Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 7:1     Alignment score: 0.48 → 0.482
During the days of Ahaz son of Jotham son of Uzziah , king of Judah , Rezin the king of Aram , and Pekah son of Remaliah , king of Israel , went up to Jerusalem to war against it , but they could not prevail against it .
उज्‍जियाहको नाति , योतामका छोरा यहूदाको राजा आहाजको समयमा , अरामका राजा रसीन , इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्धमा युद्ध गर्न माथि गए , तर तिनीहरू त्‍यसको विरुद्धमा विजयी हुन सकेनन्


ISA 7:2     Alignment score: 0.202 → 0.232
It was reported to the house of David that Aram was allied with Ephraim . His heart trembled , and the heart of his people , as the trees of the forest shake in the wind .
अरामले एफ्राइमसँग सन्‍धी गर्‍यो भनी दाऊदको घरानालाई बताइयो तिनको हृदय काँप्यो , अनि तिनका मानिसहरूका हृदय जङ्गलका रुखहरू हावाले हल्लाएझैं काँप्यो
ISA 7:3     Alignment score: 0.294 → 0.296
Then Yahweh said to Isaiah , " Go out with your son Shear - Jashub to meet Ahaz at the end of the conduit of the upper pool , on the road to Launderer 's Field .
तब परमप्रभुले यशैयालाई भन्‍नुभयो , " तेरो छोरा शार्यासूबलाई साथमा लिएर आहाजलाई भेट्न धोबीको खेत जाने बाटोमा माथिल्लो पोखरीको नहरको छेउमा जा
ISA 7:4     Alignment score: 0.291 → 0.293
Tell him , ' Be careful , remain calm , do not be afraid or intimidated by these two smoldering firebrands , by the fierce anger of Rezin and Aram , and of Pekah son of Remaliah .
उसलाई भन् , ' होसियार होऊ , शान्त बस , नडराऊ , रेसीन अराम अनि रमल्याहको छोरा पेकहको भयङ्कर रिसको बलिरहेको अगुल्टोद्वारा त्रसित नहोऊ
ISA 7:5     Alignment score: 0.479
Aram , Ephraim , and the son of Remaliah have planned evil against you ; they have said ,
अराम , एफ्राइम रमल्याहको छोराले तिम्रो विरुद्धमा खराब योजना गरेका छन् तिनीहरूले भनेका छन् ,
ISA 7:6     Alignment score: 0.259 → 0.267
" Let us attack Judah and terrify her , and let us break into her and set up our king there , the son of Tabeel . "
" हामी यहूदालाई आक्रमण गरौं त्यसलाई त्रसित बनाऔं , हामी त्यसभित्र पसौं ताबेलका छोरालाई त्‍यहाँ हाम्रा राजा बनाऔं "
ISA 7:7     Alignment score: 0.206
The Lord Yahweh says , " It will not take place ; it will not happen ,
परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ , " त्‍यो कुरा हुन आउनेछैन त्‍यस्‍तो हुनेछैन ,
ISA 7:8     Alignment score: 0.246 → 0.27
because the head of Aram is Damascus , and the head of Damascus is Rezin . Within sixty - five years , Ephraim will be shattered and will no longer be a people .
किनभने अरामको मुख्‍यालय दमसकस हो दमसकसको मुखिया रेसीन हो पैंसट्ठी वर्षभित्र , एफ्राइम टुक्रा - टुक्रा हुनेछ त्यसमा कोही मानिस हुनेछैन
ISA 7:9     Alignment score: 0.411
The head of Ephraim is Samaria , and the head of Samaria is Remaliah 's son . If you do not remain firm in faith , surely you will not remain secure . " ' "
एफ्राइमको मुख्‍यालय सामरिया हो सामरियाको मुखिया रमल्याहको छोरा हो तिमी विश्‍वासमा दृढ रहँदैनौ भने , निश्‍चय नै तिमी सुरक्षित हुनेछैनौ "
ISA 7:10     Alignment score: 0.267 → 0.306
The Lord spoke again to Ahaz ,
परमप्रभुले फेरि आहाजसँग बोल्नुभयो ,
ISA 7:11     Alignment score: 0.258 → 0.293
" Ask a sign of Yahweh your God ; ask for it in the depths or in the height above . "
" परमप्रभु आफ्‍ना परमश्‍वरसँग एउटा चिन्ह माग् गहिराइमा भए पनि वा उच्‍चाइमा पनि यो माग् "
ISA 7:12     Alignment score: 0.478
But Ahaz said , " I will not ask , nor will I test Yahweh . "
तर आहाजले भने , " माग्‍नेछैन , परमप्रभुको जाँच नै गर्नेछु "
ISA 7:13     Alignment score: 0.284 → 0.288
So Isaiah replied , " Listen , house of David . Is it not enough for you people to test the patience of people ? Must you also test the patience of my God ?
त्यसैले यशैयाले जवाफ दिए , " दाऊदका घराना , सुन के तिमीहरूको निम्ति मानिसहरूका धेर्यको जाँच नै पर्याप्‍त हुँदैन ? के तिमीहरूले मेरो परमेश्‍वरको धैर्यको पनि जाँच गर्नुपर्छ ?
ISA 7:14     Alignment score: 0.291 → 0.287
Therefore the Lord himself will give you people a sign : See , the young woman will conceive , bear a son , and will call his name Immanuel .
यसकारण परमप्रभुले नै तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछः हेर , एज जना कन्या केटीले गर्भधारण गर्नेछिन् , एउटा छोरा जन्माउनेछिन् उनको नाउँ इम्मानुएल राख्‍नेछिन्
ISA 7:15     Alignment score: 0.326 → 0.328
He will eat curds and honey when he knows to refuse the evil and choose the good .
जब उनले खराबलाई इन्कार गर्न असललाई रोज्‍न जान्‍दछन् , तब उनले दही मह खानेछन्
ISA 7:16     Alignment score: 0.26 → 0.279
For before the child knows to refuse the evil and choose the good , the land whose two kings you dread will be desolate .
किनकि बालकले खराबलाई इन्कार गर्न असललाई रोज्‍न जान्‍नुअघि नै तिमी डराएका दुई जना राजाहरूका देश उजाड हुनेछन्
ISA 7:17     Alignment score: 0.24
Yahweh will bring on you , on your people , and on your father 's house days unlike any since Ephraim seceded from Judah he will bring on you the king of Assyria . "
परमप्रभुले तिमी , तिम्रा मानिसहरू तिम्रा बुबाको घरानामाथि एफ्राइम यहूदाबाट छुटेदेखि कहिल्यै नभएको कुरा ल्याउनुहुनेछ उहाँले तिमीमाथि अश्शूरका राजा ल्याउनुहुनेछ "
ISA 7:19     Alignment score: 0.172 → 0.18
They will all come and settle down into all the gorges , into the clefts of the rocks , on all the thornbushes , and onto all the pastures .
तिनीहरू सबै आउनेछन् घाँटीहरूमा , चट्टानको चिराहरूभित्र , सबै काँढाका झाङमाथि सबै चरनहरूमा बस्‍नेछन्
ISA 7:20     Alignment score: 0.196 → 0.22
At that time the Lord will shave with a razor that was hired beyond the Euphrates River the king of Assyria the head and the hair of the legs ; it will also sweep away the beard .
त्यस बेला परमप्रभुले युफ्रेटिस नदी पारि अश्‍शूरका राजाकोबाट भाडामा लिइएको छुराले , टाउकाहरू खुट्टाहरूका रौं खौरनुहुनेछ त्‍यसले दाह्रीलाई पनि सफा गर्नेछ
ISA 7:21     Alignment score: 0.18
On that day , a man will keep alive
a young cow and two sheep ,
त्यस दिन , एक जना मानिसले एउटा कोरली दुई वटा भेडा पाल्नेछ ,
ISA 7:22     Alignment score: 0.338 → 0.338
and because of the abundance of milk which they shall give , he will eat curds , for everyone left in the land will eat curds and honey .
तिनीहरूले दिने दूधको प्रशस्‍तताको कारणले , उसले दही खानेछ , किनकि देशमा छोडिएका हरेकले दूध मह खानेछन्
ISA 7:23     Alignment score: 0.291
At that time , where there were a thousand vines worth a thousand silver shekels , there will be nothing but briers and thorns .
त्यस बेला , हजार बोट दाखको हजार शेकेल पर्ने जग्गामा , त्‍यहाँ सिउँडी काँढा बाहेक केही हुनेछैन
ISA 7:24     Alignment score: 0.299
Men will go there to hunt with bows , because all the land will be briers and thorns .
मानिहरू त्यहाँ धनु लिएर शिकार गर्न जानेछन् , किनभने सबै देश नै सिउँडी काँढा हुनेछन्
ISA 7:25     Alignment score: 0.214 → 0.233
They will stay away from all the hills that were cultivated with the hoe , for fear of the briers and thorns ; but it will be a place where cattle and sheep graze .
तिनीहरू सिउँडी काँढाको डरले खनजोत गरी खेतीपाती गरिएका सबै डाँडाबाट टाढै रहनेछन् तर यो गाईवस्‍तु भेडाहरू चर्ने ठाउँ हुनेछ
ISA 7     Average alignment score: 0.304 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66