Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 14:1     Alignment score: 0.253 → 0.28
Yahweh will have compassion on Jacob ; he will again choose Israel and restore them into their own land . Foreigners will join with them and attach themselves to the house of Jacob .
परमप्रभुले याकूबलाई दया गर्नुहुनेछ उहाँले फेरि पनि इस्राएललाई रोज्‍नुहुनेछ तिनीहरूलाई आफ्नै देशमा पुनर्स्थापना गर्नुहुनेछ परदेशीहरू पनि तिनीहरूसँगै सहभागी हुनेछन् आफूलाई याकूबको घरानासँग आवद्ध गराउनेछन्


ISA 14:2     Alignment score: 0.246
The nations will bring them to their own place . Then the house of Israel will take them in the land of Yahweh as male and female servants . They will take captive those who had captured them , and they will rule over their oppressors .
जातिहरूले तिनीहरूलाई आफ्नै ठाउँमा ल्याउनेछन् तब इस्राएलको घरानाले तिनीहरूलाई सेवक सेविकाको रूपमा परमप्रभुको देशमा लानेछन् तिनीहरूलाई कैदी बनाउनेहरूलाई तिनीहरूले कैदी बनाउनेछन् तिनीहरूले आफ्‍ना अत्याचारीहरूमाथि राज्‍य गर्नेछन्
ISA 14:3     Alignment score: 0.167 → 0.202
On the day that Yahweh gives you rest from your suffering and anguish , and from the hard labor which you were required to perform ,
त्‍यो दिनमा तिमीहरूका कष्‍ट पीडाबाट , अनि तिमीहरूले गर्नुपर्ने कडा परिश्रमबाट परमप्रभुले तिमीहरूलाई विश्राम दिनुहुन्‍छ ,
ISA 14:4     Alignment score: 0.276 → 0.312
you will sing this taunt song against the king of Babylon , " How the oppressor has come to an end , the proud fury ended !
तब तिमीहरूले बेबिलोनको राजाको विरुद्ध यो गिल्लाको गीत गाउनेछौ , " अत्याचारीको अन्त्‍य कसरी भएको , घमण्डी क्रोधको अन्त्‍य भयो !
ISA 14:5     Alignment score: 0.389 → 0.382
Yahweh has broken the staff of the wicked , the scepter of those rulers ,
परमप्रभुले दुष्‍टहरूको लट्ठी ती शासकहरूको राजदण्ड भाँच्‍नुभएको ,
ISA 14:6     Alignment score: 0.207
that struck the peoples in wrath with unceasing blows , that ruled the nations in anger , with an attack that was unrestrained .
जसले मानिसहरूलाई क्रोधमा निरन्‍तर रूपमा प्रहार गर्‍यो , जसले अनियन्त्रित रूपमा आक्रमण गरेर जातिहरूमाथि क्रोधमा राज्‍य गर्‍यो
ISA 14:7     Alignment score: 0.328 → 0.331
The whole earth is at rest and is quiet ; they begin
celebrating with singing .
सम्‍पूर्ण पृथ्वी नै विश्राममा शान्त तिनीहरूले गीत गाउँदै उत्सव मनाउन सुरु गर्छन्
ISA 14:8     Alignment score: 0.209 → 0.226
Even the cypress trees rejoice over you with the cedars of Lebanon ; they say , ' Since you are laid low , no woodcutter comes up to cut us down . '
सल्लाका रूखहरू लेबनानको देवदारुहरूसँगै तँलाई देखेर रमाउँछन् तिनीहरू भन्छन् , ' तँलाई तल खसालिएको हुनाले , हामीलाई काटेर ढाल्न काठ काट्ने कुनै मानिस माथि आउनेछैन '
ISA 14:9     Alignment score: 0.198 → 0.199
Sheol below is eager to meet you when you go there . It arouses the dead
for you , all the kings of the earth , making them rise up from their thrones , all the kings of the nations .
तँ चिहानमा जाँदा , तँलाई भेट्न चिहान उत्सुक हुन्छ पृथ्वीका सबै राजालाई , जातिहरूका सबै राजालाई , आफ्‍ना सिंहासनबाट माथि खडा हुन लगाएर तेरो निम्ति त्‍यसले मृतहरूलाई जगाउँछ
ISA 14:10     Alignment score: 0.287
They all will speak and say to you , ' You have become as weak as us . You have become like us .
तिनीहरू सबै बोल्नेछन् तँलाई यसो भन्‍नेछन् , ' तँ पनि हामीजस्तै कमजोर भएको छस् तँ पनि हामीजस्तै भएको छस्
ISA 14:11     Alignment score: 0.133 → 0.137
Your pomp has been brought down to Sheol with the sound of your string instruments . Maggots are spread under you , and worms cover you . '
तेरो तडकभडकलाई तेरो वीणाहरूको आवाजसँगै चिहनामा ल्याइएको तँमुनि औंसाहरू फैलिएका छन् तँलाई किराहरूले ढाकेको , '
ISA 14:12     Alignment score: 0.232 → 0.241
How you are fallen from heaven , daystar , son of the morning ! How you are cut down to the ground , you who conquered the nations !
दिनको तारा , बिहानको पुत्र , तँ कसरी स्‍वर्गबाट तल झरेको छस् ! जातिहरूमाथि विजय पाएको , तँलाई कसरी भूइँमा ढालिएको !
ISA 14:13     Alignment score: 0.238 → 0.249
You had said in your heart , ' I will ascend into heaven , I will exalt my throne above the stars of God , and I will sit on the mount of assembly , in the far reaches of the north .
तैंले आफ्नो हृदयमा भनेको थिइस् , ' स्वर्गमा चढ्‍नेछु , परमेश्‍वरका ताराहरूभन्दा माथि आफ्‍नो सिंहासनलाई उचाल्नेछु , सभाको पहाडमाथि सूदूर उत्तरमा विराजमान हुनेछु
ISA 14:14     Alignment score: 0.219
I will ascend above the heights of the clouds ; I will make myself like the Most High God . '
बादलहरूको उचाइभन्दा माथि चड्‍नेछु आफैलाई सर्वोच्‍च परमेश्‍वरजस्तै बनाउनेछु '
ISA 14:15     Alignment score: 0.249
Yet you are now brought down to Sheol , to the depths of the pit .
तापनि तँलाई अब चिहानमा , खडालको गहिराइमा तल खसालिएको
ISA 14:16     Alignment score: 0.234 → 0.236
Those who see you will gaze at you and they will pay attention to you . They will say , ' Is this the man who made the earth tremble , who shook kingdoms ,
तँलाई देख्‍नेहरूले तँलाई टुलुटुलु हेर्नेछन् तिनीहरूले तँलाई ध्यान दिनेछन् तिनीहरूले सोध्‍नेछन् , ' के यो त्‍यही मानिस हो , जसले पृथ्वीलाई थर्कमान पार्‍यो , जसले राज्यहरूलाई हल्‍लायो ,
ISA 14:17     Alignment score: 0.226 → 0.302
who made the world like a wilderness , who overthrew its cities and did not let his prisoners go home ? '
जसले संसारलाई उजाड-स्‍थानजस्‍तो बनायो , जसले सहरहरूलाई नष्‍ट पार्‍यो आफ्‍ना कैदीहरूलाई घर जान दिएन ? '
ISA 14:18     Alignment score: 0.254 → 0.257
All the kings of the nations , all of them lie down in honor , each one in his own tomb .
जातिहरूका सबै राजा , तीमध्‍ये सबै जना , हरेक व्‍यक्‍ति आ-आफ्ना चिहानमा आदरसाथ सुत्‍छन्
ISA 14:19     Alignment score: 0.201 → 0.239
But you are cast out of your grave like a branch thrown away . The dead
cover you like a garment , those pierced by the sword , who go down to the stones of the pit .
तर एउटा हाँगालाई फालेझैं , तेरो चिहानबाट तँलाई बाहिर फालिएको तरवारले छेडेर मारिएका खाल्डोका ढुङ्गाहरूतिर जाने मृतकहरूले तँलाई कपडाले झैं ढाक्‍छन्
ISA 14:20     Alignment score: 0.194
You will not join them in burial , because you have destroyed your land and killed your people . The offspring of evildoers will never be mentioned again . "
तैंले आफ्नो देशलाई नाश पारेको आफ्ना मानिसहरूलाई मारेको हुनाले तिनीहरूसँगै तेरो दफन हुनेछैन दुष्‍ट काम गर्नेहरूका सन्तानलाई फेरि कहिल्यै याद गरिनेछैन "
ISA 14:21     Alignment score: 0.24 → 0.264
Prepare your slaughter for his children , for the iniquity of their ancestors , so they will not rise up and possess the earth and fill the whole world with cities .
त्यसका सन्‍तानलाई , तिनीहरूका पुर्खाहरूका अपराधको निम्ति मार्ने ठाउँ तयार पार् , यसरी तिनीहरू उठ्नेछैनन् पृथ्वी अधीन गर्नेछैनन् सारा संसारलाई सहरहरूले भर्नेछैनन्
ISA 14:22     Alignment score: 0.342 → 0.34
" I will rise up against them " this is the declaration of Yahweh of hosts . " I will cut off from Babylon name , descendant , and posterity " this is Yahweh 's declaration .
" तिनीहरू विरुद्धमा खडा हुनेछु , " यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो " बेबिलोनबाट नाउँ , सन्तान वंशज नष्‍ट पार्नेछु , " यो परमप्रभुको घोषणा हो
ISA 14:23     Alignment score: 0.247 → 0.252
" I will also make her into a possession of owls , and into pools of water , and I will sweep her with the broom of destruction " this is the declaration of Yahweh of hosts .
" त्यसलाई लाटोकोसेरोको अधीनमा पानीको तलाउमा राख्‍नेछु , विनाशको कुचोले त्यसलाई बढार्नेछु , " यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो
ISA 14:24     Alignment score: 0.378
Yahweh of hosts has sworn , " Surely , as I have intended , so it will come about ; and as I have purposed , so it will be :
सर्वशक्तिमान् परमप्रभुले शपथ खानुभएको , " निश्‍चय नै , जस्तो मैले इच्‍छा गरेको छु , त्यस्तै हुनेछ अनि जे उद्देश्य मैले राखेको छु , त्‍यो पुरा हुनेछ
ISA 14:26     Alignment score: 0.273 → 0.272
This
is the plan that is intended for the whole earth , and this is the hand that is raised over all the nations .
सम्‍पूर्ण पृथ्वीको निम्ति इच्‍छा गरिएको योजना यही हो सारा जातिहरूमाथि पसारिएको बहुली यही हो
ISA 14:27     Alignment score: 0.278 → 0.289
For Yahweh of hosts has planned this ; who will stop him ? His hand is raised , and who will turn it back ?
किनकि सर्वशक्तिमान् परमप्रभुले नै यो योजना गर्नुभएको उहाँलाई कसले रोक्‍न सक्छ ? उहाँको हात उचालिएको त्‍यसलाई कसले फर्काउने ?
ISA 14:28     Alignment score: 0.426 → 0.42
In the year that king Ahaz died
this declaration came :
आहाज राजा मरेको वर्षमा यो घोषणा आयोः
ISA 14:29     Alignment score: 0.244
Do not rejoice , all you Philistines , that the rod that struck you is broken . For out of the serpent 's root will grow out an adder , and his offspring will be a fiery flying serpent .
सारा पलिश्‍तीहरू हो , तिमीहरूलाई प्रहार गर्ने छडी भाँचिएको भनेर आनन्दित नहोओ किनकि साँपको वंशबाट झन् विषलु सर्प बढ्‍नेछ , त्यसको सन्तान डरलाग्‍दो उड्ने सर्प हुनेछ
ISA 14:30     Alignment score: 0.262 → 0.296
The firstborn of the poor will graze their sheep in my pastures , and the needy will lie down in safety . I will kill your root with famine that will put to death all your survivors .
गरीबको जेठा छोरोले मेरो खर्कहरूमा आफ्‍ना भेडाहरू चराउनेछन् , खाँचामा परेकाहरू सुरक्षासँग पल्टिनेछन् तेरो वंशलाई अनिकाले मार्नेछु जसले तेरा बाँचेका सबैलाई मृत्युमा पुर्‍याउनेछ
ISA 14:31     Alignment score: 0.228 → 0.236
Howl , gate ; cry , city ; all of you will melt away , Philistia . For out of the north comes a cloud of smoke , and there is no straggler in his ranks .
ढोका करा सहर चिच्या हे पलिश्‍ती , तिमीहरू सबै पग्‍लेर हराउनेछौ किनकि उत्तरबाट धूँवाको बादल आउँछ त्यसको पङ्तिमा धरमराउने कोही छैन
ISA 14:32     Alignment score: 0.266 → 0.275
How will they respond to the messengers of that nation ? " Yahweh has founded Zion , and in her the afflicted of his people will find
refuge . "
जातिका दूलहरूलाई तिनीहरूले कसरी जवाफ दिनेछन् ? " परमप्रभुले सियोनलाई बसाल्नुभएको , त्यसमा कष्‍टमा परेका मानिसहरूले शरण लिनेछन् "
ISA 14     Average alignment score: 0.259 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66