Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 33:1     Alignment score: 0.28 → 0.28
Then the word of Yahweh came
to Jeremiah a second time , while he was still shut within the courtyard of the guard , saying ,
तब यर्मिया गारदको चोकमा थुनिएकै अवस्थामा परमप्रभुको वचन दोस्रो पटक तिनीकहाँ यसो भनेर आयो ,


JER 33:2     Alignment score: 0.202 → 0.21
" Yahweh the maker , says this Yahweh , who forms in order to establish Yahweh is his name ,
" बनाउनुहुने परमप्रभु यसो भन्‍नुहुन्छ सुदृढ गर्नाका लागि परमप्रभुले रचना गर्नुहुन्छ , परमप्रभु उहाँको नाउँ हो
JER 33:3     Alignment score: 0.365 → 0.369
' Call to me , and I will answer you . I will demonstrate great things to you , mysteries that you do not understand . '
' मलाई पुकार् , तँलाई जवाफ दिनेछु तँलाई महान् कुराहरू , तैंले नबुझ्ने रहस्यहरू देखाउनेछु '
JER 33:4     Alignment score: 0.287 → 0.291
For Yahweh , God of Israel , says this
concerning the houses in this city and the houses of the kings of Judah that are torn down because of the siege ramps and the sword ,
किनकि घेरा - मचान तरवारको कारणले भत्काइएका यस सहरमा भएका घरहरू यहूदाका राजाहरूका महलहरूको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ ,
JER 33:5     Alignment score: 0.282 → 0.3
' The Chaldeans are coming to fight and to fill the houses with corpses of people whom I will kill in my wrath and fury , when I hide my face from this city because of all their wickedness .
' मेरो क्रोध मेरो रिसमा लडाइँ गर्न मैले मार्ने मानिसहरूका लाशहरूले ती घरहरू भरिदिन कल्दीहरू आउँदैछन् , जति बेला तिनीहरूका सबै दुष्‍टताको कारणले यस सहरबाट आफ्‍नो अनुहार लुकाउनेछु
JER 33:6     Alignment score: 0.407
But see , I am about to bring healing and a cure , for I will heal them and will bring to them abundance , peace , and faithfulness .
तर हेर् , मैले निको पार्न हेरविचार गर्नै लागेको छु , किनकि तिनीहरूलाई निको पार्नेछु , तिनीहरूकहाँ प्रचुरता , शान्ति विश्‍वासयोग्यता ल्याउनेछु
JER 33:7     Alignment score: 0.367 → 0.396
For I will bring back the fortunes of Judah and Israel ; I will build
them up as in the beginning .
यहूदा इस्राएलको सुदिन फर्काउनेछु सुरुमा जस्तै तिनीहरूलाई निर्माण गर्नेछु
JER 33:8     Alignment score: 0.33 → 0.345
Then I will purify them from all the iniquity that they have committed against me . I will pardon all the iniquities that they have done against me , and all the ways that they rebelled against me .
तब तिनीहरूले मेरो विरुद्धमा गरेका सबै अधर्मबाट तिनीहरूलाई शुद्ध पार्नेछु तिनीहरूले मेरो विरुद्धमा गरेका सबै अधर्म तिनीहरूले मेरो विरुद्धमा चालेका सबै विद्रोहलाई क्षमा दिनेछु
JER 33:9     Alignment score: 0.293 → 0.292
For this city will become for me an object of joy , a song of praise and honor for all the nations of the earth who will hear of all the good things that I am going to do for it . Then they will fear and tremble because of all the good things and the peace that I will give to it . '
किनकि यो सहर मेरो लागि आनन्दको वस्तु अनि पृथ्वीका सबै जातिका लागि प्रशंसाको गीत सम्मान हुनेछ मैले यसको लागि गर्ने सबै असल कुराहरू तिनीहरूले सुन्‍ने छन् त्यसपछि मैले यस सहरलाई दिने सबै असल कुरा शान्तिको कारणले तिनीहरू डराउनेछन् , थरथर काँम्‍नेछन् '
JER 33:10     Alignment score: 0.335 → 0.339
Yahweh says this
, ' In this place about which you are now saying , " It is desolate , a place with neither man nor beast , " in the cities of Judah , and in the streets of Jerusalem that are desolate having neither man nor beast , there will be heard again
परमप्रभु यसो भन्‍नुहुन्छ , तिमीहरूले यसो भनिरहेको यस ठाउँको विषयमा , मानिस वा पशु नभएको यो उजाड - स्थान हो , यहूदाका सहरहरू मानिस नत पशु भएर भएर उजाड भएका यरूशलेमका सडकहरूमा , त्‍यहाँ फेरि पनि आवाज सुनिनेछ ,
JER 33:11     Alignment score: 0.27 → 0.282
the sound of joy and the sound of gladness , the sound of the groom and the sound of the bride , the sound of those who say , while they bring thank offerings to the house of Yahweh , " Give thanks to Yahweh of hosts , for Yahweh is good , and his unfailing love lasts forever ! " For I will restore the fortunes of the land to what they were before , ' says Yahweh .
आनन्द हर्षको सोर , दुलहा दुलहीको सोर अनि परमप्रभुको मन्दिरमा यसो भन्दै धन्यवादको बलि ल्याउनेहरूको सोर सुनिनेछ , ' सर्वशक्तिमान् परमप्रभुलाई धन्यवाद चढाओ , किनकि परमप्रभु असल हुनुहुन्छ , उहाँको अचुक प्रेम सदासर्वदै रहिरहन्छ ' किनकि यस देशको सुदिन पहिलेको जस्तै बनाएर पुनर्स्थापित गर्नेछु , परमप्रभु भन्‍नुहुन्छ
JER 33:12     Alignment score: 0.379 → 0.379
Yahweh of hosts says this
: ' In this desolate place , where now there is neither man nor beast in all its cities there will again be pastures where shepherds can rest their flocks .
सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ , ' अहिले मानिस पशु भएको यस उजाड - स्थानमा यसका सबै सहरमा फेरि खर्कहरू हुनेछन् , जहाँ गोठालाहरूले आफ्ना बगालहरू चराउनेछन्
JER 33:13     Alignment score: 0.355 → 0.359
In the cities in the hill country , the lowlands , and the Negev , in the land of Benjamin and all around Jerusalem , and in the cities of Judah , the flocks will again pass under the hands of the ones counting them , ' says Yahweh .
पहाडी देशका सहरहरू , तराई नेगेव , बेन्यामीनको इलाका सारा यरूशलेमको चारैतिर , यहूदाका सहरहरूमा बगालहरू तिनीहरूको गोठाला गर्नेहरूका हातले गनी - गनीकन चराउनेछन् , परमप्रभु भन्‍नुहुन्छ
JER 33:14     Alignment score: 0.281 → 0.323
' Look ! Days are coming this is Yahweh 's declaration when I will do what I have promised for the house of Israel and the house of Judah .
हेर् , यो परमप्रभुको घोषणा हो , यस्‍ता दिनहरू आउँदैछन् , जति बेला मैले इस्राएलको घराना यहूदाको घरानालाई प्रतिज्ञा गरेको कुरा पुरा गर्नेछु
JER 33:15     Alignment score: 0.299 → 0.303
In those days and in that time I will make a righteous branch to grow for David , and he will carry out justice and righteousness in the land .
ती दिनमा त्यस बेला दाऊदको निम्ति एउटा धार्मिक हाँगा लिकाल्‍नेछु , तिनले देशमा न्याय धार्मिकता कायम गर्नेछन्
JER 33:16     Alignment score: 0.402
In those days Judah will be saved , and Jerusalem will live in security , for this is what she will be called , " Yahweh is our righteousness . " '
ती दिनमा यहूदा बचाइनेछ , यरूशलेम सुरक्षामा जिउनेछ , किनकि त्‍यसको नाउँ यो हुनेछ , ' परमप्रभु हाम्रा धार्मिकता हुनुहुन्छ '
JER 33:17     Alignment score: 0.182 → 0.244
For Yahweh says this : ' A man from David 's line will never be lacking to sit on the throne of the house of Israel ,
किनकि परमप्रभु यसो भन्‍नुहुन्छ , ' इस्राएलको घरानाको सिंहासनमाथि बस्‍न दाऊदको वंशबाट कुनै मानिसको अभाव कदापि हुनेछैन ,
JER 33:18     Alignment score: 0.226 → 0.285
nor will a man from the Levitical priests be lacking before me to raise burnt offerings , to burn food offerings , and to perform grain offerings all the time . ' "
मेरो सामु हर समय होमबलि , अर्घबलि अन्‍नबलिहरू चढाउन लेवी कुलका पुजारीहरूमा कुनै मानिसको कमी हुनेछ '
JER 33:19     Alignment score: 0.419 → 0.436
The word of Yahweh came to Jeremiah , saying ,
परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो ,
JER 33:20     Alignment score: 0.216 → 0.223
" Yahweh says this : ' If you can break my covenant with day and night so that there will no longer be day or night at their proper times ,
" परमप्रभु यसो भन्‍नुहुन्छ , ' तिमीहरूले दिन रातसित बाँधिएको मेरो करारलाई भङ्ग गर्न सक्यौ , तोकिएको समयमा फेरि दिन रात भएनन् भने ,
JER 33:21     Alignment score: 0.257 → 0.267
then you will be able to break my covenant with David my servant , so that he will no longer have a son to sit on his throne , and my covenant with the Levitical priests , my servants .
तब तिमीहरूले मेरा दास दाऊदसित बाँधिएको मेरो करारलाई भङ्ग गर्न सक्‍नेछौ , जसको कारणले उसको सिंहासनमा बस्‍न उसको कुनै छोरो हुनेछैन , लेवी कुलका पुजारीहरू अर्थात् मेरा दासहरूसित बाँधिएको मेरो करार पनि भङ्ग हुनेछ
JER 33:22     Alignment score: 0.278 → 0.281
As the hosts of heaven can not be counted , and as the sand of the seashores can not be measured , so I will increase the descendants of David my servant and the Levites who serve before me . ' "
जसरी आकाशका ताराहरू गन्‍न सकिंदैन , समुद्र किनारमा बालुवा जोखिन सकिंदैन , त्यसरी नै मेरा दास दाऊद मेरो सामु सेवा गर्ने लेवीहरूका सन्तानहरूको सङ्ख्या बढाउनेछु ' "
JER 33:23     Alignment score: 0.419 → 0.436
The word of Yahweh came to Jeremiah , saying ,
परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो ,
JER 33:24     Alignment score: 0.184 → 0.226
" Have you not considered what this people has declared when they said , ' The two families that Yahweh chose , now he has rejected them ' ? In this way they despise my people , saying that they are no longer a nation in their sight .
" के यी मानिसले भनेका कुरामा तैंले ध्यान दिएको छैनस् ? तिनीहरूले भनेका छन् , ' परमप्रभुले चुन्‍नुभएका दुईवटा परिवारलाई उहाँले अहिले त्याग्‍नुभएको ' यसरी तिनीहरूले मेरो मानिसलाई तिरस्कार गर्छन् तिनीहरूका दृष्‍टमा उनीहरू अब फेरि कुनै एउटा जातिको रूपमा हरेनन् भन्दैछन्
JER 33:25     Alignment score: 0.377 → 0.374
I , Yahweh , say this , ' If I have not established the covenant of day and night , and if I have not fixed the laws of heaven and earth ,
, परमप्रभु यसो भन्‍छु , ' मैले दिन रातको करार स्थापित नगरेको भए , मैले स्वर्ग पृथ्वीका नियमहरू निधो नगरेको भए ,
JER 33:26     Alignment score: 0.38 → 0.398
then I will reject the descendants of Jacob and David my servant , and not bring from them a person to rule over the descendants of Abraham , Isaac , and Jacob . For I will restore their fortunes and show mercy to them . ' "
मैले याकूब मेरा दास दाऊदका सन्तानलाई इन्कार गर्नेथिएँ , तिनीहरूबाट अब्राहाम , इसहाक याकूबका सन्तानमाथि राज्‍य गर्न एक जना व्यक्तिलाई ल्याउनेथिइनँ किनकि तिनीहरूको सुदिन पुनर्स्थापित गर्नेछु , तिनीहरूमाथि कृपा देखाउनेछु ' "
JER 33     Average alignment score: 0.316 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52