Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 40:1     Alignment score: 0.311 → 0.334
The word came to Jeremiah from Yahweh after Nebuzaradan the commander of the king 's bodyguards had released him at Ramah . He had found Jeremiah bound with chains among all the captives of Jerusalem and Judah who were being carried into exile to Babylon .
रामामा राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदानले यर्मियालाई मुक्त गरेपछि परमप्रभुबाट यर्मियाकहाँ यो वचन आयो तिनले यर्मियालाई बेबिलोनमा निर्वासनमा लगिने यरूशलेम यहूदाका सबै बन्दीका बिचमा साङ्लाले बाँधिएको भेट्टाए


JER 40:2     Alignment score: 0.234 → 0.237
The chief guard took Jeremiah and said to him , " Yahweh your God decreed this disaster for this place .
अङ्गरक्षकका कप्‍तानले यर्मियालाई लगे भने , " परमप्रभु तिम्रा परमेश्‍वरले यस ठाउँको लागि यो विपत्तिको आज्ञा दिनुभयो
JER 40:3     Alignment score: 0.201 → 0.213
So Yahweh brought it about . He did just as he had decreed , since you people sinned against him and did not obey his voice . That is why this thing has happened to you people .
त्यसैले परमप्रभुले नै यो विपत्ति ल्याउनुभयो उहाँले भन्‍नुभएझैं उहाँले गर्नुभयो , किनकि तिमीहरूले उहाँको विरुद्धमा पाप गर्‍यौ , उहाँको कुरा मानेनौ त्यसकारण यो विपत्ति तिमीहरूमाथि आइपरेको हो
JER 40:4     Alignment score: 0.284 → 0.294
But now look ! I have released you today from the chains that were on your hands . If it is good in your eyes to come with me to Babylon , come , and I will take care of you . But if it is not good in your eyes to come with me to Babylon , then do not do so . Look at all the land before you . Go where it is good and right in your eyes to go . "
तर अब हेर , तिम्रा हातमा भएका साङ्लाबाट मैले तिमीलाई आज मुक्त गरेको छु तिम्रो दृष्‍टिमा मसितै बेबिलोन आउनु उचित हो भने आऊ , तिम्रो हेरचाह गर्नेछु तर तिम्रो दृष्‍टिमा मसितै बेबिलोन आउनु उचित होइन भने , त्‍यसो नगर तिम्रो सामु भएको सबै देशलाई हेर तिम्रो दृष्‍टिमा जहाँ जान ठिक उचित लाग्छ , त्यहीँ जाऊ "
JER 40:5     Alignment score: 0.366 → 0.366
When Jeremiah did not reply , Nebuzaradan said , " Go to Gedaliah son of Ahikam son of Shaphan , whom the king of Babylon has put in charge of the cities of Judah . Stay with him among the people or go wherever it is good in your eyes to go . " The commander of the king 's bodyguards gave him food and a gift , and then sent him away .
यर्मियाले जवाफ नदिएपछि नबूजरदानले भने , " शापानका नाति , अहीकामका छोरा गदल्याहकहाँ जाऊ , जसलाई बेबिलोनका राजाले यहूदाका सहरहरूको रेखदेख गर्ने जिम्मा दिएका छन् मानिसहरूका बिचमा तिनीसँगै बस वा तिम्रो दृष्‍टिमा जहाँ जानु उचित लाग्छ , त्यहीँ जाऊ " राजाक अङ्गरक्षकका कप्‍तानले तिनलाई खाना उपहार दिए , त्‍यसपछि तिनलाई पठाए
JER 40:6     Alignment score: 0.458 → 0.465
So Jeremiah went to Gedaliah son of Ahikam , at Mizpah . He stayed with him among the people who were left behind in the land .
त्यसैले यर्मिया मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ गए तिनी देशमा छाडिएका मानिसहरूकै बिचमा तिनीसित बसे
JER 40:8     Alignment score: 0.524 → 0.53
So they went to Gedaliah at Mizpah . These men were Ishmael son of Nethaniah ; Johanan and Jonathan , sons of Kareah ; Seraiah son of Tanhumeth ; the sons of Ephai the Netophathite ; and Jaazaniah son of the Maakathite they and their men .
त्यसैले तिनीहरू मिस्पामा गदल्याहकहाँ गए यी मानिसहरू यी नै थिएः नतन्याहका छोरा इश्माएल , कारेहका दुई छोरा योहानान जोनाथन , तन्हूमेतका छोरा सरायाह , नतोपाती एफैका छोराहरू , माकातीका छोरा याजन्याह यी सबैका मानिसहरू
JER 40:9     Alignment score: 0.395 → 0.395
Gedaliah son of Ahikam son of Shaphan took an oath to them and to their men and said to them , " Do not be afraid to serve the Chaldean officials . Live
in the land and serve the king of Babylon , and it will go well with you .
शापानका नाति , अहीकामका छोरा गदल्याहले तिनीहरू तिनीहरूका मानिसहरूलाई शपथ खुवाए तिनीहरूलाई भने , " कल्दी अधिकारीहरूको सेवा गर्नदेखि नडराओ यही देशमा बसे बेबिलोनका राजाको सेवा गर , तिमीहरूको भलो हुनेछ
JER 40:10     Alignment score: 0.245 → 0.259
Look , I am living in Mizpah to meet with the Chaldeans who came
to us . So harvest wine , summer fruit , and oil and store them in your containers . Live in the cities that you have occupied . "
हामीकहाँ आउने कल्दीहरूसित भेट गर्न मिस्पामा बस्दैछु त्यसैले तिमीहरूले दाखमद्य , ग्रीष्म ऋतुका फलहरू तेलको खेती गर आफ्ना भाँडाहरूमा जम्मा गर तिमीहरूले छानेका सहरहरूमा बस "
JER 40:11     Alignment score: 0.386 → 0.4
Then all the Judeans in Moab , among the people of Ammon , and in Edom , and in every land heard that the king of Babylon had allowed a remnant of Judah to stay , that he had appointed Gedaliah son of Ahikam son of Shaphan over them .
तब मोआबमा भएका सबै यहूदी , अम्मोनीहरू एदोमीहरूका बिचमा भएका हरेक देशमा भएका यहूदीहरूले यो कुरा सुने , कि बेबिलोनका राजाले यहूदाका बाँकी रहेकाहरूलाई बस्‍न दिएका छन् , शापानका नाति , अहीकामका छोरा गदल्याहलाई तिनीहरूमाथि अधिकारी नियुक्त गरेका छन्
JER 40:12     Alignment score: 0.378 → 0.38
So all the Judeans returned from every place where they had been scattered . They came back to the land of Judah , to Gedaliah at Mizpah . They harvested wine and summer fruit in great abundance .
त्यसैले सबै यहूदी आफू छरपष्‍ट भएको हरेक ठाउँबाट फर्के तिनीहरू यहूदाको देशको मिस्पामा गदल्याहकहाँ फर्केर आए तिनीहरूले प्रचुर मात्रा दाखमद्य ग्रीष्म ऋतुको फल उत्पादन गरे
JER 40:13     Alignment score: 0.484
Johanan son of Kareah and all the army commanders in the countryside came to Gedaliah at Mizpah .
कारेहका छोरा योहानान गाउँबस्तीमा भएका सेनाका अधिकृतहरू मिस्पामा गदल्याहकहाँ आए
JER 40:14     Alignment score: 0.331 → 0.347
They said to him , " Do you realize that Baalis king of the people of Ammon sent Ishmael son of Nethaniah to murder you ? " But Gedaliah son of Ahikim did not believe them .
तिनीहरूले तिनलाई भने , " अम्मोनीहरूका राजा बालीसले नतन्याहका छोरा इश्माएललाई तपाईंको हत्या गर्न पठाएका छन् भन्‍ने कुरो तपाईंलाई थाहा ? " तर अहीकामका छोरा गदल्याहले तिनीहरूको कुरो विश्‍वास गरेनन्
JER 40:15     Alignment score: 0.378 → 0.385
So Johanan son of Kareah spoke privately to Gedaliah in Mizpah and said , " Allow me to go kill Ishmael son of Nethaniah . No one will suspect me . Why should he kill you ? Why allow all of Judah that has been gathered to you to be scattered and the remnant of Judah destroyed ? "
त्यसैले मिस्पामा कारेहका छोरा योहानानले गदल्याहलाई गुप्‍तमा कुरा गरे भने , " नतन्याहको छोरो इश्माएललाई मार्न मलाई अनुमति दिनुहोस् कसैले मलाई शङ्का गर्नेछैन त्यसले तपाईंलाई किन मार्ने ? तपाईंकहाँ जम्मा भएका सबै यहूदीलाई किन तितर - बितर हुन दिने यहूदाका बाँकी रहेकाहरूलाई किन नष्‍ट हुन दिने ? "
JER 40:16     Alignment score: 0.494
But Gedaliah son of Ahikam said to Johanan son of Kareah , " Do not do this thing , for you are telling lies about Ishmael . "
तर अहीकामका छोरा गदल्याहले कारेहका छोरा योहानानलाई भने , " यो कुरो नगर , किनकि तिमीले इश्माएलको विषयमा मसित झूट बोल्दैछौ "
JER 40     Average alignment score: 0.368 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52