Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 16:1     Alignment score: 0.355 → 0.372
Then the word of Yahweh came to me , saying ,
तब परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो ,


JER 16:2     Alignment score: 0.221
" Do not take a wife for yourself , and do not have sons or daughters for yourself in this
place .
" यो ठाउँमा आफ्नो लागि पत्‍नी नले , आफ्नो लागि छोराछोरी नजन्मा
JER 16:3     Alignment score: 0.33
For Yahweh says this to the sons and daughters who are born in this place , to the mothers who bear them , and to the fathers who caused them to be born in this land ,
किनकि यस ठाउँमा जन्मने छोराहरू छोरीहरू , तिनीहरूलाई जन्माउने आमाहरू तिनीहरूलाई यस देशमा जन्मने पार्ने बाबुलाई परमप्रभु यसो भन्‍नुहुन्छ ,
JER 16:4     Alignment score: 0.318 → 0.323
' They will die diseased deaths . They will not be mourned or buried . They will be like dung on the ground . For they will come to an end by sword and famine , and their corpses will be food for the birds of the skies and the beasts of the earth . '
' तिनीहरू रोग लागेरले मर्नेछन् तिनीहरूका निम्ति शोक गरिने वा गाडिनेछैन तिनीहरू जमिनमा गोबरजस्तै हुनेछन् किनकि तरवार अनिकालले तिनीहरूको अन्त्य हुनेछ , तिनीहरूका लाशहरू आकाशका चराहरू जमिनका पशुहरूका लागि आहार हुनेछन् '
JER 16:5     Alignment score: 0.287 → 0.293
For the word of Yahweh came to me , saying , ' Do not enter a house where there is mourning . Do not go to mourn or to show sympathy for them , for I have taken away my peace from this people this is Yahweh 's declaration and my steadfast love and mercy .
किनकि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो , " शोक भएको घरमा प्रवेश नगर् तिनीहरूका निम्‍ति शोक गर्न वा सहानुभूति देखाउन नजा , किनकि यी मानिसबाट मैले आफ्‍नो शान्ति , मेरो अचुक प्रमे कृपा लिएर गएको छु , यो परमप्रभुको घोषणा हो
JER 16:6     Alignment score: 0.343 → 0.343
Both the great and the small will die in this land . They will not be buried , and no one will mourn for them or cut themselves or shave their heads for them .
यस देशमा साना ठुला दुवै मर्नेछन् तिनीहरूलाई गाडिनेछैन , कसैले पनि तिनीहरूको निम्ति शोक गर्ने वा आफूलाई काट्ने वा आफ्ना कपाल खौरनेछैन
JER 16:7     Alignment score: 0.308 → 0.325
No one must share any food in mourning to comfort them because of the deaths , and none must give a comforting cup to his father or his mother in order to comfort them .
मृत्युको कारणले तिनीहरूलाई सान्त्वना दिन शोकमा कसैले पनि खानेकुरा नबाँडोस् , तिनीहरूलाई सान्त्वना दिन कसैले पनि त्यसका बाबु वा त्यसकी आमालाई सान्त्वनाको कचौरा नदेओस्
JER 16:8     Alignment score: 0.199
You must not go to a banquet house to sit with them in order to eat or drink . '
तँ खान पिउनलाई तिनीहरूसँगै बस्‍न भोजको घरमा तैंले जानुहुँदैन '
JER 16:9     Alignment score: 0.295
For Yahweh of hosts , God of Israel , says this , ' See , before your eyes , in your days and in this
place , I am about to put an end to the sound of joy and the sound of gladness , the sound of the groom and the sound of the bride . '
किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ , ' हेर् , तेरै आँखाको सामु , तेरै समयमा यसै ठाउँमा मैले आनन्दको सोर , खुसीको सोर , दुलहीको सोर दुलहाको सोरको अन्त्य गर्नै लागेकोछु '
JER 16:10     Alignment score: 0.4 → 0.402
Then it will happen that you will report all these words to this
people , and they will say to you , ' Why has Yahweh decreed all this great disaster against us ? What is our iniquity and sin that we sinned against Yahweh our God ? '
तब तैंले यी सबै वचन यी मानिसलाई भन्‍नेछस् , तिनीहरूले तँलाई भन्‍नेछन् , ' परमप्रभुले किन हाम्रो विरुद्धमा यो सबै ठुला विपत्तिको आदेश दिनुभएको ? परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा हामीले गरेका अपराध पाप के हो ? '
JER 16:11     Alignment score: 0.356
So say to them , ' Because your ancestors abandoned me this is Yahweh 's declaration and they went after other gods and worshiped and bowed down to them . They abandoned me and have not kept my law .
त्यसैले तिनीहरूलाई यसो भन् , ' तिमीहरूका पुर्खाहरूले मलाई त्यागे तिनीहरू अरू देवताहरूको पछि गए पुजा गरे , तिनीहरूको सामु निहुरे , यो परमप्रभुको घोषणा हो तिनीहरूले मलाई त्यागे मेरो व्यवस्था पालन गरेका छैनन्
JER 16:12     Alignment score: 0.28 → 0.279
But you yourselves have brought about more wickedness than your ancestors , for see , each person is walking by the stubbornness of his wicked heart ; there is no one who listens to me .
तर तिमीहरूका पुर्खाहरूले भन्दा तिमीहरूले अझै धेरै दुष्‍ट काम गरेका छौ , किनकि हेर , प्रत्‍येक व्यक्ति आफ्‍नो दुष्‍ट हृदयको कठोरताद्वारा हिंडेको मेरो कुरा सुन्‍ने कोही छैन
JER 16:13     Alignment score: 0.271
So I will throw you from this land to a land that you have not known , neither you nor your ancestors , and you will worship other gods there by day and night , for I will not give any favor to you . '
त्यसैले यस देशबाट तिमीहरूले नचिनेको , तिमीहरूले , तिमीहरूका पुर्खाहरूले चिनेको देशमा तिमीहरूलाई फाल्‍नेछु , त्यहाँ तिमीहरूले दिनरात अरू देवताहरूको पुजा गर्नेछौ , किनकि तिमीहरूलाई कुनै कृपा गर्नेछैनँ '
JER 16:14     Alignment score: 0.269 → 0.268
Therefore , behold , the days are coming this is Yahweh 's declaration when it will no longer be said , ' As Yahweh lives , the one who brought up the people of Israel from the land of Egypt . '
त्यसकारण , हेर , यो परमप्रभुको घोषणा हो , यस्‍ता दिन आउँदैछन् , जुन बेला फेरि यसो भनिनेछैन , ' मिश्रदेशबाट इस्राएलका मानिसहरूलाई ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा '
JER 16:15     Alignment score: 0.319 → 0.317
but , ' As Yahweh lives , the one who brought up the people of Israel from the land of the north and from the lands where he had scattered them . ' For I will bring them back to the land that I gave to their ancestors .
तर यसो भनिनेछ , ' इस्राएलका मानिसहरूलाई उत्तरको देश उहाँले तिनीहरूलाई तितर - बितर पार्नुभएका देशहरूबाट ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ' किनकि मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा तिनीहरूलाई फर्काएर ल्‍याउनेछु
JER 16:16     Alignment score: 0.275 → 0.296
Behold ! I will send for many fishermen this is Yahweh 's declaration so they will fish the people out . After this
I will send for many hunters so they will hunt for them among all the mountains and hills , and in rock crevices .
हेर , धेरै मछुवालाई पठाउनेछु , यसरी तिनीहरूले मानिसहरूलाई पक्रनेछन् , यो परमप्रभुको घोषणा हो यसपछि धेरै सिकारीलाई पठाउनेछु , तिनीहरूले पहाडहरू पर्वतहरूका बिचमा अनि चट्टानका धाँदोमा तिनीहरूको सिकार गर्नेछन्
JER 16:17     Alignment score: 0.242 → 0.242
For my eye is on all their ways ; they can not be hidden from before me . Their iniquity can not be concealed from before my eyes .
किनकि मेरो दृष्‍टि तिनीहरूका सबै मार्गमा परेको ति मेरो सामुबाट लुक्‍न सक्दैनन् तिनीहरूका अधर्म मेरा आँखाको सामुबाट लुकाउन सकिंदैन
JER 16:18     Alignment score: 0.254 → 0.275
I will first pay back double for their iniquity and sin for their polluting of my land with their disgusting idol figures , and for their filling my inheritance with their disgusting idols . "
तिनीहरूका अपराध पापको निम्‍ति तिनीहरूलाई दोब्बर दण्ड दिनेछु , किनकि तिनीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरूले मेरो देश अपवित्र पारेका छन् , मेरो उत्तराधिकारलाई आफ्ना घिनलाग्दा मूर्तिहरूले भरेका छन् "
JER 16:19     Alignment score: 0.348 → 0.36
Yahweh , you are my stronghold and my refuge , my place of safety in the day of distress . The nations will go to you from the ends of the earth and say , " Surely our ancestors inherited deceit . They are empty ; there is no profit in them .
हे परमप्रभु , तपाईं मेरो किल्ला मेरो शरणस्थान , सङ्कष्‍टको दिनमा मेरो सुरक्षाको स्थान हुनुहुन्छ पृथ्वीका कुनाबाट जातिहरू तपाईंकहाँ आउनेछन् भन्‍नेछन् , " निश्‍चय नै हाम्रा पुर्खाहरूले छललाई अधिकार गरे तिनीहरू रित्ता छन् तिनीहरूमा कुनै लाभ छैन
JER 16:20     Alignment score: 0.345
Do people make gods for themselves ? But they are not gods . "
के मानिसहरूले आफ्नै लागि ईश्‍वरहरू बनाउँछन् ? तर ति ईश्‍वरहरू नै होइनन् "
JER 16:21     Alignment score: 0.326 → 0.326
Therefore see ! I will cause them to know in this time , I will cause them to know my hand and my power , so they will know that Yahweh is my name .
त्यसकारण हेर् , यस पटक तिनीहरूलाई जान्‍न लगाउनेछु तिनीहरूलाई मेरो हात मेरो शक्ति जान्‍न लगाउनेछु , यसरी परमप्रभु नै मेरो नाउँ हो भनेर तिनीहरूले जान्‍नेछन्
JER 16     Average alignment score: 0.31 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52