Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 13:1     Alignment score: 0.496 → 0.546
A declaration about Babylon , that Isaiah son of Amoz received :
बेबिलोन बारेमा आमोजका छोरा यशैयाले प्राप्‍त गरेका घोषणाः


ISA 13:2     Alignment score: 0.12 → 0.128
On the bare mountain set up a signal flag , cry aloud
to them , wave your hand for them to go into the gates of the nobles .
नाङ्गो पहाडमाथि चिन्हका झण्डाहरू खडा गर , तिनका निम्‍ति उच्‍च सोरले कराओ , भारदारहरूका ढोकाहरूमा जानलाई हातले इशारा गर
ISA 13:3     Alignment score: 0.246
I have commanded my holy ones , yes , I have called my mighty men to execute my anger , even my proudly exulting ones .
मेरो पवित्र जनलाई मैले आज्ञा गरेको छु , हो , मेरो क्रोध पुरा गर्न आफ्‍ना शक्तिशाली मानिसहरूलाई , गर्भका साथ आनन्दित हुने मेरो जनलाई समेत मैले बोलाएको छु
ISA 13:4     Alignment score: 0.322 → 0.321
The noise of a multitude in the mountains , as of many people ! The noise of a tumult of the kingdoms like many nations gathered together ! Yahweh of hosts is mustering the army for the battle .
पर्वतहरूमा एउटा भीडको जस्‍तो धेरै जना मानिसहरूको हल्ला ! धेरै जातिहरू भेला भएका राज्यहरूको होहल्लाको आवाज ! सर्वशक्तिमान् परमप्रभुले युद्धका निम्ति फौज भेला पार्दै हुनुहुन्‍छ
ISA 13:5     Alignment score: 0.212
They come from a far country , from way over the horizon . It is Yahweh with his instruments of judgment , to destroy the whole land .
तिनीहरू टाढा देशहरूबाट , क्षितिज परको बाटोबाट आउँछन् परमप्रभुले आफ्नो न्यायको माध्‍यामले सम्‍पूर्ण देशलाई नाश गर्नुहुन्छ
ISA 13:6     Alignment score: 0.232 → 0.291
Howl , for the day of Yahweh is near ; it comes with destruction from the Almighty .
डाँको छोडेर रोओ , किनकि परमप्रभुको दिन नजिकै यो सर्वशक्तिमान्‌बाट विनाशसँगै आउँछ
ISA 13:7     Alignment score: 0.232
Therefore all hands hang limp , and every heart melts .
यसकारण सबै हात कमजोर हुन्छन् हरेक मुटुले ठाउँ छोड्छ
ISA 13:8     Alignment score: 0.215 → 0.215
They will be terrified ; pain and agony will seize them , like a woman in labor . They will look in astonishment at one another ; their faces will be aflame .
तिनीहरू त्रसित हुनेछन् प्रसव वेदनामा परेकी स्‍त्रलाई झै तिनीहरूलाई पीडा वेदनाले समात्‍छ तिनीहरूले चकित हुँदै एकअर्कालाई हेर्नेछन् तिनीहरूका अनुहारहरू राता हुनेछन्
ISA 13:9     Alignment score: 0.206 → 0.21
See , the day of Yahweh comes with cruel wrath and overflowing anger , to make the land a desolation and to destroy the sinners from it .
हेर , देशलाई विनाश पार्न त्‍यसबाट पापीहरूलाई नाश पार्न , परमप्रभुको दिन निर्दयी क्रोध प्रचूर रिस लिएर आउँछ
ISA 13:10     Alignment score: 0.22 → 0.224
The stars of heaven and the constellations will not give their light . The sun will be darkened even from dawn , and the moon will not shine .
आकाशका ताराहरू तारा पुन्‍जहरूले आफ्‍ना प्रकाश दिनेछैनन् बिहानैदेखि सूर्य नै अध्याँरो हुनेछ चन्द्रमा चम्कनेछैन
ISA 13:11     Alignment score: 0.233 → 0.254
I will punish the world for its evil and the wicked for their iniquity . I will put an end to the arrogance of the proud and will bring down the arrogance of the ruthless .
संसारलाई त्‍यसको दुष्‍टताको निम्‍ति अनि दुष्‍टहरूलाई तिनीहरूका अपराधको निम्ति सजाय दिनेछु घमण्डीको अहङ्कारलाई अन्त गर्नेछु निर्दयीको अहङ्कारलाई तल खसाल्‍नेछु
ISA 13:12     Alignment score: 0.297 → 0.311
I will make men more rare than fine gold and mankind harder to find
than the pure gold of Ophir .
मानिसहरूलाई निखुर सुनभन्दा पनि दुर्लभ मानवजाति भेट्न ओपीरको शुद्ध सुनभन्दा पनि कठिन बनाउनेछु
ISA 13:13     Alignment score: 0.319 → 0.317
Therefore I will make the heavens tremble , and the earth will be shaken out of its place , by the fury of Yahweh of hosts , and on the day of his fierce anger .
यसकारण सर्वशक्तिमान् परमभुको डरलाग्‍दो क्रोध उहाँको प्रचण्‍ड रिसको दिनमा , आकाशलाई हल्लाउनेछु , पृथ्वी आफ्‍नो ठाउँमा हल्‍लिनेछ
ISA 13:14     Alignment score: 0.318 → 0.316
Like a hunted gazelle or like a sheep with no shepherd , every man will turn toward his own people and will flee to his own land .
लखेटिएको हरिण वा गठालो नभएको भेडाझैं , हरेक मानिस आफ्ना मानिसतिर फर्कनेछ आफ्नै देशतिर भाग्‍नेछ
ISA 13:15     Alignment score: 0.419
Every one who is found will be killed , and every one who is captured will die by the sword .
भेट्टाइएका हरेक व्‍यक्‍तिलाई मारिनेछ कब्जा गरिएका हरेक व्‍यक्‍ति तरवारले मर्नेछ
ISA 13:16     Alignment score: 0.361
Their infants also will be dashed in pieces before their eyes . Their houses will be plundered and their wives raped .
तिनीहरू दूधे बालकहरूलाई पनि तिनीहरूकै आँखाको सामु पछारेर टुक्रा - टुक्रा पारिनेछ तिनीहरूका घरहरू लुटिनेछ तिनीहरूका पत्‍नीहरूलाई बलत्‍कार गरिनेछ
ISA 13:17     Alignment score: 0.258 → 0.26
Look , I am about to stir up the Medes to attack them , who will not be concerned about silver , nor do they delight in gold .
हेर , तिनीहरूलाई आक्रमण गर्न मैले मादीहरूलाई उक्साउनै लागेको छु , जसले चाँदीको ख्याल गर्दैनन् तिनीहरू सुनमा नै खुसी हुन्छन्
ISA 13:18     Alignment score: 0.325
Their bows will strike
down the young men ; they will have no mercy on infants and they will not look with pity on children .
तिनीहरूका धनुले जवान मानिसहरूलाई प्रहार गर्नेछ तिनीहरूले दूधे बालकहरूलाई दया देखाउँदैनन् तिनीहरूले बालबालिकालाई दया देखाउँदैनन्
ISA 13:19     Alignment score: 0.204 → 0.234
Then Babylon , the most admired of kingdoms , the splendor of Chaldean pride , will be overthrown by God like Sodom and Gomorrah .
त्यसपछि राज्यहरूमध्ये धेरै प्रशंसा गरिएको कल्दीहरूका गौरवको वैभव बेबिलोनलाई , परमेश्‍वरले सदोम गमोरालाई झैं नष्‍ट पार्नुहुनेछ
ISA 13:20     Alignment score: 0.237 → 0.236
It will not be inhabited or lived
in from generation to generation . The Arab will not pitch his tent there , nor will shepherds have their flocks rest there .
पुस्‍तौं-पुस्‍तासम्म त्‍यसमा कोही बसोवास गर्नेछैनन् अरबीले त्यहाँ आफ्नो पाल टाँग्‍नेछैन , गोठालाहरूले आफ्ना बगालहरूलाई त्यहाँ विश्राम गराउनेछन्
ISA 13:21     Alignment score: 0.3
But wild animals of the desert will lie there . Their houses will be full
of owls ; and ostriches and wild goats will skip about there .
तर मरूभुमिका जङ्‍गली पशुहरू त्यहाँ बस्‍नेछन् तिनीहरूका घरहरू लाटोकोसेराले भरिनेछन् सुतुर्मुगहरू घोरलहरू त्यहाँ उफ्रनेछन्
ISA 13:22     Alignment score: 0.381
Hyenas will cry in their fortresses , and jackals in the beautiful palaces . Her time is near , and her days will not be delayed .
तिनीहरूका किल्लाहरूमा हुँडारहरू कराउनेछन् तिनीहरूका सुन्दर दरबारहरूमा स्यालहरू हुनेछन् त्यसको समय नजिकै त्यसका दिनहरू बिलम्व हुनेछैनन्
ISA 13     Average alignment score: 0.281 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66