Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 8:1     Alignment score: 0.75 → 0.488
Yahweh said to me , " Take a large tablet and write on it , ' Maher - Shalal - Hash - Baz . '
परमप्रभुले मलाई भन्‍नुभयो , " एउटा ठुलो पाटी ले त्‍यसमा लेख् , महेर - शालल - हाज - बज '


ISA 8:2     Alignment score: 0.352 → 0.371
I will summon faithful witnesses to attest for me , Uriah the priest , and Zechariah son of Jeberekiah . "
मेरो कुरा पक्‍का गर्नलाई विश्‍वासयोग्य साक्षीहरू अर्थात् पुजारी उरियाह येबेरक्याहका छोरा जकरियालाई बोलाउनेछु "
ISA 8:3     Alignment score: 0.806 → 0.455
I went to the prophetess , and she conceived and bore a son . Then Yahweh said to me , " Call his name Maher - Shalal - Hash - Baz .
अगमवादिनीकहाँ गएँ तिनी गर्भवती भइन् एउटा छोरा जन्माइन् तब परमप्रभुले मलाई भन्‍नुभयो , " त्यसको नाउँ महेर - शालल - हाज - बज राख्
ISA 8:4     Alignment score: 0.296 → 0.311
For before the child knows to cry , ' My father , ' and , ' My mother , ' the riches of Damascus and the plunder of Samaria will be carried away by the king of Assyria . "
किनकि बालकले ' मेरो बुबा ' ' मेरो आमा ' भन्‍न जान्‍नअघि नै दमसकसको धन सामरियाको लूटलाई अश्‍शूरको राजाले बोकेर लैजानेछ "
ISA 8:5     Alignment score: 0.479
Yahweh spoke to me again ,
परमप्रभु फेरि मसँग बोल्नुभयो ,
ISA 8:6     Alignment score: 0.301
" Because this people has refused the gentle waters of Shiloah , and is happy over Rezin and Remaliah 's son ,
" यी मानिसहरूले शीलोको शान्त पानीलाई इन्कार गरेका छन् अनि रसीन रमल्याहको छोरासित खुसी भएका छन् ,
ISA 8:7     Alignment score: 0.276
therefore the Lord is about to bring up on them the waters of the River , mighty and many , the king of Assyria and all his glory . It will come up over all its channels and overflow its banks .
त्‍यसकारण परमप्रभुले शक्तिशाली धेरै नदीको पानी अर्थात् अश्‍शूरका राजा तिनका सबै महिमा तिनीहरूमाथि ल्याउन लाग्‍नुभएको त्‍यसका सबै नहरमा त्‍यो आउनेछ त्‍यसका किनारहरू भरिएर बग्‍नेछन्
ISA 8:8     Alignment score: 0.125 → 0.154
The River will sweep onward into Judah , flooding and passing on , until it reaches to your neck . Its outstretched wings will fill the breadth of your land , Immanuel . "
यो तिमीहरूका घाँटीसम्म पुगुन्‍जेल नदी बाढी आएर अघि बढ्दै यहूदाभित्रसम्म बग्‍नेछ इम्मानुएल , यसको फैलिएका पखेटाहरूले तेरो देशकको सबैतिर ढाक्‍नेछ "
ISA 8:9     Alignment score: 0.157 → 0.157
You peoples will be broken to pieces . Listen , all you distant countries : arm yourselves for war and be broken in pieces ; arm yourselves and be broken in pieces .
मानिसहरू टुक्रा - टुक्रा हुनेछन् सुन , टाढाका देशहरूः युद्धको निम्ति आफूलाई हतियारले तयार गर चकनाचूर होओ आफूलाई हतियारले तयार गर चकनाचूर होओ
ISA 8:10     Alignment score: 0.302
Form a plan , but it will not be carried out ; issue the command , but it will not be carried out , for God is with us .
योजना बनाओ , तर यो पुरा हुनेछैन आज्ञा गर , तर यो पालन गरिनेछैन , किनकि परमेश्‍वर हामीसँग हुनुहुन्छ
ISA 8:11     Alignment score: 0.248 → 0.264
Yahweh spoke to me , with his strong hand upon me , and warned me not to walk in the way of this people .
परमप्रभुले मसँग बोल्नुभयो , उहाँको बलियो बाहुली ममाथि थियो यी मानिसहरू हिंडेका मार्ग नहिंड्न मलाई चेताउनी दिनुभयो
ISA 8:12     Alignment score: 0.166
Do not call conspiracy anything that this people calls conspiracy , you will not fear what they fear , and do not be terrified .
यी मानिसहरूले षड्यान्त्र भनेको कुनै पनि कुरालाई षड्यान्त्र नभन् , तिनीहरू डराउने कुरासित तँ डराउने छैनस् , त्रसित नहो
ISA 8:13     Alignment score: 0.226
It is Yahweh of hosts whom you will honor as holy ; he is the one you must fear , and he is the one you must dread .
तैंले पवित्र मानेर आदर गर्ने परमप्रभु नै हुनुहुन्छ तैंले उहाँकै भय मान्‍नुपर्छ तँ उहाँसितै डराउनुपर्छ
ISA 8:14     Alignment score: 0.286 → 0.292
He will become a sanctuary ; but he will be a stone of striking , and a rock of stumbling for both the houses of Israel , and he will be a trap and a snare to the people of Jerusalem .
उहाँ पवित्र वासस्थान हुनुहुनेछ तर इस्राएलका दुवै घरानाका निम्ति उहाँ प्रहार गर्ने ढुङ्‍गो ठेस लाग्‍ने चट्टान हुनुहुनेछ यरूशलेमका मानिसहरूका निम्ति उहाँ पासो जाल हुनुहुनेछ
ISA 8:15     Alignment score: 0.175 → 0.202
Many will stumble over it and fall
and be broken , and be ensnared and captured .
धेरै जना मानिस यसमा ठेस खानेछन् लड्नेछन् चकनाचूर हुनेछन् , जाल फस्‍नेछन् समातिनेछन्
ISA 8:16     Alignment score: 0.193 → 0.199
Bind up my testimony , seal the official
record , and give it to my disciples .
मेरो गवाहीलाई बाँध , आधिकारिक लेखमा छाप लगाऊ त्‍यो मेरा चेलाहरूलाई देऊ
ISA 8:17     Alignment score: 0.276
I will wait for Yahweh , who hides his face from the house of Jacob ; I will trust in him .
याकूबको घरानाबाट आफ्नो मुहार लुकाउनुहुने परमप्रभु आशा गर्छु उहाँमा भरोसा गर्छु
ISA 8:18     Alignment score: 0.329 → 0.331
See , I and the sons whom Yahweh has given me are for signs and for wonders in Israel from Yahweh of hosts , who lives on Mount Zion .
हेर , परमप्रभुले मलाई दिनुभएको छोरा सियोन पर्वतमा वास गर्नुहुने सर्वशक्तिमान् परमप्रभुबाट , इस्राएलको निम्‍ति चिन्हहरू आश्‍चर्य कामहरू हुन्
ISA 8:19     Alignment score: 0.191 → 0.219
They will say to you , " Consult with the mediums and spiritists , " those who chirp and mutter incantations . But should a people not consult their God ? Should they consult the dead
on behalf of the living ?
तिनीहरूले तिमीहरूलाई भन्‍नेछन् , " भूत खेलाउने आत्माहरू खेलाउनेसित सल्लाह लेओ " जसले मन्त्र भन्छन् गुनगुनाउछन् तर के मानिसहरूले आफ्नो परमेश्‍वरसँग सल्लाह लिनुपर्दैन ? के तिनीहरूले जीवितहरूको निम्‍ति मृतहरूसँग सल्लाह लिनुपर्छ ?
ISA 8:20     Alignment score: 0.114 → 0.165
To the law and to the testimony ! If they do not say such things , it is because they have no light of dawn .
व्यवस्था गवाहीतिर लाग ! तिनले यसो भन्दैनन् भने , तिनीहरूसँग बिहानको मिरमिरे उज्यालो नभएको हुनाले नै हो
ISA 8:21     Alignment score: 0.151 → 0.187
They will pass through the land greatly distressed and hungry . When they are hungry , they will become angry and curse their king and their God , as they turn their faces upward .
तिनीहरू अति व्याकूल भएर भोकाएर देशमा हिंड्‍नेछन् जब तिनीहरू भोकाउँछन् , तब तिनीहरू रिसाउनेछन् , तिनीहरूले आफ्नो अनुहार माथि उचाल्‍दा , आफ्‍ना राजा आफ्‍ना परमेश्‍वरलाई सराप्‍नेछन्
ISA 8:22     Alignment score: 0.392
They will look at the earth and see distress , darkness , and oppressive gloom . They will be driven into a land of darkness .
तिनीहरूले पृथ्वीमा हेर्नेछन् व्‍यकुलता , अन्धकार अत्याचारको बादल देख्‍नेछन् तिनीहरू अन्धकारको देशमा लगिनेछन्
ISA 8:23     Alignment score: 0.214 → 0.223
The gloom will be dispelled from her who was in anguish . In an earlier time he humiliated the land of Zebulun and the land of Naphtali , but in the later
time he will make it glorious , the way to the sea , beyond the Jordan , Galilee of the nations .
जो वेदनमा थियो , उसबाट नैराश्‍यता दूर गरिनेछ जबूलूनको देश नप्‍तालीको देशलाई , पहिलेको समयमा उहाँले होच्‍याउनुभयो , तर पछिल्लो समयमा उहाँले त्‍यसको समुद्र जाने बाटोमा , यर्दनपारि जातिहरूका गलीलमा त्‍यसलाई महिमित पार्नुहुनेछ
ISA 8     Average alignment score: 0.27 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66