Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 40:1     Alignment score: 0.353 → 0.445
" Comfort , comfort my people , " says your God .
तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्छ , " सान्त्वना , मेरा मानिसहरू सान्त्वना


ISA 40:2     Alignment score: 0.24
" Speak tenderly to Jerusalem ; and proclaim to her that her warfare has ended , that her iniquity is pardoned , that she has received double from Yahweh 's hand for all her sins . "
यरूशलेमसँग कोमलत भएर बोल अनि त्यसलाई घोषणा गर , त्यसका युद्ध समाप्‍त भएको , त्यसका अधर्म क्षमा गरिएको , आफ्‍ना सबै पापहरूका निम्‍ति त्यसले परमप्रभुबाट दोब्बर पाएको "
ISA 40:3     Alignment score: 0.37
A voice cries out , " In the wilderness prepare the way of Yahweh ; make straight in the Arabah a highway for our God . "
एउटा आवाजले कराउँछ , " उजाड-स्‍थानमा परमप्रभुको बाटो तयार पार अरबमा हाम्रा परमेश्‍वरको निम्ति मुल बाटो सोझो बनाओ "
ISA 40:4     Alignment score: 0.2 → 0.209
Every valley will be lifted up , and every mountain and hill will be leveled ; and the rugged land will be made level , and the rough places a plain ;
हरेक मैदानलाई माथि उठाइनेछ , हरेक पर्वत डाँडालाई समतल पारिनेछ खाल्टाखुल्टी जमिनलाई समतल बनाइनेछ नमिलेको ठाउँहरूलाई मैदान बनाइनेछ
ISA 40:5     Alignment score: 0.422
and the glory of Yahweh will be revealed , and all people will see it together ; for the mouth of Yahweh has spoken it .
परमप्रभुको महिमा प्रकट गरिनेछ सबै मानिसहरूले एकसाथ यो देख्‍नेछन् किनकि परमप्रभुको मुखले यो बोलेको
ISA 40:6     Alignment score: 0.391
A voice says , " Cry . " Another answers , " What should I cry ? " " All flesh is grass , and all their covenant faithfulness is like the flower of the field .
एउटा आवाजले भन्छ , " करा " अर्कोले जवाफ दिन्छ , " मैले के भनेर कराउने ? " सबै प्राणी घाँस हो तिनीहरूका विश्‍वस्‍तताका करार सबै खेतबारीका फुलजस्तै हो
ISA 40:7     Alignment score: 0.406 → 0.417
The grass withers and the flower wilts when the breath of Yahweh blows on it ; surely humanity is grass .
यसमाथि परमप्रभुको सास पर्दा घाँस ओइलाउँछ फुल सुक्छ निश्‍चय नै मानवहरू घाँसै हुन्
ISA 40:8     Alignment score: 0.592 → 0.594
The grass withers , the flower wilts , but the word of our God will stand forever . "
घाँस ओइलाउँछ , फुल सुक्छ , तर हाम्रा परमेश्‍वरको वचन सदासर्वदा रहन्छ "
ISA 40:9     Alignment score: 0.291 → 0.305
Go up on a high mountain , Zion , bearer of good news . Shout out loud , Jerusalem . You who bring good news , raise your voice , do not be afraid . Say to the cities of Judah , " Here is your God ! "
सुसमाचार ल्याउनेहरू हो , उच्‍च पहाड सियोनमाथि जाओ हे यरूशलेम ठुलो सोरमा कराओ सुसमाचार ल्याउनेहरू हो , आफ्ना सोर उचाल , नडराओ यहूदाका सहरहरूलाई भन , " तिमीहरूका परमेश्‍वर यहाँ हुनुहुन्छ ! "
ISA 40:10     Alignment score: 0.257
Look , the Lord Yahweh comes as a victorious warrior , and his strong arm rules for him . See , his reward is with him , and those he has rescued go before him .
हेर , परमप्रभु परमेश्‍वर विजयी योद्धाझैं आउनुहुन्छ उहाँका शक्तिशाली बाहुलीले उहाँको निम्ति शासन गर्छ हेर , उहाको इनाम उहाँसँगै उहाँले उद्धार गर्नुभएकाहरू उहाँको अगि - अगि जान्छन्
ISA 40:11     Alignment score: 0.165 → 0.196
He will feed his flock like a shepherd , he will gather in his arm the lambs , and carry them close to his heart , and will gently lead the ewes nursing their young .
एक जना गोठालोले झैं उहाँले आफ्ना बगाललाई खुवाउनुहुनेछ , उहाँले थुमाहरूलाई आफ्नो बाहुलीमा जम्‍मा गर्नुहुन्‍छ तिनीहरूलाई आफ्‍ना हृदयको छेउमा बोक्‍नुहुन्‍छ , अनि पाठाहरूलाई दूध खुवाउने भेडाहरूलाई कोमल भएर डोर्‍याउनुहुन्‍छ
ISA 40:12     Alignment score: 0.262 → 0.264
Who has measured the waters in the hollow of his hand , measured the sky with the span of his hand , held the dust of the earth in a basket , weighed the mountains in scales , or the hills in a balance ?
पानीलाई कसले आफ्नो हातमा नापेको , आकाशलाई कसले आफ्‍नो हातले नापेको , पृथ्वीको धूलोलाई कसले डालोमा राखेको , पहाडहरू वा पर्वतहरूलाई कसले तराजुमा जोखेको ?
ISA 40:13     Alignment score: 0.258
Who has comprehended the mind of Yahweh , or instructed him as his counselor ?
परमप्रभुको मनलाई कसले बुझेको , वा उहाँको सल्लाहकार भएर उहाँलाई कसले सिकाएको ?
ISA 40:14     Alignment score: 0.241 → 0.247
From whom did he ever receive instruction ? Who taught him the correct way to do things , and taught him knowledge , or showed to him the way of understanding ?
कसबाट उहाँले कुन बेला सुझाव पाउनुभयो ? उहाँलाई कुराहरू गर्ने ठिक तरिका कसले सिकाएको , अनि उहालाई कसले ज्ञान सिकाएको वा उहाँलाई कसले समझको बाटो देखाएको ?
ISA 40:15     Alignment score: 0.119 → 0.135
Look , the nations are like a drop in a bucket , and are regarded like the dust on the scales ; see , he weighs the isles as a speck .
हेर , जातिहरू बाल्टीमा एक थोपा पानीजस्तै हुन् तराजुहरूमा धूलोजस्तै ठानिन्छ हेर , उहाँलले टापुहरूलाई छेस्कोझैं जोख्‍नुहुन्छ
ISA 40:16     Alignment score: 0.353
Lebanon is not sufficient fuel , nor its wild animals sufficient for a burnt offering .
लेबनान दउराको निम्ति पर्याप्‍त छैन यसका जङ्गली जनावरहरू होम बलिको निम्ति पर्याप्‍त छन्
ISA 40:17     Alignment score: 0.182 → 0.188
All the nations are insufficient before him ; they are regarded by him as nothing .
उहाँको सामु सबै जातिहरू अपर्याप्‍त छन् उहाँले तिनीहरूलाई केही जस्‍तो पनि ठान्‍नुहुन्‍न
ISA 40:18     Alignment score: 0.214 → 0.219
To whom then will you compare God ? To what idol will you liken him ?
तब तिमीहरूले परमेश्‍वरलाई केसँग तुलना गर्नेछौ ? तिमीहरूले उहाँलाई कुन मूर्तीसँग तुलना गर्नेछौ ?
ISA 40:19     Alignment score: 0.218
An idol ! A craftsman casts it : The goldsmith overlays it with gold and forges silver chains for it .
एउटा मूर्ती ! एक जना कारीगरले यसलाई बनाउँछः सुनारले यसमा सुनको जलप लगाउँछ यसको निम्ति चाँदीको सिक्री बनाउँछ
ISA 40:20     Alignment score: 0.151 → 0.162
To make an offering one chooses a wood that will not rot ; he seeks a skillful artisan to make an idol that will not fall
over .
बलि चढाउनलाई कसैले अग्राखकै दाउरा ल्‍याउँछ नढल्ने मूर्ती बनाउन उसले एक जना निपुण कारीगर खोज्छ
ISA 40:21     Alignment score: 0.312
Have you not known ? Have you not heard ? Has it not been told you from the beginning ? Have you not understood from the foundations of the earth ?
के तिमीहरूले जानेका छैनौ ? के तिमीहरूले सुनेका छैनौ ? के सुरुदेखि नै यो कुरा तिमीहरूलाई भनिएको छैन ? पृथ्वीको जगहरू बसालेदेखि नै तिमिहरूले बुझेका छैनौ ?
ISA 40:22     Alignment score: 0.176 → 0.203
He is the one who sits above the horizon of the earth ; and the inhabitants are like grasshoppers before him . He stretches out the heavens like a curtain and spreads them out as a tent to live in .
पृथ्वीको क्षितिजभन्‍दा माथि विराजमान हुनुहुने उहाँ नै हुनुहुन्छ अनि यसका बासिन्दाहरू उहाँको सामु फट्याङ्ग्राहरू जस्तै छन् आकाशहरूलाई उहाँले पर्दाझैं तन्काउनुहुन्छ तिनीहरूलाई बस्‍ने पालझैं फिंजाउनुहुन्छ
ISA 40:23     Alignment score: 0.238 → 0.235
He reduces rulers to nothing and makes the rulers of the earth insignificant .
उहाँले शासकहरूलाई बकामको बनाउनुहुन्छ पृथ्वीका शासकहरूलाई नगन्‍य बनाउनुहुन्छ
ISA 40:24     Alignment score: 0.175 → 0.178
They are barely planted , barely sown , their stem has barely taken root in the earth , when he blows upon them and they wither , and the wind carries them away like straw .
ती रोपिनेबित्तिकै , छरिनेबित्तिकै , तिनका जरा जमिन पर्नेबित्तिकै , जब उहाँले तिमाथि फुक्‍नुहुन्‍छ , तब तिनीहरू ओइलाउँन् , हावाले तिनलाई परालझैं लैजान्छ
ISA 40:25     Alignment score: 0.498
" To whom then will you compare me , whom do I resemble ? " says the Holy One .
परमपवित्र भन्‍नुहुन्छ , " तब तिमीहरूले मलाई कोसँग तुलना गर्छौ , कोजस्तो छु ? "
ISA 40:26     Alignment score: 0.213 → 0.234
Look up at the sky ! Who has created all these stars ? He leads out their formations and calls them all by name . By the greatness of his might and by the strength of his power , not one is missing .
माथि आकाशमा हेर ! यी सबै ताराहरूलाई कसले सृजेका हुन् ? उहाँले ती बनाउनलाई उहाँले नै नेतृत्व गर्नुहुन्छ ती सबैको नाउँ काढेर बोलाउनुहुन्छ उहाँको शक्तिको माहन्‌ता उहाँको सामर्थ्यको शक्तिद्वारा एउटा पनि हराएका छैनन्
ISA 40:27     Alignment score: 0.284 → 0.285
Why do you say , Jacob , and declare , Israel , " My way is hidden from Yahweh , and my God is not concerned about my vindication " ?
याकूब , तँ किन यसो भन्‍छस् , इस्राएल , तँ किन घोषणा गर्छस् , " मेरो बाटो परमप्रभुबाट लुकाइएको मेरो परमेश्‍वरले मेरो बदलाको वास्ता गर्नुहुन्‍न " ?
ISA 40:28     Alignment score: 0.295 → 0.32
Have you not known ? Have you not heard ? The everlasting God , Yahweh , the Creator of the ends of the earth , does not get tired or weary ; there is no limit to his understanding .
के तैंले जानेका छैनस् ? के तैंले सुनेका छैनस् ? परमप्रभु अनन्तका परमेश्‍वर , पृथ्वीको अन्तसम्मका सृष्‍टिकर्ता थकित वा हैरान बन्‍नुहुन्‍न उहाँको समझको कुनै सिमा छैन
ISA 40:29     Alignment score: 0.291 → 0.316
He gives strength to the tired ; and to the weak he gives renewed energy .
उहाँले थकितहरूलाई बल दिनुहुन्छ अनि कमजोरहरूलाई उहाँले नयाँ ऊर्जा दिनुहुन्छ
ISA 40:30     Alignment score: 0.322 → 0.361
Even young people become tired and weary , and young men stumble and fall :
जवान मानिसहरू पनि थकित हैरान हुन्‍छन् , अनि जवानहरूले ठेस खान्‍छन् ढल्‍छन् :
ISA 40:31     Alignment score: 0.298 → 0.304
but those who wait for Yahweh will renew their strength ; they will soar with wings like eagles ; they will run and not be weary ; they will walk and not faint .
तर परमप्रभुमा आशा गर्नेहरूले आफ्‍नो बललाई नयाँ बनाउनेछन् तिनीहरू चिलहरू झैं पखेटाहरूले माथि - माथि उड्नेछन् तिनीहरू दौडनेछन् हैरान हुनेछैनन् तिनीहरू हिंड्नेछन् मूर्छा पर्नेछैनन्
ISA 40     Average alignment score: 0.283 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66