Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 6:1     Alignment score: 0.264 → 0.286
Find
safety , people of Benjamin , by leaving Jerusalem . Blow a trumpet in Tekoa . Raise up over Beth Hakkerem a signal , since wickedness is appearing from the north ; a great crushing is coming .
हे बेन्यामीनका मानिसहरू हो , यरूशलेमलाई छोडेर सुरक्षा खोज तकोमा तुरही फुक बेथहक्‍केरेममाथि सङ्केतबाट इशारा देओ , किनकि उत्तरबाट दुष्‍टता देखा पर्दैछ एउटा ठुलो मिचाहा आउँदैछ


JER 6:2     Alignment score: 0.275 → 0.393
The daughter of Zion , the beautiful and delicate woman , will be destroyed .
सियोनकी सुन्दरी कोमल छोरी नष्‍ट पारिन्छे
JER 6:3     Alignment score: 0.302 → 0.325
The shepherds and their flocks will go to them ; they will set up tents against her all around ; each man will shepherd with his own hand .
गोठालाहरू तिनका बगालहरू तिनीहरूकहाँ जानेछन् तिनीहरूले चारैतिर त्यसको विरुद्धमा पालहरू टाँग्‍नेछन् हरेक मानिसले आफ्नो हातले चराउनेछ
JER 6:4     Alignment score: 0.203 → 0.208
" Dedicate yourselves to the gods for the battle . Arise , let us attack at noon . It is too bad that the daylight is fading away , that the evening shadows are falling .
" युद्धको लागि आफैलाई देवताहरूकहाँ अर्पण गर उठ , हामी मध्यदिनमा आक्रमण गरौं दिन ढल्कँदै जानु बेलुकीको छायाँ पर्दै जानु धेरै नराम्रो कुरा हो
JER 6:5     Alignment score: 0.288 → 0.293
But let us attack at night and destroy her fortresses . "
तरै पनि हामी रातमा आक्रमण गरौं त्यसको किल्लालाई नष्‍ट पारौं "
JER 6:6     Alignment score: 0.351 → 0.352
For Yahweh of hosts says this : Cut her trees , and heap up siegeworks against Jerusalem . This is the right city to attack , because it is filled with oppression .
किनकि सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ , " त्यसका रुखहरू काटिदे , यरूशलेमको विरुद्धमा घेरामचानहरू बनाओ आक्रमण गर्नलाई यो नै ठिक सहर हो , किनकि यो अत्याचारले भरिएको
JER 6:7     Alignment score: 0.3 → 0.319
As a well pours out fresh water , so this city keeps producing wickedness . Violence and disorder are heard within her ; sickness and wounds are continually before my face .
जसरी इनारले ताजा पानी दिन्छ , त्यसरी नै यो सहरले निरन्‍तर दुष्‍टता उत्पादन गर्छ त्‍यसको भित्र हिंसा उपद्रव सुनिन्छ रोग घाउहरू मेरो अनुहारको सामु निरन्तर छन्
JER 6:8     Alignment score: 0.2 → 0.257
Accept discipline , Jerusalem , or I will turn away from you and make you into a ruin , an uninhabited land . ' "
यरूशलेम , अनुशासनलाई स्वीकार गर् , नत्रता तँबाट तर्कनेछु , तँलाई कोही नबस्‍ने उजाड देश बनाउनेछु "
JER 6:9     Alignment score: 0.355
Yahweh of hosts says this , " They will certainly glean those who are left in Israel like a vineyard . Reach out again with your hand to pick grapes from the vines .
सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ , " निश्‍चय नै तिनीहरूले दाखबारीमा छाडिएका फललाई झैं इस्राएलमा छाडिएकाहरूलाई टिप्नेछन् दाखका बोटहरूबाट दाख टिप्न फेरि तेरो हात पसार्
JER 6:10     Alignment score: 0.282 → 0.288
To whom should I declare and warn so they will listen ? Look ! Their ears are uncircumcised ; they are not able to pay attention ! Look ! The word of Yahweh has come to them to correct them , but they do not want it . "
कसलाई घोषणा गरूँ चेताउनी दिऊँ ताकि तिनीहरूले मेरो कुरा सुनून् ? हेर् , तिनीहरूका कान खतना गरिएका छैनन् तिनीहरू ध्यान दिन सक्दैनन् हेर् , तिनीहरूलाई सुधार्न परमप्रभुको वचन तिनीहरूकहाँ आएको , तर तिनीहरूले यसको इच्‍छा गर्दैनन्
JER 6:11     Alignment score: 0.266 → 0.282
But I am filled with Yahweh 's fury . I am tired of holding it in . He said , to me , " Pour it out on the children in the streets and on the groups of young men . For every man will be taken away with his wife ; and every old person heavy with years .
तर परमप्रभुको क्रोधले भरिएको छु यसलाई थामेर थाकिसकेको छु उहाँले मलाई भन्‍नुभयो , " सडकका बालबालिका युवाहरूको समूहमा यसलाई खन्याइदे किनकि हरेक पुरुषलाई त्यसकी पत्‍नीसँगै , अनि कान नसुन्‍ने हरेक बुढा मानिसलाई लगिनेछ
JER 6:12     Alignment score: 0.405 → 0.403
Their houses will be turned over to others , both their fields and their wives together . For I will attack the inhabitants of the land with my hand this is Yahweh 's declaration .
तिनीहरूका घरहरू , खेतहरू पत्‍नीहरू एकसाथ अरूलाई दिइनेछ किनकि आफ्‍नै हातले यस देशका बासिन्दाहरूलाई आक्रमण गर्नेछु , यो परमप्रभुको घोषणा हो
JER 6:13     Alignment score: 0.322 → 0.329
Yahweh declares that from the least to the greatest , all of them are greedy for dishonest gain . From the prophet to the priest , all of them practice
deceit .
सानादेखि ठुलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी भएका छन् , यो परमप्रभुको घोषणा हो अगमवक्तादेखि पुजारीसम्म सबैले छलको अभ्यास गर्छन्
JER 6:14     Alignment score: 0.18 → 0.282
They have healed the wounds of my people lightly , saying , ' Peace , Peace , ' when there is no peace .
शान्‍ति नै नहुँदा पनि , ' शान्ति , शान्ति ' भन्दै , तिनीहरूले मेरा मानिसहरूको चोटलाई अलिअलि मात्र निको पारेका छन्
JER 6:15     Alignment score: 0.232 → 0.259
Were they ashamed when they practiced abominations ? They were not ashamed ; they did not know
how to blush ! So they will fall among the fallen ; they will be brought down when they are punished , says Yahweh .
तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्‍जित भए ? तिनीहरू लज्‍जित भएनन् तिनीहरूलाई शर्म मान्‍न पनि आउँदैन त्यसैले पतन भएकाहरूका बिचमा तिनीहरू पतन हुनेछन् तिनीहरूलाई दण्ड दिंदा तिनीहरू तल खसालिनेछन् , परमप्रभु भन्‍नुहुन्छ
JER 6:16     Alignment score: 0.309 → 0.326
Yahweh says this , " Stand at the road crossing and look ; ask for the ancient pathways . ' Where is this good way ? ' Then go on it and find a resting place for yourselves . But the people say , ' We will not go . '
परमप्रभु यसो भन्‍नुहुन्छ , " दोबाटोमा खडा हो हेर् प्राचीन मार्गहरू बारेमा सोधखोज गर् ' यो असल मार्ग कहाँ ? ' तब त्यसैमा हिंड , आफ्नो लागि विश्रामस्थल पत्ता लगा तर मानिसहरू भन्छन् , ' हामी जाने छैनौं '
JER 6:17     Alignment score: 0.317 → 0.318
I appointed for you watchmen to listen for the trumpet . But they said , ' We will not listen . '
तुरहीको आवाज सुन्‍न मैले तिमीहरूका निम्ति पहरेदारहरू नियुक्त गरें तर तिनीहरूले भने , ' हामी सुन्‍ने छैनौं '
JER 6:18     Alignment score: 0.246 → 0.242
Therefore , nations , listen ! See , you witnesses
, what will happen to them .
त्यसकारण हे जाति - जातिहरू हो , सुन हे गवाही दिनेहरू हो , तिनीहरूलाई के हुने सो हेर
JER 6:19     Alignment score: 0.356 → 0.354
Hear , earth ! See , I am about to bring disaster to this people the fruit of their thoughts . They paid no attention to my word or law , but they instead rejected it . "
हे पृथ्वी , सुन् मैले यी मानिसहरूमाथि विपत्ति ल्याउनै लागेको छु , जुन तिनीहरूका विचारको नतिजा हो तिनीहरूले मेरो वचन वा व्यवस्थालाई ध्यानै दिएनन् , तर तिनीहरूले यसलाई इन्कार गरे
JER 6:20     Alignment score: 0.332 → 0.319
" What does this frankincense going up from Sheba mean to me ? Or these sweet smells from a distant land ? Your burnt offerings are not acceptable to me , nor are your sacrifices .
मेरो लागि शेबाबाट माथि गएको यस धुपको अर्थ के हो ? वा टाढाको देशबाट आएका यी सुगन्धको ? तिमीहरूका होमबलिहरू मेरो लागि स्वीकारयोग्य छैनन् , तिमीहरूका बलिदानहरू छन्
JER 6:21     Alignment score: 0.295 → 0.321
So Yahweh says this , ' See , I am about to place a stumbling block against this
people . They will stumble over it fathers and sons together . Inhabitants and their neighbors will also perish . '
त्‍यसैले परमप्रभु यसो भन्‍नुहुन्छ , " हेर् , मैले यी मानिसको विरुद्धमा ठेस लाग्‍ने अवरोध राख्‍न लागेको छु तिनीहरूका बाबुहरू छोराहरू एकैसाथ त्‍यसमाथि ठक्‍कर खानेछन् बासिन्दाहरू तिनीहरू छिमेकीहरू पनि नष्‍ट हुनेछन् "
JER 6:22     Alignment score: 0.339 → 0.337
Yahweh says this , ' See , a people is coming from the land of the north , a great nation is being stirred up from the farthest parts of the earth .
परमप्रभु यसो भन्‍नुहुन्छ , हेर् , उत्तर देशबाट एउटा जाति आउँदैछ , पृथ्वीको पल्लो भागबाट एउटा महान् जाति उत्तेजित हुँदैछ
JER 6:23     Alignment score: 0.343 → 0.35
They will pick up bows and spears . They are cruel and have no compassion . Their sound is like the sea roar , and they are riding on horses , set out in order as men for battle , against you , daughter of Zion . ' "
तिनीहरूले धनु भालाहरू उठाउने छन् तिनीहरू क्रुर छन् दया नै छैन तिनीहरूको आवाज समुद्रको गर्जनजस्तो , तिनीहरू घोडाहरूमा सवार हुँदैछन् हे सियोनकी छोरी , तेरो विरुद्धमा युद्ध गर्न तिनीहरू पङ्क्तिबद्ध भएर आउने मानिसहरूजस्तै अगाडि बढ्छन् "
JER 6:24     Alignment score: 0.248 → 0.265
We have heard the reports about them and our hands fall
limp in distress . Anguish seizes us as a woman giving birth .
हामीले तिनीहरूका बारेमा खबरहरू सुनेका छौं , निराश हुँदा हाम्रा हातहरू नै लत्रेका छन् जन्म दिंदा स्‍त्रीलाई भएझैं सङ्कष्‍टले हामीलाई समात्छ
JER 6:25     Alignment score: 0.28
Do not go out to the fields , and do not walk on the roads , for the swords of the enemy and terror are all around .
बाहिर खेतबाट नजाओ , सडकहरूमा नहिंड , किनकि शत्रुका तरवार त्रास चारैतिर छन्
JER 6:26     Alignment score: 0.319
Daughter of my people , put on sackcloth and roll in ashes ; mourn with painful sobs as for an only son , for the destroyer will suddenly come upon us .
हे मेरा मानिसकी छोरी , भाङ्ग्रा लगा खरानीमा लडीबडी हो एक मात्र छोरोको लागि विलाप गरेझैं शुँक - शुँक गरेर शोक गर , किनकि विनाशक हामीमाथि अकस्मात् आउनेछ
JER 6:27     Alignment score: 0.229
" I have made you , Jeremiah , one who tests my people like one would test metal , so you will inspect and test their ways .
" हे यर्मिया , तिनीहरूका मार्ग निरीक्षण गर्न जाँच गर्न मैले तँलाई धातु जाँच गर्नेजस्तै मेरा मानिसहरूको जाँच गर्ने मानिस बनाएको छु
JER 6:28     Alignment score: 0.431
They are all the most stubborn of people , who go about slandering others . All of them are bronze and iron , acting corruptly .
तिनीहरू अति नै हठी मानिसहरू हुन् जो अरूहरूको बदख्याइँ गर्दै यताउता जान्छन् तिनीहरू सबै भ्रष्‍टतापूर्वक काम गर्ने काँसा फलाम हुन्
JER 6:29     Alignment score: 0.173 → 0.202
The bellows are scorched by the fire that is burning them ; the lead is consumed in the flames . The refining continues among them , but it is useless , because the evil is not removed .
आगोले भस्म गर्ने पदार्थलाई भस्म गर्न खलाँतीलाई जोडसित फुकिन्छ आगोको रापमा फलाम पग्लन्छ तिनीहरूका बिचमा शुद्देइँ जारी , तर यो अर्थहीन , किनकि दुष्‍ट्याइँलाई हटाइएको छैन
JER 6:30     Alignment score: 0.391
They will be called rejected silver , for Yahweh has rejected them . "
तिनीहरू तिरस्‍कृत भएको चाँदी भनिनेछन् किनकि परमप्रभुले तिनीहरूलाई इन्कार गर्नुभएको "
JER 6     Average alignment score: 0.308 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52