Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 63:1     Alignment score: 0.243 → 0.271
Who is this
who comes from Edom , clothed in red from Bozrah ? Who is he in royal clothing , marching confidently because of his great strength ? It is I , speaking righteousness and powerfully able to save .
उहाँ को हुनुहुन्‍छ जो एदोमबाट , बोज्राबाट रातो पहिरनमा आउनुहुन्‍छ ? जो आफ्‍नो महान् सामर्थ्यको कारणले राजकीय पोशाकमा रवाफका साथ आउँदै हुनुहुन्‍छ ? धार्मिकतामा बोल्ने बचाउनलाई शक्तिशाली रूपमा सक्षम नै हुँ ?


ISA 63:2     Alignment score: 0.255 → 0.289
Why are your clothes red , and why do they look like you have been treading grapes in a winepress ?
तपाईंका पोशाकहरू किन राता छन् तपाईंले दाखको कोलमा दाख पेल्नुभएको जस्तो ती किन देखिन्‍छन् ?
ISA 63:3     Alignment score: 0.261 → 0.273
I have trodden grapes in the winepress alone , and no one from the nations joined me . I trod them in my anger and trampled them in my fury . Their blood is spattered on my clothes and stained all my clothes .
मैले दाखको कोलमा एक्‍लै दाख पेलेको छु , जातिहरूबाट कोही पनि मसँग सहभागी भएनन् मैले आफ्‍नो क्रोधमा तिनीहरूलाई पेलें आफ्‍नो रिसमा तिनीहरूलाई कुल्चें तिनीहरूका रगत मेरो लुगाहरूमा छ्यापिएका छन् मेरा सबै लुगाहरूमा दाख लागेको
ISA 63:4     Alignment score: 0.139 → 0.156
For I looked forward to the day of vengeance , and the year for my redemption had arrived .
किनकि मैले बदला लिने दिनको आशा गरें मेरो उद्धारको वर्ष आइपुगेको थियो
ISA 63:5     Alignment score: 0.275 → 0.289
I looked , and there was no one to help . I wondered that there was none to help , but my own arm brought victory for me , and my strong anger drove me on .
मैले हेरें सहायता गर्ने कोही एक जना पनि थिएन सहयता गर्नलाई त्‍यहाँ कोही एक जना पनि नभएको देखेर छक्‍क परें , तर मेरो आफ्नै हातले मेरो निम्‍ति विजय ल्‍यायो मेरो कडा रिसले मलाई डोर्‍यायो
ISA 63:6     Alignment score: 0.236 → 0.259
I trampled down the peoples in my anger and made them drunk
in my wrath , and I poured out their blood on the earth .
आफ्‍नो क्रोधमा मैले मानिसहरूलाई कुल्चें तिनीहरूलाई मेरो क्रोधमा पिउन लगाएँ अनि तिनीहरूका रगतलाई मैले पृथ्वीमा खन्याएँ
ISA 63:7     Alignment score: 0.303 → 0.302
I will tell of the acts of Yahweh 's covenant faithfulness , the praiseworthy deeds of Yahweh . I will tell of all that Yahweh has done for us , and of his great goodness to the house of Israel . This compassion he has shown us because of his mercy , and with many deeds of covenant faithfulness .
परमप्रभुको करारको विश्‍वस्‍तताका कामहरू परमप्रभुको प्रशंसायोग्य कामहरू भन्‍नेछु परमप्रभुले हाम्रा निम्‍ति गर्नुभएको सबै काम इस्राएलको घरानाप्रति उहाँका महान् भलाइको बारेमा भन्‍नेछु उहाँको दया करारको विश्‍वस्‍तताका धेरै वटा कामहरूका कारणले उहाँले यो दया हामीलाई देखाउनुभएको
ISA 63:8     Alignment score: 0.258
For he said , " For certain they are my people , children who are not disloyal . " He became their Savior .
किनकि उहाँले भन्‍नुभयो , " निश्‍चय नै तिनीहरू मेरा मानिसहरू हुन् , छोराछोरी जो बेइमान छैनन् " उहाँ तिनीहरूका मुक्‍तिदाता हुनुभयो
ISA 63:9     Alignment score: 0.33 → 0.334
Through all their suffering , he suffered too , and the angel from his presence saved them . In his love and mercy he saved them , and he lifted them up and carried them through all the ancient times .
तिनीहरूका सबै कष्‍टहरूद्वारा उहाँले पनि कष्‍ट भोग्‍नुभयो , उहाँको उपस्थितिको स्वर्गदूतले तिनीहरूलाई बचायो आफ्‍नो प्रेम दयामा उहाँले तिनीहरूलाई बचाउनुभयो उहाँले तिनिहरूलाई माथि उठाउनुभयो सारा प्राचीन समयभरि तिनीहरूलाई बोक्‍नुभयो
ISA 63:10     Alignment score: 0.42 → 0.421
But they rebelled and grieved his Holy Spirit . So he became their enemy and fought
against them .
तर तिनीहरूले विद्रोह गरे पवित्र आत्मालाई दुःखी तुल्याए यसरी उहाँ तिनीहरूका शत्रु हुनुभयो तिनीहरूका विरुद्धमा युद्ध गर्नुभयो
ISA 63:11     Alignment score: 0.344 → 0.361
His people thought about the ancient times of Moses . They said , " Where is God , who brought them up out of the sea with the shepherds of his flock ? Where is God , who put his Holy Spirit among them ?
उहाँका मानिसहरूले मोशाको प्राचीन समयको बारेमा विचार गरे तिनीहरूले भने , " परमेश्‍वर कहाँ हुनुहुन्छ जसले आफ्‍ना बथानका गोठालाहरूसँगै तिनीहरूलाई समुद्रबाट ल्याउनुभयो ? परमेश्‍वर कहाँ हुनुहुन्छ जसले आफ्‍नो पवित्र आत्मा तिनीहरूका बिचमा राख्‍नुभयो ?
ISA 63:12     Alignment score: 0.309
Where is God , who made his glorious power go with the right hand of Moses , and divided the water before them , to make an everlasting name for himself ?
परमेश्‍वर कहाँ हुनुहुन्छ जसले मोशाको दाहिने हातसँगै आफ्‍नो महिमित शक्ति जान दिनुभयो आफ्‍नो निम्ति अनन्तको नाउँ बनाउन तिनीहरूका सामु भएको पानीलाई विभाजन गर्नुभयो ?
ISA 63:13     Alignment score: 0.311 → 0.316
Where is God , who led them through the deep water ? Like a horse running on flat land , they did not stumble .
परमेश्‍वर कहाँ हुनुहुन्छ जसले तिनीहरूलाई गहिरो पानीबाट डोर्‍याउनुभयो ? मैदानमा घोडा दौडेझैं , तिनीहरूले ठेस खाएनन्
ISA 63:14     Alignment score: 0.309 → 0.312
As the cattle that go down into the valley , the Spirit of Yahweh gave them rest . So you led your people , to make yourself a name of praise .
गाइवस्तु बेसीमा झरेझैं , परमप्रभुको आत्माले तिनीहरूलाई विश्राम दिनुभयो यसरी आफ्‍नो निम्‍ति प्रशंसाको नाउँ बनाउनलाई तपाईंले आफ्‍ना मानिसहरूलाई डोर्‍याउनुभयो ?
ISA 63:15     Alignment score: 0.306 → 0.308
Look down from heaven and take notice from your holy and glorious habitation . Where are your zeal and your mighty acts ? Your pity and your compassionate actions are kept from us .
स्वर्गबाट तल हेर्नुहोस् आफ्‍नो पवित्र महिमित वासस्थानबाट दृष्‍टि लगाउनुहोस् तपाईंको जोश तपाईंको शक्तिशाली कामहरू कहाँ छन् ? तपाईंको दया तपाईंको कृपापुर्ण कामहरू हामीबाट अलग राखिएका छन्
ISA 63:16     Alignment score: 0.435 → 0.436
For you are our father , though Abraham does not know
us , and Israel does not recognize us , you , Yahweh , are our father . ' Our Redeemer ' has been your name from ancient times .
किनकि तपाईं हाम्रा पिता हुनुहुन्छ अब्राहामले हामीलाई नचिने इस्राएलले हामीलाई नचिने तापनि , तपाईं परमप्रभु हाम्रो पिता हुनुहुन्छ प्राचीन समयदेखि तपाईंको नाउँ ' हाम्रा उद्धारक ' हो
ISA 63:17     Alignment score: 0.285 → 0.31
Yahweh , why do you make us wander from your ways and harden our hearts , so we do not obey you ? Return for your servants ' sake , the tribes of your inheritance .
हे परमप्रभु , हामीलाई किन तपाईंको मार्गहरूबाट तर्कने हाम्रा हृदयहरूलाई कठोर पार्ने बनाउनुहुन्छ , यसैले हामीले तपाईंका आज्ञा पालन गर्दैनौं ? तपाईंको सेवक , तपाईंको उत्तराधिकारका कुलहरूका निम्‍ति फर्कनुहोस्
ISA 63:18     Alignment score: 0.443 → 0.444
Your people possessed your holy place for a short time , but then our enemies trampled it .
तपाईंका मानिसहरूले तपाईंको पवित्र ठाउँलाई छोटो समय अधिकार गरे , तर हाम्रा शत्रुहरूले त्‍यसलाई कुल्चे
ISA 63:19     Alignment score: 0.227
We have become like those over whom you never ruled , like those who were never called by your name . "
हामी तपाईंले हामीमाथि कहिल्यै शासन नगर्नुभएजस्तो तपाईंको नाउँद्वारा कहिल्यै नबोलाइएजस्तै भएका छौं "
ISA 63     Average alignment score: 0.313 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66