Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 31:1     Alignment score: 0.31 → 0.322
" At that time this is Yahweh 's declaration I will be the God of all the clans of Israel , and they will be my people . "
यो परमप्रभुको घोषणा हो , " त्यस बेला इस्राएलका सबै वंशको परमेश्‍वर हुनेछु , तिनीहरू मेरा मानिसहरू हुनेछन् "


JER 31:2     Alignment score: 0.296 → 0.303
Yahweh says this , " The people who have survived the sword have found favor in the wilderness ; I will go out to give rest to Israel . "
परमप्रभु यसो भन्‍नुहुन्छ , " तरवारबाट बाँचेका मानिसहरूले उजाड - स्थानमा निगाह प्राप्‍त गरेका छन् इस्राएललाई विश्राम दिन बाहिर निस्कनेछु "
JER 31:3     Alignment score: 0.296 → 0.3
Yahweh appeared to me in the past and said , " I have loved
you , Israel , with everlasting love . So I have drawn you toward myself with covenant faithfulness .
विगतमा परमप्रभु मकहाँ देखा पर्नुभयो भन्‍नुभयो , " इस्राएल , मैले तँलाई अनन्त प्रेमले प्रेम गरेको छु त्यसैले मैले तँलाई करारको विश्‍वसनीयताले मतिर खिँचेको छु
JER 31:4     Alignment score: 0.202 → 0.229
I will build
you up again so you will be built , virgin Israel . You will again pick up your tambourines and go out with happy dances .
कन्या इस्राएल , तँलाई फेरि निर्माण गर्नेछु , यसरी तँ निर्माण हुनेछस् तैंले फेरि आफ्ना खैँजडीहरू लिनेछस् खुसीको नाचसहित बाहर निस्कनेछस्
JER 31:5     Alignment score: 0.288 → 0.312
You will plant vineyards again on the mountains of Samaria ; the farmers will plant and put the fruit to good use .
सामरियाका पहाडहरूमा तैंले फेरि दाखबारीहरू लगाउनेछस् किसानहरूले रोप्नेछन् , फललाई असलको उद्धेश्यको लागि प्रयोग गर्नेछन्
JER 31:6     Alignment score: 0.288
For a day will come when the watchmen in the mountains of Ephraim will proclaim , ' Arise , let us go up to Zion to Yahweh our God . '
किनकि एक दिन आउनेछ , जुन बेला एफ्राइमका पहाडहरूका पहरेदारहरूले घोषणा गर्नेछन् , ' उठ , हामी परमप्रभु हाम्रा परमेश्‍वरकहाँ सियोनमा जाऔं ' "
JER 31:7     Alignment score: 0.346 → 0.365
For Yahweh says this , " Shout for joy over Jacob ! Shout in gladness for the chief people of the nations ! Let praise be heard . Say , ' Yahweh has rescued his people , the remnant of Israel . '
किनकि परमप्रभु यसो भन्‍नुहुन्छ , " याकूबको निम्ति आनन्दले कराओ जातिहरूका मानिसहरूका प्रमुखको लागि खुसीले चिच्‍च्याओ प्रशंसा सुनियोस् यसो भन , ' परमप्रभुले आफ्ना जाति , इस्राएलका बाँकी रहेकाहरूलाई उद्धार गर्नुभएको '
JER 31:8     Alignment score: 0.328
See , I am about to bring them from the northern lands . I will gather them from the farthest parts of the earth . The blind and lame will be among them ; pregnant women and those who are about to give birth will be with them . A great assembly will return here .
हेर , मैले तिनीहरूलाई उत्तरी देशहरूबाट फर्काएर ल्याउनै लागेको छु तिनीहरूलाई पृथ्वीका पल्ला छेउहरूबाट जम्मा गर्नेछु तिनीहरूका बिचमा दृष्‍टिविहीन लङ्गडाहरू हुनेछन् गर्भवती स्‍त्रीहरू बच्‍चा जन्माउनै लागेकाहरू तिनीहरूसितै हुनेछन् एउटा ठुलो समुदाय यहाँ फर्कनेछ
JER 31:9     Alignment score: 0.299 → 0.311
They will come weeping ; I will lead them as they make their pleas
. I will have them journey to streams of water on a straight road . They will not stumble on it , for I will be a father to Israel , and Ephraim will be my firstborn . "
तिनीहरू रुँदै आउनेछन् तिनीहरूले आ-आफ्ना बिन्ती बिसाउँदा तिनीहरूलाई अगुवाइ गर्नेछु तिनीहरूलाई सिधा मार्गमा पानीका खोलाहरूबाट यात्रा गराउनेछु तिनीहरू यसमा ठोकिनेछैनन् , किनकि इस्राएलको पिता हुनेछु , एफ्राइम मेरो जेठो छोरा हुनेछ "
JER 31:10     Alignment score: 0.146 → 0.179
" Hear the word of Yahweh , nations . Report along the coasts in the distance . You nations must say , ' The one who scattered Israel is gathering her up and keeping her as a shepherd keeps his sheep . '
" हे जातिहरू हो , परमप्रभुको वचन सुन टाढाका समुद्रतटका देशहरूलाई घोषणा गर , जतिहरूले यसो भन्‍नुपर्छ , ' इस्राएललाई तितर - बितर पार्नुहुनेले तिनीहरूलाई जम्मा गर्दै हुनुहुन्छ गोठालोलो आफ्ना भेडाहरूलाई रक्षा गरेझैं रक्षा गर्दै हुनुहुन्छ '
JER 31:11     Alignment score: 0.259
For Yahweh has ransomed Jacob and has redeemed him from the hand that was too strong for him .
किनकि परमप्रभुले याकूबलाई मोल तिरेर छुटाउनुभएको , उसको भन्दा धेरै शक्तिशाली हातबाट उसलाई छुटकारा दिनुभएको
JER 31:12     Alignment score: 0.289 → 0.293
Then they will come and rejoice on the heights of Zion . Their faces will shine because of Yahweh 's goodness , over the corn and the new wine , over the oil and the offspring of the flocks and herds . For their lives will become like a watered garden , and they will never again feel any more sorrow .
तब तिनीहरू आउनेछन् सियोनका पर्वतहरूमा रमाउनेछन् मकै नयाँ दाखमद्य , तेल गाईवस्तुका बाछाहरू भेडा - बाख्राका पाठाहरूमाथि परमप्रभुको भलाइको कारणले , तिनीहरूका मुहार चम्कनेछन् किनकि तिनीहरूको जीवन पानीले भिजेको बगैँचाजस्तै हुनेछ , तिनीहरूले फेरि कहिल्यै दुःखको महसुस गर्नेछैनन्
JER 31:13     Alignment score: 0.287 → 0.284
Then virgins will rejoice with dancing , and young and old men will be together . For I will change their mourning into celebration . I will have compassion on them and cause them to rejoice instead of sorrowing .
तब कन्याहरू नाच्दै रमाउनेछन् , युवा अनि पाकाहरू एकै ठाउँमा आउनेछन् किनकि तिनीहरूको शोकलाई उत्सवमा परिणत गर्नेछु तिनीहरूमाथि दया देखाउनेछु , शोक गर्नुको साटो आनन्द मनाउन लगाउनेछु
JER 31:14     Alignment score: 0.263 → 0.26
Then I will saturate the lives of the priests in abundance . My people will fill themselves with my goodness this is Yahweh 's declaration . "
तब पुजारीहरूका जीवनलाई प्रशस्त मात्रामा परिपूर्ण पार्नेछु मेरा मानिसहरू मेरो भलाइले भरिनेछ , यो परमप्रभुको घोषणा हो "
JER 31:15     Alignment score: 0.253 → 0.273
Yahweh says this : " A voice is heard in Ramah , wailing and bitter weeping . It is Rachel weeping for her children . She refuses to be comforted over them , for they live
no longer . "
परमप्रभु यसो भन्‍नुहुन्छ , " रामामा विलाप गरेको धुरुधुरु रोएको एउटा सोर सुनिएको राहेल आफ्ना सन्तानका लागि रुँदैछे त्यसले सान्त्वना पाउनलाई इन्कार गरेकी छे , किनकि तिनीहरू अब फेरि जीवित छैनन् "
JER 31:16     Alignment score: 0.267 → 0.268
Yahweh says this , " Hold your voice back from weeping and your eyes from tears ; there is a reward for your work this is Yahweh 's declaration your children will return from the land of the enemy .
परमप्रभु यसो भन्‍नुहुन्छ , " रुनदेखि आफ्नो सोर रोक , आँखाबाट आँसु नखसाल तिमीहरूको कामको लागि एउटा इनमा , यो परमप्रभुको हो , तिमीहरूका छोराछोरी शत्रुको देशबाट फर्कनेछन्
JER 31:17     Alignment score: 0.252
There is hope for your future this is Yahweh 's declaration your descendants will return inside their borders . "
तिमीहरूको भविष्यको लागि आशा , यो परमप्रभुको घोषणा हो , तिमीहरूका सन्तानहरू तिमीहरूका सिमानाहरूभित्र फर्कनेछन् "
JER 31:18     Alignment score: 0.296 → 0.292
" I have certainly heard Ephraim sorrowing , ' You punished me , and I have been punished like an untrained calf . Bring me back and I will be brought back , for you are Yahweh my God .
" निश्‍चय नै मैले एफ्राइमको शोक गरेको सुनेको छु , ' तपाईंले मलाई दण्ड दिनुभयो , एउटा नदाएको बाछालाई झैं मलाई दण्ड दिइएको मलाई फर्काएर ल्याउनुहोस् , फर्काइनेछु , किनकि तपाईं परमप्रभु मेरा परमेश्‍वर हुनुहुन्छ
JER 31:19     Alignment score: 0.32 → 0.317
For after I turned back to you , I was sorry ; after I was trained , I slapped my thigh . I was ashamed and humiliated , for I have borne the guilt of my youth . '
किनकि तपाईंकहाँ फर्केपछि दुःखित भएँ मलाई तालिम दिइएपछि मैले आफ्नो तिघ्रामा हिर्काएँ लज्‍जित अपमानित भएँ , किनकि मैले आफ्‍नो युवावस्थाको दोष बोकेको छु '
JER 31:20     Alignment score: 0.332 → 0.341
Is not Ephraim my precious child ? Is he not my dear , delightful son ? For whenever I speak against him , I certainly still call him to my loving mind . In this way my heart longs for him . I will certainly have compassion on him this is Yahweh 's declaration . "
के एफ्राइम मेरो बहुमूल्य बालक होइन ? के त्यो मेरो प्रिय , आनन्दित छोरो होइन ? किनकि मैले जहिलेसुकै त्यसको विरुद्धमा बोल्दा , निश्‍चय नै त्यसलाई मेरो प्रेमिलो हृदयमा सम्झन्छु यसरी मेरो हृदय त्यसको लागि लालायित हुन्छ निश्‍चय नै त्यसमाथि दया देखाउने छु , यो परमप्रभुको घोषणा हो "
JER 31:21     Alignment score: 0.175 → 0.193
Place road signs for yourself . Set up guideposts for yourself . Set your mind on the right path , the way you should take . Come back , virgin Israel ! Come back to these cities of yours .
" आफ्ना लागि बाटो देखाउने सङ्केतहरू राख् आफ्ना लागि खम्बाहरू खडा गर् तेरो मन तँ हिंड्नुपर्ने ठिक मार्गमा लगा कन्या इस्राएल , फर्केर आइज तेरा यी सहरहरूमा फर्केर आइज
JER 31:22     Alignment score: 0.322 → 0.337
How long will you waver , faithless daughter ? For Yahweh has created something new on earth a woman surrounds a strong man .
विश्‍वासघाती छोरी , तँ कहिलेसम्म यताउता गरिबस्छेस् ? किनकि परमप्रभुले पृथ्वीमा केही नयाँ कुरो सृजनुभएको अर्थात् एक जना स्‍त्रीले एक जना बलियो पुरुषलाई घेर्छे "
JER 31:23     Alignment score: 0.377 → 0.379
Yahweh of hosts , the God of Israel , says this , " When I bring back the people to their land , they will say this
in the land of Judah and its cities , ' May Yahweh bless you , you righteous place where he lives , you holy mountain . '
सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ , " मैले यस जातिलाई तिनीहरूको देशमा फर्काएर ल्याउँदा तिनीहरूले यहूदा यसका सहरहरूमा यसो भन्‍नेछन् , ' उहाँ बस्‍नुहुने धर्मी बासस्थान् , पवित्र पर्वत , परमप्रभुले तँलाई आशिष् देऊन् '
JER 31:24     Alignment score: 0.321 → 0.321
For Judah and all its cities will live together there , as will farmers and those who set out with flocks .
किनकि किसानहरू आफ्ना बगालहरूसित घुम्ने गोठालाहरूझैं यहूदा यसका सहरहरू सँगसँगै त्‍यहाँ बस्‍नेछन्
JER 31:25     Alignment score: 0.257 → 0.284
For I will cause
those who are weary to drink , and I fill up those who are faint . "
किनकि थाकेकाहरूलाई पिउन लयाउनेछु , मूर्छा खाएकाहरूलाई सन्तुष्‍ट पार्नेछु "
JER 31:26     Alignment score: 0.25 → 0.252
After this
I awoke , and I realized that my sleep had been refreshing .
यसपछि ब्युँझेँ , मेरा भेडाहरू ताजा हुँदै गरेको मैले थाहा पाएँ
JER 31:27     Alignment score: 0.27 → 0.285
" Look , the days are coming this is Yahweh 's declaration when I will sow the houses of Israel and Judah with the descendants of man and beast .
यो परमप्रभुको घोषणा हो , " हेर् , यस्‍ता दिनहरू आउँदैछन् , जुन बेला इस्राएल यहूदाका घरानाहरूलाई मान्छे पशुका सन्तानहरूले रोप्नेछु
JER 31:28     Alignment score: 0.26 → 0.259
In the past , I kept them under surveillance in order to uproot them and to tear them down , to overthrow , destroy , and bring them harm . But in the coming days , I will watch over them , in order to build
them up and to plant them this is Yahweh 's declaration .
विगतमा मैले तिनीहरूलाई जरैदेखि उखेल्न , लछार्न , नष्‍ट पार्न हानि गर्न तिनीहरूलाई मेरो निगरानीमा राखेँ तर आउने दिनहरूमा , तिनीहरूलाई निर्माण गर्न तिनीहरूलाई रोप्न , तिनीहरूको रेखदेख गर्नेछु , यो परमप्रभुको घोषणा हो "
JER 31:29     Alignment score: 0.24 → 0.331
In those days no one will say any longer , ' Fathers have eaten sour grapes , but the children 's teeth are dulled . '
" ती दिनमा कसैले पनि यसो भन्‍नेछैन , ' अमिलो अङ्गुर खानेचाहिं बुबा , तर दाँत कुँडिनेचाहिं छोराछोरीको ! '
JER 31:30     Alignment score: 0.424 → 0.422
For each man will die in his own iniquity ; everyone who eats sour grapes , his teeth will be dulled .
किनकि हरेक मानिस आफ्नै अधर्ममा मर्नेछ जसले अमिलो अङ्गुर खान्छ , त्यसकै दाँत कुँडिनेछ
JER 31:31     Alignment score: 0.351 → 0.35
Look , the days are coming this is Yahweh 's declaration when I will establish a new covenant with the house of Israel and the house of Judah .
यो परमप्रभुको घोषणा हो , हेर् , यस्‍ता दिनहरू आउँदैछन् , जुना बेला इस्राएल यहूदाका घरानासित एउटा नयाँ करार स्थापित गर्नेछु
JER 31:32     Alignment score: 0.254 → 0.258
It will not be like the covenant that I established with their fathers in the days when I took them by their hand to bring them out from the land of Egypt , because they broke my covenant , although
I was a husband for them . this is Yahweh 's declaration .
मैले तिनीहरूका पुर्खाहरूसित बाँधेको करारजस्तो यो हुनेछैन , जब मैले तिनीहरूलाई तिनीहरूका हात समातेर मिश्रदेशबाट बाहिर ल्याएँ , किनकि तिनीहरूले मेरो करार भङ्ग गरे तापनि तिनीहरूका पति भएँ , यो परमप्रभुको घोषणा हो
JER 31:33     Alignment score: 0.326 → 0.34
This is the covenant that I will establish with the house of Israel after these days this is Yahweh 's declaration . I will place my law within them and will write it on their heart , for I will be their God , and they will be my people .
इस्राएलको घरानासित मैले बाँध्‍ने करार यही हो , यो परमप्रभुको घोषणा हो यी दिनपछि आफ्‍नो व्यवस्था तिनीहरूभित्र हाल्‍नेछु , तिनीहरूका हृदयमा यो लेख्‍नेछु , किनकि तिनीहरूका परमेश्‍वर हुनेछु , तिनीहरू मेरा मानिसहरू हुनेछन्
JER 31:34     Alignment score: 0.294 → 0.296
Then each man will no longer teach his neighbor , or a man teach his brother and say , ' Know
Yahweh ! ' For all of them will know me , from the smallest of them to the greatest this is Yahweh 's declaration for I will forgive their iniquity and will no longer call their sins to mind . "
तब हरेक मानिसले फेरि आफ्नो छिमेकी वा हरेक मानिसले आफ्नो भाइलाई यसो भनेर सिकाउने छैन , ' परमप्रभुलाई चिन ' किनकि सानादेखि ठुलासम्म तिनीहरू सबैले मलाई चिन्‍नेछन् , यो यो परमप्रभुको घोषणा हो किनकि तिनीहरूको अधर्म क्षमा दिनेछु , फेरि तिनीहरूका पाप सम्झनेछैनँ "
JER 31:35     Alignment score: 0.293 → 0.296
Yahweh says this , it is he who makes the sun to shine by day and fixes the moon and stars to shine by night . He is the one who sets the sea in motion so that its waves roar Yahweh of hosts is his name .
परमप्रभु यसो भन्‍नुहुन्छ , " दिनमा प्रकाश दिन सूर्य रातमा प्रकाश दिन चन्द्रमा ताराहरूलाई उहाँले नै निधो गर्नुहुन्छ समुद्रका छाल गर्जनलाई उहाँले नै यसलाई गतिवान् बनाउनुहुन्छ सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो "
JER 31:36     Alignment score: 0.329
" Only if these permanent things vanish from my sight this is Yahweh 's declaration will Israel 's descendants ever stop from forever being a nation before me . "
यो परमप्रभुको घोषणा हो , " यी स्थायी थोकहरू मेरो दृष्‍टिबाट गायब भए भने मात्रै , इस्राएलका सन्तानहरू मेरो सामु सदा एउटा जाति हुनबाट खतम हुनेछ "
JER 31:37     Alignment score: 0.264 → 0.279
Yahweh says this , " Only if the highest heavens can be measured , and only if the earth 's foundation below can be discovered , will I reject all of Israel 's descendants because of all that they have done this is Yahweh 's declaration . "
परमप्रभु यसो भन्‍नुहुन्छ , " उच्‍चतम आकाशलाई नाप्न सकियो भने , अनि मुनि पृथ्वीको जगलाई पत्ता लगाउन सकियो भने मात्र , इस्राएलका सबै सन्तानले गरेका कुराको कारणले , तिनीहरूलाई इन्कार गर्नेछु , यो परमप्रभुको घोषणा हो "
JER 31:38     Alignment score: 0.285 → 0.284
" Look , the days are coming this is Yahweh 's declaration when the city will be rebuilt for me , from the Tower of Hananel to the Corner Gate .
यो परमप्रभुको घोषणा हो , " हेर् , यस्‍ता दिनहरू आउँदैछन् , जुन बेला यो सहर हननेलको धरहरादेखि कुने - ढोकसम्मै पुनर्निर्माण गरिनेछ
JER 31:39     Alignment score: 0.158 → 0.178
Then the measuring line will go out again farther , to the hill of Gareb and around Goah .
तब नाप्ने डोरी फेरि अझै टाढा गारेब डाँडासम्म अनि घुमेर गोआसम्म जानेछ
JER 31     Average alignment score: 0.295 for 39 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52