Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 17:1     Alignment score: 0.339 → 0.336
" The sin of Judah is written with an iron stylus having a diamond point . It is engraved on the tablet of their hearts and on the horns of your altars .
" यहूदाको पाप हिराको निब भएको फलामको कलमले लेखिएको त्‍यसलाई तिनीहरूका हृदयका पाटी तिनका वेदीहरूका सिङहरूमा कुँदिएको


JER 17:2     Alignment score: 0.265 → 0.3
Even their children remember their altars and their Asherah poles that were beside the spreading trees and on the high hills .
तिनीहरूका बालबालिकाले तिनीहरूका वेदीहरू तिनीहरूका अशेराका खम्बाहरूलाई सम्झन्छन् , जुन झ्याम्म परेका रुखहरूका छेउमा अग्ला पहाडहरूमा थिए
JER 17:3     Alignment score: 0.22 → 0.253
My mountain in the open country , and your wealth and all your treasures I will give away as plunder , together with your high places , because of the sin you committed in all your territories .
आफ्‍ना सबै इलाकामा तिमीहरूले गरेका पापको कारणले तिमीहरूका अग्ला ठाउँहरूसँगै खुला देशमा भएको मेरो पर्वत तिमीहरूका धन - सम्पत्ति तिमीहरूका सबै खजाना लुटको मालको रूपमा दिनेछु
JER 17:4     Alignment score: 0.277
You will lose the inheritance that I gave to you . I will enslave you to your enemies in a land that you do not know
, for you have ignited a fire in my wrath , which will burn forever . "
मैले तिमीहरूलाई दिएको उत्तराधिकार तिमीहरूले गुमाउने छौ तिमीहरूले नचिनेको देशमा तिमीहरूलाई आफ्‍ना शत्रुहरूको दास तुल्याउनेछु , किनकि तिमीहरूले मेरो क्रोधमा आगो सल्काएका छौ , जुन सदासर्वदा बल्‍नेछ "
JER 17:5     Alignment score: 0.341 → 0.344
Yahweh says , " The person who trusts in mankind is accursed
; he makes flesh his strength but turns his heart away from Yahweh .
परमप्रभु भन्‍नुहुन्छ , " मानव - जातिमा भरोसा गर्ने व्यक्ति श्रापित होस् त्यसले शरीरलाई आफ्नो शक्ति सम्झन्छ , तर आफ्नो हृदय परमप्रभुबाट टाढा लैजान्छ
JER 17:6     Alignment score: 0.186 → 0.225
For he will be like a small bush in the Arabah and will not see anything good coming . He will stay in the stony places in the wilderness , barren land without inhabitants .
त्यो अराबाको पोथ्रोझैं हुनेछ , त्यसले कुनै असल कुरो आइरहेको देख्‍ने छैन त्यो बासिन्दा नभएको उजाडस्थान , सुख्‍खा भूमिका चट्टानहरूमा बस्‍नेछ
JER 17:7     Alignment score: 0.378
But the person who trusts in Yahweh is blessed , for Yahweh is his reason for confidence .
तर परमप्रभुमा भरोस गर्ने व्यक्ति धन्यको हो , किनकि परमप्रभु नै त्यसको दृढताको कारण हुनुहुन्छ
JER 17:8     Alignment score: 0.238 → 0.249
For he will be like a tree planted by water , its roots will spread out by the stream . It will not fear the heat when it comes , for its leaves are always green . It is not anxious in a year of drought , and it will not stop producing fruit .
त्यो पानीको छेउमा रोपिएको बिरुवाजस्तै हुनेछ यसका जरा खोलाको किनारमा फैलिएको हुनेछन् जब ताप आउँछ तब त्‍यो डराउनेछैन , किनकि यसका पात सधैं हरिया हुन्छन् खडेरीको वर्षमा यो चिन्तित हुँदैन , यसले फल फलाउन छोड्‍दैन
JER 17:9     Alignment score: 0.225 → 0.225
The heart is more deceitful than anything else . It is sick ; who can understand it ?
कुनै पनि कुराभन्दा हृदय बढी छली हुन्छ यो रोगले ग्रस्त यसलाई कसले बुझ्‍न सक्छ ?
JER 17:10     Alignment score: 0.224 → 0.23
I am Yahweh , the one who searches through the mind , who tests the hearts . I give to each person according to his ways , according to the fruit of his deeds .
मनको खोजी गर्ने , हृदयको जाँच गर्ने परमप्रभु नै हुँ हरेक व्यक्तिको आफ्नो चालअनुसार , त्यसका कामहरूको फलअनुसार त्यसलाई इनाम दिन्छु
JER 17:11     Alignment score: 0.22 → 0.223
A partridge hatches an egg that she did not lay . Someone may become rich unjustly , but when half his days are over , those riches will abandon him , and in the end he will be a fool . "
तित्रोले आफूले नपारेको अण्डा ओथ्रने काम गर्छ कोही मानिस अन्यायपूर्वक धनी बन्‍न सक्छ , तर त्‍यसका आधा उमेर सकिन्‍छन् तब ती धनले त्यसलाई छाड्नेछन् , अन्त्यमा त्यो मूर्ख हुनेछ
JER 17:12     Alignment score: 0.344 → 0.348
" The place of our temple is a glorious throne , elevated from the beginning .
सुरुदेखि नै उच्‍च पारिएको हाम्रो मन्दिरको ठाउँ एउटा महिमित सिंहासन हो
JER 17:13     Alignment score: 0.228 → 0.236
Yahweh is the hope of Israel . All who abandon you will be put to shame ; those in the land who turn away from you will be written in the earth , for they have forsaken Yahweh , the fountain of living waters .
परमप्रभु नै इस्राएलको आशा हुनुहुन्छ तपाईंलाई त्याग्‍नेहरू सबै लाजमा पर्नेछन् देशमा तपाईंबाट तर्केर जानेहरू धुलोमा लेखिनेछन् , किनकि तिनीहरूले परमप्रभु , जिउँदो पानीको मूललाई त्यागेका छन्
JER 17:14     Alignment score: 0.387 → 0.405
Heal me , Yahweh , and I will be healed ! Rescue me , and I will be rescued . For you are my song of praise .
हे परमप्रभु , मलाई निको पार्नुहोस् , निको हुनेछु मलाई छुटकारा दिनुहोस् , मैले छुटकारा पाउनेछु किनकि तपाईं नै मेरो प्रशंसाको गीत हुनुहुन्छ
JER 17:15     Alignment score: 0.377
See , they are saying to me , ' Where is the word of Yahweh ? Let it come ! '
हेर्नुहोस् , तिनीहरू मलाई यसो भन्दैछन् , ' परमप्रभुको वचन कहाँ ? त्‍यो आओस् '
JER 17:16     Alignment score: 0.175
As for me , I did not run from being a shepherd following you . I did not long for the day of disaster . You know the proclamations that came
from my lips . They were made in your presence .
मेरो बारेमा , तपाईंको अनुसरण गरेर गोठालो हुनदेखि भागेर गइन मैले विपत्तिको समयको प्रतीक्षा गरिनँ मेरो जिब्रोबाट निस्केको घोषणाहरू तपाईं जान्‍नुहुन्छ ती तपाईंकै उपस्थितिमा गरिएका थिए
JER 17:17     Alignment score: 0.251 → 0.252
Do not be a terror to me . You are my refuge on the day of calamity .
मेरो लागि त्रास नबन्‍नुहोस् सङ्कष्‍टको दिनमा तपाईं नै मेरो शरणस्थान हुनुहुन्छ
JER 17:18     Alignment score: 0.357 → 0.357
May my pursuers be ashamed , but do not let me be ashamed . May they be dismayed , but do not let me be dismayed . Send the day of disaster against them and shatter them with a double share of destruction . "
मेरो पिछा गर्नेहरू लाजमा परून् , तर मलाई लज्‍जित हुन नदिनुहोस् तिनीहरू त्रासमा परून् , तर मलाई त्रासमा पर्न नदिनुहोस् तिनीहरूको विरुद्धमा विपत्तिको दिन पठाउनुहोस् , तिनीहरूलाई विनाशको दोब्बर भागले टुक्रा - टुक्रा पार्नुहोस् "
JER 17:19     Alignment score: 0.311 → 0.311
Yahweh said this to me : " Go and stand in the gate of the people where the kings of Judah enter and where they exit , then in all the other gates of Jerusalem .
परमप्रभुले मलाई यसो भन्‍नुभयो , " जा मानिसहरूका मूल ढोकामा खडा हो , जहाँबाट यहूदाका राजाहरू प्रवेश गर्छन् जहाँबाट तिनीहरू बाहिर निस्कन्छन् त्यसपछि यरूशलेमका अन्य सबै ढोकामा खडा हो
JER 17:20     Alignment score: 0.276
Say to them , ' Hear the word of Yahweh , kings of Judah and all you people of Judah , and every resident of Jerusalem who comes in through these gates .
तिनीहरूलाई भन् , ' यी ढोकाहरूबाट आवातजावत गर्ने हे सबै यहूदाका राजा , यहूदाका सबै मानिस यरूशलेमका हरेक बासिन्दा हो , परमप्रभुको वचन सुन
JER 17:21     Alignment score: 0.295 → 0.304
Yahweh says this : " Be careful for the sake of your lives and do not carry a burden on the Sabbath day to bring it to the gates of Jerusalem .
परमप्रभु यसो भन्‍नुहुन्छः आफ्‍नो जीवनको निम्‍ति होसियार होओ , यरूशलेमका ढोकाहरूमा ल्याउन शबाथ - दिनमा भारी नबोक
JER 17:22     Alignment score: 0.312 → 0.328
Do not bring a load out from your house on the Sabbath day . Do not do any work , but set apart the Sabbath day , just as I commanded your ancestors to do . " '
शबाथ - दिनमा आफ्‍ना घरबाट भारी बोकेर बाहिर नल्याओ मैले तिमीहरूका पुर्खाहरूलाई आज्ञा गरेझैं , शबाथ - दिनमा कुनै काम नगर्नू , तर त्यसलाई अलग गर्नू '
JER 17:23     Alignment score: 0.4
They did not listen or pay attention , but stiffened their neck so they would not hear me nor accept discipline .
तर तिनीहरूले सुनेनन् वा ध्यानै दिएनन् तिनीहरूले मेरा कुरा सुन्‍न नसकून् अनुशासनलाई स्वीकार गरून् भनेर तिनीहरू अटेरी भए
JER 17:24     Alignment score: 0.209 → 0.235
It will happen that if you truly listen to me this
is Yahweh 's declaration and do not bring a load to the gates of this city on the Sabbath day but instead set apart the Sabbath day to Yahweh and not do any work on it ,
यो परमप्रभुको घोषणा हो , तिमीहरूले साँच्‍चै मेरो कुरा सुन्यौ शबाथ - दिनमा यस सहरका ढोकाहरूसम्म भारी बोकेर ल्‍याएनौ तर शबाथ - दिनलाई परमप्रभुको निम्ति अलग गर्‍यौ त्‍यसमा कुनै काम गरेनौ भने ,
JER 17:25     Alignment score: 0.419 → 0.419
then kings , princes , and those who sit on David 's throne will come to the gates of this city in chariots and with horses , they and their leaders , men of Judah and inhabitants of Jerusalem , and this city will be inhabited forever .
राजाहरू , राजकुमारहरू , यहूदाका मानिसहरू , यरूशलेमका बासिन्दाहरू , तिनीहरूका अगुवाहरू दाऊदको सिंहासनमा बस्‍नेहरू रथहरू घोडाहरूमा चढेर यस सहरका ढोकाहरूमा आउनेछन् , अनि यो सहरमा सदासर्वदा मानिसको बसोबास हुनेछ
JER 17:26     Alignment score: 0.31 → 0.324
They will come from the cities of Judah and from all around Jerusalem , from the land of Benjamin and the lowlands , from the mountains , and from the Negev , bringing burnt offerings and sacrifices , grain offerings and frankincense , thank offerings to the house of Yahweh .
तिनीहरू यहूदाका सहरहरूबाट , यरूशलेमका चारैतिरबाट , बेन्यामीन इलाका तराइबाट , पहाडहरूबाट नेगेवबाट आउनेछन् , तिनीहरूले होमबलि बलिदानहरू , अन्‍नबलि धुप , धन्यवादका बलिहरू परमप्रभुको मन्दिरमा ल्याउनेछन्
JER 17:27     Alignment score: 0.326
But if you do not listen to me to set apart the Sabbath day and to not carry heavy loads and to not enter the gates of Jerusalem on the Sabbath day then I will light a fire in its gates , and it will consume the fortresses of Jerusalem , and it can not be put out . "
तर तिमीहरूले मेरो कुरा सुनेनौ , शबाथ - दिनलाई अलग गरेनौ त्यस दिन गर्‍हौँ भारी नबोक भन्‍दा मानेनौ यरूशलेमका ढोकाहरूभित्र प्रवेश गर्‍यौ भने , तब यसका ढोकाहरूमा आगो सल्काउनेछु , त्‍यसले यरूशलेमका किल्लाहरूलाई भस्म पार्नेछ , त्‍यसलाई निभाउन सकिंदैन "
JER 17     Average alignment score: 0.297 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52