Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 19:1     Alignment score: 0.326 → 0.325
A declaration about Egypt . See , Yahweh rides on a swift cloud and is coming to Egypt ; the idols of Egypt quake before him , and the hearts of the Egyptians melt within themselves .
मिश्रदेशको बारेमा एउटा घोषणा हेर , परमप्रभु द्रूत गतिको बादलमा सवार हुनुहुन्छ मिश्रदेशतिर आउँदै हुनुहुन्छ मिश्रदेशको मूर्तीहरू उहाँको सामु थरथर काँप्‍नेछन् मिश्रीहरूको हृदयहरू भित्रभित्रै पग्‍लिनेछन् ,


ISA 19:2     Alignment score: 0.389 → 0.396
" I will stir up Egyptians against Egyptians : A man will fight
against his brother , and a man against his neighbor ; city will be against city , and kingdom against kingdom .
" मिश्रहरूको विरुद्धमा मिश्रीहरूलाई नै उठाउनेछुः एक जना मनिसले आफ्‍नो भाइको विरुद्धमा लड्नेछ एक जना मानिसले आफ्‍नो छिमेकीको विरुद्धमा लड्नेछ सहरले सहरको विरुद्धमा राज्यले राज्यको विरुद्धमा लड्नेछ
ISA 19:3     Alignment score: 0.266 → 0.283
The spirit of Egypt will be weakened from within . I will destroy his advice , though they sought the advice of idols , dead men 's spirits , mediums , and spiritualists .
मिश्रदेशको आत्‍मा भित्रभित्रै कमजोर हुनेछ तिनीहरूले मूर्तीहरूका , मृत मानिसहरूका आत्माहरूका , मन्त्रतन्त्र गर्नेहरूका झाँक्रीहरूका सल्लाह लिए तापनि , त्यसको सल्लाहलाई नाश पार्नेछु
ISA 19:4     Alignment score: 0.337 → 0.337
I will give the Egyptians into the hand of a harsh master , and a strong king will rule over them this is the declaration of the Lord Yahweh of hosts . "
मिश्रीहरूलाई कठोर मालिको हातमा दिनेछु तिनीहरूमाथि बलियो राजाले राज्‍य गर्नेछ यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो "
ISA 19:5     Alignment score: 0.325 → 0.336
The waters of the sea will dry up , and the river will dry up and become empty .
समुद्रका पानीहरू सुक्‍नेछन् , अनि नदीहरू सुक्‍नेछन् रित्तो हुनेछन्
ISA 19:6     Alignment score: 0.204
The rivers will become foul ; the streams of Egypt will dwindle and dry up ; the reeds and flags will wither away .
नदीहरू दूषित हुनेछन् मिश्रदेशका नदीहरू सुक्‍नेछन् सुख्‍खा हुनेछन् नर्कटहरू काँसहरू ओइलाउनेछन्
ISA 19:7     Alignment score: 0.271 → 0.275
The reeds along the Nile , at the mouth of the Nile , and every sown field beside the Nile will become parched , will be driven away , and will be no more .
नील नदीको मुखमा नील नदीको किनारका नर्कटहरू नील नदीको छेउमा बीउ छरिएका खेत सुख्‍खा हुनेछन् , बतासले उडाउनेछन् रहनेछैनन्
ISA 19:8     Alignment score: 0.259
The fishermen will wail and mourn , and all who cast a hook into the Nile will mourn , and those who spread nets on the waters will grieve .
जालाहरीहरूले विलाप शोक गर्नेछन् , नील नदीमा बल्‍छी हान्‍ने सबै जनाले विलाप गर्नेछ , पानीहरूमाथि आफ्नो जाल फिजाउनेहरूले शोक गर्नेछन्
ISA 19:9     Alignment score: 0.203 → 0.206
The workers in combed flax and those who weave white cloth will turn pale .
बाटेको सनपटका कामदारहरू सेतो कपडा बुन्‍नेहरू निराश हुनेछन्
ISA 19:10     Alignment score: 0.196
The cloth workers of Egypt will be crushed ; all who work for hire will be grieved within themselves .
मिश्रदेशमा कपडाको काम गर्नेहरूलाई कुल्चिइनेछ ज्यालामा काम गर्नेहरू सबैले भित्रभित्रै शोक गर्नेछन्
ISA 19:11     Alignment score: 0.427 → 0.433
The princes of Zoan are completely foolish . The advice of the wisest advisors of Pharaoh has become senseless . How can you say to Pharaoh , " I am the son of wise men , a son of ancient kings ? "
सोअनका शआसकहरू पुर्ण रूपमा मूर्ख छन् फारोका सबैभन्दा बुद्धिमान्‌को सल्लाह व्यार्थको भएको तिमीहरूले फारोलाई कसरी भन्‍न सक्छौ , " बुद्धिमान् मानिसहरूका छोरा , प्राचीन राजाहरूका छोरा हुँ "
ISA 19:12     Alignment score: 0.294 → 0.307
Where then are your wise men ? Let them tell you and make known what Yahweh of hosts plans concerning Egypt .
तेरा बुद्धिमान् मानिसहरू कहाँ छन् ? सर्वशक्तिमान् परमप्रभुले मिश्रदेशको बारेमा कस्‍तो योजना बनाउनुभएको भनी तिनीहरूले तँलाई बताऊन् प्रकट गरून्
ISA 19:13     Alignment score: 0.267 → 0.265
The princes of Zoan have become fools , the princes of Memphis are deceived ; they have made Egypt go astray , who are the cornerstones of her tribes .
सोअनका शासकहरू मूर्ख बनेका छन् , नोपका शासकहरू धोकामा परेका छन् तिनीहरूले मिश्रदेशलाई पथभ्रष्‍ट बनाएका छन् , जो त्यसका कुलहरूका कुनेढुङ्गाहरू हुन्
ISA 19:14     Alignment score: 0.231 → 0.232
Yahweh has mixed a spirit of distortion into her midst , and they have led Egypt astray in all she does , like a drunk
staggering in his vomit .
परमप्रभुले त्यसको माझमा विकृतिको आत्मा मिसाउनुभएको मिश्रदेशले गर्ने सबै कुरामा आफ्नो बान्तामा लडीबडी गर्ने जड्याँहाजस्तै पथभ्रष्‍ट तिनीहरूले त्‍यसलाई बनाएका छन्
ISA 19:15     Alignment score: 0.478 → 0.499
There is nothing anyone can do for Egypt , whether head or tail , palm branch or reed .
मिश्रदेशको निम्ति शिर वा पुच्छर वा खजूरको हाँगा वा नर्कट , कसैले केही गर्न सक्दैन
ISA 19:16     Alignment score: 0.297 → 0.306
In that day , the Egyptians will be like women
. They will tremble and fear because of the upraised hand of Yahweh of hosts that he raises over them .
त्यस दिनमा , मिश्रीहरू स्‍त्रीहरूजस्ता हुनेछन् सर्वशक्तिमान् परमप्रभुले तिनीहरूमाथि उठाउनुहुने हातको कारणले तिनीहरू थरथर काँप्‍नेछन् डराउनेछन्
ISA 19:17     Alignment score: 0.196 → 0.195
The land of Judah will become a cause of staggering to Egypt . Whenever anyone reminds them of her , they will be afraid , because of the plan of Yahweh , that he is planning against them .
यहूदाको देश मिश्रदेशलाई लरखराउने बनाउने कारण बन्‍नेछ जब कसैले त्यसलाई तिनीहरूको याद दिलाउँछ , तिनीहरूका विरुद्धमा परमप्रभुले योजना बनाउँदै गर्नुभएको उहाँको योजनाको कारणले तिनीहरू भयभिय हुनेछन्
ISA 19:18     Alignment score: 0.331 → 0.342
In that day there will be five cities in the land of Egypt that speak the language of Canaan and swear allegiance to Yahweh of hosts . One of these will be called The City of the Sun .
त्यस दिनमा मिश्रदेश पाँच वटा सहरहरू हुनेछन् जसले कनानको भाषा बोल्‍नेछन् सर्वशक्तिमान् परमप्रभुप्रति निष्ठाको शपथ खानेछन् यिमध्ये एउटालाई सूर्यको सहर भनिनेछ
ISA 19:19     Alignment score: 0.252 → 0.258
In that day there will be an altar to Yahweh in the middle of the land of Egypt , and a stone pillar at the border to Yahweh .
त्यस दिन मिश्रदेशको माझमा परमप्रभुको एउटा वेदी हुनेछ त्‍यसको छेउमा परमप्रभुको निम्ति ढुङ्गाको स्‍मारक हुनेछ
ISA 19:20     Alignment score: 0.279
It will be as a sign and a witness to Yahweh of hosts in the land of Egypt . When they cry to Yahweh because of oppressors , he will send them a savior and a defender , and he will deliver them .
मिश्रदेशमा यो सर्वशक्तिमान् परप्रभुको निम्ति एउटा चिन्ह गवाहीको रूपमा हुनेछ अत्याचारीहरूको कारणले तिनीहरूले परमप्रभुमा पुकारा गर्दा , उहाँले तिनीहरूका निम्ति एउटा उद्धारक एक जना रक्षक पठाउनुहुनेछ उहाँले तिनीहरूलाई छुटकारा दिनुहुनेछ
ISA 19:21     Alignment score: 0.304 → 0.303
Yahweh will become known to Egypt , and the Egyptians will acknowledge Yahweh on that day . They will worship with sacrifices and offerings , and will make vows to Yahweh and fulfill them .
मिश्रदेशले परमप्रभुलाई चिन्‍नेछ त्यस दिन मिश्रीहरूले परमप्रभुलाई स्वीकार गर्नेछन् तिनीहरूले बलिदानहरू भेटीहरूसित आराधना गर्नेछन् , अनि परमप्रभुको निम्ति भाकल गर्नेछन् ती पुरा गर्नेछन्
ISA 19:22     Alignment score: 0.32 → 0.336
Yahweh will afflict Egypt , afflicting and healing . They will return to Yahweh ; he will hear their prayer and will heal them .
परमप्रभुले मिश्रदेशलाई कष्‍ट दिंदै निको पार्दै कष्‍ट दिनुहुनेछ तिनीहरू परमप्रभुतिर फर्किनेछन् उहाँले तिनीहरूको प्रार्थना सुन्‍नुहुनेछ तिनीहरूलाई निको पार्नुहुनेछ
ISA 19:23     Alignment score: 0.269 → 0.332
In that day there will be a highway from Egypt to Assyria , and the Assyrian will come to Egypt , and the Egyptian to Assyria ; and the Egyptians will worship with the Assyrians .
त्यस दिनमा मिश्रदेशदेखि अश्शूरसम्म जाने एउटा मुल बाटो हुनेछ , अनि अश्शूरीहरू मिश्रदेशमा आउनेछन् मिश्रीहरू अश्शूरमा जानेछन् अनि मिश्रीहरूले अश्शूरीहरूसँगै आराधना गर्नेछन्
ISA 19:25     Alignment score: 0.401 → 0.404
Yahweh of hosts will bless them and say , " Blessed be Egypt , my people ; Assyria , the work of my hands ; and Israel , my inheritance . "
सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई आशिष् दिनुहुनेछ भन्‍नुहुनेछ , " मेरा मानिस , मिश्रदेश धन्यको होओ मेरो हातको काम अश्शूर मेरो उत्तराधिकार इस्राएल "
ISA 19     Average alignment score: 0.309 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66