Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 54:1     Alignment score: 0.257
" Sing , you barren woman , you who have not given birth ; break into joyful singing and cry aloud
, you who have never been in birth labor . For the children of the desolate one are more than the children of the married woman , " says Yahweh .
" बाँझी स्‍त्री , जसले जन्म दिएकी छैन , गीत गा आनन्दको गीत गा , उच्‍च सोरमा करा , तँ जो कहिल्यै प्रसव वेदनामा परेकी छैन किनकि बाँझी स्‍त्रीको सन्तानहरू विवाहित स्‍त्रीको भन्दा धेरै छन् , " परमप्रभु भन्‍नुहुन्छ


ISA 54:2     Alignment score: 0.204 → 0.219
" Make your tent larger and spread your tent curtains farther out , unsparingly ; lengthen your ropes and strengthen your stakes .
" उदार भएर , आफ्‍नो पाललाई अझ ठुलो बना आफ्‍नो पालका पर्दाहरू तन्‍का आफ्‍ना डोरीहरू लामो बना आफ्‍ना किलाहरू बलियो पार्
ISA 54:3     Alignment score: 0.242 → 0.266
For you will spread out to the right hand and to the left , and your descendants will conquer nations and resettle desolate cities .
किनकि तँ दाहिनेतिर देब्रेतिर फैलिनेछस् , तेरा सन्तानहरूले जातिहरूलाई जित्‍नेछन् उजाड सहरहरूमा पुनः बसोवास गर्नेछन्
ISA 54:4     Alignment score: 0.25
Do not fear for you will not be ashamed , nor be discouraged for you will not be disgraced ; you will forget the shame of your youth and the disgrace of your abandonment .
नडरा , किनकि तँ लज्‍जित हुनेछैनस् , निराश हुनेछस् , किनकि तेरो अपमान गरिेनेछैन आफ्‍नो जवानीको लाजलाई आफ्‍नो त्‍यागिएको अवस्‍थाको अपमानलाई तैंले बिर्सनेछस्
ISA 54:5     Alignment score: 0.311 → 0.31
For your Maker is your husband ; Yahweh of hosts is his name . The Holy One of Israel is your Redeemer ; he is called the God of the whole earth .
किनभने तँलाई बनाउनुहुने तेरो स्‍वामी हुनुहुन्छ उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो इस्रएलको परमपवित्र तेरो उद्धारक हुनुहुन्छ उहाँलाई सारा पृथ्वीको परमेश्‍वर भनिन्छ
ISA 54:6     Alignment score: 0.322 → 0.358
For Yahweh has called you back as a wife abandoned and grieved in spirit , like a woman married young and rejected , " says your God .
किनकि त्यागिएकी आत्मामा दुःखी पत्‍नीको रूपमा जवानीमा विवाह भएकी तिरस्‍कृत स्‍त्रीलाई झैं परमप्रभुले तँलाई फिर्ता बोलाउनुभएको , " तेरो परमेश्‍वर भन्‍नुहुन्छ
ISA 54:7     Alignment score: 0.32
" For a short time I abandoned you , but with great compassion I will gather you .
" छोटो समयको निम्ति मैले तँलाई त्यागें , तर ठुलो दयासाथ तँलाई भेला पार्नेछु
ISA 54:8     Alignment score: 0.338 → 0.34
In a flood of anger I hid my face from you momentarily ; but with everlasting covenant faithfulness I will have mercy on you says Yahweh , the one who rescues you .
रिसको झोंकमा मैले क्षणिक रूपमा आफ्‍नो मुख तँबाट लुकाएँ तर अनन्त करारको विश्‍वस्‍ततामा तँमाथि दया गर्नेछु तँलाई छुट्टाउनुहुने परमप्रभु भन्‍नुहुन्छ
ISA 54:9     Alignment score: 0.247 → 0.28
For this is like the waters of Noah to me : as I swore that the waters of Noah would never again pass over the earth , so have I sworn that I will not be angry with you or rebuke you .
किनकि यो मेरो निम्ति नोआको समयको पानीजस्तै होः जसरी नोआको पानीले पृथ्वीलाई फेरि कहिल्यै डुबाउनेछैन भनी मैले शपथ खाएँ , त्यसरी नै तँसँग कहिल्यै रिसाउँदिनँ वा तँलाई हप्‍काउँदिन भनी मैले शपथ खाएको छु
ISA 54:10     Alignment score: 0.3 → 0.303
Though the mountains may fall
and the hills be shaken , yet my steadfast love will not turn away from you , nor will my covenant of peace be shaken says Yahweh , who has mercy on you .
पर्वतहरू खसे पहाडहरू थरथर भए पनि , मेरो अटल प्रेम तँबाट हट्‍नेछैन , मेरो शान्तिको करारको हल्‍लिनेछ तँलाई दया गर्नुहुने परमप्रभु भन्‍नहुन्छ
ISA 54:11     Alignment score: 0.195 → 0.215
Afflicted one , storm - driven and uncomforted one , look , I will set your pavement in turquoise , and lay your foundations with sapphires .
कष्‍टमा परेका , आँधी - बेहरीले बत्ताइएका सान्त्वना नपाएकाहरू हो , हेर , तेरो बाटोमा फिरोजा पत्‍थरले जोड्नेछु तेरो जगहरू नीरले बसाल्‍नेछु
ISA 54:12     Alignment score: 0.262
I will make your pinnacles of rubies and your gates of sparkling stones , and your outer wall of beautiful stones .
तेरो गजुरहरू रूबीले तेरा ढोकाहरू चम्कने पत्थरहरूले तेरो बाहिरी पर्खाल सुन्दर ढुङ्गाहरूले बनाउनेछु
ISA 54:13     Alignment score: 0.418
Then all your children will be taught by Yahweh ; and the peace of your children will be great .
अनि परमप्रभुद्वारा नै तेरा सबै छोराछोरीलाई सिकाइनेछ अनि तेरा छोराछोरीका शान्ति महान् हुनेछ
ISA 54:14     Alignment score: 0.3 → 0.313
In righteousness you will be established , and you will be far from oppression , for you will not fear ; and from terror , for it will not come near to you .
धर्मिकतामा तँलाई स्थापित गरिनेछ , अत्याचारबाट तँ टाढा हुनेछस् , किनकि तँ डराउने छैनस् अनि त्रास तेरो नजिक आउनेछैन
ISA 54:15     Alignment score: 0.127 → 0.143
Look , if anyone stirs up trouble , it will not be from me ; anyone who stirs up trouble with you will fall
in defeat .
हेर् , कसैले कष्‍ट ल्यायो भने , त्‍यो मबाट हुनेछैन तँमाथि कष्‍ट ल्याउने जोसुकैले पराजय बेहोर्नेछ
ISA 54:16     Alignment score: 0.293 → 0.297
See , I have created the craftsman , who blows the burning coals and forges weapons as his work , and I have created the destroyer to destroy .
हेर् , मैले कारीगरलाई सृष्‍टि गरेको छु , जसले भुङ्‍ग्रो फुक्‍छ आफ्‍नो कामको रूपमा हतियार बनाउँछ , अनि नष्‍ट गर्नलाई मैले नष्‍ट गर्नेको सृष्‍टि गरेको छु
ISA 54:17     Alignment score: 0.221 → 0.22
No weapon that is formed against you will succeed ; and you will condemn everyone who accuses you . This
is the heritage of the servants of Yahweh , and their vindication from me this is Yahweh 's declaration . "
तेरो विरुद्धमा बनाइएका कुनै पनि हतियार सफल हुनेछैनन् अनि तँलाई दोष लगाउने हरेकलाई तैंले दोषी ठहराउनेछस् परमप्रभुका सेवकहरूका पैतृकसम्पत्ति तिनीहरू निर्दोष छन् भनेर मैले दिने प्रमाण यही हो यो परमप्रभुको घोषणा हो "
ISA 54     Average alignment score: 0.277 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66