Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 3:1     Alignment score: 0.313
See , the Lord Yahweh of hosts is about to take away from Jerusalem and from Judah support and staff : the whole supply of bread and the whole supply of water ,
हेर , सर्वशक्तिमान् परमप्रभुले यरूशलेम यहूदाबाट , टेवा लट्टी : अर्थात् रोटीको सारा आफुर्ती पानीको सारा आपुर्ती ,


ISA 3:2     Alignment score: 0.271
the mighty man and the warrior , the judge and the prophet , the one who practices
divination and the elder ,
वीर मानिसहरू योद्धाहरू , न्यायकर्ता अगमवक्ता , जोखना हेर्नेहरू धर्मगुरुहरू ,
ISA 3:3     Alignment score: 0.223 → 0.268
the captain of fifty and the respected citizen , the counselor , the expert craftsman and the skillful enchanter .
पचास जनाका कप्‍तानहरू आदरणिय नागरिक , सल्‍लाहकारहरू , सिपालु कारीगरहरू निपुण जादूगरहरू हटाउन लाग्‍नुभएको
ISA 3:4     Alignment score: 0.259
" I will place mere youths as their leaders , and the young will rule over them .
" युवाहरूलाई मात्र तिनीहरूका अगुवाहरूको बनाउनेछु जवानहरूले तिनीहरूमाथि शासन गर्नेछन्
ISA 3:5     Alignment score: 0.165 → 0.185
The people will be oppressed , every one by another , and every one by his neighbor ; the child will insult the elderly , and the degraded will challenge the honorable .
हरेक मानिस एउटाले अर्कोलाई , हरेक आफ्नै छिमेकीद्वरा मानिसहरूले अत्याचार गर्नेछन् बालकले वृद्धको अपमान गर्नेछ तुच्छले आदरणियलाई चुनौति दिनेछ
ISA 3:6     Alignment score: 0.208 → 0.219
A man will even take hold of his brother in his father 's house and say , ' You have a coat ; be our ruler , and let this ruin be in your hands . '
एक जना मानिसले आफ्नै बुबाको घरमा आफ्नै दाजुलाई समातेर यसो भन्‍ने , ' तिमीसँग कोट हाम्रो शासक होऊ , यो विनाश जिम्‍मा तिमीले लेऊ '
ISA 3:7     Alignment score: 0.328 → 0.33
On that day he will shout and say , ' I will not be a healer ; I have no bread or clothing . You will not make me ruler of the people . ' "
त्यो दिनमा चिच्याउनेछ भन्‍नेछ , ' निको पार्ने हुनेछैन मसँग रोटी वा लुगा छैन तिमीहरूले मलाई मानिसहरूका शासक बनाउनेछैनौ ' "
ISA 3:8     Alignment score: 0.332 → 0.356
For Jerusalem has stumbled , and Judah has fallen , because their speech and their actions are against Yahweh , defying the eyes of his glory .
किनकि यरूशलेमले ठेस खाएको यहूदा ढलेको , किनभने तिनीहरूका बोलिवचन कामहरू परमप्रभुको विरुद्धमा छन् , उहाँको महिमाको दृष्‍टिको विरोध गर्छन्
ISA 3:9     Alignment score: 0.269 → 0.309
The look on their faces witnesses against them ; and they tell of their sin like Sodom ; they do not hide it . Woe to them ! For they have completed a catastrophe for themselves .
तिनीहरूका विरुद्धको गवाहीहरू तिनीहरूकै अनुहारहरूमा खोज्‍नुहोस् अनि सदोमले झैं तिनीहरूले आफ्‍ना पाप भन्‍नेछन् तिनीहरूले त्‍यो लुकाउने छैनन् तिनीहरूलाई धिक्‍कार ! किनकि तिनीहरूले आफ्नै निम्ति सर्वनाश पुरा गरेका छन्
ISA 3:10     Alignment score: 0.348
Tell the righteous person that it will be well , for they will eat the fruit of their deeds .
धर्मी मानिसलाई राम्रो हुनेछ भन , किनकि तिनीहरूले आफ्‍ना कामहरूका फल खानेछन्
ISA 3:11     Alignment score: 0.249
Woe to the wicked ! It will go badly for him , for the recompense of his hands will be done to him .
दुष्‍टलाई धिक्‍कार ! उसलाई खराब हुनेछ , किनकि उहाँको हातको बदला उसैमाथि पर्नेछ
ISA 3:12     Alignment score: 0.209 → 0.215
My people children are their oppressors , and women rule over them . My people , those who guide you lead you astray and confuse the direction of your path .
मेरा मानिसहरू बालबालिका तिनीहरूका अत्‍याचारी हुन् स्‍त्रीहरूले तिनीहरूमाथि शासन गर्नेछन् मेरा मानिसहरू , तँलाई अगुवाइ गर्नेहरूले तँलाई भड्काउनेछन् तेरा मार्ग कता जाने भन्‍ने कुरा नै अलमलमा पार्नेछन्
ISA 3:13     Alignment score: 0.233
Yahweh stands up for an accusation ; he is standing to accuse the people .
दोष लगाउनलाई परमप्रभु खडा हुनुहुन्छ मानिसहरूलाई दोष लगाउन उहाँ खडा हुनुहुन्छ
ISA 3:14     Alignment score: 0.292 → 0.303
Yahweh will come with judgment against the elders of his people and their leaders : " You have ruined the vineyard ; the plunder from the poor is in your houses .
आफ्‍ना मानिसहरूका धर्मगुरुहरू तिनीहरूका अगुवाहरू विरुद्ध परमप्रभु न्‍याय लिएर आउनुहुनेछः " तिमीहरूले दाखबारी विनाश पारेका छौ गरीबलाई लुटेको माल तिमीहरूका घरहरूमा छन्
ISA 3:15     Alignment score: 0.383 → 0.383
Why do you crush my people and grind the faces of the poor ? " This is the declaration of the Lord Yahweh of hosts .
तिमीहरूले मेरा मानिसहरूलाई किन कुल्चन्छौ गरिबहरूको अनुहारहरू किन पिस्‍छौ ? " यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो
ISA 3:16     Alignment score: 0.236 → 0.236
Yahweh says that because the daughters of Zion are proud , they walk with their necks extended , with flirting eyes , walking with tiny steps as they go , making tinkling sounds from bracelets on their ankles .
परमप्रभु भन्‍नुहुन्छ , सियोनकी छोरीहरू घमण्डी छन् , तिनीहरू मुण्टो ठाडो पार्दै , चञ्‍चले आँखाले , हिंड्‍दा छोटो - छोटो पाइला सारेर , तिनीहरूका गोडामा भएका पाउजुका छिन्‌छिन् आवाज निकाल्दै हिंड्छन्
ISA 3:17     Alignment score: 0.238
Therefore the Lord will form scabs on the heads of the daughters of Zion , and Yahweh will make them bald .
यसकारण परमप्रभुले सियोनकी छोरीहरूका टाउकोमा घावै - घाउ पार्नुहुनेछ , परमप्रभुले तिनीहरूलाई मुडुलो पार्नुहुनेछ
ISA 3:18     Alignment score: 0.141
On that day the Lord will remove their beautiful ankle jewelry , head bands , the crescent ornaments ,
त्यो दिन परमप्रभुले तिनीहरूका सुन्दर पाउजुहरू , शिरबन्दीहरू , चन्द्रहारहरू ,
ISA 3:19     Alignment score: 0.161 → 0.161
the ear pendants , the bracelets , and the veils ;
कुण्डलहरू , बालाहरू , झुम्‍काहरू ,
ISA 3:20     Alignment score: 0.046 → 0.047
the headscarves , the ankle chains , the sashes , and the perfume boxes , and the lucky charms .
शिर ढाक्‍नेहरू , कल्लीहरू , पटुकाहरू , अत्तरदानीहरू , जन्तरहरू ,
ISA 3:21     Alignment score: 0.007 → 0.007
He will remove the rings and the nose jewels ;
औंठीहरू , नत्थहरू ,
ISA 3:22     Alignment score: 0.098 → 0.099
the festive robes , the mantles , the veils , and the handbags ;
चाडका वस्‍त्रहरू , पछ्‍यौराहरू , घुम्‍टोहरू , हाते-ब्‍यागहरू ,
ISA 3:23     Alignment score: 0.219
the hand mirrors , the fine linen , the head pieces , and the wraps .
हाते - ऐनाहरू , मसिनो मलमल , शिरफुलहरू मजेत्रोहरू हटाउनुहुनेछ
ISA 3:24     Alignment score: 0.176 → 0.215
Instead of sweet perfume there will be stench ; and instead of a sash , a rope ; instead of well - arranged hair , baldness ; and instead of a robe , a covering of sackcloth ; and branding instead of beauty .
सुगन्धित अत्तरको सट्टामा दूर्गन्ध हुनेछ अनि पटुकाको सट्टामा डोरी हुनेछ राम्ररी कोरेको कपालको सट्टामा मुडुलो हुनेछ अनि पोशाकको सट्टामा भाङ्ग्राको लुगा हुनेछ सुन्दरताको सट्टामा डामै - डाम हुनेछ
ISA 3:25     Alignment score: 0.363 → 0.365
Your men will fall by the sword , and your strong men will fall in war .
तेरा मानिसहरू तरवारले मारिनेछन् तेरा बलिया मानिसहरू युद्धमा ढल्नेछन्
ISA 3:26     Alignment score: 0.17 → 0.167
Jerusalem 's gates will lament and mourn ; and she will be alone and sit upon the ground .
यरूशलेमका ढोकाहरूले विलाप विलौना गर्नेछन् अनि त्यो एक्लो हुनेछ भूइँमा बस्‍नेछ
ISA 3     Average alignment score: 0.251 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66