Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 37:1     Alignment score: 0.369
It came
about that when King Hezekiah heard their report , he tore his clothes , covered himself with sackcloth , and went into the house of Yahweh .
हिजकिया राजाले तिनीहरूको कुरा सुनेपछि , तिनले आफ्ना लुगा च्याते , आफूलाई भाङ्ग्राले ढाके परमप्रभुको मन्‍दिरमा गए


ISA 37:3     Alignment score: 0.322 → 0.322
They said to him , " Hezekiah says , ' This
day is a day of distress , rebuke , and disgrace , like when a child is ready to be born , but the mother has no strength to give birth to her child .
तिनीहरूले उनलाई भने , " हिजकियाले भन्‍नुहुन्‍छ , ' आजको दिन बालक जन्माउनलाई प्रसव भएको , तर आफ्नो बलाक जन्माउन आमासँग कुनै बल नभएजस्तो दुःख , हप्‍की अपमानको दिन हो
ISA 37:4     Alignment score: 0.316 → 0.326
It may be Yahweh your God will hear the words of the chief commander , whom the king of Assyria his master has sent to defy the living God , and will rebuke the words which Yahweh your God has heard . Now lift up your prayer for the remnant that is still here . ' "
सायद तपाईंका परमप्रभु परमेश्‍वरले प्रमुख कमाण्‍डरका कुराहरू सुन्‍नुहुनेछ जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्‍वरको निन्दा गर्न पठाएका छन् , परमप्रभु तपाईंको परमेश्‍वरले सुन्‍नुभएको कुराको निम्ति उहाँले हप्‍काउनुहुनेछ अब अझै यहाँ बाँकी रहेकाहरूका निम्ति तपाईंले प्रार्थना गरिदिनुहोस् "
ISA 37:5     Alignment score: 0.45 → 0.45
So the servants of King Hezekiah came to Isaiah ,
त्यसैले हिजकियाले राजाका सेवकहरू यशैयाकहाँ आए ,
ISA 37:6     Alignment score: 0.347 → 0.356
and Isaiah said to them , " Say to your master : ' Yahweh says , " Do not be afraid of the words that you have heard , with which the servants of the king of Assyria have insulted me .
यशैयाले तिनीहरूलाई भने , " आफ्‍ना मालिकलाई भन , ' परमप्रभु भन्‍नुहुन्छ , " अश्शूरका राजाले मेरो अपमान गर्न पठाएका सेवकहरूले भनेका जुन तैंले सुनेको कुरादेखि तँ नडरा
ISA 37:7     Alignment score: 0.292 → 0.292
Look , I will put a spirit in him , and he will hear a certain report and go back to his own land . I will cause
him to fall by the sword in his own land . " ' "
हेर् , उसमा एउटा आत्मा हालिदिनेछु , उसले एउटा खबर सुन्‍नेछ फर्केर आफ्नै देशमा जानेछ उसको आफ्नै देशमा उसलाई तरवारले मार्नेछु "
ISA 37:8     Alignment score: 0.346 → 0.37
Then the chief commander returned and found the king of Assyria fighting against Libnah , for he had heard that the king had gone away from Lachish .
तब प्रमुख कमाण्‍डर फर्के अश्शूरका राजाले लिब्‍नासँग युद्ध गरिरहेको भेट्टाए , किनकि राजा लाकीशबाट गएका छन् भन्‍ने तिनले सुनेका थिए
ISA 37:9     Alignment score: 0.323 → 0.32
Then Sennacherib heard that Tirhakah king of Cush and Egypt had mobilized to fight against him , so he sent messengers again to Hezekiah with a message :
तब कूशका राजा तिर्हाकाह मिश्रदेशले सनहेरीबको विरुद्ध युद्ध सुरु गरे भन्‍ने तिनले सुने , त्यसैले तिनले हिजकियालाई यस्तो सन्देशसहित दूतहरू पठाएः
ISA 37:10     Alignment score: 0.315 → 0.351
" Say to Hezekiah , king of Judah , ' Do not let your God in whom you trust deceive you , saying , " Jerusalem will not be given into the hand of the king of Assyria . "
" यहूदाका राजा हिजकियालाई यसो भन , ' तिमीले भरोसा गर्ने परमेश्‍वरले तिमीलाई यसो भनेर छल नगरून् , ' यरूशलेमचाहिं अश्शूरका राजाको हातमा दिइने छैन '
ISA 37:11     Alignment score: 0.238 → 0.23
See , you have heard what the kings of Assyria have done to all lands by destroying them completely . So will you be rescued ?
हेर , अश्शूरका राजाले सबै देशहरूलाई पुर्ण रूपमा नष्‍ट पारेर के गरेका छन् भन्‍ने तिमीहरूले सुनेका छौ त्यसैले के तिमीले चाहिं छुट्कारा पाउनेछौ ?
ISA 37:12     Alignment score: 0.299
Have the gods of the nations rescued them , the nations that my fathers destroyed : Gozan , Haran , Rezeph , and the people of Eden in Tel Assar ?
के मेरा पुर्खाहरूले नष्‍ट पारेका जातिहरूः गोजान , हारान , रेसेप तेल - अस्सारका अदनका मानिसहरू देवताहरूले तिनीहरूलाई छुटकारा दिए ?
ISA 37:13     Alignment score: 0.387
Where is the king of Hamath , the king of Arpad , the king of the cities of Sepharvaim , of Hena , and Ivvah ? ' "
हमातका राजा , अर्पादका राजा , सपर्बेम सहरहरूका , हेनाका इव्वाका राजा कहाँ छन् ? "
ISA 37:14     Alignment score: 0.258 → 0.264
Hezekiah received this
letter from hand of the messengers and read it . Then he went up to the house of Yahweh and spread it before him .
हिजकियाले दूतबाट त्‍यो पत्र प्राप्‍त गरे त्‍यो पढे अनि तिनी परमप्रभुको मन्‍दिरमा गए त्‍यसलाई उहाँको सामु फिंजाए
ISA 37:15     Alignment score: 0.515
Hezekiah prayed to Yahweh :
हिजकियाले परमप्रभुसँग प्रार्थना गरे ,
ISA 37:16     Alignment score: 0.308 → 0.307
" Yahweh of hosts , God of Israel , you who sit above the cherubim , you are God alone over all the kingdoms of the earth . You made the heavens and the earth .
" हे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर , तपाईं करूबहरूमाथि विराजमान हुनुहुन्छ , तपाईं नै पृथ्वीका सारा राज्यहरूमाथि एक मात्र परमेश्‍वर हुनुहुन्छ
ISA 37:17     Alignment score: 0.308 → 0.311
Turn your ear , Yahweh , and listen . Open your eyes , Yahweh , and see , and hear the words of Sennacherib , which he has sent to mock the living God .
हे परमप्रभु , तपाईंको कान फर्काउनुहोस् सुन्‍नुहोस् हे परमप्रभु तपाईंको आँखा खोल्नुहोस् हेर्नुहोस् , अनि सनहेरीबका कुरा सुन्‍नुहोस् , जुन तिनले जीवित परमेश्‍वरको गिल्ला गर्न पठाएका छन्
ISA 37:18     Alignment score: 0.429 → 0.429
It is true , Yahweh , the kings of Assyria have destroyed all the nations and their lands .
हे परमप्रभु , यो सत्य हो , अश्शूरका राजाहरूले सबै जातिहरू तिनीहरूका देशलाई विनाश गरेका छन्
ISA 37:19     Alignment score: 0.334
They have put their gods into the fire , for they were not gods but the work of men 's hands , just wood and stone . So the Assyrians have destroyed them .
तिनीहरूले उनीहरूका देवताहरूलाई आगोले जलाएका छन् , किनकि ति देवताहरू थिएनन् तर मानिसको हातले बनेका काठ ढुङ्गाका काम मात्र थिए त्यसैले अश्शूरीहरूले तिनीहरूलाई विनाश गरेका छन्
ISA 37:20     Alignment score: 0.317 → 0.317
So now , Yahweh our God , save us from his power , so that all the kingdoms of the earth may know
that you are Yahweh alone . "
त्यसैले अब , हे परमप्रभु हाम्रो परमेश्‍वर हामीलाई त्‍यसको शक्तिबाट बचाउनुहोस् , ताकि पृथ्वीका सबै राज्यले जानोस् कि तपाईं मात्र परमप्रभु हुनुहुन्छ "
ISA 37:21     Alignment score: 0.503
Then Isaiah son of Amoz sent a message to Hezekiah , saying , " Yahweh , the God of Israel says , ' Because you have prayed to me concerning Sennacherib king of Assyria ,
तब आमोजका छोरा यशैयाले हिजकियाकहाँ यसो भनेर सन्देश पठाए , " परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ , ' तैंले अश्शूरका राजा सनहेरीबको विषयमा मसँग प्रार्थना गरेको हुनाले ,
ISA 37:22     Alignment score: 0.257 → 0.267
this
is the word that Yahweh has spoken about him : " The virgin daughter of Zion despises you and laughs you to scorn ; the daughter of Jerusalem shakes her head at you .
परमप्रभुले उसको बारेमा भन्‍नुभएको वचन यही होः " सियोनका कन्ये छोरीले तँलाई घृणा गर्छे खिसी गर्न तँमा हाँस्छे यरूशलेमकी छोरीले तँलाई आफ्‍नो टाउको हल्लाउँछे
ISA 37:23     Alignment score: 0.267 → 0.32
Whom have you defied and insulted ? Against whom have you exalted your voice and lifted up your eyes in pride ? Against the Holy One of Israel .
तैंले कसको निन्दा अपमान गरेको छस् ? कसको विरुद्ध तैंले घमण्डमा आफ्‍ना आँखा उचालेको आफ्‍नो सोर उच्‍च पारेको छस् ? इस्राएलको परमपवित्रको विरुद्ध हो
ISA 37:24     Alignment score: 0.203 → 0.227
By your servants you have defied the Lord and have said , ' With the multitude of my chariots I have gone up to the heights of the mountains , to the highest elevations of Lebanon . I will cut down its tall cedars and choice cypress trees there , and I will enter into its farthest high places , its most fruitful forest .
तेरो सेवकहरूद्वारा तैंले परमप्रभुको निन्दा गरेको छस् भनेको छस् , ' मेरा असंख्या रथहरूसहित पहाडहरूको उच्‍च स्थानहरूमा लेबनानको उच्‍च ठाउँहरूमा गएको छु यसका अग्‍ला-अग्‍ला देवदारुहरू यसका असल - असल सल्ला रूखहरूलाई काट्नेछु यसका सबभैभन्दा उच्‍च स्थानहरू , यसका सबभन्दा बढी फलदायी जङ्गलहरूमा पस्‍नेछु
ISA 37:25     Alignment score: 0.248 → 0.243
I have dug wells and drunk water ; I dried up all the rivers of Egypt under the soles of my feet
. '
मैले इनारहरू खनेको छु पानी पिएको छु मिश्रदेशका सबै नदीहरूलाई मेरा गोडाको पैतालमुनि मैले सुकाएको छु
ISA 37:26     Alignment score: 0.244
Have you not heard how I determined it long ago and worked it out in ancient times ? Now I am bringing it to pass . You are here to reduce impregnable cities into heaps of ruins .
मैले यसलाई लामो समुअगि नै कसरी निश्‍चित गरेको छु यसलाई प्राचीन समयमा नै गरेको छु भन्‍ने तैंले सुनेको छैनस् ? अहिले यसलाई पुरा गर्दैछु तँ यहाँ अभेद्य सहरहरूलाई भग्‍नावशेष बनाउनलाई छस्
ISA 37:27     Alignment score: 0.383 → 0.419
Their inhabitants , of little strength , are shattered and ashamed . They are plants in the field , green grass , the grass on the roof or in the field , before the east wind .
थोरै बल भएका तिनीहरूका बासिन्दाहरूलाई चूरचूर पारिन्छ लज्‍जित हुन्छन् तिनीहरू खेतका बिरुवाहरू , हरियो घाँस , पुर्वीय बतासअगिको छाना वा खेतमा भएका घाँस हुन्
ISA 37:28     Alignment score: 0.228 → 0.22
But I know
your sitting down , your going out , your coming in , and your raging against me .
तर तेरो बसाइ , तँ बाहिर गएको , भित्र आएको तँ मेरो विरुद्ध रिसाएको मलाई थाहा
ISA 37:29     Alignment score: 0.259
Because of your raging against me , and because your arrogance has reached my ears , I will put my hook in your nose , and my bit in your mouth ; I will turn you back the way you came
. "
विरुद्धको तेरो रिसको कारणले तेरो अहङ्कार मेरो कानमा परेको हुनाले , तेरो नाकमा आफ्‍नो बल्छी हाल्‍नेछु आफ्‍नो लगाम तेरो मुखमा हाल्नेछु तँ जताबाट आएको हो तेतै तँलाई फर्काउनेछु "
ISA 37:30     Alignment score: 0.393 → 0.391
This will be the sign for you : This year you will eat what grows wild , and in the second year what grows from that . But in the third year you must plant and harvest , plant vineyards
and eat their fruit .
तेरो निम्ति चिन्ह यो हुनेछ , " यो वर्ष तैंले आफै उम्रेका कुरा खानेछस् , दोस्रो वर्षमा त्यसबाट उम्रेका कुरा खानेछस् तर तेस्रो वर्ष तैंले रोप्‍नुपर्छ कटनी गर्नुपर्छ , दाखबारी रोप्‍नुपर्छ तिनका फल खानुपर्छ
ISA 37:31     Alignment score: 0.449 → 0.451
The remnant of the house of Judah that survives will again take root and bear fruit .
यहूदाको घरानाका बाँचेर बाँकी रहेकाहरूले फेरि जरा हाल्‍नेछन् फल फलाउनेछन्
ISA 37:32     Alignment score: 0.425 → 0.43
For from Jerusalem a remnant will come out ; from Mount Zion survivors will come . The zeal of Yahweh of hosts will do this . ' "
किनकि यरूशलेमबाट बाँकी रहेकाहरू आउनेछन् सियोन पर्वतबाट बाँचेकाहरू आउनेछन् सर्वशक्तिमान् परमप्रभुको जोशले यो गर्नेछ "
ISA 37:33     Alignment score: 0.371 → 0.384
Therefore Yahweh says this
about the king of Assyria : " He will not come into this city and he will not shoot an arrow here . He will not come before it with shield or build up a siege ramp against it .
यसकारण परमप्रभुले अश्शूरका राजाको बारेमा यसो भन्‍नुहुन्छ , " यो सहरभित्र आउनेछैन उसेले यहाँ एउटा वाण पनि हान्‍नेछैन यसको सामु ढाल लिएर आउनेछैन वा यसको विरुद्धमा घेरा - मचान बनाउनेछैन
ISA 37:34     Alignment score: 0.234 → 0.199
The way by which he came will be the same way he will leave ; he will not enter this city this is Yahweh 's declaration .
जुन बाटोबाट आयो त्‍यही बाटोबाट नै जानेछ यस सहरभित्र पस्‍नेछैन यो परमप्रभुको घोषणा हो
ISA 37:35     Alignment score: 0.204 → 0.217
For I will defend this city and rescue it , for my own sake and for David my servant 's sake . "
किनकि मेरो निम्‍ति मेरा सेवक दाऊदको निम्‍ति , यो सहरको रक्षा गर्नेछु यसलाई छुटकारा दिनेछु "
ISA 37:36     Alignment score: 0.286 → 0.291
Then the angel of Yahweh went out and attacked the camp of the Assyrians , putting to death 185,000 soldiers . When the men arose early in the morning , dead
bodies lay everywhere .
तब परमप्रभुको दूत गए अश्शूरीको छाउनीमा आक्रमण गरेर १,८५,००० सिपाहीहरूलाई मारे बिहान सबेरै मानिसहरू उठे , तब लाशहरू जताततै छरिएका थिए
ISA 37:37     Alignment score: 0.427 → 0.468
So Sennacherib king of Assyria left Israel and went home and stayed in Nineveh .
त्यसैले अश्शूरका राजा सनहेरीबले इस्राएल छाडे घर गए निनवेमा नै बसे
ISA 37:38     Alignment score: 0.294 → 0.297
Later , as he was worshiping in the house of Nisrok his god , his sons Adrammelek and Sharezer killed him with the sword . Then they escaped into the land of Ararat . Then Esarhaddon his son reigned in his place .
पछि , उसले आफ्‍नो देवता निस्रोकको मन्‍दिरमा पुजा गरिरहँदा , उसको छोरा अद्रम्मेलेक शरेसरले तिनलाई तरवारले मारे त्‍यसपछि तिनीहरू आरारातको देशमा भागेर गए त्यसपछि उसको ठाउँमा उसको छोरा एसरहदोनले राज्‍य गरे
ISA 37     Average alignment score: 0.322 for 37 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66