Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 44:1     Alignment score: 0.295 → 0.297
The word came
to Jeremiah concerning all the Judeans who lived in the land of Egypt , the ones staying in Migdol , Tahpanhes , Memphis , and in Upper Egypt :
मिश्रदेश बसोबास गरेका , मिग्दोल , तहपनेस , नोप माथिल्लो मिश्रमा बसिरहेका सबै यहूदीको विषयमा यो वचन यर्मियाकहाँ आयोः


JER 44:2     Alignment score: 0.379 → 0.379
" Yahweh of hosts , God of Israel , says , ' You yourselves have seen all the disasters that I brought on Jerusalem and all the cities of Judah . See , they are ruins today . There is no one to live in them .
" सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ , यरूशलेम यहूदाका सबै सहरमाथि मैले ल्याएका विपत्तिहरू तिमीहरू आफैले देखेका छौ हेर , आज ती भग्‍नावशेष भएका छन् तिनमा बस्‍ने कोही छैन
JER 44:3     Alignment score: 0.294
This
is because of the wicked things they did to offend me by going to burn incense and to worship other gods . These were gods that neither they themselves , nor you , nor your ancestors knew . '
धुप बाल्न अरू देवताहरूको पुजा गर्न गएर तिनीहरूले मलाई चोट पुर्‍याउनलाई गरेका तिनीहरूका दुष्‍ट कुराहरूले गर्दा यसो भएको हो यी देवताहरूलाई तिनीहरूले चिन्दथे , तिमीहरू चिन्छौ , तिमीहरूका पुर्खाहरूले चिन्दथे '
JER 44:4     Alignment score: 0.308
So I repeatedly sent all of my servants the prophets to them . I sent them to say , ' Stop doing these abominable things that I hate . '
त्यसैले मैले बारम्‍बार मेरा दास अगमवक्ताहरूलाई तिनीहरूकहाँ पठाएँ मैले तिनीहरूलाई यसो भन्‍न पठाएँ , ' मैले घृणा गर्ने यी घिनलाग्दा कुराहरू गर्न छोड
JER 44:5     Alignment score: 0.335
But they did not listen . They refused to pay attention or turn from their wickedness in burning incense to other gods .
तर तिनीहरूले सुनेनन् अरू देवताहरूलाई धुप बाल्ने तिनीहरूको दुष्‍टताबाट ध्‍यान हटाउने वा फर्कने कुरालाई तिनीहरूले इन्‍कार गरे
JER 44:6     Alignment score: 0.308 → 0.335
So my fury and my wrath were poured out and kindled a fire in the cities of Judah and the streets of Jerusalem . So they became ruins and devastations , as at this present day . '
त्यसैले यहूदाका सहरहरू यरूशलेमका सडकहरूमा मेरो रिस क्रोध खन्याइयो , आगो लगाइयो ती उजाड सर्वनाश भए , जस्तो आजको दिनसम्‍म '
JER 44:7     Alignment score: 0.367
So now Yahweh , the God of hosts and the God of Israel , says this , ' Why are you doing great wickedness against yourselves ? Why are you causing yourselves to be cut off from among Judah men and women , children and babies ? No remnant of you will be left .
त्यसैले अब परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर , इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ , ' आफ्नै विरुद्धमा तिमीहरू किन ठुला - ठुला दुष्‍ट काम गर्दैछौ ? यहूदाका पुरुषहरू , स्‍त्रीहरू , बालबालिका तथा दूधे बालकहरूबाट किन आफै बहिष्कृत हुँदैछौ ? तिमीहरूका कोही पनि बाँकी छाडिनेछैनौ
JER 44:8     Alignment score: 0.268 → 0.287
By your wickedness you have offended me with the deeds of your hands , by burning incense to other gods in the land of Egypt , where you have gone to live
. You have gone there so that you will be destroyed , so that you will be a curse and a reproach among all the nations of the earth .
तिमीहरूका हातका कामहरूद्वारा , तिमीहरू बस्‍न गएका मिश्रदेशमा अरू देवताहरूलाई धुप बालेर तिमीहरूका हातले गरेका कामका दुष्‍टता तिमीहरूले मलाई चोट पुर्‍याएका छौ तिमीहरू नष्‍ट गरिन पृथ्वीका सबै जातिका बिचमा सराप निन्दाको पात्र बन्‍न तिमीहरू त्यहाँ गएका छौ
JER 44:9     Alignment score: 0.241 → 0.271
Have you forgotten the wickedness committed by your ancestors and the wickedness committed by the kings of Judah and their wives ? Have you forgotten the evil committed by yourselves and your wives in the land of Judah and the streets of Jerusalem ?
तिमीहरूका पुर्खाहरू अनि यहूदाका राजाहरू तिनीहरूका पत्‍नीहरूले गरेका दुष्‍टतालाई के तिमीहरूले बिर्सेका छौ ? यहूदा देशमा यरूशलेमका सडकहरूमा तिमीहरू आफै तिमीहरूका पत्‍नीहरूले गरेका दुष्‍ट कामलाई के तिमीहरूले बिर्सेका छौ ?
JER 44:10     Alignment score: 0.326 → 0.335
To this day , they still are not humbled . They do not honor my law or decrees that I placed before them and their ancestors , nor do they walk in them . '
आजको दिनसम्म पनि तिनीहरू नम्र भएका छैनन् मैले तिनीहरू तिनीहरूका पुर्खाहरूका सामु राखेको मेरा व्यवस्था वा विधानहरूलाई तिनीहरूले आदर गर्दैनन् , तिनीहरू तीअनुसार हिंड्छन् '
JER 44:11     Alignment score: 0.351 → 0.352
Therefore Yahweh of hosts , God of Israel , says this , ' See , I am about to set my face against you to bring disaster to you and to destroy all of Judah .
त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ , ' हेर , तिमीहरूमाथि विपत्ति ल्याउन सारा यहूदालाई नष्‍ट गर्न मैले आफ्‍नो अनुहारलाई तिमीहरूबाट हटाउनै लागेको छु
JER 44:12     Alignment score: 0.339 → 0.345
For I will take the remnant of Judah that has set out to go to the land of Egypt to live there . I will do this so that they will all perish in the land of Egypt . They will fall by sword and famine . From the least to the greatest they will perish by sword and famine . They will die and will become an object of swearing , cursing , reproaching , and a horrible thing .
किनकि मिश्रदेशमा बस्‍न जाने निधो गरेका यहूदाका बाँकी रहेकाहरूलाई नष्‍ट पार्नेछु तिनीहरू सबै मिश्रदेशमा नष्‍ट होऊन् भनेर यसो गर्नेछु तिनीहरू सबै तरवार अनिकालले ढल्नेछन् सानादेखि ठुलासम्म तिनीहरू तरवार अनिकालले नष्‍ट हुनेछन् तिनीहरू मर्नेछन् , अनि कसम , सराप , निन्दा घृणाका पात्र बन्‍नेछन्
JER 44:13     Alignment score: 0.305 → 0.306
For I will punish the people inhabiting the land of Egypt just as I punished Jerusalem with the sword , with famine , and with the plague ,
जसरी मैले यरूशलेमलाई तरवार , अनिकाल विपत्तिले दण्ड दिएँ , त्यसै गरी मिश्रदेशमा बसेका मानिसहरूलाई दण्ड दिनेछु ,
JER 44:14     Alignment score: 0.274 → 0.281
so that none of the remnant of Judah who have gone to live in the land of Egypt will escape or survive or return to the land of Judah , to which they desire to return and live ; and none of them will return except a few who escaped from there . ' "
जसको कारणले मिश्रदेशमा बस्‍न गएका यहूदाका बाँकी रहेकाहरूमध्ये कोही पनि उम्कने वा बाँच्ने वा यहूदामा फर्कनेछैन , जहाँ फर्केर जाने बस्‍ने तिनीहरूको इच्छा अनि त्यहाँबाट भागेका थोरैबाहेक अरू कोही फर्कनेछैन ' "
JER 44:15     Alignment score: 0.355 → 0.354
Then all the men who knew
that their wives were burning incense to other gods , and all the women who were in the great assembly , and all the people who were living in Lower and Upper Egypt , answered Jeremiah .
तब आफ्‍ना पत्‍नीहरूले अरू देवताहरूलाई धुप बाल्दैथिए भनी थाहा पाएका त्यस ठुलो सभाका सबै मानिस उक्‍त सभामा भएका सबै स्‍त्री अनि तल्लो माथिल्लो मिश्रमा बस्‍ने सबै यहूदीले यर्मियालाई जवाफ दिए ,
JER 44:16     Alignment score: 0.193 → 0.195
They said , " About the word that you have told us in Yahweh 's name we will not listen to you .
तिनीहरूले भने , " परमप्रभुको नाउँमा तिमीले हामीलाई भनेका वचनका तिम्रा कुरा हामी सुन्‍नेछैनौं
JER 44:17     Alignment score: 0.354 → 0.374
For we will certainly do all the things that we said we would do burn incense to the queen of heaven and pour out drink offerings to her just as we , our ancestors , our kings , and our leaders did in the cities of Judah and the streets of Jerusalem . Then we will be filled with food and will prosper , without experiencing any disaster .
किनकि हामीले गर्नेछौं भनेका सबै कुरा हामी निश्‍चय नै गर्नेछौं , अर्थात् स्वर्गकी रानीलाई धुप बाल्नेछौं , अनि यहूदाका सहरहरू यरूशलेमका सडकहरूमा हामी , हाम्रा पुर्खाहरू , हाम्रा राजाहरू हाम्रा अगुवाहरूले गरेझैं हामी तिनको निम्‍ति अर्घबलिहरू खन्याउनेछौं तब हामी भोजनले भिपूर्ण हुनेछौं , कुनै विपत्तिविना हाम्रो उन्‍नति हुनेछ
JER 44:18     Alignment score: 0.247 → 0.279
When we refrained from doing these things , not offering incense to the queen of heaven and not pouring out drink offerings to her , we were all suffering poverty and were dying by sword and famine . "
हामीले स्वर्गकी रानीलाई धुप बाल्न उनलाई अर्घबलिहरू खन्याउन छोड्दा हामी सबै जनाले गरिबी भोग्दै थियौँ अनि हामी तरवार अनिकालले मर्दै थियौँ "
JER 44:19     Alignment score: 0.27 → 0.286
The women said , " When we were making incense offerings before the queen of heaven and pouring out drink offerings to her , was it against our husbands that we did these things , making cakes in her image and pouring out drink offerings to her ? "
स्‍त्रीहरूले भने , " हामीले स्वर्गकी रानीको सामु धुप बाल्दा उनलाई अर्घबलिहरू खन्याउँदा , उनको प्रतिरूपका फुरौलाहरू बनाउँदा उनलाई अर्घबलिहरू चढाउँदा के हामीले आफ्ना पतिहरूले भनेको नमानेर यी कुराहरू गर्‍यौँ ? "
JER 44:20     Alignment score: 0.385 → 0.384
Then Jeremiah said to all the people to the men and women , and all the people who answered him he proclaimed and said ,
तब यर्मियाले सबै मानिस अर्थात् पुरुषहरू स्‍त्रीहरू अनि तिनलाई जवाफ दिने सबै मानिसहरूलाई तिनले घोषणा गरे भने ,
JER 44:21     Alignment score: 0.308 → 0.316
" Did not Yahweh remember the incense that you burned in the cities of Judah and the streets of Jerusalem you and your ancestors , your kings and leaders , and the people of the land ? For Yahweh calls this to mind ; it comes to his thoughts .
" के तिमीहरू , तिमीहरूका पुर्खाहरू , तिमीहरूका राजाहरू , अगुवाहरू देशका मानिसहरूले यहूदाका सहरहरू यरूशलेमका सडकहरूमा चढाएका धुपलाई परमप्रभुले सम्झनुभएन ? किनकि परमप्रभुले यो सम्झनुहुन्छ यो उहाँको विचारमा आउँछ
JER 44:22     Alignment score: 0.213 → 0.23
Then he was no longer able to bear it because of your wicked practices
, because of the abominations that you did . Then your land became a desolation , a horror , and a curse so there was no longer an inhabitant as at this present day .
तब तिमीहरूका दुष्‍ट अभ्यासहरूका कारणले तिमीहरूले गरेका घिनलाग्दा कुराहरूको कारणले उहाँले यसलाई सहन सक्‍नुभएन तब तिमीहरूको देश उजाड , त्रास सराप बन्यो , यसैले आजको दिनसम्म त्यहाँ एक जना बासिन्‍दा छैन
JER 44:23     Alignment score: 0.316 → 0.32
Because you burned incense and sinned against Yahweh , and because you would not listen to his voice , his law , his statutes , or his covenant decrees , this disaster against you has happened as at this present day . "
तिमीहरूले धुप बालेका परमप्रभुको विरुद्धमा पाप गरेको कारणले अनि तिमीहरूले उहाँको स्‍वोर , उहाँको व्यवस्था , उहाँका विधानहरू वा उहाँका करारका आदेशहरू पालन नगरेको कारणले तिमीहरूको विरुद्धमा यो विपत्ति आएको हो , जस्तो आजको दिनसम्म "
JER 44:24     Alignment score: 0.428
Then Jeremiah said to all the people and all the women
, " Hear the word of Yahweh , all of Judah who are in the land of Egypt .
तब यर्मियाले सबै मानिस सबै स्‍त्रीलाई भने , " हे मिश्रदेशमा भएका यहूदाका सबै मानिस हो , परमप्रभुको वचन सुन
JER 44:25     Alignment score: 0.248 → 0.261
Yahweh of hosts , God of Israel , says this
, ' You and your wives both have said with your mouths and carried out with your hands what you said , " We will certainly carry out the vows that we made to worship the queen of heaven , to pour out drink offerings to her . " Now fulfill your vows ; carry them out . '
सर्वशक्तिमान् परमप्रभु , इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः ' स्वर्गकी रानीलाई पुजा गर्न उनलाई अर्घबलिहरू चढाउन हामीले खाएका भाकलहरूलाई हामी निश्‍चय नै पुरा गर्नेछौं ' भनी तिमीहरू तिमीहरूका पत्‍नीहरू दुवैले तिमीहरूका मुखले भनेका थियौ तिमीहरूले आफ्ना हातले पुरा गरेका छौ अब तिमीहरूका भाकलहरू पुरा गर तिनलाई निरन्‍तर गर
JER 44:26     Alignment score: 0.293
So then , hear the word of Yahweh , all of Judah who are staying in the land of Egypt , ' See , I have sworn by my great name says Yahweh . My name will no longer be called upon by the mouths of any of the men of Judah in all the land of Egypt , you who now say , " As the Lord Yahweh lives . "
त्यसैले मिश्रदेशमा बस्‍ने सारा यहूदा हो , परमप्रभुको यो वचन सुन हेर , मेरो महान् नाउँद्वारा मैले शपथ खाएको छु , परमप्रभु भन्‍नुहुन्‍छ सारा मिश्र देशमा भएका यहूदाका मानिसको मुखले अहिले , ' जीवित परमप्रभुको नाउँमा ' भनेरझैं फेरि मेरो नाउँ कहिलै पनि पुकार्नेछैनन्
JER 44:27     Alignment score: 0.359 → 0.36
See , I am watching over them for disaster and not for good . Every person of Judah in the land of Egypt will perish by sword and famine until they are all finished .
हेर , मैले तिनीहरूलाई भलाइको निम्ति होइन , विपत्तिको निम्ति हेर्दैछु मिश्रदेशमा भएको यहूदाको हरेक व्यक्ति सखाप नभएसम्म तिनीहरू तरवार अनिकालले नष्‍ट हुनेछ
JER 44:29     Alignment score: 0.269
This will be the sign for you this is Yahweh 's declaration that I am setting against you in this place , so that you will know that my words will certainly attack you with disaster . '
यो परमप्रभुको घोषणा हो , तिमीहरूका विरुद्धमा मैले तिमीहरूलाई यो ठाउँमा दिने चिन्‍हचाहिं यो हुनेछ , यसैले कि मेरो वचनले निश्‍चय पनि तिमीहरूलाई विपत्तिले आक्रमण गर्नेछ भनी तिमीहरूलाई थाहा होस्
JER 44:30     Alignment score: 0.288 → 0.301
Yahweh says this , ' Look , I am about to give Pharaoh Hophra king of Egypt into the hand of his enemies and into the hand of those who seek to kill him . It will the same as when I gave Zedekiah king of Judah into the hand of Nebuchadnezzar king of Babylon , his enemy who sought his life . ' "
परमप्रभु यसो भन्‍नुहुन्छ , ' हेर , मिश्रको राजा फारो होप्रालाई त्यसका शत्रुहरू त्यसको ज्यान लिन खोज्नेहरूको हातमा मैले सुम्पिदिनै लागेको छु यहूदाका राजा सिदकियालाई मैले त्यसको ज्यान लिन खोज्ने शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पेको जस्‍तै त्‍यो हुनेछ "
JER 44     Average alignment score: 0.314 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52