Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 55:1     Alignment score: 0.283 → 0.286
" Come , everyone who is thirsty , come to the water , and you who have no money , come , buy and eat ! Come , buy wine and milk without money and without cost .
" आओ , हरेक व्‍यक्‍ति जो तिर्खाएको छौ आओ , पानीमा आओ , अनि तिमीहरू जोसँग पैसा छैन , आओ , किन खाओ ! आओ , पैसाविना मूल्यविना दाखमद्य दूध किन


ISA 55:2     Alignment score: 0.296 → 0.303
Why do you weigh out silver for what is not bread , and why do you labor for what does not satisfy ? Listen carefully
to me and eat what is good , and delight yourselves in fatness .
जे रोटी होइन त्यसको लागि किन चाँदी तौलन्छौ जे कुराले सन्तुष्‍टि दिंदैन त्यसको निम्ति तिमिहरू किन परिश्रम गर्छौ ? मेरो कुरा ध्यानसित सुन जे असल सो खाओ , अनि मोटोपनमा आफूलाई खुसी पार
ISA 55:3     Alignment score: 0.302 → 0.318
Turn your ears and come to me ! Listen , that you may live ! I will make an everlasting covenant with you my reliable , faithful love that I promised to David .
आफ्‍ना कान थाप मकहाँ आओ सुन , ताकि तिमीहरू बाँच्‍न सक्‍छौ मैले दाऊदलाई प्रतिज्ञा गरेको मेरो भरपर्दो विश्‍वायोग्य प्रेमले तिमीहरूसँग अनन्त करार गर्नेछु
ISA 55:4     Alignment score: 0.338
Look , I have placed him as a witness to the nations , as a leader and commander to the peoples .
हेर , मैले उसलाई जातिहरूका निम्ति गवाहीको रूपमा , मानिसहरूका निम्ति अगुवा कमाण्‍डरको रूपमा राखेको छु
ISA 55:5     Alignment score: 0.162 → 0.184
Look , you will call to a nation that you did not know
; and a nation that did not know you will run to you because of Yahweh your God , the Holy One of Israel , who has glorified you . "
हेर , परमप्रभु तिमीहरूका परमेश्‍वर , इस्राएलको परमपवित्र , जसले तिमीहरूलाई महिमित पार्नुभएको , उहाँको कारणले तिमीहरूले नचिनेको जातिलाई बोलाउनेछौ , अनि तिमीहरूलाई नचिन्‍ने एउटा जाति तिमीहरूतिर दौडेर आउनेछ
ISA 55:6     Alignment score: 0.06 → 0.064
Seek Yahweh while he may be found ; call on him while he is nearby .
जबसम्‍म परमप्रभुलाई भेट्टाउन सक्‍छौ , तबसम्‍म उहाँलाई खोज उहाँ नजिक हुनुहुँदा नै उहाँको खोजी गर
ISA 55:7     Alignment score: 0.309
Let the wicked leave his path , and the man of sin his thoughts . Let him return to Yahweh , and he will pity him , and to our God , who will abundantly forgive him .
दुष्‍टले आफ्नो बाटो पापको मानिसले आफ्ना विचारहरू त्यागोस् परमप्रभुमा फर्कोस् , उहाँले उसलाई दया गर्नुहुनेछ हाम्रा परमेश्‍वरमा जसले उसलाई प्रशस्‍त गरी क्षमा गर्नुहुनेछ
ISA 55:8     Alignment score: 0.456
" For my thoughts are not your thoughts , nor are your ways my ways this is Yahweh 's declaration
" किनभने मेरा विचारहरू तिमीहरूका विचारहरू होइनन् , तिमीहरूका उपायहरू मेरा उपायहरू हुन् यो पमरप्रभुको घोषणा हो
ISA 55:9     Alignment score: 0.275 → 0.291
for as the heavens are higher than the earth , so are my ways higher than your ways , and my thoughts than your thoughts .
किनकि जसरी पृथ्वीभन्दा आकाश उच्‍च , त्यसरी नै तिमीहरूका उपायहरूभन्‍दा मेरा उपायहरू तिमीहरू विचारहरूभन्‍दा मेरा विचारहरू उच्‍च छन्
ISA 55:10     Alignment score: 0.183 → 0.186
For as the rain and snow come down from heaven and do not return there unless they saturate the earth and make it produce and sprout and give seed to the farmer who sows and bread to the eater ,
किनकि जसरी झरी हिउँ आकाशबाट तल आउँछ , अनि जबसम्‍म तिनले पृथ्वीलाई भिजाउँदैनन् , त्‍यसलाई उब्‍जाउने तथा उमार्ने बनाउँदैनन् , छर्ने किसानलाई बीउ खानेलाई रोटी दिंदैनन् , तबसम्‍म ती त्‍यहाँ फर्कंदैनन् ,
ISA 55:11     Alignment score: 0.341 → 0.343
so also my word will be that goes from my mouth it will not return to me empty , but it will achieve the purpose for which I sent it .
त्‍यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ त्‍यो मकहाँ रित्तै फर्कनेछैन , तर जुन उद्देश्यको निम्ति मैले त्‍यसलाई पठाएँ , त्‍यसमा त्‍यो सफल हुनेछ
ISA 55:12     Alignment score: 0.222
For you will go out in joy and be led along peacefully ; the mountains and the hills will break out in joyful shouts before you , and all the trees of the fields will clap their hands .
किनकि तिमीहरू आनन्दमा जानेछौ शन्तिसित डोर्‍याइनेछौ तिमीहरूका सामु पर्वतहरू पहाडहरू आनन्दको सोरमा गाउनेछन् , अनि मैदानका सबै रूखले आफ्‍ना हातले ताली बजाउनेछन्
ISA 55:13     Alignment score: 0.216
Instead of the thornbushes , the cypress will grow ; and instead of the brier , the myrtle tree will grow , and it will be for Yahweh , for his name , as an everlasting sign that will not be cut off . "
काँढे झाडीको सट्टामा सल्ला उम्रनेछ अनि सिउँडीको सट्टामा मेहँदी उम्रनेछ यो परमप्रभुको निम्‍ति , उहाँको नाउँको निम्ति अनन्त चिन्हको रूपमा हुनेछ , जुन कहिल्यै काटिनेछैन
ISA 55     Average alignment score: 0.269 for 13 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66