Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 44:1     Alignment score: 0.317 → 0.378
Now listen , Jacob my servant , and Israel , whom I have chosen :
मेरो सेवक , याकूब , इस्राएल जसलाई मैले चुनेको छु , अब सुन् :


ISA 44:2     Alignment score: 0.321 → 0.322
This
is what Yahweh says , he who made you and formed you in the womb and who will help you : " Do not fear , Jacob my servant ; and you , Jeshurun , whom I have chosen .
परमप्रभु जसले तँलाई गर्भमा बनाउनुभयो आकार दिनुभयो , अनि जसले तँलाई सहायता गर्नुहुनेछः उहाँले यसको भन्‍नुहुन्छ , " याकूब , मेरो सेवक , नडरा अनि यशूरून , जसलाई मैले चुनेको छु
ISA 44:3     Alignment score: 0.28 → 0.331
For I will pour water on the thirsty
ground , and flowing streams on the dry ground ; I will pour my Spirit on your offspring , and my blessing on your children .
किन सुकेको जमिनमाथि पानी खन्याउनेछु सुख्खा जमिनमाथि खोलाहरू बगाउनेछु तेरो सन्तानमाथि मेरो आत्मा तेरा छोराछोरीमाथि मेरो आशिष् खन्याउनेछु
ISA 44:4     Alignment score: 0.124 → 0.183
They will spring up among the grass , like willows by the streams of water .
तिनीहरू घाँसहरू माझमा पानीको नदीको किनारको लहरे - पिपलहरू झैं उम्रनेछन्
ISA 44:5     Alignment score: 0.25 → 0.274
One will say , ' I belong to Yahweh , ' and another will call out the name of Jacob , and another will write on his hand ' Belonging to Yahweh , ' and name himself by the name of Israel . "
कसैले भन्‍नेछ , " परमप्रभुको हुँ , ' अनि अर्कोले याकूबको नाउँ लिनेछ , अर्कोले आफ्नो हातमा ' परमप्रभुको हुँ , ' भनी लेख्‍नेछ आफैलाई इस्राएलको नाउँ दिनेछ "
ISA 44:6     Alignment score: 0.454
This
is what Yahweh says the King of Israel and his Redeemer , Yahweh of hosts : " I am the first , and I am the last ; and there is no God but me .
इस्राएलका राजा , त्यसको उद्धारक , सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ , " नै पहिलो हुँ नै अन्तिम हुँ मबाहेक अरू कुनै परमेश्‍वर छैन
ISA 44:7     Alignment score: 0.224
Who is like me ? Let him announce it and explain to me the events that occurred since I established my ancient people , and let them declare the events to come .
मजस्तो को ? आफ्‍ना प्राचीन मानिसहरूलाई मैले स्थापित गरेदेखि भएका घटनाहरू त्यसले मलाई घोषणा गरोस् त्‍यो वर्णन गरोस् , अनि तिनीहरूले हुन आउने घटनाहरूका बारेमा घोषणा गरून्
ISA 44:8     Alignment score: 0.233 → 0.226
Do not fear or be afraid . Have I not declared to you long ago , and announced it ? You are my witnesses : Is there any God besides me ? There is no other Rock ; I know
of none . "
नडरा अर्थात् भयभित हो के मैले धेरै पहिले नै यो तँलाई घोषणा गरेको सुचना दिएको होइन ? तिमीहरू मेरा गवाहीहरू हौः " के मबाहेक अरू कुनै परमेश्‍वर ? त्‍यहाँ अरू कुनै चट्टान छैन यस्ता कुनैलाई चिन्दिनँ "
ISA 44:9     Alignment score: 0.246 → 0.246
All who fashion idols are nothing ; the things they delight in are worthless ; their witnesses
can not see or know anything , and they will be put to shame .
मूर्तीहरू बनाउने सबै जना केही पनि होइनन् तिनीहरू प्रशन्‍न हुने थोकहरू व्‍यर्थ हुन् तिनीहरूका गवाहीहरूले कुनै कुरा पनि देख्‍न वा जान्‍न सक्दैनन् तिनीहरू लजमा पारिनेछन्
ISA 44:10     Alignment score: 0.199
Who would form a god or cast an idol that is worthless ?
कसले देवतालाई आकार दिन्‍छ वा व्यार्थको मूर्ती खोप्छ ?
ISA 44:11     Alignment score: 0.215 → 0.234
Look , all his associates will be put to shame ; the craftsmen are only men . Let them take their stand together ; they will cower and be put to shame .
हेर , त्यसका सबै सहकर्मी लाजमा पारिनेछन् कारीगरहरू मानिसहरू मात्र हुन् तिनीहरूले एकसाथ आफ्ना अडान लेऊन् तिनीहरू तर्सिनेछन् लजज्‍जित हुनेछन्
ISA 44:12     Alignment score: 0.156 → 0.166
The smith works with his tools , forming it , working over the coals . He shapes it with hammers and works it with his strong arm . He is hungry , and his strength wanes ; he drinks no water and becomes faint .
सुनारले आफ्‍ना औजारहरूले भुङ्ग्रोमा काम गरेर त्‍यो बनाउँछ उसले त्‍यसलाई घनले आकार दिन्छ आफ्‍नो बलियो पाखुराले त्‍यसको काम गर्छ भोकाउँछ उसको बल घट्छ उसले पानी पिउँदैन मुर्छा पर्छ
ISA 44:13     Alignment score: 0.201 → 0.203
The carpenter measures the wood with a line , and marks it with a stylus . He shapes it with his tools and marks it out with a compass . He shapes it after the figure of a man , like an attractive human , so it may stay in a house .
सिकर्मीले काठलाई धागोले नाप्छ कलमले त्‍यसमा चिन्ह लगाउँछ उसले आफ्‍ना औजारहरूले त्‍यसलाई आकार दिन्छ कम्‍पासले त्‍यसमा चिनो लगाउँछ उसले त्‍यसलाई आकर्षक मानिसजस्‍तै मानिसको आकारमा बनाउँछ , ताकि त्‍यो घरमा नै रहोस्
ISA 44:14     Alignment score: 0.247
He cuts down cedars , or chooses a cypress tree or an oak tree . He picks for himself trees in the forest . He plants a fir tree and the rain makes it grow .
उसले देवदारु काट्छ , वा सल्लाको रूख वा फलाँटको रूख छान्छ उसले आफ्नो निम्ति वनका रूखहरू छान्‍छ उसले सल्लाको रूख लगाउँछ पानीले त्‍यसलाई बढाउँछ
ISA 44:15     Alignment score: 0.211 → 0.213
Then a man uses it for a fire and warms himself . Yes , he kindles a fire and bakes bread . Then he makes from it a god and bows down to it ; he makes an idol and bows down to it .
अनि मानिसले त्‍यसलाई दाउरा बाल्न आफूलाई न्यानो पार्न प्रयोग गर्छ हो , उसले आगो बाल्छ रोटी पकाउँछ त्‍यसपछि उसले त्‍यसबाट एउटा देउता बनाउँछ त्‍यसमा घोप्टो पर्छ उसले एउटा मूर्ती बनाउँछ त्‍यसमा घोप्टो पर्छ
ISA 44:16     Alignment score: 0.265 → 0.268
He burns part of the wood for the fire , roasting his meat over it . He eats and is satisfied . He warms himself and says , " Ah , I am warm , I have seen the fire . "
आफूले खाने मासु पकाउँछ त्‍यो रूखका केही भागलाई उसले दाउरा बाल्‍छ उसले खान्छ तृप्‍त हुन्‍छ उसले आफैलाई न्यानो बनाउँछ भन्छ , " ओहो , तातो भएको छु , मैले आगो देखेको छु "
ISA 44:17     Alignment score: 0.22 → 0.217
With the rest of the wood he makes a god , his carved image ; he bows down to it and reverences it , and prays to it saying , " Rescue me , for you are my god . "
बाँकी रहेको काठले उसले एउटा देउता अर्थात् आफ्‍नो खोपेको मूर्ती बनाउँछ त्‍यसमा घोप्टो पर्छ त्‍यसको आदर गर्छ , यसो भन्‍दै त्‍यसमा प्रार्थना चढाउँछ , " मलाई बचाउनुहोस् , किनकि तपाईं मेरो ईश्‍वर हुनुहुन्छ "
ISA 44:18     Alignment score: 0.395
They do not know , nor do they understand , for their eyes are blind and can not see , and their hearts can not perceive .
तिनीहरूले जान्दैनन् , तिनीहरूले बुझ्छन् , किनकि तिनीहरूका आँखा अन्धा छन् देख्‍न सक्दैनन् , अनि तिनीहरूका हृदयहरूले बुझ्‍न नै सक्दैनन्
ISA 44:19     Alignment score: 0.2 → 0.204
No one thinks , nor do they comprehend and say , " I have burned part of the wood in the fire ; yes , I have also baked bread upon its coals . I have roasted meat over its coals and eaten . Now should I make the other part of the wood into something disgusting to worship ? Should I bow down to a block of wood ? "
कसैले विचार गर्दैन , तिनीहरूले बुझ्छन् भन्छन् , " मैले रूखका केही भाग दाउरा बालें हो , त्‍यसको भुङ्‍ग्रोमा मैले रोटी पनि पकाएको छु त्‍यसको भुङ्‍ग्रोमा मैले मासुको सुकुटी पनि बनाएको खाएको छु अब के मैले त्‍यो रूखबाट बचेको अरू भागबाट पुजा गर्न घिन लाग्‍ने कुरा बनाउनू ? के काठको टुक्रामा घोप्टो पर्नू ? "
ISA 44:20     Alignment score: 0.255 → 0.256
It is as if he were eating ashes ; his deceived heart misleads him . He can not rescue himself , nor does he say , " This thing in my right hand is a false god . "
यो उसले खरानी खाएको जस्तो भयो उसको छलमा परेको हृदयले उसलाई बहकाउँछ उसले आफैलाई बचाउन सक्दैन , उसले यसो भन्‍छ , " मेरो दाहिने हातमा भएको यो कुरा झुटो देवता हो "
ISA 44:21     Alignment score: 0.251 → 0.253
Think about these things , Jacob , and Israel , for you are my servant : I have formed you ; you are my servant : Israel , you will not be forgotten by me .
याकूब इस्राएल , यी कुराहरूका बारेमा विचार गर् , किनकि तँ मेरो सेवक होस् : " मैले तँलाई आकार दिएको हुँ तँ मेरो सेवक होस् : इस्राएल , तँलाई बिर्सिइने छैन
ISA 44:22     Alignment score: 0.189 → 0.211
I have blotted out , like a thick cloud , your rebellious deeds , and like a cloud , your sins ; return to me , for I have redeemed you .
तेरा विद्रोहका कामहरूलाई एउटा बाक्‍लो बादललाई झैं तेरा पापहरूलाई एउटा बादललाई झैं मैले हटाएको छु मकहाँ फर्की , किनकि मैले तँलाई उद्धार गरेको छु
ISA 44:23     Alignment score: 0.292 → 0.291
Sing , you heavens , for Yahweh has done this ; shout , you depths of the earth . Break out into singing , you mountains , you forest with every tree in it ; for Yahweh has redeemed Jacob , and will show his glory in Israel .
आकाश गाओ , किनकि परमप्रभुले नै यसो गर्नुभएको हो पृथ्वीका गहिराइ हो कराओ पर्वतहरू , वनका सबै रूख हो , गीत गाओ किनकि परमप्रभुले याकूबलाई उद्धार गर्नुभएको इस्राएलमा आफ्‍नो महिमा प्रकट गर्नुहुनेछ
ISA 44:24     Alignment score: 0.294 → 0.289
This
is what Yahweh says , your Redeemer , he who formed you from the womb : " I am Yahweh , who made everything , who alone stretched out the heavens , who alone fashioned the earth .
तँलाई गर्भमा आकार दिनुहुने परमप्रभु तेरा उद्धारक यसो भन्‍नुहुन्छः " परमप्रभु हुँ , जसले हरेक कुरा बनाएँ , जसले आकाशलाई एक्‍लै फैलाएँ , जसले पृथ्वीलाई एक्‍लै बनाएँ
ISA 44:25     Alignment score: 0.151 → 0.189
I who frustrate the omens of the empty talkers and who disgrace those who read omens ; I who overturn the wisdom of the wise and make their advice foolish .
हात हेरेर फतफताउनेका खोक्रा कुरालाई व्यार्थ तुल्याउने नै हुँ हात हेर्ने कुरा पढ्‍नेलाई घृणा गर्ने नै हुँ यस्‍ता बुद्धिमान्‌हरूका बुद्धिलाई उल्टाउने तिनीहरूका सल्लाहलाई मूर्ख बनाउने नै हुँ
ISA 44:26     Alignment score: 0.266 → 0.275
I , Yahweh , who confirmed the words of his servant and brings to pass the predictions of his messengers , who says of Jerusalem , ' She will be inhabited , ' and of the towns of Judah , ' They will be built again , and I will raise up their ruins ' ;
आफ्ना सेवकका वचनहरू पुरा गर्ने आफ्ना दूतहरूका भविष्यवाणी पुरा गर्ने परमप्रभु नै हुँ , जसले यरूशलेमलाई भन्छ , ' त्यसमा बसोवास गरिनेछ , ' यहूदाका नगरहरूका बारेमा भन्छ , ' तिनीहरूलाई फेरि निर्माण गरिनेछ तिनका भग्‍नावशेषहरूलाई खडा गर्नेछु '
ISA 44:27     Alignment score: 0.269
who says to the deep sea , ' Be dry , and I will dry up your currents . '
जसले गहिरो समुद्रलाई भन्छ , ' सुक् तेरा धारहरूलाई सुकाउनेछु '
ISA 44:28     Alignment score: 0.279 → 0.279
Yahweh is the one who says of Cyrus , ' He is my shepherd , he will do my every wish ; he will decree about Jerusalem , ' She will be rebuilt , ' and about the temple , ' Let its foundations be laid . ' "
कोरेसलाई यसो भन्‍नुहुने परमप्रभु नै हुनुहुन्‍छ , ' त्यो मेरो गोठालो हो , त्यसले मेरा हेरक इच्छा पुरा गर्नेछ त्यसले यरूशलेमको बारेमा , ' त्यसलाई पुननिर्माण गरिनेछ , ' मन्दिरको बारेमा , ' यसको जग बसालियोस् ' भनेर आदेश दिनेछ "
ISA 44     Average alignment score: 0.254 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66