Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 5:2     Alignment score: 0.321 → 0.322
He spaded it , removed the stones , and planted it with an excellent kind of vine . He built a tower in the middle of it , and also built a winepress . He waited for it to produce grapes , but it only produced wild grapes .
उनले यो खने , ढुङ्गाहरू हटाए त्‍यसमा उत्तम जातको दाख रोपे उनले त्‍यसको बिचमा एउटा धरहरा बनाए एउटा दाखको कोल पनि बनाए उनले दाख उत्पादन गर्ने समयसम्म पर्खे , तर त्‍यसले जङ्गली दाख मात्र फलायो


ISA 5:3     Alignment score: 0.354 → 0.359
So now , inhabitant of Jerusalem and man of Judah , judge between me and my vineyard .
त्यसैले अब यरूशलेमका बासिन्दाहरू यहूदाका मानिस हो , मेरो दाखबारीको बिचमा न्याय गर
ISA 5:4     Alignment score: 0.214 → 0.218
What more could have been done for my vineyard , that I have not done for it ? When I looked for it to produce grapes , why did it produce wild grapes ?
मेरो दाखबारीको निम्‍ति मैले नगरेको त्यस्‍तो के कुरा त्‍यसको निम्ति गर्न सकिन्थ्यो ? त्‍यसले दाख फलाओस् भन्‍ने मेरो आशा हुँदा , त्‍यसले किन जङ्गली दाखहरू फलायो ?
ISA 5:5     Alignment score: 0.156 → 0.174
Now I will tell you what I will do to my vineyard : I will remove the hedge , I will turn it into a pasture , I will break down its wall , and it will be trampled down .
अब आफ्‍नो दाखबारीलाई के गर्नेछु सो तिमीहरूलाई भन्‍नेछु , त्‍यसलाई चरनमा बदल्‍नेछु , त्‍यसको पर्खला भत्काउनेछु त्‍यसलाई कुल्चीमिल्ची गरिनेछ
ISA 5:6     Alignment score: 0.188 → 0.195
I will lay it waste , and it will not be pruned nor hoed . Instead , briers and thorns will spring up . I will also command the clouds not to rain on it .
त्‍यसलाई बरबाद गर्नेछु यसलाई छाँटकाँट वा खनजोत गरिनेछैन बरु , यसमा काँढा सिउँडीहरू उम्रिनेछन् त्‍यसमाथि वर्ष नहोस् भनी बादललाई आज्ञा पनि दिनेछु
ISA 5:7     Alignment score: 0.306 → 0.31
For the vineyard of Yahweh of hosts is the house of Israel , and the man of Judah his pleasant planting ; he waited for justice , but instead , there was killing ; for righteousness , but , instead , a shout for help .
किनकि सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको घराना , यहूदाका मानिसचाहिं आनन्‍दको बगैंचा हो न्यायको निम्ति उहाँ पर्खनुभयो , तर त्‍यसको साटोमा त्यहाँ हत्या भयो धार्मिकताको खोज्नुभयो तर त्‍यसको साटोमा सहायताको निम्‍ति चित्कार आयो
ISA 5:8     Alignment score: 0.141 → 0.158
Woe to those who join house to house , who join field to field , until no room remains , and you alone remain in the land !
ठाउँ नै नरहने गरी घरसित घर जोड्ने खेतसित खेत जोड्नेहरूलाई धिक्‍कार , तिमीहरू मात्र देशमा रहन्छौ !
ISA 5:9     Alignment score: 0.19 → 0.2
Yahweh of hosts told me , many houses will be empty , even great and impressive ones , without any inhabitant .
सर्वशक्तिमान् परमप्रभुले मलाई भन्‍नुभयो , धेरै वटा घर , ठुला भव्‍य महलसमेत रित्ता हुनेछन् , त्यसमा बस्‍ने कोही हुनेछैन्
ISA 5:10     Alignment score: 0.123 → 0.154
For a ten - yoke vineyard
will yield only one bath , and one homer of seed will yield only an ephah .
किनकि दस हलको दाखबारीले पाँच पाथी दाख पचास पाथी बीउले पाँच पाथी अन्‍न मात्र उब्‍जाउनेछ
ISA 5:11     Alignment score: 0.198 → 0.21
Woe to those who rise up early in the morning to obtain strong drink , those who linger late into the night until wine inflames them .
कडा मद्य पिउनलाई बिहान सबेरै उठ्नेहरू , मद्यले तिनीहरूलाई चूर नबनाएसम्म राती अबेरसम्म बस्‍नेहरूलाई धिक्‍कार
ISA 5:12     Alignment score: 0.314 → 0.324
They banquet with harp , lute , tambourine
, flute , and wine , but they do not recognize the work of Yahweh , nor have they considered the doings of his hands .
तिनीहरू वीणा , सारङ्गी , बाँसुरी मद्यसित भोज खान्छन् , तर तिनीहरूले परमप्रभुको कामको चिन्‍दैनन् , तिनीहरूले उहाँका हातका कामहरूलाई नै विचार गरेका छन्
ISA 5:13     Alignment score: 0.304 → 0.307
Therefore my people have gone into captivity for lack of understanding ; their honored leaders go hungry , and their common people have nothing to drink .
यसकारण सुझबुझको कमीला गर्दा मेरा मानिसहरू निर्वासनमा गएका छन् तिनीहरूका आदरणिय अगुवाहरू भोक - भोकै हुन्छन् तिनीहरूका साधारण मानिससँग पिउनलाई कुनै कुरा छैन
ISA 5:14     Alignment score: 0.201 → 0.204
Therefore Sheol has made its appetite greater and has opened its mouth very wide ; their elite , the people , their leaders , and the revelers and those who are happy among them , descend into Sheol .
यसकारण चिहानले आफ्‍नो भोकलाई ठुलो पारेको त्‍यसले आफ्नो मुखलाई चौडा पारेको तिनीहरूका कुलीनहरू , मानिसहरू , हल्ले गर्नेहरू तिनीहरू माझका खुसी हुनेहरू चिहानमा जान्‍छन्
ISA 5:15     Alignment score: 0.169 → 0.169
Man will be forced to bend down , and mankind will be humbled ; the eyes of the lofty will be cast down .
मानिसलाई निहुरिन बाध्‍य बनाइनेछ मानवजाति नम्र तुल्याइनेछ घमण्डीका आँखालाई झुकाइनेछन्
ISA 5:16     Alignment score: 0.307 → 0.343
Yahweh of hosts will be exalted in his justice , and God the Holy One will show himself holy by his righteousness .
सर्वशक्तिमान् परमप्रभु आफ्‍नो न्यायमा उच्‍च पारिनुहुनेछ परमपवित्र परमेश्‍वरले आफ्‍नो धर्मिकताद्वारा आफूलाई पवित्र प्रकट गर्नुहुनेछ
ISA 5:17     Alignment score: 0.315 → 0.33
Then the sheep will feed as in their own pasture , and in the ruins , lambs will graze as foreigners
.
तब भेडाहरू तिनीहरूका आफ्नै चरणमा झैं चर्नेछन् भग्‍नावशेषमा थुमाहरू परदेशीझैं चर्नेछन्
ISA 5:18     Alignment score: 0.195 → 0.198
Woe to those who pull along iniquity with useless cords and who pull along sin as if it were with a cart rope .
धिक्‍कार तिनीहरूलाई जसले अधर्मलाई व्‍यर्थका डोरीले तान्छन् पापलाई गाडाको डोरीले झैं तान्छन्
ISA 5:19     Alignment score: 0.177 → 0.182
Woe to those who say , " Let God hurry , let him act quickly , so we can see it happen ; and let the plans of the Holy One of Israel come , so that we may know them . "
धिक्‍कार तिनीहरूलाई , जसले भन्छन् , " परमेश्‍वरले हतार गर्नुभएको होस् , उहाँले चाँडै काम गर्नुभएको होस् , यसैले कि हामी यसो भएको देख्‍न सक्‍छौं इस्राएलको परमपवरित्रको योजना पुरा होस् ताकि हामीले ती थाहा पाउनेछौं "
ISA 5:20     Alignment score: 0.239 → 0.262
Woe to those who call evil good , and good evil ; who represent darkness as light , and light as darkness ; who represent bitter as sweet , and sweet as bitter !
धिक्‍कार तिनीहरूलाई जसले खराबलाई असल असललाई खराब भन्छन् जसले ज्योतिलाई अँध्यारो अँध्यारोलाई ज्योतिको रूपमा लिन्छन् अनि तीतोलाई गुलियो गुलियोलाई तीतोको रूपमा लिन्छन्
ISA 5:21     Alignment score: 0.321 → 0.359
Woe to those who are wise in their own eyes , and prudent in their own understanding !
धिक्‍कार तिनीहरूलाई जो आफ्नै आँखामा बुद्धिमान आफ्नै समझमा चतुर छन् !
ISA 5:22     Alignment score: 0.088 → 0.098
Woe to those who are champions at drinking wine , and masters at mixing strong drinks ;
धिक्‍कार तिनीहरूलाई जो दाकमद्य पिउनलाई सिपालु कडा मद्यहरू मिसाउनमा कुसल छन्
ISA 5:23     Alignment score: 0.076 → 0.107
who acquit the wicked for payment , and deprive the innocent of his rights !
जसले घुस लिएर दुष्‍टलाई छोडिदिन्‍छ निर्दोषलाई उसको अधिकार हनन् गर्छ !
ISA 5:24     Alignment score: 0.253 → 0.252
Therefore as the tongue of fire devours stubble , and as the dry grass goes down in flame , so their root will rot , and their blossom will blow away like dust . This will happen because they have rejected the law of Yahweh of hosts , and because they have despised the word of the Holy One of Israel .
यसकारण जसरी आगोको ज्वालाले झिंजामिंजालाई जलाउँछ जसरी सुकेको घाँस आगोमा भष्‍म हुन्‍छ , त्यसरी नै तिनीहरूका जरा सड्नेछ तिनीहरूका फूल धूलोझैं उड्‍नेछ सर्वशक्तिमान् परमप्रभुको व्यावस्थालाई तिनीहरूले इन्कार गरेका हुनाले यसो हुनेछ , अनि इस्राएलका परमपवित्रको वचनलाई तिनीहरूले घृणा गरेका हुनाले यस्‍तो हुनेछ
ISA 5:25     Alignment score: 0.366 → 0.367
Therefore the anger of Yahweh is kindled against his people . He has reached out with his hand against them and has punished them . The mountains tremble , and their corpses are like garbage in the streets . In all these things , his anger does not subside ; instead , his hand is still stretched out .
यसकारण परमप्रभुको रिस उहाँका मानिसहरूका विरुद्ध दन्किएको उहाँले आफ्नो हात तिनीहरूका विरुद्धमा पसार्नुभएको तिनीहरूलाई दण्ड दिनुभएको पहडाहरू काँप्छन् तिनीहरूका लाशहरू गल्‍लीहरूमा फोहोर झैं छन् यी सबै कुरामा उहाँको रिस मर्दैन बरु , उहाँको हात अझै पसारिएको
ISA 5:26     Alignment score: 0.229 → 0.228
He will lift up a signal flag for far away nations and will whistle for those at the end of the earth . Look , they will come speedily and promptly .
उहाँले टाढाका जातिहरूका निम्ति चिन्हको झण्डा उठाउनुहुनेछ पृथ्वीको अन्तमा भएकाहरूलाई सुसेलेर बोलाउनुहुनेछ हेर , तिनीहरू द्रूत गतिमा तुरुन्तै आउनेछन्
ISA 5:27     Alignment score: 0.165 → 0.177
None tire or stumble among them ; none slumbers or sleeps . Nor are their belts loose , or the thongs of their sandals broken .
तिनीहरूका माझमा कोही पनि थाक्‍नेछन् ठेस खानेछैन् कोही पनि निदाउनेछैन उँघ्‍नेछन् तिनीहरूका पेटीहरू खुकुला हुनेछन् , तिनीहरूका जुत्ताका फिताहरू नै खुकुला हुनेछन्
ISA 5:28     Alignment score: 0.318
Their arrows are sharp and all their bows are bent ; their horses ' hooves are like flint , and their chariot wheels like storms .
तिनीहरूका काँडहरू तीखा छन् तिनीहरूका सबै धनुहरूमा ताँदो चढाइएका छन् तिनीहरूका घोडाहरूका खुर चकमक ढुङ्गाहरूजस्ता छन् तिनीहरूका रथहरूका पाङ्ग्राहरू आँधिजस्ता छन्
ISA 5:29     Alignment score: 0.243 → 0.268
Their roaring will be like a lion ; they will roar like young lions
. They will growl and seize the prey and drag it away , with none to rescue .
तिनीहरूका गर्जन सिंहको जस्तो हुनेछ जवान सिंहहरूझैं तिनीहरू गर्जनेछन् तिनीहरू गर्जन्छन् शिकार समात्‍नेछन् छुटाउने कोही नभई त्‍यो घिसारेर लैजान्छन्
ISA 5:30     Alignment score: 0.24 → 0.254
On that day they will roar against the prey as the sea roars . If anyone looks over the land , he will see darkness and suffering ; even the light will be made dark by the clouds .
त्यस दिन शिकारको विरुद्धमा तिनीहरू समुद्र गर्जेझैं गर्जनेछन् कसैले देशलाई हेर्छ भने , उसले अन्धकार कष्‍ट देख्‍नेछ प्रकाशलाई पनि बादलले अँध्यारो पार्नेछ
ISA 5     Average alignment score: 0.249 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66