Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 5:1     Alignment score: 0.21 → 0.212
" Rush about through the streets of Jerusalem ; search in her city squares , too . Then look and think about this : If you can find
a man or anyone who is acting justly and trying to act faithfully , then I will forgive Jerusalem .
" यरूशलेमका सडकहरूबाट छिटो जा त्यसका चोकहरूमा पनि खोजी गर् त्यसपछि हेरे अनि यस कुरा बारेमा विचार गर् : न्यायपूर्वक काम गर्ने इमानदारीपूर्वक काम गर्न खोज्ने कुनै मानिस तैंले फेला पारिस् भने , यरूशलेमलाई क्षमा दिनेछु


JER 5:2     Alignment score: 0.188 → 0.197
Although
they say , ' As Yahweh lives , ' yet they are swearing falsely . "
तिनीहरू भन्‍छन्‍छन् , ' जीवित परमप्रभुको नाउँमा ' तापनि तिनीहरूले झूटा शपथ खाँदैछन् "
JER 5:3     Alignment score: 0.334 → 0.348
Yahweh , do your eyes not look for faithfulness ? You struck the people , but they do not feel pain . You have completely defeated them , but they still refuse to receive discipline . They make their faces harder than rock
, for they refuse to repent .
हे परमप्रभु , के तपाईंका आँखाले विश्‍वसनीयताको खोजी गर्दैनन् ? तपाईंले मानिसहरूलाई प्रहार गर्नुभयो , तर तिनीहरूलाई पिडा महसुस हुँदैन तपाईंले तिनीहरूलाई पूर्ण रूपमा पराजित गर्नुभएको , तर तिनीहरू अझै पनि अनुशासन मान्‍न इन्कार गर्छन् तिनीहरूले आफ्ना अनुहार चट्टानभन्दा कडा बनाउँछन् , किनकि तिनीहरू पश्‍चात्ताप गर्न इन्कार गर्छन्
JER 5:4     Alignment score: 0.337
So I said , " Surely these are only poor people . They are foolish , for they do not know Yahweh 's ways , nor their God 's decrees .
त्यसैले मैले भनें , " निश्‍चय नै यिनीहरू मात्र दुःखी मानिसहरू रहेछन् तिनीहरू मूर्ख छन् , किनकि तिनीहरू परमप्रभुका मार्ग जान्दैनन् , तिनीहरूका परमेश्‍वरका आज्ञाहरू जान्दछन्
JER 5:5     Alignment score: 0.244 → 0.264
I will go to the important people and declare God 's messages to them , for they at least know
Yahweh 's ways , the decrees of their God . " But they all broke their yoke together ; they all tore apart the chains that bound them to God .
ठुला मानिसहरूकहाँ जानेछु , तिनीहरूलाई परमेश्‍वरको सन्देश घोषणा गर्नेछु , किनकि कमसेकम आफ्‍ना परमेश्‍वरका मार्ग , परमेश्‍वरका आज्ञाहरू तिनीहरूले जान्दछन् " तर तिनीहरू सबैले आफ्‍ना जुवा सँगसँगै भाँचे तिनीहरू सबैले आफूलाई परमेश्‍वरसित बाँध्‍ने बन्धनलाई चुँडाले
JER 5:6     Alignment score: 0.186 → 0.22
So a lion from a thicket will attack them . A wolf from the Arabah will ruin them . A lurking panther will come against their cities . Anyone who goes outside his city will be torn apart . For their transgressions
increase . Their acts of faithlessness are unlimited .
त्यसैले झाडीबाट निस्केर आउने सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ अराबाबाट आउने ब्वाँसोले तिनीहरूलाई नष्‍ट पार्नेछ ढुकेर बस्‍ने चितुवा तिनीहरूका सहरहरूको विरुद्धमा आउनेछ आफ्नो सहरबाहिर जाने कोही पनि टुक्राटुक्रा पारिनेछ किनकि तिनीहरूका अपराध बढ्दो छन् तिनीहरूका विश्‍वासहीन कामहरू असीमित छन्
JER 5:7     Alignment score: 0.342
Why should I pardon these people ? Your sons have abandoned me and have made oaths by what are not gods . I fed them fully
, but they committed adultery and walked in great numbers to the houses of prostitutes .
यी मानिसहरूलाई मैले किन क्षमा दिने ? तिमीहरूका छोराहरूले मलाई त्यागेका छन् , तिनीहरूले त्‍यो नाउँमा शपथ खान्छन् जो ईश्‍वरहरू नै होइनन् मैले तिनीहरूलाई पेटभरि खुवाएँ , तर तिनीहरूले व्यभिचार गरे , ठुलो सङ्ख्यामा वेश्याहरूका घरहरूमा गए
JER 5:8     Alignment score: 0.161 → 0.161
They were horses in heat . They roamed about wanting to mate . Each man neighed to his neighbor 's wife .
तिनीहरू कामवासनाले मस्‍त घोडाहरूजस्ता थिए मैथुनको चाहनाले तिनीहरू चारैतिर डुल्दै थिए प्रत्येक आफ्नो छिमेकीको पत्‍नीको लागि हिनहिनायो
JER 5:9     Alignment score: 0.288
So should I not punish them this is Yahweh 's declaration and should I not avenge myself on a nation that is like this ?
त्यसैले , यो परमप्रभुको घोषणा हो , के मैले तिनीहरूलाई दण्ड दिनुपर्दैन , के मैले यस्तो जातिसित बदला लिनुपर्दैन ?
JER 5:10     Alignment score: 0.181 → 0.194
Go up onto her vineyards
' terraces and destroy . But do not bring complete destruction to them . Trim their vines , since those vines do not come from Yahweh .
त्यसका दाखबारीका गराहरूमा जा नष्‍ट गरिदे तर तिनमा पूर्ण विनाश नगर तिनका हाँगाहरू छिंवल , किनकि ती दाखका बोट परमप्रभुबाट आएका होइनन्
JER 5:11     Alignment score: 0.364 → 0.369
For the houses of Israel and Judah have completely betrayed me this is Yahweh 's declaration .
किनकि इस्राएल यहूदाका घरानाहरूले मलाई पूर्ण रूपमा धोका दिएक छन् , यो परमप्रभुको घोषणा हो
JER 5:12     Alignment score: 0.336 → 0.336
They have spoken falsely about Yahweh and they said , " He will do nothing ; no harm will come upon us , and we will not see sword or famine .
तिनीहरूको परमप्रभुको बारेमा झूट बोलेका छन् यसो भनेका छन् , " उहाँले केही गर्नुहुने छैन हामीमाथि कुनै हानि आउनेछैन , हामीले कुनै तरवार वा अनिकाल देख्‍ने छैनौं
JER 5:13     Alignment score: 0.293 → 0.294
The prophets will become wind , the word is not in them , so let what they say be done to them . "
अगमवक्ताहरू हावा हुनेछन् , तिनीहरूमा वचन छैन त्यसैले तिनीहरूले भनेका कुरा तिनीहरूमाथि नै आइपरून् "
JER 5:14     Alignment score: 0.328 → 0.34
So Yahweh , the God of hosts says this , " Because you have said this , see , I am about to place my word in your mouth . It will be like a fire , and this people will be like wood ! For it will consume them .
त्यसैले सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ , " तैंले यसो भनेको हुनाले हेर , तेरो मुखमा मेरो वचन हाल्नै लागेको छु यो आगोजस्तो हुनेछ , यी मानिसहरू दाउराजस्ता हुनेछन् किनकि यसले तिनीहरूलाई भस्म पार्ने
JER 5:15     Alignment score: 0.277 → 0.302
Behold ! I am about to bring a nation against you from far away , house of Israel this is Yahweh 's declaration it is a lasting nation , an ancient nation ! It is a nation whose language you do not know
, nor will you understand what they say .
हेर ! इस्राएलको घराना हो , मैले तेरो विरुद्धमा धेरै टाढाबाट एउटा जातिलाई ल्याउनै लागेको छु , यो परमप्रभुको घोषणा हो , यो एउटा दिगो प्राचीन जाति हो यो एउटा त्‍यस्तो जाति हो जसको भाषा तैंले जान्दैनस् , तिनीहरूले के भन्‍छन् त्‍यो तैंले बुझ्नेछस्
JER 5:16     Alignment score: 0.221
Its quiver is like an open tomb . They are all soldiers .
तिनीहरूका वाणका ठोक्राहरू खुला चिहानजस्तै छन् तिनीहरू सबै सिपाही हुन्
JER 5:17     Alignment score: 0.249 → 0.259
So your harvest will be consumed , your sons and daughters also , and your food . They will eat your flocks and cattle ; they will eat the fruit from your vines and fig trees . They will beat down with a sword your fortified cities that you trusted in .
त्यसैले तिमीहरूका फसल , तिमीहरूका छोराछोरी अनि तिमीहरूका खानेकुरा स्वाहा पारिनेछन् तिनीहरूले तिमीहरूका भेडा - बाख्रा गाईवस्तु खानेछन् तिनीहरूले तिमीहरूका दाखका बोट अञ्जीरका बोटहरूका फल खानेछन् तिमीहरूले भरोसा गरेका तिमीहरूका किल्ला भएका सहरहरूलाई तिनीहरूले तरवारले नष्‍ट पार्नेछन्
JER 5:18     Alignment score: 0.332
But even in those days this is Yahweh 's declaration I do not intend to destroy you completely .
तर ती दिनमा पनि तिमीहरूलाई पूर्ण रूपमा नाश पार्ने इच्छा गर्दिनँ , यो परमप्रभुको घोषणा हो
JER 5:19     Alignment score: 0.339 → 0.349
When you , Israel and Judah , say , ' Why has Yahweh our God done all these things to us ? ' then you , Jeremiah , will say to them , ' Just as you abandoned Yahweh and served foreign gods in your land , so you must also serve strangers in a land that is not your own . '
जब तँ , इस्राएल यहूदाले यसो भन्‍छस् , परमप्रभु हाम्रा परमेश्‍वरले किन हामीलाई यी सबै कुरा गर्नुभएको ? तब तँ यर्मियाले तिनीहरूलाई भन्‍नेछस् , " जसरी तिमीहरूले परमप्रभुलाई त्याग्‍यौ आफ्‍नै देशमा विदेशी देवताहरूको सेवा गर्‍यौ , त्यसरी नै तिमीहरूले विदेशमा पनि विदेशीहरूको सेवा गर्नुपर्नेछ "
JER 5:20     Alignment score: 0.326
Report this to the house of Jacob and let it be heard in Judah . Say ,
याकूबको घरानामा यो प्रचार गर् , यहूदामा यो सुनियोस् यसो भन् ,
JER 5:21     Alignment score: 0.429
' Hear this , you foolish people who have no understanding ; who have eyes but you can not see , and you have ears but you can not hear .
" हे समझ नभएको मूर्ख मानिस हो , यो कुरा सुन तिमीहरूका आँखा छन् , तर देख्‍न सक्दैनौ , कान छन् , तर सुन्‍न सक्दैनौ
JER 5:22     Alignment score: 0.168 → 0.181
Do you not fear me this is Yahweh 's declaration or tremble before my face ? I have placed a border of sand against the sea , an ongoing decree that it does not violate even though the sea rises and falls , still it does not violate it . Even though its waves roar , they do not cross it .
मदेखि नडराओ , मेरो मुहारको सामु थरथर होओ , यो परमप्रभुको घोषणा हो समुद्रलाई बालुवाको सिमाना राखेको छु जुन नभत्‍किने स्थायी , निरन्‍तर रहने आज्ञा हो , छाल ठोकिने फर्किने भए तापनि त्‍यसले अझै भत्‍काउनेछैन यसका तरङ्गहरू गर्जे तापनि तिनले यसलाई पार गर्दैनन्
JER 5:23     Alignment score: 0.406
But this people has a stubborn heart . It turns away in rebellion and goes away .
तर यी मानिसहरूको हठी हृदय यो विद्रोहमा बरालिन्‍छ टाढा जान्छ
JER 5:24     Alignment score: 0.179 → 0.181
For they do not say in their hearts , " Let us fear Yahweh our God , the one who brings the rain the early rain and the late rains in their right time , keeping the fixed weeks of the harvest for us . "
किनकि तिनीहरूले आफ्ना हृदयमा यसो भन्दैनन् , " हामी परमप्रभु हाम्रा परमेश्‍वरको भय मानौं जसले वर्षा ल्‍याउनुहुन्‍छ , हामीले खेति गर्नुपर्ने हप्‍ताहरूमा , ठिक समयमा अगिल्लो पछिल्लो वर्षा दिनुहुन्‍छ "
JER 5:25     Alignment score: 0.196
Your iniquities kept these things from happening . Your sins have stopped good from coming to you .
तिमीहरूका अधर्महरूले गर्दा यी कुरा हुनबाट रोकिएका छन् तिमीहरूका पापले गर्दा भलाइ तिमीहरूकहाँ आउन रोकिएको
JER 5:26     Alignment score: 0.208
For wicked men are found with my people . They watch as someone crouches to capture birds ; they set a trap and catch people .
किनकि मेरा मानिसहरूसँगै दुष्‍ट मानिसहरू भेट्टाइएका छन् कोही मानिस चरा समाउनलाई चुप बसेझैं तिनीहरू ढुकिबस्छन् तिनीहरूले पासो थाप्‍छन् मानिसहरू समात्छन्
JER 5:27     Alignment score: 0.362
Like a cage full of birds , their houses are full of deceit . So they grow large and become rich .
चराहरूले भरिएका पिंजराजस्तै तिनीहरूका घरहरू छलले भरिएका छन् त्यसैले तिनीहरू ठुला धनी भएका छन्
JER 5:28     Alignment score: 0.262 → 0.264
They have become fat ; they shine with well - being . They crossed over all bounds of wickedness . They do not plead the cause
of the people , or the cause of the orphan . They prosper even though they have not given justice to the needy .
तिनीहरू मोटाएका छन् तिनीहरू सकुसल चिल्ला भएका छन् तिनीहरूले दुष्‍टताको सबै सीमा पार गरेका छन् तिनीहरूले मानिसहरू वा अनाथहरूको भलाइको निम्ति बिन्ती गर्दैनन् तिनीहरूले खाँचोमा परेकाहरूलाई न्याय नदिए तापनि तिनीहरूको उन्‍नति हुन्‍छ
JER 5:29     Alignment score: 0.261 → 0.264
Should I not punish them for these things this is Yahweh 's declaration and will I not take vengeance for myself on a nation like this ?
के यी कुराको लागि मैले तिनीहरूलाई दण्ड नदिने , के यस्तो जातिलाई मैले बदला नलिते ? यो परमप्रभुको घोषणा हो
JER 5:30     Alignment score: 0.044
Atrocities and horrors have occurred in the land .
यस देशमा बीभत्स त्रासदीपूर्ण कामहरू भएका छन्
JER 5:31     Alignment score: 0.36 → 0.366
The prophets prophesy with deceit , and the priests rule with their own power . My people love it this way , but what will happen in the end ? ' "
अगमवक्ताहरूले छलपूर्ण अगमवाणी गर्छन् , पुजारीहरूले आफ्नै शक्तिले शासन गर्छन् मेरो मानिसहरूले यही तरिका मन पराउँछन् , तर अन्त्यमा के हुने ? "
JER 5     Average alignment score: 0.277 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52