Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 8:2     Alignment score: 0.305 → 0.312
Then they will spread them out in the light of the sun and moon and all the stars of the skies ; these things in the sky that they have followed and served , that they have walked after and sought , and that they have worshiped . The bones will not be gathered or buried again . They will be like dung on the surface of the earth .
त्यसपछि तिनीहरूले सूर्य , चन्द्रमा आकाशका सबै ताराको प्रकाशमा तिनलाई फैलाउनेछन् तिनीहरूले आकाशका यी कुराहरूलाई पछ्याएका छन् , सेवा गरेका छन् , तिनको खोजी गरेका छन् पुजा गरेका छन् हड्‍डीहरू फेरि जम्मा गरिने गाडिने छैनन् ती जमिनको सतहमा मलझैं परिरहनेछन्


JER 8:3     Alignment score: 0.266 → 0.265
In every remaining place where I have driven them , they will choose death instead of life for themselves , all who are still left over from this
evil nation this is the declaration of Yahweh of hosts .
हरेक बाँकी रहेको ठाउँ जहाँ मैले तनीहरूलाई धपाएको छु , त्यहाँ तिनीहरूले आफ्‍नो निम्‍ति जीवनको साटो मृत्यु रोज्नेछन् , यो सर्वशक्तिमान् परमप्रभुको घोषण हो
JER 8:4     Alignment score: 0.181 → 0.185
So say to them , ' Yahweh says this : Does anyone fall
and not get up ? Does anyone get lost and not try to return ?
त्यसैले तिनीहरूलाई भन् , " परमप्रभु यसो भन्‍नुहुन्छ , ' के कोही लडेर उठ्दैन ? के कोही हरायो भने त्यो फर्केर आउन खोज्दैन ?
JER 8:5     Alignment score: 0.318 → 0.326
Why has this
people , Jerusalem , turned away in permanent faithlessness ? They hold on to treachery and refuse to repent .
यरूशलेमका मानिसहरू किन स्थायी विश्‍वासहीनतामा तर्केर गएका छन् ? तिनीहरू विश्‍वासघातमा टाँसिरहन्छन् , पश्‍चात्ताप गर्न इन्कार गर्छन्
JER 8:6     Alignment score: 0.22 → 0.224
I paid attention and listened , but they did not speak right ; no one was sorry for his wickedness , no one who says , " What have I done ? " All of them go where they wish , like a stallion rushing toward battle .
मैले ध्यान दिएँ , सुनें , तर तिनीहरूले सही कुरा बोलेनन् आफ्नो दुष्‍टताको लागि कोही पनि दुःखी भएन , ' मैले के गरेको छु ? ' भनेर सोध्‍ने कुनै व्‍यक्‍ति छैन घोडा युद्धमा गएझैं तिनीहरू सबै आफूलाई इच्छा लागेको ठाउँमा जान्छन्
JER 8:7     Alignment score: 0.252 → 0.25
Even the stork in heaven knows the right times ; and the doves , swifts , and cranes . They go on their migrations at the right time , but my people do not know Yahweh 's decrees .
आकाशको सारस अनि ढुकुर , गौँथली सारिका चरा पनि आफ्नो समय थाहा तिनीहरू ठिक समयमा बसाइँ सर्छन् , तर मेरा मानिसहरूले परमप्रभुका आज्ञाहरू जान्दैनन्
JER 8:8     Alignment score: 0.283 → 0.296
How can you say , " We are wise , for the law of Yahweh is with us " ? Indeed , see ! The deceitful pen of the scribes has created deceit .
' परमप्रभुको व्यवस्था हामीसित भएको हुनाले हामी बुद्धिमान छौं ' भनी तिमीहरू कसरी भन्‍न सक्छौ ? वास्तवमा , हेर , शास्‍त्रीहरूको छलपूर्ण कलमले धलको सृजना गरेको
JER 8:9     Alignment score: 0.396 → 0.397
The wise men will be ashamed . They are dismayed and trapped . Behold ! They reject Yahweh 's word , so what use is their wisdom ?
बुद्धिमान् मानिसहरू लज्‍जित हुनेछन् तिनीहरू हताश भएका छन् पासोमा परेका छन् हेर , तिनीहरूले परमप्रभुको वचन इन्कार गर्छन् , यसैले तिनीहरूको बुद्धिको के काम ?
JER 8:10     Alignment score: 0.354
So I will give their wives to others , and their fields to those who will possess them , because from the least to the greatest , all of them are greedy for dishonest gain ! From the prophet to the priest , all of them practice
deceit .
त्यसैले तिनीहरूका पत्‍नीहरू अरूलाई दिनेछु , तिनीहरूका खेतबारी अधिकार गर्नेहरूलाई ति दिनेछु , किनकि सानादेखि ठुलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी छन् अगमवक्तादेखि पुजारीसम्म सबैले छलको अभ्यास गर्छन्
JER 8:11     Alignment score: 0.177 → 0.186
They healed the wounds of my people lightly , saying , " Peace , Peace , " when there was no peace .
शान्‍ति नै नहुँदा पनि ' शान्ति , शान्ति ' भनेर तिनीहरूले मेरा मानिसहरूको चोटलाई अलिअलि मात्र निको पारेका छन्
JER 8:12     Alignment score: 0.28 → 0.284
Were they ashamed when they practiced abominations ? They were not ashamed ; they did not know how to blush ! So they will fall among the fallen ; they will be brought down when they are punished , says Yahweh .
तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्‍जित भए ? तिनीहरू लज्‍जित भएनन् कसरी शर्म मान्‍ने भन्‍ने कुरा पनि तिनीहरूलाई थाहा भएन त्यसैले पतन भएकाहरूका बिचमा तिनीहरू पतन हुनेछन् तिनीहरूलाई दण्ड दिइँदा तिनीहरू तल खसालिने छन् , परमप्रभु भन्‍नुहुन्छ
JER 8:13     Alignment score: 0.232 → 0.249
I will remove them completely this is Yahweh 's declaration there will be no grapes on the vine , nor will there be figs on the fig trees . For the leaf will wither , and what I have given to them will pass away .
तिनीहरूलाई पूर्ण रूपमा हटाइदिने छु , यो परमप्रभुको घोषणा हो दाखका बोटहरूमा दाख हुनेछैन , अञ्जीरका रुखहरूमा अञ्जीर हुनेछ किनकि पात सुकेर जानेछ , मैले तिनीहरूलाई दिएका कुरा हराएर जानेछ
JER 8:14     Alignment score: 0.379 → 0.38
Why are we sitting here ? Come together ; let us go to the fortified cities , and we will become silent there in death . For Yahweh our God will silence us . He will make us drink poison , since we have sinned against him .
हामी किन यहाँ बसिरहेका छौं ? सँगसँगै आओ हामी किल्लाबन्दी गरिएका सहरहरूमा जाऔं , त्यहाँ हामी मरेर चुप बनौं किनकि परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई चुप पार्नुहुनेछ उहाँले हामीलाई विष पिउन लगाउनुहुनेछ किनकि हामीले उहाँको विरुद्धमा पाप गरेका छौं
JER 8:15     Alignment score: 0.369 → 0.385
We are hoping for peace , but there will be nothing good . We are hoping for a time of healing , but see , there will be terror .
हामी शान्तिको अपेक्षा गर्दैछौं , तर त्यहाँ कुनै असल कुरो हुनेछैन हामी चङ्गाइको समयको आशा गर्दैछौं , तर त्यहाँ त्रास हुनेछ
JER 8:16     Alignment score: 0.214
The snorting of his stallions is heard from Dan . The whole earth shakes at the sound of the neighing of his strong horses . For they will come and consume the land and its wealth , the city and the ones living in it .
दानबाट त्यसका घोडाहरूको घ्वार - घ्वार आवाज सुनिन्छ त्यसका शक्तिशाली घोडाहरूको हिनहिनाइको आवाजमा पुरै पृथ्वी हल्लिन्छ किनकि तिनीहरू आउनेछन् यो देश यसको सम्पत्ति , सहर यसमा बस्‍नेहरूलाई स्वाहा पार्नेछन्
JER 8:17     Alignment score: 0.188 → 0.202
For see , I am sending out snakes among you , vipers that you can not charm . They will bite you this is Yahweh 's declaration . ' "
किनकि हेर , तिमीहरूका बिचमा सर्पहरू , तिमीहरूका टुनामुनाले वशमा पार्न नसक्‍ने विषालु सर्पहरू पठाउँदैछु तिनीहरूले तिमीहरूलाई डस्‍नेछन् , यो परमप्रभुको घोषणा हो
JER 8:18     Alignment score: 0.334
My sorrow has no end , and my heart is sick .
मेरो शोकको कुनै अन्त छैन , मेरो हृदय व्याकुल भएको
JER 8:19     Alignment score: 0.282 → 0.285
Behold ! The screaming voice of the daughter of my people from a land far away ! Is Yahweh not in Zion ? Is her king no longer there ? Why then do they provoke me to anger with their carved figures and their worthless foreign idols ?
हेर्नुहोस् , टाढाको देशमा भएका मेरो मानिसहरूको छोरीको क्रन्दन सुन्‍नुहोस् के परमप्रभु सियोनमा हुनुहुन्‍न ? के त्यसका राजा अहिले त्यहाँ हुनुहुन्‍न ? त्यसो भए , तिनीहरूले आफ्ना खोपिएका मूर्तिहरू बेकम्मा विदेशी देवताहरूले मलाई किन रिस उठाउँछन् ?
JER 8:20     Alignment score: 0.255
The harvest has passed on , summer is over . But we have not been saved .
कटनीको समय बितेको , ग्रीष्म ऋतु पनि सकिएको तरै पनि हामी बचाइएका छैनौं
JER 8:21     Alignment score: 0.224 → 0.225
I am hurt because of the hurt of the daughter of my people . I mourn at the horrible things that have happened to her ; I am dismayed .
मेरा मानिसहरूको छोरीको चोटको कारणले मलाई मलाई चोट लागेको त्यसलाई आइपरेका डरलाग्दा कुराहरूमा शोक गर्छु लज्‍जित भएको छु
JER 8:22     Alignment score: 0.426 → 0.427
Is there no medicine in Gilead ? Is there no healer there ? Why will the healing of the daughter of my people not happen ?
के गिलादमा कुनै औषधी छैन ? के त्यहाँ कुनै निको पार्न व्‍यक्‍ति छैन ? मेरा मानिसहरूको छोरीको चोट किन निको भएको छैन ?
JER 8:23     Alignment score: 0.31 → 0.313
If only my head could produce water , and my eyes be a fountain of tears ! For I wish to weep day and night for those among the daughter of my people who have been killed .
मेरो शिरले पानी उत्पादन गर्न सके हुन्‍थ्‍यो मेरा आँखा आँसुको फुहारा भए हुन्‍थ्‍यो ! किनकि मेरा मानिसहरूका छोरीको बिचमा मारिएकाहरूका निम्ति दिनरात रुने इच्‍छा गर्छु
JER 8     Average alignment score: 0.289 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52