Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 57:1     Alignment score: 0.286 → 0.321
The righteous perish , but no one considers it , and the people of covenant faithfulness are gathered away , but no one understands that the righteous is gathered away from the evil .
धर्मी नष्‍ट हुन्छ तर यो कुरा कसैले विचार गर्दैन , करारको विश्‍वस्‍ततका मानसहरूलाई टाढा भेला पारिन्‍छ , दुष्‍टबाट धर्मीलाई टाढा लगिन्छन् , तर कसैले बुझ्‍दैन


ISA 57:2     Alignment score: 0.123 → 0.165
He enters into peace ; they rest in their beds , those who walk in their uprightness .
शन्तिमा प्रवेश गर्छ जो आफ्नो सोझोपनमा हिंड्छन् तिनीहरू आफ्ना ओछ्यानहरूमा आराम गर्छन्
ISA 57:3     Alignment score: 0.19 → 0.234
But come here , you sons of the sorceress , children of the adulterer and the woman who has prostituted herself .
तर तिमीहरू झँक्रेनीना छोराहरू , व्यभिचारी आफूलाई वेश्या बनाउने स्‍त्रीको सन्तानहरू , यहाँ आओ
ISA 57:4     Alignment score: 0.259 → 0.259
Whom are you merrily mocking ? Against whom are you opening the mouth and sticking out the tongue ? Are you not children of rebellion , children of deceit ?
तिमीहरू खुसी हुँदै कसलाई गिल्‍ला गर्दैछौ ? कसको विरुद्धमा तिमीहरूले मुख खोल्‍दैछौ जिब्रो निकाल्दैछौ ? के तिमीहरू विद्रोह छलका छोराछोरी होइनौ ?
ISA 57:5     Alignment score: 0.258 → 0.264
You heat yourselves up sleeping together under the oaks , under every green tree , you who kill your children in the dry riverbeds , under the rocky overhangs .
तिमीहरूले फलाँटका रूखहरूमुनि हरेक हरियो रूखमुनि सँगै सुतेर आफैलाई यौनको उत्तेजनामा पार्छौ , तिमीहरू जसले आफ्ना छोराछोरीलाई सुख्खा नदीहरूमा , चट्टानका धाँदामुनि बलि गर्छौ
ISA 57:6     Alignment score: 0.185 → 0.208
Among the smooth things of the river valley are the things that have been assigned to you . They are the object of your devotion . You pour out your drink offering to them and raise
up a grain offering . In these things should I take pleasure ?
नदीको बेसीका चिल्ला थोकहरूमा तिमीहरूलाई दिइएका थोकहरू पनि पर्छन् ती तिमीहरूले पुजा गर्ने वस्तुहरू हुन् तिमीहरूले आफ्ना अर्घबलिहरू तिनीहरूमाथि खन्याउँछौ अन्‍नबलिहरू चढाउँछौ के यी कुराहरूमा खुसी हुनू ?
ISA 57:7     Alignment score: 0.222 → 0.222
You prepared your bed on a high mountain ; you also went up there to offer sacrifices .
तिमीहरूले आफ्ना ओछ्यान उच्‍च पहाडमाथि बनाउँछौ तिमीहरू बलिदानहरू चढाउन पनि त्यसमाथि गयौ
ISA 57:8     Alignment score: 0.215 → 0.223
Behind the door and the doorposts you set up your symbols ; you deserted me , made yourselves naked , and went up ; you made your bed wide . You made a covenant with them ; you loved their beds ; you saw their private parts .
ढोका चौकोसहरूका पछाडि तिमीहरूले चिन्हहरू खडा गर्‍यौ तिमीहरूले मलाई त्याग्यौ , आफैलाई नाङ्गो बनायौ माथि गयौ तिमीहरूले आफ्ना ओछ्यान फराकिलो बनायौ तिमीहरूले तिनीहरूसित करार बाँध्यौ तिमीहरूले तिनीहरूका ओछ्यानहरूलाई प्रेम गर्‍यौ तिमीहरूले तिनीहरूका गुप्‍ताङ्गहरू देख्यौ
ISA 57:9     Alignment score: 0.162
You went to Molech with oil ; you multiplied perfumes . You send
your ambassadors far away ; you went down to Sheol .
तिमीहरू मोलेककहाँ तेल लिएर गयौ तिमीहरूले सुगन्धित तेल बढायौ तिमीहरूले आफ्‍ना राजदूतहरूलाई टाढा पठायौ तिमीहरू तल चिहान गयौ
ISA 57:10     Alignment score: 0.285 → 0.307
You were tired from your long journey , but you never said , " It is hopeless . " You found
life in your hand ; therefore you did not weaken .
तिमीहरू आफ्‍नो लामो यात्रबाट थकित भयौ , तर तिमीहरूले कहिल्यै भनेनौ , " यो आशाहीन " तिमीहरूले आफ्नो हातमा नै जीवन पायौ यसकारण तिमीहरू कमजोर भएनौ
ISA 57:11     Alignment score: 0.164 → 0.168
" Whom are you worried about ? Whom do you fear so much that has caused you to act so deceitfully
, so much that you would not remember me or think about me ? Because I was silent for so long , you are no longer afraid of me .
" तिमीहरू कसको विषयमा चिन्तित हुन्‍छौ ? तिमीहरूले कसको भय यति धेरै मान्छौ , जसले तिमीहरूलाई यति धेरै धोकापुर्ण रूपमा काम गर्ने बनाएको , यति धेरै कि तिमीहरूले मेरो याद गर्दैनौ मेरो बारेमा विचार नै गर्छौ ? यति लामो समयसम्म मौन भएको हुनाले , मसँग तिमीहरू फेरि डराउँदैनौ
ISA 57:12     Alignment score: 0.398 → 0.397
I will proclaim all your righteous acts and tell all that you have done , but they will not help you .
तिमीहरूका सबै धर्मिक कामहरू घोषणा गर्ने तिमीहरूले गरेका सबै कुरा भन्‍नेछु , तर तिनीहरूले तिमीहरूलाई सहायता गर्नेछैनन्
ISA 57:13     Alignment score: 0.242 → 0.261
When you cry out , let your collection of idols rescue you . Instead the wind will carry them all away , a breath will carry them all away . Yet he who takes refuge in me will inherit the land and will take possession of my holy mountain .
तिमीहरूले पुकारा गर्दा तिमीहरूले जम्‍मा गरेका मूर्तीहरूले नै तिमीहरूलाई बचाऊन् बरु , हावाले तिनीहरू सबैलाई उडाएर लानेछ , सासले नै तिनीहरू सबैलाई उडाएर लानेछ तापनि ममा शरण लिनेले देश अधिकार गर्नेछ मेरो पवित्र पर्वतको अधिकारी हुनेछ
ISA 57:14     Alignment score: 0.175 → 0.183
He will say , ' Build
, build ! Clear a way ! Remove all the stumbling blocks from the path of my people ! ' "
उहाँले भन्‍नुहुनेछ , ' बनओ , बनाओ ! बाटो सफा बनाओ ! मेरा मानिसहरूका बाटोबाट ठेस लाग्‍ने कुराहरू हटाओ ' ! "
ISA 57:15     Alignment score: 0.31 → 0.324
For this
is what the high and elevated One says , who lives eternally , whose name is holy , " I live in the exalted and holy place , with him also that is of a crushed and humble spirit , to revive the spirit of the humble ones , and to revive the heart of the contrite ones .
उच्‍च माथि उचालिले यसो भन्‍नुहुन्छ , जो अनन्तसम्म जिउनुहुने , जसको नाउँ पवित्र हो , " उचालिएको पवित्र स्थानमा बस्‍छु , साथै जसको तोडिएको नम्र आत्मा हुन्‍छ , नम्रहरूका आत्मा जगाउन पश्‍चात्तापीहरूका हृदयलाई जगाउन , तिनीहरूमा पनि बस्‍छु
ISA 57:16     Alignment score: 0.258 → 0.262
For I will not accuse forever , nor will I be angry forever , for then man 's spirit would faint before me , the lives that I have made .
किनकि सधैं दोष लगाउँदिनँ , सधैं रिसाउँछु , किनकि त्‍यसो गरें भने , मानिसको आत्मा मेरो सामु मूर्छित हुन्‍छ , जुन जीवनहरू मैले नै बनाएको हो
ISA 57:17     Alignment score: 0.294 → 0.306
Because of the sin of his violent gain , I was angry , and I punished him ; I hid my face and was angry , but he went backward in the way of his heart .
हिंसाले लिएको फाइदाको कारणले , रिसाएँ , मैले त्यसलाई दण्ड दिएँ मैले आफ्‍नो मुख लुकाएँ रिसाएँ , तर आफ्नो हृदयको मार्गमा पछाडितिर गयो
ISA 57:18     Alignment score: 0.402
I have seen his ways , but I will heal him . I will lead him and comfort and console those who mourn for him ,
मैले उसका बाटोहरू देखेको छु , तर उसलाई निको पार्नेछु उसलाई डोर्‍याउनेछु , उसको निम्ति शोक गर्नेहरूलाई सान्त्वना सहानुभूति दिनेछु ,
ISA 57:19     Alignment score: 0.438 → 0.439
and I create the fruit of the lips . Peace , peace , to those who are far off and to those who are near says Yahweh I will heal them .
ओठको फल सृजना गर्छु परमप्रभु भन्‍नुहुन्छ , शान्ति , शान्ति , जो टाढा छन् जो नजिक छन् तिनीहरूलाई निको पार्नेछु
ISA 57:20     Alignment score: 0.27 → 0.267
But the wicked are like the tossing sea , which can not rest , and its waters churn up mire and mud .
तर दुष्‍टहरू उर्लिएको समुद्रजस्तै हुन् जसले विश्राम गर्न सक्दैन यसको पानीले हिलो दलदल घोलिदिन्‍छ
ISA 57:21     Alignment score: 0.495 → 0.496
There is no peace for the wicked one says God . "
दुष्‍टहरूको निम्ति कुनै शान्ति छैन परमेश्‍वर भन्‍नुहुन्छ "
ISA 57     Average alignment score: 0.27 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66