Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 36:1     Alignment score: 0.468 → 0.468
In the fourteenth year of King Hezekiah , Sennacherib , king of Assyria , attacked all the fortified cities of Judah and captured them .
हिजकिया राजाको चौधौं वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका किल्लाबन्दी गरिएका सबै सहरहरूमा आक्रमण गरे ति कब्जा गरे


ISA 36:4     Alignment score: 0.361 → 0.362
The chief commander said to them , " Tell Hezekiah that the great king , the king of Assyria , says , ' What is the source of your confidence ?
प्रमुख कमाण्‍डरले तिनीहरूलाई भने , " हिजकियालाई भन कि अश्शूरका राजा महाराजाले भन्छन् , ' तिम्रो भरोसाको स्रोत के हो ?
ISA 36:5     Alignment score: 0.293 → 0.297
You speak only useless words , saying there is counsel and strength for war . Now in whom are you trusting ? Who has given you courage to rebel against me ?
युद्धको निम्ति सल्लाह सामर्थ्य भनी तिमीले व्यार्थका शब्दहरू मात्र बोल्छौ अहिले तिमीले कसलाई भरोसा गरिरहेका छौ ? मेरो विरुद्धमा विद्रोह गर्न तिमीलाई कसले आँट दिएको ?
ISA 36:6     Alignment score: 0.225 → 0.233
Look , you are trusting in Egypt , that splintered reed that you use as a walking staff , but if a man leans on it , it will stick into his hand and pierce it . That is what Pharaoh king of Egypt is to anyone who trusts in him .
हेर , तिमीले मिश्रदेशमा भर पर्दैछौ , जुन फुटेको नर्कट हो , जसलाई तिमीले यसलाई हिंड्ने लट्ठीको रूपमा प्रयोग गर्छौ , तर एक जना मानिस यसमा ढल्किन्छ भने , त्यसको हातमा त्‍यसले घोच्‍नेछ त्‍यसलाई छेड्नेछ मिश्रदेशका राजा फारोमा भरोसा गर्नेहरूका निम्ति त्यो त्यस्तै नै हुनेछ
ISA 36:7     Alignment score: 0.393 → 0.394
But if you say to me , " We are trusting in Yahweh our God , " is not he the one whose high places and altars Hezekiah has taken away , and has said to Judah and to Jerusalem , " You must worship before this altar in Jerusalem " ?
तर , " परमप्रभु हाम्रा परमेश्‍वरमा हामी भरोसा गरिरहेका छौं बनेर तिमी मलाई भन्छौ भने , के त्‍यो उही होइन जसका उच्‍च स्थानहरू वेदीहरूलाई हिजकियाले हटाएका छन् , अनि यहूदा यरूशलेमलाई भनेका छन् , " तिमीहरूले यरूशलेमको यस वेदीको सामु आराधना गर्नुपर्छ " ?
ISA 36:8     Alignment score: 0.382 → 0.411
Now therefore , I want to make you a good offer from my master the king of Assyria . I will give you two thousand horses , if you are able to find
riders for them .
यसकारण , अब मेरो मालिक अश्शूरका महाराजाको तर्फबाट तिमीलाई असल कुरा दिन चाहन्छु तिमीले घोडचडीहरू भेट्टउन सक्‍छौ भने , तिमीलाई दुई हजार घोडाहरू दिनेछु
ISA 36:9     Alignment score: 0.264 → 0.298
How could you resist even one captain of the least of my master 's servants ? You have put your trust in Egypt for chariots and horsemen !
मेरो मालिकका सेवकहरूमध्‍ये सबाभन्दा सानो एक जना कप्‍तानको पनि तिमीले कसरी सामना गर्न सक्छौ ? तिमीले रथहरू घोडचढीहरूका निम्ति मिश्रदेशमा भरोसा गरेका छौ
ISA 36:10     Alignment score: 0.289
Now then , have I traveled up here without Yahweh to fight against this land and destroy it ? Yahweh said to me , " Attack this land and destroy it . " ' "
अब के मैले यहाँ यस देशको विरुद्ध युद्ध गर्न यसलाई विनाश पार्न परमप्रभुविना नै आएको हुँ ? परमप्रभुले मलाई भन्‍नुभयो , " यो देशलाई आक्रमण गर् त्‍यसलाई नाश गर् "
ISA 36:11     Alignment score: 0.359 → 0.381
Then Eliakim son of Hilkiah , and Shebnah , and Joah said to the chief commander , " Please speak to your servants in the Aramean language , Aramaic , for we understand it . Do not speak with us in the language of Judah in the ears
of the people who are on the wall . "
तब हिल्कियाहका छोरा एल्याकीम , शेब्‍ना योआले प्रमुख कमाण्‍डरलाई भने , " कृपया , तपाईंका सेवकहरूसँग आरमेइक भाषा बोल्नुहोस् , किनकि हामी यो बुझ्‍छौं पर्खालमा भएका यी मानिसहरूले सुन्‍ने गरी यहूदाको भाषामा नबोल्नुहोस् "
ISA 36:12     Alignment score: 0.319
But the chief commander said , " Has my master sent me to your master and to you to speak these words ? Has he not sent me to the men who sit on the wall , who will have to eat their own dung and drink their own urine with you ? "
तर प्रमुख कमाण्‍डरले भने , " के तिमीहरूका मालिक तिमीहरूलाई मात्र यो कुरा भन्‍न मेरा मालिकले मलाई पठाउनुभएको हो ? के पर्खालमाथि बस्‍ने मानिसहरूलाई पनि यो कुरा भन्‍न उहाँले मलाई पठाउनुभएको होइन , जसले तिमीहरूसँगै आफ्‍नो दिसा खानुपर्छ आफ्‍नो पिसाब पिउनुपर्छ ? "
ISA 36:13     Alignment score: 0.336
Then the chief commander stood and shouted in a loud voice in the Jews ' language , saying , " Listen to the words of the great king , the king of Assyria .
तब प्रमुख कमाण्‍डर खडा भए ठुलो सोरमा यहूदी भाषामा नै यसो भने , " महान् राजा , अश्शूरका महाराजाका कुरा सुन
ISA 36:14     Alignment score: 0.336 → 0.338
The king says , ' Do not let Hezekiah deceive you , for he will not be able to rescue you .
महाराजा भन्‍नुहुन्छ , ' हिजकियाले तिमीहरूलाई छल नगरोस् , किनकि त्यसले तिमीहरूलाई छुटकारा दिन सक्‍नेछैन
ISA 36:15     Alignment score: 0.349 → 0.35
Do not let Hezekiah make you trust in Yahweh , saying , " Yahweh will surely rescue us ; this city will not be given into the hand of the king of Assyria . " '
तिमीहरूलाई यसो भन्‍दै परमप्रभुमा भरोसा गर्ने बनाउन हिजकियालाई नदेओ , ' परमप्रभुले निश्‍चय पनि हामीलाई छुटकारा दिनुहुनेछ यो सहर अश्शूरका राजाको हातमा दिइनेछैन '
ISA 36:16     Alignment score: 0.303 → 0.313
Do not listen to Hezekiah , for this
is what the king of Assyria says : ' Make peace with me and come out to me . Then every one of you will eat from his own vine and from his own fig tree , and drink from the water in his own cistern .
हिजकियाको कुरा नसुन , किनकि अश्शूरका राजा यसो भन्‍नुहुन्छ , ' मसँग मिलाप गर मकहाँ बाहिर आओ तब तिमीहरूमध्‍ये हरेकले आ-आफ्नै दाख अञ्जिरको रूखबाट खानेछ आफ्नै इनारबाट पानी पिउनेछ
ISA 36:17     Alignment score: 0.265 → 0.281
You will do this
until I come and take you away to a land like your own land , a land of grain and new wine , a land of bread and vineyards . '
तिमीहरूको जस्तै देशमा , अन्‍न नयाँ दाखमद्यको देशमा , रोटी दाखबारीको देशमा आएर मैले तिमीहरूलाई नलगेसम्म तिमीहरूले यसै गर्नेछौ '
ISA 36:18     Alignment score: 0.3
Do not let Hezekiah mislead
you , saying , ' Yahweh will rescue us . ' Has any of the gods of the peoples rescued them from the hand of the king of Assyria ?
हिजकियाले तिमीहरूलाई यसो भनेर भ्रममा पार्न नदेओ , ' परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ ' के अश्शूरका राजाका हातबाट मानिसहरूका कुनै देवताहरूले तिनीहरूलाई छुटकारा दिएका छन् ?
ISA 36:19     Alignment score: 0.381 → 0.398
Where are the gods of Hamath and Arpad ? Where are the gods of Sepharvaim ? Have they rescued Samaria from my power ?
हमात अर्पादका देवताहरू कहाँ छन् ? सपर्बेमका देवताहरू कहाँ छन् ? के तिनीहरूले समरियालाई मेरो शक्तिबाट छुटकारा दिएका छन् ?
ISA 36:20     Alignment score: 0.235 → 0.291
Among all the gods of these lands , is there any god who has rescued his land from my power , as if Yahweh could save Jerusalem from my power ? "
यी देशहरूका सबै देवताहरूमध्‍ये कुनै देवताले आफ्नो देशलाई मेरो शक्तिबाट छुटकारा दिएका छन् के परमप्रभुले यरूशलेमलाई मेरो शक्तिबाट बचाउनुभयो भनेजस्तै कुरा गर्छौ ? "
ISA 36:21     Alignment score: 0.273
But the people remained silent and did not respond , for the king 's order was , " Do not answer him . "
तर मानिसहरू चुपचाप बसे कुनै जवाफ दिएनन् , किनकि " त्‍यसलाई जवाफ नदिनू " भन्‍ने राजाको हुकुम थियो
ISA 36     Average alignment score: 0.332 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66