Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 21:1     Alignment score: 0.421 → 0.449
The word came to Jeremiah from Yahweh when King Zedekiah sent Pashhur son of Malkijah and Zephaniah son of Maaseiah the priest to him , and they said ,
परमप्रभुको यो वचन यर्मियाकहाँ त्‍यति बेला आयो , जति बेला सिदकियाह राजाले मल्कियाहका छोरा पशहूर मासेयाहका छोरा पुजारी सपन्याहलाई तिनीकहाँ पठाए , तिनीहरूले भने ,


JER 21:2     Alignment score: 0.287 → 0.296
" Seek advice from Yahweh on our behalf , for Nebuchadnezzar king of Babylon is making war on us . Perhaps Yahweh will do miracles for us , as in times past , and will make him withdraw from us . "
" हाम्रो पक्षमा परमप्रभुबाट सल्लाह खोज , किनकि बेबिलोनका राजा नबूकदनेसरले हामीमाथि युद्ध गर्देछन् सायद विगतको समयमा जस्तै परमप्रभुले हाम्रो लागि आश्‍चर्यकर्म गर्नुहुनेछ उसलाई हामीबाट फिर्ता जाने बनाउनुहुनेछ "
JER 21:3     Alignment score: 0.376
So Jeremiah said to them , " This
is what you must say to Zedekiah ,
त्यसैले यर्मियाले तिनीहरूलाई भने , " तिमीहरूले सिदकियाहलाई यसो भन्‍नुपर्छ ,
JER 21:4     Alignment score: 0.205 → 0.203
' Yahweh , God of Israel , says this
: See , I am about to turn back the instruments of war that are in your hand , with which you are fighting against the king of Babylon and the Chaldeans who are closing you in from outside the walls ! For I will gather them in the middle of this city .
' परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः हेर् , तेरो हातमा लडाइँका जुन हतियारहरू छन् , जसद्वारा तैंले बेबिलोनका राजा तँलाई पर्खालबाहिर घेराबन्दी गर्ने कल्दीहरूको विरुद्धमा लड्दैछस् , ती हतियारहरू तेरै विरुद्धमा चलाउन लागेकोछु किनकि तिनलाई यस सहरको बिचमा जम्मा गर्नेछु
JER 21:5     Alignment score: 0.222 → 0.271
Then I myself will fight
against you with a raised hand and a strong arm , and with wrath , fury , and great anger .
तब पसारिएको हात , शक्तिशाली पाखुरा , क्रोध , बदला भयङ्कर रिसले आफै तेरो विरुद्धमा लड्नेछु
JER 21:6     Alignment score: 0.282 → 0.317
For I will attack the inhabitants of this city , both man and beast . They will die in a severe plague .
किनकि यस सहरका बासिन्दाहरू , मानिस जनावरहरू दुवैलाई आक्रमण गर्नेछु भयङ्‍कर रुढीले तिनीहरू मर्नेछन्
JER 21:8     Alignment score: 0.245 → 0.239
Then to this people you must say , ' Yahweh says this : See , I am about to place before you the way of life and the way of death .
" यी मानिसलाई तैंले यसो भन्‍नुपर्छ , ' परमप्रभु यसो भन्‍नुहुन्छः हेर , मैले तिमीहरूका सामु जीवनको मार्ग मृत्यको मार्ग प्रस्‍तुत गर्न लागेको छु
JER 21:9     Alignment score: 0.289 → 0.292
Anyone staying in this city will die by the sword , famine , and plague ; but anyone going out and falling on his knees before the Chaldeans who have closed in against you will live
. He will escape with his life .
यस सहरमा बस्‍ने कुनै पनि व्‍यक्ति तरवार , अनिकाल विपत्तिले मर्नेछ , तर यहाँबाट बाहिर निस्‍केर जाने तिमीहरूका विरुद्धमा घेराबन्दी गर्ने कल्दीहरूका सामु आफ्‍ना घुँडा टेक्‍ने कुनै पनि व्‍यक्ति बाँच्नेछ उसले आफ्नो प्राण बचाउनेछ
JER 21:10     Alignment score: 0.286
For I have set my face against this city in order to bring disaster and not to bring good this is Yahweh 's declaration . It has been given into the hand of the king of Babylon and he will burn it . '
किनकि भलाइ होइन विपत्ति ल्याउनलाई मैले यस सहरको विरुद्धमा आफ्‍नो अनुहार फर्काएको छु , यो परमप्रभुको घोषणा हो यसलाई बेबिलोनका राजाको हातमा दिइएको , उसले यसमा आगो लगाउनेछ '
JER 21:11     Alignment score: 0.312 → 0.321
Concerning the house of the king of Judah , listen to the word of Yahweh .
" यहूदाका राजाको घरानाको विषयमा परमप्रभुको वचन सुन
JER 21:12     Alignment score: 0.261 → 0.263
House of David , Yahweh says , ' Bring about justice in the morning . Rescue the one who has been robbed by the hand of the oppressor , or my fury will go out like fire and burn , and there is no one who can quench it , because of your evil deeds .
दाऊदका घराना हो , परमप्रभु भन्‍नुहुन्छ , ' बिहान न्याय कायम गर अत्याचार गर्नेको हातबाट लुटिएको व्‍यक्‍तिलाई बचाओ , नत्रता मेरो क्रोध आगोझैं निस्केर जानेछ जलाउनेछ , तिमीहरूका दुष्‍ट कामहरूका कारणले यसलाई निभाउन सक्‍ने त्‍यहाँ कोही छैन
JER 21:13     Alignment score: 0.352 → 0.369
See , inhabitant of the valley ! I am against you , rock of the plain this is Yahweh 's declaration I am against anyone who is saying , " Who will come down to attack us ? " or " Who will enter our houses ? "
बेँसीका बासिन्दा हो , मैदानका चट्टानमा बस्‍ने हो , तिमीहरूको विरुद्धमा छु , यो परमप्रभुको घोषणा हो यसो भन्‍ने कुनै पनि व्‍यक्‍तिको विरुद्धमा छु , ' हामीलाई आक्रमण गर्नलाई को ओर्लेर आउनेछ ? ' वा ' हाम्रा घरहरूमा को पस्‍नेछ ? '
JER 21:14     Alignment score: 0.339 → 0.34
I have assigned the fruit of your practices to come against you this is Yahweh 's declaration and I will light a fire in the thickets , and it will consume everything around it . ' "
तिमीहरूका विरुद्धमा आउनलाई मैले तिमीहरूका अभ्यासको फल तोकेको छु , यो परमप्रभुको घोषणा हो झाडीहरूमा आगो सल्काउनेछु , त्‍यसले आफ्नो वरिपरि भएका हरेक कुरालाई भस्म पार्नेछ "
JER 21     Average alignment score: 0.301 for 13 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52