
JER 18:6     Alignment score: 0.256 → 0.259
" Should I not be able to act like this potter with you , house of Israel ? this is Yahweh 's declaration . Behold ! Like clay in a potter 's hand that is how you are in my hand , house of Israel .
" इस्राएलका घराना हो , के तिमीहरूलाई यही कुमालेले जस्तै गर्न सक्दिनँ ? यो परमप्रभुको घोषणा हो हेर , इस्राएलका घराना हो , कुमालेको हातमा माटो भएझैं तिमीहरू मेरो हातमा तेस्‍तै छौ
JER 18:7     Alignment score: 0.33 → 0.338
At one moment , I may proclaim something about a nation or a kingdom , that I will drive it out , tear it down , or destroy it .
एक समय एक जाति वा राज्यलाई धपाउनेछु , त्‍यसलाई तोड्नेछु वा नष्‍ट गर्नेछु भनी घोषणा गर्न सक्छु
JER 18:8     Alignment score: 0.287
But if the nation about which I have made that proclamation turns from its evil , then I will relent from the disaster that I was planning to bring upon it .
तर मैले त्‍यस्तो घोषणा गरेको त्यो जाति दुष्‍ट्याइँबाट फर्कन्छ भने मैले त्यसमाथि ल्याउने योजना गरेको विपत्ति ल्याउनेछैनँ
JER 18:9     Alignment score: 0.33 → 0.337
At another moment , I may proclaim something about a nation or a kingdom , that I will build it up or plant it .
अर्को समयमा मैले कुनै जाति वा राज्यलाई बनाउने वा रोप्नेछु भनी घोषणा गर्न सक्छु
JER 18:10     Alignment score: 0.258 → 0.258
But if it does evil in my eyes by not listening to my voice , then I will stop the good that I had said I would do for them .
तर मेरो कुरा नसुनेर त्‍यसले मेरो दृष्‍टिमा खराबी गर्छ भने , मैले त्यसलाई गर्नेछु भनेको घोषणाको भलाइ गर्न रोक्‍नेछु
JER 18:11     Alignment score: 0.324 → 0.34
So now , speak to the men of Judah and the inhabitants of Jerusalem and say , ' Yahweh says this : See , I am about to form disaster against you . I am about to devise a plan against you . Repent , each person from his wicked way , so your ways and your practices will bring good to you . '
त्यसैले अब , यहूदाका मानिसहरू यरूसलेमका बासिन्दाहरूसित बोल् भन् , " परमप्रभु यसो भन्‍नुहुन्छ , ' हेर , मैले तिमीहरूको विरुद्धमा विपत्तिको रचना गर्नै लागेको छु मैले तिमीहरूको विरुद्धमा योजना बनाउने लागेको छु तिमीहरूका चाल तिमीहरूका अभ्यासहरूले तिमीहरूलाई भलो ल्‍याउने गरी हरेक व्यक्तिले आफ्नो दुष्‍ट चालबाट पश्‍चात्ताप गरोस् '
JER 18:12     Alignment score: 0.293 → 0.307
But they will say , ' This is no use . We will act according to our own plans . Each one of us will do what his evil , stubborn heart desires . '
तर तिनीहरू भन्छन् , ' यो व्यर्थ हामी आफ्‍नै योजनाअनुसार काम गर्नेछौं हामी हरेकले आफ्नै दुष्‍ट , हठी हृदयले इच्छा गरेअनुसार गर्नेछौं '
JER 18:13     Alignment score: 0.279
Therefore Yahweh says this , ' Ask the nations , who has ever heard of such a thing as this ? The virgin Israel has committed a horrible act .
त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ , " जातिहरूलाई सोध् , यो जस्‍तो कुरो कसले कहिलै सुनेको ? इस्राएली कन्याले अति घृणित काम गरेकी छे
JER 18:14     Alignment score: 0.181 → 0.189
Does the snow in Lebanon ever leave the rocky hills on its sides ? Are the mountain streams coming from far away ever destroyed , those cold streams ?
के लेबनानको हिउँले कहिल्यै यसका चट्टानका पहाडहरूलाई छोड्छ ? के टाढाबाट आउने पहाडका नदीहरू , ती चिसा नदीहरू कहिल्यै सुक्‍छन् ?
JER 18:15     Alignment score: 0.297 → 0.306
Yet my people have forgotten me . They have made offerings to useless idols and been made to stumble in their paths ; they have left the ancient paths to walk lesser paths .
तापनि मेरा मानिसहरूले मलाई भुलेका छन् तिनीहरूले बेकम्मा मूर्तिहरूलाई भेटी चढाएका छन् , आफ्‍ना मार्गहरूमा ठक्‍कर खाएका छन् कच्‍ची बाटोमा हिंड्न भनेर तिनीहरूले प्राचीन बाटोलाई छाडेका छन्
JER 18:16     Alignment score: 0.207 → 0.218
Their land will become a horror , an object of everlasting hissing . Everyone who passes by her will shudder and shake his head .
तिनीहरूको देश त्रास बन्‍नेछ सदासर्वदा गिल्लाको वस्तु बन्‍नेछ त्यसबाट भएर जाने हरेक डराउनेछ , टाउको हल्लाउनेछ
JER 18:17     Alignment score: 0.278 → 0.337
I will scatter them before their enemies like an eastern wind . I will show them my back , and not my face , on the day of their disaster . ' "
तिनीहरूका शत्रुहरूकै सामु तिनीहरूलाई पुर्वीय बतासझैं तितर - बितर पार्नेछु तिनीहरूको विपत्तिको दिनमा तिनीहरूलाई मेरो पिठिउँ फर्काउनेछु , मेरो मुहार होइन "
JER 18:18     Alignment score: 0.364 → 0.385
So the people said , " Come , let us make plots against Jeremiah , since the law will never perish from the priests , or advice from the wise men , or words from the prophets . Come , let us attack him with our words and no longer pay attention to anything he proclaims . "
त्यसैले मानिसहरूले भने , " आओ , हामी यर्मियाको विरुद्धमा षड्यन्त्रहरू रचौं , किनकि पुजारीहरूबाट व्यवस्था वा बुद्धिमान् मानिसहरूबाट सरसल्लाह वा अगमवक्ताहरूबाट वचन कहिल्यै नष्‍ट हुने छैनन् आओ , हाम्रा वचनहरूले त्यसलाई आक्रमण गरौं , अनि अब फेरि त्यसले घोषणा गरेका कुराहरूमा हामी ध्यान नदिऊँ "
JER 18:19     Alignment score: 0.293 → 0.336
Pay attention to me , Yahweh , and listen to the voice of my enemies .
हे परमप्रभु , मेरो कुरा ध्यानसित सुन्‍नुहोस् , मेरा शत्रुहरूका आवाज सुन्‍नुहोस्
JER 18:20     Alignment score: 0.286
Will disaster from them really be my reward for being good to them ? For they have dug a pit for me . Remember how I stood before you to speak for their welfare , to cause your fury to turn away from them .
तिनीहरूका लागि असल भएको हुनाले के साँच्‍चै तिनीहरूबाट आउने विपत्ति मेरो इनाम हुनेछ ? किनकि तिनीहरूले मेरो लागि एउटा खाडल खनेका छन् तिनीहरूबाट तपाईंको क्रोध हटाउन तिनीहरूको कल्याणको पक्षमा कसरी तपाईंको सामु खडा भएको थिएँ भनी सम्झनुहोस्
JER 18:21     Alignment score: 0.302
Therefore give their children over to famine , and give them to the hands of those who use the sword . So let their women become bereaved and widows , and their men be killed , and their young men killed by the sword in battle .
त्यसकारण तिनीहरूका सन्तानलाई अनिकालमा पर्न दिनुहोस् , तिनीहरूलाई तरवार खेलाउनेहरूका हातमा सुम्पिनुहोस् यसरी तिनीहरूका स्‍त्रीहरू शोकमा परून् विधना होऊन् , अनि तिनीहरूका पुरुषहरू मारिऊन् , तिनीहरूका युवाहरू युद्धमा तरवारले मारिऊन्
JER 18:22     Alignment score: 0.252 → 0.288
Let a distressed shout be heard from their houses , as you suddenly bring raiders against them . For they have dug a pit to capture me and have hidden traps for my feet .
तपाईंले तिनीहरूको विरुद्धमा एक्‍कासि आक्रमणकारीहरू ल्याउनुहुँदा तिनीहरूका घरहरूबाट रुवाबासीको सोर सुनियोस् किनकि तिनीहरूले मलाई पक्रन एउटा खाडल खनेका छन् , मेरो खुट्टाका लागि लुकाएर पासो थापेका छन्
JER 18:23     Alignment score: 0.33 → 0.333
But you , Yahweh , you know all of their plans against me to kill me . Do not forgive their iniquities and sins . Do not wipe their sins away from you . Instead , let them be overthrown before you . Act against them in the time of your wrath .
तर हे परमप्रभु , मलाई मार्न तिनीहरूले मेरो विरुद्धमा बनाएका तिनीहरूका सबै योजना तपाईंलाई थाहा तिनीहरूका अधर्म पाप क्षमा नगर्नुहोस् तिनीहरूका पाप तपाईंबाट नहटाउनुहोस् बरु , तिनीहरू तपाईंकै सामु पराजित होऊन् तपाईंको क्रोधको समयमा तिनीहरूको विरुद्धमा उत्रनुहोस्
JER 18     Average alignment score: 0.303 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52