Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 34:1     Alignment score: 0.276 → 0.295
The word that came
to Jeremiah from Yahweh , when Nebuchadnezzar king of Babylon and all of his army , together with all the kingdoms of the earth , the domains under his power , and all their people were waging war against Jerusalem and all of her cities , saying :
बेबिलोनका राजा नबूकदनेसर तिनका सबै सेना , तिनको अधीनका पृथ्वीमा भएका सबै राज्य तिनमा भएका सबै मानिसले यरूशलेम यसका सबै सहरको विरुद्धमा युद्ध सुरु गर्दा यर्मियाकहाँ परमप्रभुको वचन यसो भनेर आयोः


JER 34:2     Alignment score: 0.279 → 0.295
" Yahweh , God of Israel , says this
: Go and speak to Zedekiah king of Judah and say to him , ' Yahweh says this : Look , I am about to give this city into the hand of the king of Babylon . He will burn it .
" परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः जा यहूदाका राजा सिदकियाहसँग बोल यसो भन् , ' परमप्रभु यसो भन्‍नुहुन्छः हेर् , मैले यो सहरलाई बेबिलोनका राजाको हातमा दिनै लागेको छु उसले यसलाई जलाउनेछ
JER 34:3     Alignment score: 0.229 → 0.241
You will not escape from his hand , for you will certainly be seized and given into his hand . Your eyes will look at the eyes of the king of Babylon ; he will speak directly to you as you go to Babylon . '
तँ उसको हातबाट उम्कनेछैनस् , किनकि तँ निश्‍चय नै समातिनेछस् उसको हातमा दिइनेछ तेरा आँखाले बेबिलोनका राजाको आँखालाई हेर्नेछन् तँ बेबिलोनमा जाँदा उसले तँसित सिधै कुरा गर्नेछ '
JER 34:4     Alignment score: 0.386
Listen to the word of Yahweh , Zedekiah king of Judah ! Yahweh says this concerning you , ' You will not die by the sword .
यहूदाका राजा सिदकियाह , परमप्रभुको यो वचन सुन् तेरो विषयमा परमप्रभु यसो भन्‍नुहुन्छ , ' तँ तरवारले मारिनेछैनस्
JER 34:5     Alignment score: 0.274 → 0.274
You will die in peace . As in the funeral burning of your ancestors , the kings who were before you , they will burn your body . They will say , " Woe , master ! " They will lament for you . Now I have spoken this is Yahweh 's declaration . ' "
तँ शान्तिमा मर्नेछस् तेरा पुर्खाहरू अर्थात् तँभन्दा अगिका राजाहरूको मृत्यु संस्कारमा भएजस्तै तिनीहरूले तेरो लाश जलाउनेछन् तिनीहरूले भन्‍नेछन् , ' हाय मालिक ! ' तिनीहरूले तेरो निम्ति विलाप गर्नेछन् मैल यो कुरा भनेको छु , यो परमप्रभुको घोषणा हो "
JER 34:6     Alignment score: 0.496 → 0.501
So Jeremiah the prophet proclaimed to Zedekiah king of Judah all these words in Jerusalem .
तब यर्मिया अगमवक्ताले यरूशलेममा यी सबै वचन यहूदाका राजा सिदकियाहलाई घोषणा गरे
JER 34:7     Alignment score: 0.382 → 0.384
The army of the king of Babylon made war against Jerusalem and all the remaining cities of Judah : Lachish and Azekah . These cities of Judah remained as fortified cities .
बेबिलोनका राजाका सेनाले यरूशलेम यहूदाका बाँकी रहेका सबै सहरः लाकीश आजेकाको विरुद्धमा युद्ध गरे यहूदाका यी सहर किल्लाबन्दी गरिएका सहरको रूपमा बाँकी रहेका थिए
JER 34:8     Alignment score: 0.285
The word came
to Jeremiah from Yahweh after King Zedekiah had made a covenant with all the people in Jerusalem , to proclaim freedom to them ,
राजा सिदकियाहले यरूशलेमका सबै मानिससित तिनीहरूको छुटकाराको घोषणा गर्ने करार बाँधेपछि यर्मियाकहाँ परमप्रभुको यो वचन आयो ,
JER 34:9     Alignment score: 0.243 → 0.247
that each man must free his Hebrew slaves , both male and female , so one was to make a slave of a Jew , who was his brother .
हरेक मानिसले आ-आफ्ना हिब्रू कमारा - कमारीलाई फुक्‍का गर्नुपर्छ कसैले पनि आफ्नो यहूदी दाजुभाइलाई कमारा राख्‍नुहुँदैनथ्यो
JER 34:10     Alignment score: 0.175 → 0.176
So all the leaders and people entered into the covenant that each person would free his male and female slaves so that they would not be enslaved any longer . They obeyed and set them free .
त्यसैले सबै अगुवा मानिसहरू यस करारमा संलग्‍न भए , जसमा तिनीहरू हरेकले आ-आफ्ना कमारा - कमारी फुक्‍का गर्नुपर्थ्यो , जसले गर्दा तिनीहरू फेरि कमारा हुनेछैनन् तिनीहरूले पालन गरे तिनीहरूलाई फुक्‍का गरे
JER 34:11     Alignment score: 0.317 → 0.321
But after this
they changed their minds . They brought back the slaves whom they had freed . They forced them to become slaves again .
तर यसपछि तिनीहरूले आफ्नो मन बद्ले तिनीहरूले फुक्‍का गरिदिएका कमारा - कमारीहरूलाई फर्काएर ल्याए , तिनीहरूलाई फेरि कमारा - कमारी हुन जबरदस्ती गरे
JER 34:12     Alignment score: 0.407 → 0.422
So the word of Yahweh came
to Jeremiah , saying ,
त्यसैले परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो ,
JER 34:13     Alignment score: 0.28 → 0.279
" Yahweh , God of Israel , says this , ' I myself made a covenant with your ancestors on the day that I brought them out from the land of Egypt , out from the house of slavery . That was when I said ,
" परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ , मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेश अर्थात् दासत्वको देशबाट निकालेर ल्याएको दिनमा आफैले तिनीहरूसित एउटा करार बाँधें त्‍यसति बेला मैले भनेको थिएँ ,
JER 34:14     Alignment score: 0.307 → 0.334
" At the end of every seven years , each man must send
away his brother , his fellow Hebrew who had sold himself to you and served you for six years . Send him away in freedom . " But your ancestors did not listen to me or incline their ears to me .
' प्रत्येक सात वर्षको अन्त्यमा हरेक मानिसले आफ्नो हिब्रू दाजुभाइलाई मुक्त गरिदिनू , जसले आफैलाई तँकहाँ बेचेको वर्षसम्म तेरो सेवा गरेको त्यसलाई स्वतन्त्र गराएर पठाउनू ' तर तिमीहरूका पुर्खाहरूले मेरो कुरा सुनेनन् वा मेरा कुरा सुन्‍नमा आफ्‍ना ध्यान लगानन्
JER 34:15     Alignment score: 0.27 → 0.28
Now you yourselves repented and began to do what is right in my eyes . You proclaimed freedom , each man to his neighbor , and you made a covenant before me in the house that is called by my name .
तर तिमीहरू आफैले चाहिं पश्‍चात्ताप गरेका मेरो दृष्‍टिमा जे ठिक , सो गर्न थालेका छौ तिमीहरू हरेकले आफ्नो छिमेकीलाई स्वतन्त्रताको घोषणा गर्‍यौ , मेरो नाउँद्वारा कहलाइने मन्दिरमा तिमीहरूले मेरो सामु करार बाँध्यौ
JER 34:16     Alignment score: 0.218 → 0.227
But then you turned and polluted my name ; you caused each man to bring back his male and female slaves , the ones whom you had sent out to go where they wished . You forced them to become your slaves again . '
तर तिमीहरू तर्केर गयौ मेरो नाउँलाई दुषित पार्‍यौ तिमीहरूले हरेक मानिसलाई आ-आफ्ना कमारा - कमारी तिनीहरूका आफ्‍ना इच्‍छाले जहाँ गएका थिए त्‍यहाँबाट तिनीहरूलाई तिमीहरूले फिर्ता ल्याउन लगायौ तिमीहरूले फेरि तिनीहरूलाई जबरदस्ती आफ्‍ना कमारा तुल्यायौ '
JER 34:17     Alignment score: 0.27 → 0.293
Therefore Yahweh says this , ' You yourselves have not listened to me . You should have proclaimed freedom , every one of you , to your brothers and fellow Israelites . So look ! I am about to proclaim freedom to you this is Yahweh 's declaration freedom for the sword , the plague , and famine , for I am going to make you a horrible thing in the sight of every kingdom on earth .
त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ , ' तिमीहरू आफूले पनि मेरो कुरा सुनेका छैनौ तिमीहरू हरेकले आफ्ना दाजुभाइ इस्राएली बन्‍धुलाई स्वतन्त्रताको घोषणा गर्नुपर्थ्यो त्यसैले हेर् , अब मैले तिमीहरूका निम्ति स्वतन्त्रताको घोषणा गर्नै लागेको छु , यो परमप्रभुको घोषणा हो तिमीहरूलाई तरवार , विपत्ति अनिकालबाट मर्ने स्वतन्त्रताको घोषणा गर्दैछु , किनकि तिमीहरूलाई पृथ्वीका हरेक राज्यको दृष्‍टिमा घिनलाग्दो पात्र बनाउनेछु
JER 34:18     Alignment score: 0.188 → 0.198
Then I will deal
with the people who have broken my covenant , who did not keep the words of the covenant that they established before me when they cut a bull in two and walked between its parts ,
त्यसपछि मेरो करार भङ्ग गरेका मानिसहरू , मेरो सामु गरेका करारका वचन पुरा नगर्ने ती मानिसहरूसँग त्यही साँढेसित गरेजस्तै व्यवहार गर्नेछु , जसलाई तिनीहरूले दुई फ्याक पारे त्यसको बिचबाट हिंडे ,
JER 34:19     Alignment score: 0.37 → 0.372
and then the leaders of Judah and Jerusalem , the eunuchs and the priests , and all the people of the land walked between the parts of the bull .
यहूदा यरूशलेमका अगुवाहरू , नपुंसकहरू पुजारीहरू अनि देशका सबै मानिस त्यही दुई फ्याक गरिएको साँढेको बिचबाट हिंडे
JER 34:22     Alignment score: 0.249 → 0.269
Look , I am about to give a command this is Yahweh 's declaration and will bring them back to this city to wage war against it and take it , and to burn it . For I will turn the cities of Judah into ruined places in which there will be no inhabitants . ' "
यो परमप्रभुको घोषणा हो , हेर् मैले एउटा आज्ञा दिनै लागेको छु , यस सहरको विरुद्धमा युद्ध गर्न यसलाई कब्‍जा गर्न यसलाई जलाउनलाई तिनीहरूलाई यहाँ फर्काएर ल्याउन लागेको छु किनकि यहूदाका सहरहरूलाई भग्‍नावशेषको ठाउँ बनाउनेछु , जसमा बासिन्‍दाहरू हुनेछैनन् "
JER 34     Average alignment score: 0.29 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52